मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असार २५, २०८३
Thu, Jul 09, 2026
बिहीबार, असार २५, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
आजदेखि यी ५७ जिल्लामा मोडर्ना खोप लगाइँदै
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आजदेखि देशका ५७ जिल्लामा कोरोना विरुद्धको मोडर्ना खोप लगाउन सुरु गर्ने भएको छ। मन्त्रालयले १२ देखि १७ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ।
आइतबार, पुस ४, २०७८
६७ देशबाट नेपाल आउनेले होटल क्वारेन्टिन बस्नुपर्ने निर्णय फिर्ता
कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोनको संक्रमणलाई मध्यनजर गर्दै ६७ देशबाट नेपाल भित्रनेलाई अनिवार्य होटल क्वारेन्टिइन बस्नुपर्ने निर्णय गरेको सरकार उक्त निर्णयबाट पछि हटेको छ।
शनिबार, पुस ३, २०७८
बिजुलीको गतिमा ओमिक्रोन फैलिरहेको छ : फ्रान्सेली प्रधानमन्त्री
फ्रान्सका प्रधानमन्त्री जीन कास्तेक्सले कोरोना भाइरसको नयाँ भेरियन्ट ओमिक्रोन युरोपेली मुलुकमा बिजुलीको गतिमा फैलिरहेको बताएका छन्।
शनिबार, पुस ३, २०७८
भारतमा कोरोनाबाट थप सात हजार सङ्क्रमित, २८९ को मृत्यु
यो सङ्ख्या पछिल्लो ५६९ दिनपछिकै सवैभन्दा कम भएको पनि मन्त्रालयका अधिकारीहरुले शनिबार जानकारी दिएका छन्।
शनिबार, पुस ३, २०७८
पछिल्लो २४ घण्टामा १८९ जनामा कोरोना संक्रमण, २ जनाको मृत्यु
देशभर गरिएको ५ हजार ४८३ पीसीआर र २ हजार ५१४ जनाको एन्टीजेन परीक्षणका क्रममा १८९ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शनिबार, पुस ३, २०७८
बेलायतमा कोरोना भाइरसका एकै दिन ९० हजारभन्दा बढी सङ्क्रमित
यहाँ शुक्रबार मात्र पनि ९३ हजार ४५ जना सङ्क्रमित भेटिएका छन्। कोरोना भाइरस सुरु भएदेखिकै सबैभन्दा धेरै सङ्क्रमित भेटिएका हुन्।
शनिबार, पुस ३, २०७८
भ्रुण जीवन र नियति [कविता]
सम्भावनामा रहेका पल, सुनौलो भविष्य सम्झिदै मेरी आमा निशब्द भई अझै कुर्छिन ३ महिना।
शनिबार, पुस ३, २०७८
कारबाहीमा परे यी १७ औषधि पसल
औषधि व्यवस्था विभागले १७ वटा औषधि पसललाई कारबाही गरेको छ। विभागले बजार अनुगमनका क्रममा ती औषधि पसलमा त्रुटि फेला पारेपछि कारबाही गरेको हो।
शनिबार, पुस ३, २०७८
ओमिक्रोन त्रास: ६७ देशबाट नेपाल आउनेलाई होटल क्वारेन्टिन अनिवार्य [सूचीसहित]
अध्यागमन विभागले शुक्रबार एक सूचना जारी गर्दै ओमिक्रोन फैलिएको ६७ देशबाट नेपाल प्रवेश गर्नेहरुका लागि क्वारेन्टिन अनिवार्य गरिएको जनाइएको छ।
शनिबार, पुस ३, २०७८
भातको माड यति धेरै उपयोगी!
हामीले पकाउने भात आधा पाकिसकेपछि तयार हुने बाक्लो तरल पदार्थलाई भातको माड भनिन्छ। कान्जी समेत भनिने यो भातपानी स्वास्थ्यका दृष्टिले धेरै हितकर छ। छालाको समस्यादेखि स्वास्थ्यसँग प्रत्यक्ष सरोकार राख्ने अन्य समस्याको समाधानको लागि भातको माड (भात पानी) प्रभावकारी मानिन्छ।
शनिबार, पुस ३, २०७८
नेपालमा ओमिक्रोन भेरियन्ट फैलने जोखिम कति? किन खतरा छ?
भारतमा फैलिरहेको ओमिक्रोनको संक्रमणलाई मुख्य आधार मान्दै सरुवा रोग विशेषज्ञ डा शेरबहादुर पुन नेपाल पनि यसको जोखिममा धेरै मात्रामा रहेको बताउँछन्। नेपाल भित्रै ओमिक्रोन फैलने भन्दा पनि भारतबाट यसका संक्रमित भित्रने हो की भन्ने उनको अनुमान छ।
शुक्रबार, पुस २, २०७८
स्वास्थ्य मन्त्रालयमा प्रशासन तर्फको सहसचिव रेग्मीको सरुवा, भुजेल आए
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रशासन महाशाखा प्रमुख शैलजा रेग्मीको सरुवा भएको छ। उनको सरुवा राष्ट्रिय महिला आयोगमा भएको हो।
शुक्रबार, पुस २, २०७८
डेन्टल हाइजिनिष्टको सेवा पाँचौ तहबाट हुने व्यवस्था गर्न मन्त्रालयको पत्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य सेवा अन्तर्गत डेन्ट्रिष्टी समूहको डेन्टल हाइजेनिष्ट पदमा पाँचौ तहबाट सुरु हुने व्यवस्था गर्न परिपत्र गरेको छ।
शुक्रबार, पुस २, २०७८
यी २० जिल्लामा फाइजर खोप लगाइँदै, ८ जिल्लामा पुस १३ देखि, १२ जिल्लामा मिति तोक्न बाँकी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशका विभिन्न २० जिल्लामा कोरोना भाइरसविरुद्धको फाइजर खोप लगाउने भएको छ। मन्त्रालयले मोडर्ना खोप लगाइने ५७ वटा जिल्ला बाहेकका २० जिल्लामा फाइजर खोप लगाउने निर्णय गरेको हो।
शुक्रबार, पुस २, २०७८
आइतबारदेखि यी ५७ जिल्लामा मोडर्ना खोप लगाइने, १२ देखि १७ वर्षकाले पाउने
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबारदेखि देशका ५७ जिल्लामा कोरोना विरुद्धको मोडर्ना खोप लगाउन सुरु गर्ने भएको छ। मन्त्रालयले १२ देखि १७ वर्षसम्मका करिब १८ लाख बालबालिकालाई खोप लगाउने लक्ष्य लिएको छ।
शुक्रबार, पुस २, २०७८
पछिल्लो २४ घण्टामा २७४ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु
देशभर गरिएको ७ हजार ६९१ पीसीआर र १ हजार ३२५ जनाको एन्टीजेन परीक्षणका क्रममा २७४ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।
शुक्रबार, पुस २, २०७८
दश वर्षे राष्ट्रिय स्वास्थ्य वित्त रणनीतिको मस्यौदा तयार, यस्ता छन् पाँच रणनीति र ३० कार्यनीति
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले स्वास्थ्य क्षेत्रको दश वर्षे राष्ट्रिय स्वास्थ्य वित्त रणनीति ल्याउने भएको छ। मन्त्रालयले रणनीतिको प्रारम्भिक मस्यौदा तयार पारिसकेको छ।
शुक्रबार, पुस २, २०७८
जोन्सन खोप विदेश जाने व्यक्तिहरुलाई प्राथमिकतामा राखेर दिइने
स्वास्थ्य सेवा विभाग, परिवार कल्याण महाशाखाका बालस्वास्थ्य तथा खोप शाखा प्रमुख सागर दाहालका अनुसार जोन्सन खोप विदेश जाने व्यक्तिहरुलाई दिइने र बाँकि खोप अन्य व्यक्तिहरुलाई लगाइने छ।
शुक्रबार, पुस २, २०७८
सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपालमा नयाँ कार्यसमिति
सोसाइटी अफ इन्टरनल मेडिसिन अफ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ। राजधानीमा भएको सोसाइटीको साधारण सभाले डा अरुण मास्केको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो।
शुक्रबार, पुस २, २०७८
नर्भिकमा दुई विशेषज्ञ चिकित्सकको एकैदिन निःशुल्क ओपीडी
थापाथलीस्थित नर्भिक इन्टरनेसनल हस्पिटलमा शनिबार दुई फरक विषयसँग सम्बन्धित विशेषज्ञ चिकित्सकहरूले निःशुल्क ओपीडी सेवा सञ्चालन गर्ने भएका छन्।
शुक्रबार, पुस २, २०७८
बैतडीमा ७५ हजारले लगाए पूर्ण खोप
खोपको पहिलो मात्रा भने ८९ हजार ९८४ ले लगाएका छन्। पछिल्लो विवरणअनुसार सदरमुकामस्थित दशरथचन्द नगरपालिकामा १५ हजार ४०२ ले पहिलो मात्रा र १८ हजार ३५६ ले पूर्ण मात्रा खोप लगाएका छन्।
शुक्रबार, पुस २, २०७८
अख्तियारले छानबिन गरिरहेका व्यक्तिलाई राप्तीको निमित्त उपकुलपतिको जिम्मा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले योग्यतामाथि प्रश्न उठेका व्यक्तिलाई नै थप जिम्मेवारी दिएको छ। स्वास्थ्य मन्त्री विरोध खतिवडाले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका शिक्षाध्यक्ष डा वसन्त लामिछानेलाई निमित्त उपकुलपतिको जिम्मेवारी दिएका हुन्।
शुक्रबार, पुस २, २०७८
बेलायतमा कोरोना संक्रमणको दर अझै बढ्यो, अहिलेसम्मै सबैभन्दा धेरै संक्रमित
बेलायतमा सय अघि कोरोना संक्रमणको दर जनवरी महिनामा दर्ता गरिएको थियो। ८ जनवरीमा एक दिनमा सबैभन्दा धेरै ६८ हजार जनामा संक्रमण देखिएको छ। यो त्यतिबेला हो जतिबेला बेलायतमा लकडाउन भयो।
शुक्रबार, पुस २, २०७८
बिपी प्रतिष्ठानमा अत्याधुनिक सिटी स्क्यान मेसिन जडान
सिटी स्क्यान मेसिनको अभावमा दैनिक ५० जना भन्दा बढी बिरामी अन्यत्र रेफर गरिरहेको धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा अत्याधुनिक सिटी स्क्यान (कम्प्युटेड टोमोग्राफी) मेसिन जडान भएको छ।
शुक्रबार, पुस २, २०७८
आमा–बुवाको नाममा प्रतिष्ठान सुरु गर्ने मिनेन्द्र रिजालको घोषणा, स्वास्थ्य सेवा दिइने
मोरङको संघीय निर्वाचन क्षेत्र नम्बर २ का नागरिकले स्वास्थ्य उपचार पाउने गरी ५० लाख रुपैयाँ अनुदान राख्ने पनि रिजालले घोषणा गरेका छन्।
शुक्रबार, पुस २, २०७८
टीकापुरसहित २२ पालिका क्षयरोग मुक्त पालिका बनाउन अभियान सुरु
टीकापुर नगरपालिकालाई क्षयरोग मुक्त नगरपालिका बनाउने अभियान सुरु गरिएको छ। सरकारले टीकापुरसहित देशभरका २२ पालिकालाई क्षयरोग मुक्त पालिका बनाउन छनोट गरेको छ।
शुक्रबार, पुस २, २०७८
प्रदेश २ मा खोप भण्डारण गृहको स्थापना
चालिस हजार लिटरको दुई–दुईवटा युनिटको निर्माण गरेर सञ्चालनमा आएको छ। त्यसमा लाखौँ डोज खोप भण्डारण गरेर राख्न मिल्ने भएको छ।
शुक्रबार, पुस २, २०७८
जोन्सनको १४ लाख ५७ हजार डोज आज नेपाल आउँदै
२१ लाख ७६ हजार डोज जोन्सन एन्ड जोन्सन खोपमध्ये दोस्रो खेप आज आउन लागेकाे हाे। बिहीबार (हिजाे) पहिलाे खेपमा ७ लाख १९ हजार ६५० डोज खाेप नेपाल आइसकेकाे छ।
शुक्रबार, पुस २, २०७८
स्टार अस्पतालले एक महिना पेट तथा कलेजो रोग सम्बन्धी ओपिडी सेवा निशुल्क दिने
पेट तथा कलेजा रोग विभाग सञ्चालनमा ल्याएको अवसरमा एक महिना ओपिडी सेवा निशुल्क गरिएको अस्पतालले जनाएको छ। उक्त निशुल्क सेवा यही पौष एक गतेदेखि माघ एकसम्म लिन सकिनेछ।
बिहीबार, पुस १, २०७८
बागलुङका सबै वडामा आधारभूत स्वास्थ्य सेवा
मध्यपहाडी लोकमार्गको छेउमा रहेको आधारभूत स्वास्थ्य सेवा केन्द्रले सडकमा सुत्केरी हुनुपर्ने बाध्यताको अन्त्य हुने उनकाे भनाइ थियो।
बिहीबार, पुस १, २०७८
Previous
643
644
645
646
647
Next
सर्च गर्नुहोस्
×
Search