मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज २७, २०८३
Tue, Oct 13, 2026
मंगलबार, असोज २७, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
निपाह भाइरस बारे जान्नैपर्ने कुरा
निपाह भाइरसको संक्रमण भएमा लक्षणविहीन संक्रमणदेखि ज्वरो आउने, टाउको दुख्ने, मांसपेशी दुख्ने, वाकवाकी लाग्ने, घाँटी दुख्ने र तीव्र श्वासप्रश्वासको समस्या हुने गर्दछ।
शुक्रबार, असोज १, २०७८
‘सुर्ती नियन्त्रण नहुनुमा उद्यमीको प्रत्यक्ष–अप्रत्यक्ष हस्तक्षेप देखियो’
प्राथमिक स्वास्थ्य सेवा स्रोत केन्द्रले गरेको सुर्ती उद्योगीव्यवसायीको सुर्ती नियन्त्रणमा हस्तक्षेप विषयक अध्ययनले नेपालमा सुर्ती माथि लगाइने कर दक्षिण एसियामा नै सवैभन्दा कमजोर रहेको देखिएको छ।
शुक्रबार, असोज १, २०७८
प्रसूतिका समयमा आमा र बच्चालाई सुरक्षित राख्न के गर्ने?
त्यसका लागि प्रसूति तयारीबारे स्वास्थ्यकर्मीसँग बसेर योजना बनाउनुहोस्। गर्भावस्था र प्रसवपछिको चिकित्सकीय सेवा जारी राख्नुहोस्।
शुक्रबार, असोज १, २०७८
गंगालालमा एनेस्थेसिया र फार्मेसी सहायकको आवश्यकता
बाँसबारीस्थित शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रले २ पदमा कर्मचारी माग गरेको छ। गंगालालले रजिष्ट्रार एनेस्थेसिया र फार्मेसी सहायक पदमा १/१ जना करारमा नियुक्त गर्न लागेको हो।
शुक्रबार, असोज १, २०७८
हुँदै नभएको प्राध्यापक उपाधि लेख्ने बिपी प्रतिष्ठानका उपकुलपति डा गिरीलाई हुनुसक्छ यस्तो कारबाही
प्रतिष्ठानमा अनियमितता र शैक्षिक योग्यताको विषयमा समेत विवादमा तानिएका डा गिरीले नैतिकताको आधारमा प्रतिष्ठानको उपकुलपति पदबाट राजिनामा दिनुपर्ने स्वास्थ्य मन्त्रालयका कर्मचारीहरु बताउँछन्।
शुक्रबार, असोज १, २०७८
झापामा ५०० शय्याको अस्पताल निर्माण गरिँदै
अस्पतालमा डायलायसिस, कार्डियो थेरापी, सर्जरी, न्यूरो सर्जरी, हाड जोर्नी, गाइनो, बालरोग, थेरापी, डेन्टल, रेडियोलोजी, प्याथोलोजीलगायत सबै सेवा उपलब्ध हुनेछ।
शुक्रबार, असोज १, २०७८
चीनबाट ४४ लाख डोज भेरोसेल खोप लिएर निगमको जहाज आज दिउसो २ बजे नेपाल आइपुग्ने
सरकारले चीनबाट खरिद गरेको ४४ लाख डोज कोरोना विरुद्धको भेरोसेल खोप आज दिउसो २ बजे नेपाल आइपुग्ने भएको छ।
शुक्रबार, असोज १, २०७८
स्वास्थ्य मन्त्रालयले नै कारबाही सिफारिस गरेको र विवादै विवादमा मुछिएका डा पुकारलाई फेरि निर्देशक बनाउने खेल
सरकारले कारबाही सिफारिसमा परेका र विवादै विवादमा मुछिएका डा पुकारचन्द्र श्रेष्ठलाई फेरि भक्तपुरस्थित शहिद धर्मभक्त मानव अंग प्रत्यारोपण केन्द्रको निर्देशक नियुक्त गर्ने तयारी गरेको छ।
बिहीबार, भदौ ३१, २०७८
दक्षिणकाली नगरपालिकामा ९३ प्रतिशत नागरिकले लगाए कोभिड–१९ विरुद्धको खोप
१८ वर्ष माथिका करिब ९३ प्रतिशत नागरिकले खोप लगाएको नगरपालिकाले जनाएको छ। हालसम्म ३३ हजार ५०८ खोपको डोज खर्च भएको नगरपालिकाका कोभिड संयोजक विष्णु लामिछानेले बताए।
बिहीबार, भदौ ३१, २०७८
कोजेन्ट हेल्थले बनायो मेडिकल रेकर्ड एप, अनलाइन अपोइन्टमेन्ट सेवा पनि सुरु
कोजेन्ट हेल्थले अस्पतालमा उपचारका लागि पुग्ने बिरामीको सम्पूर्ण विवरणलाई इलोक्ट्रोनिक मेडिकल रेकर्ड सिस्टममा राख्न सो एप बनाएको हो।
बिहीबार, भदौ ३१, २०७८
मोडर्ना र फाइजर खोपले पायो आपतकालीन प्रयोगका लागि अनुमति
औषधि व्यवस्था विभागले कोभिड १९ विरुद्धको मोडर्ना र फाइजर खोपलाई आपतकालीन प्रयोगका लागि अनुमति दिएको छ। यी दुई खोपलाई बुधबार आपतकालीन प्रयोगको लागि अनुमति दिएको विभागले जनाएको छ।
बिहीबार, भदौ ३१, २०७८
नेपालमा २० प्रतिशतले लगाए कोरोना विरुद्धको पहिलो मात्रा खोप
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका बिहीबारसम्म अनुसार खोप ६० लाख ५७ हजार १९४ पहिलो मात्रा खोप लगाएका छन्। त्यसैगरी, ५४ लाख ७३ हजार १५१ अर्थात १८ प्रतिशतले पूर्ण मात्रा खोप लगाएका छन्।
बिहीबार, भदौ ३१, २०७८
काठमाडौं उपत्यकामा ४३० जना कोरोना संक्रमित पुष्टि
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २९३, भक्तपुरमा ३९ र ललितपुरमा ९८ जना कोरोना संक्रमित देखिएका छन्।
बिहीबार, भदौ ३१, २०७८
२४ घण्टामा १५११ जनामा कोरोना संक्रमण पुष्टि, ११ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभरका प्रयोगशालामा गरिएको १५ हजार १७९ जनाको पिसिआर र एन्टीजेन परीक्षणमा एक हजार७६० जनामा संक्रमण पुष्टि भएको हो।
बिहीबार, भदौ ३१, २०७८
बागलुङमा दुव्र्यसनसहित एचआइभी घटाउन अभियान
कम्युनिटी सपोर्ट गु्रपले उक्त कार्यालयको सहकार्यमा यो अभियान थालेको हो। बुधबार आयोजित एक कार्यक्रममा जिल्लामै २४६ देखि ३२५सम्म युवा लागुपदार्थ सेवनबाटै सङ्क्रमित भएको हुनसक्ने आँकलन गरिएको जानकारी दिइयो।
बिहीबार, भदौ ३१, २०७८
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि
धबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६ जना सङ्क्रमित भएका थिए भने बिहीबार सार्वजनिक गरिएको विवरणमा ३० हजारभन्दा बढी सङ्क्रमित भएको उल्लेख छ।
बिहीबार, भदौ ३१, २०७८
पाँचथर: दुई वर्षदेखि ‘बर्थिङ सेन्टर’ बन्द
पाँचथरको फिदिम नगरपालिका–६ को सिवा स्वास्थ्यचौकीमा रहेको ‘बर्थिङ सेन्टर’ विगत दुई वर्षदेखि बन्द हुँदा सेवाग्राही समस्यामा परेका छन्।
बिहीबार, भदौ ३१, २०७८
हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात
मदनभण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानद्वारा सञ्चालित हेटौँडा अस्पतालमा स्वास्थ्यकर्मीमाथि हातपात भएको छ।
बिहीबार, भदौ ३१, २०७८
स्वास्थ्यका तीन अध्यादेश निष्क्रिय भएपछि अब के हुन्छ? विकल्प के छन्?
कोभिड–१९ सङ्कट व्यवस्थापन अध्यादेश २०७८, औषधि (तेस्रो संशोधन) अध्यादेश २०७८ र स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षासम्बन्धी पहिलो संशोधन अध्यादेश २०७८ सहित ११ अध्यादेश स्वीकृत गराउने प्रक्रिया अघि बढाउन सरकार र संसद्का बीचमा तालमेल नमिल्दा बिहीबारदेखि यी विधेयक स्वतः निष्क्रिय भएका हुन्।
बिहीबार, भदौ ३१, २०७८
डा शेरबहादुर पुनलाई स्क्रब टाइफस सम्बन्धी ९ प्रश्न (भिडियो)
मुसामा लाग्ने किर्नाजस्तो किराले टोक्दा यसको संक्रमण हुन्छ। विशेषगरी कृषक समूह यसको जोखिममा पर्छन्। ज्वरो आउनु, टाउको दुख्नु, आँखा रातो हुनु लगायत यसको लक्षण हुन्। यो एक प्रकारको ब्याक्टेरियल संक्रमण हो।
बिहीबार, भदौ ३१, २०७८
गेटा मेडिकल कलेज छिट्टै सञ्चालनमा ल्याउनुपर्छ : भट्ट
नेकपा एमालेका स्थायी कमिटी सदस्य एवं पूर्वमन्त्री लेखराज भट्टले गेटा मेडिकल कलेजलाई छिट्टै सञ्चालनमा ल्याउनुपर्ने बताएका छन्।
बिहीबार, भदौ ३१, २०७८
बागमतीमा १८ लाखले लगाए कोरोना खोप
बागमती प्रदेशमा हालसम्म १८ लाख ७० हजार ७०० भन्दा बढीले कोरोनाविरुद्धको पूर्ण खोप लगाएको प्रदेशको सामाजिक विकास मन्त्रालयले जनाएको छ।
बिहीबार, भदौ ३१, २०७८
नेपाली सेनाले नर्स, सिएम र एचए गरी १८६ जनाका लागि जागिरको विज्ञापन खुलायो
नेपाली सेनाले नर्स, सिएमए र एचएका लागि जागिरको अवसर खुला गरेको छ। भर्ना छनौट निर्देशनालय, कार्यरत विभाग जंगी अड्डाले सार्वजनिक सूचना जारी गर्दै आवेदन दिन भनेको छ।
बिहीबार, भदौ ३१, २०७८
स्वास्थ्यका तीन अध्यादेश निष्क्रिय: खोपको ट्रायलदेखि कोभिड अस्पतालको काम प्रभावित हुने
संसद चलेको ६० दिनभित्र प्रतिस्थापन विधेयक पारित हुनुपर्ने संविधानको व्यवस्था पालना हुन नसक्दा स्वास्थ्यको तीन महत्वपूर्ण अध्यादेश निस्क्रिय भएका हुन्। अध्यादेश निष्क्रिय हुँदा आगामी दिनमा काम अगाडि बढाउन समस्या हुने देखिएको छ।
बिहीबार, भदौ ३१, २०७८
नेपालको स्वास्थ्य तथा शिक्षा क्षेत्र सुदृढीकरणका लागि विश्व बैंकको सहुलियत ऋण
विश्व बैंकले नेपालको विद्यालय क्षेत्र सुधार र स्वास्थ्य क्षेत्र सुदृढीकरणका लागि करिब पाँच अर्ब ८७ करोड (पचास मिलियन अमेरिकी डलर) बराबरको सहुलियतपूर्ण ऋण दिने भएको हो।
बिहीबार, भदौ ३१, २०७८
बर्थिङ सेन्टरका सामग्री ६ महिनादेखि सदरमुकामको बन्द कोठामा
स्वास्थ्य सेवा कार्यालयले बोलपत्र आह्वान गरी खरिद गरेका बर्थिङ सेन्टरका सामग्री गत असारमै सबै स्वास्थ्य संस्थामा पुर्याइ सक्नुपर्ने भए पनि अहिलेसम्म सदरमुकामको निजी घरमा थन्किएको पाइएको छ।
बिहीबार, भदौ ३१, २०७८
प्युठानमा स्वास्थ्यका सुचकहरुमा सकारात्मक सुधार
स्वास्थ्य कार्यालय प्युठानले स्वास्थ्य सम्बन्धि आफ्ना सुचक र मापदण्डमा सुधार आएको निश्कर्ष निकालेको छ।
बिहीबार, भदौ ३१, २०७८
कोरोनाविरुद्धको ४४ लाख डोज खोप लिन आज चीन जाँदै निगमको जहाज
खरिद गरेको बाँकी ४४ लाख डोज खोप लिन नेपाल वायु सेवा निगमको वाइडवडी ३३० जहाज आज बेइजिङ जाने भएको छ। निगमका अनुसार आज साँझ ५:४५ बजे निगमको वाइडवडी ३३० बेइजिङ तर्फ जाने छ।
बिहीबार, भदौ ३१, २०७८
हिमालयका जहाजमा राखियो हार्ट अट्याक भएमा रोक्ने मेसिन ‘अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर’
अटोमेटेड एक्स्टर्नल डेफिब्रिलेटर एक यस्तो जीवनदायी मसिन हो, जसले बिरामीको हृदयगति अकस्मात् बन्द हुँदा वा हुनलाग्दा त्यसलाई रोकी हृदयगति सञ्चालन राख्न मद्दत गर्दछ।
बिहीबार, भदौ ३१, २०७८
न्यून आय भएका राष्ट्रलाई २० करोड डोज खोप सहयोग गर्ने युरोपेली संघको घोषणा
युरोपेली संसदको बैठकमा उनले गरिब राष्ट्रहरुलाई थप २० करोड खोप उपलब्ध गराउने निर्णय गरेको बताएकी हुन्। खोप सन् २०२२ को मध्यसम्ममा उपलब्ध हुनसक्ने उनले जानकारी दिइन्।
बिहीबार, भदौ ३१, २०७८
Previous
716
717
718
719
720
Next
सर्च गर्नुहोस्
×
Search