मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २८, २०८३
Thu, Oct 15, 2026
बुधबार, असोज २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
चौधरी फाउन्डेसद्वारा वीर अस्पतालमा १८ शय्याको आइसीयू वार्ड स्थापना
चौधरी फाउन्डेसनले वीर अस्पतालमा १८ शय्याको आइसीयू वार्ड स्थापना गरेको छ। फाउन्डेसले आइसीयूका लागि आवश्यक पर्ने बेड, मोनिटर लगायतका सबै सामग्री सहयोग स्वारुप उपलब्ध गराएको हो।
बिहीबार, जेठ २७, २०७८
विश्वमा सुर्ती सेवनको चिन्ताजनक नतिजा
यो अभियानले आम सर्वसाधारणलाई सुर्तीजन्य पदार्थको प्रयोग गर्न निरुत्साहित गर्नेछ। सुर्तीजन्य पदार्थ उत्पादन गर्ने कम्पनीहरूको रणनैतिक योजना निर्माण एवं सुर्तीजन्य पदार्थको प्रकोप विरुद्ध लड्न जागरण अभियान संचालन गर्नेछ।
बिहीबार, जेठ २७, २०७८
पछिल्लो २४ घण्टामा ५२९३ संक्रमित निको भए
नेपालमा संक्रमित निको हुनेदर ८५ दशमलब ७ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ५ लाख १५ हजार ५९१ जना संक्रमित निको भइसकेका छन्।
बिहीबार, जेठ २७, २०७८
पछिल्लो २४ घण्टामा ३७४९ जना संक्रमित, ५९ जनाको मृत्यु
हालसम्म पिसिआर परीक्षण गर्दा ६ लाख १ हजार ६८७ र एन्टीजेन परीक्षण गर्दा १७ हजार ७१४ जना व्यक्ति संक्रमित पुष्टि भएका छन्। तीमध्ये ५ लाख १५ हजार ५९१ ज्ना व्यक्ति निको भइसकेका छन्।
बिहीबार, जेठ २७, २०७८
यी हुन् कोरोनाको नि:शुल्क उपचार हुने देशभरका ८३ अस्पताल
मन्त्रालयको बुधबारसम्मको तथ्यांक अनुसार देशभरका ८३ वटा अस्पतालमा कोरोना संक्रमितको नि:शुल्क उपचार हुने छ। मन्त्रालयले निजी अस्पताल तथा मेडिकल कलेजमा कोभिड–१९ केयर युनिट संचालन गर्ने र नि:शुल्क उपचार सेवा दिने व्यवस्था गरेको हो।
बिहीबार, जेठ २७, २०७८
स्वास्थ्य मन्त्रालयले माग्यो नर्सिङ निरीक्षक तिमिल्सिनासँग स्पष्टीकरण
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा पदाधिकार रहेकी नर्सिङ निरीक्षक दिव्या तिमिल्सिनासँग ७ दिने स्पष्टीकरण माग गरेको छ।
बिहीबार, जेठ २७, २०७८
पारासिटामोलको अभावले जन्माएका प्रश्नहरु
यातलाई घटाउँदै स्वदेशमै उत्पादन हुनसक्ने औषधिहरुलाई देश भित्र र बाहिर पनि पठाउन सकिने क्षमता बृद्धीमा प्रोत्साहन गर्दै अघि बढनु उचित देखिन्छ। आफ्नै उत्पादन हुनु र आयात गर्नुमा पक्कै फरक पर्दछ।
बिहीबार, जेठ २७, २०७८
दुर्गममा भिडियो एक्सरे सेवा
जुम्लाको सिँजा क्षेत्रको एक स्वास्थ्यचौकीमा भिडियो एक्सरे सेवा शुरु भएको छ। कनकासुन्दरी गाउँपालिकास्थित हाँडसिंजा स्वास्थ्य चौकीमा मिनि भिडियो एक्सरे सञ्चालनमा आएको छ।
बिहीबार, जेठ २७, २०७८
एक स्वास्थ्यकर्मी एक संस्था कार्यविधिका विषयमा सरकारी नर्सहरुले बुझाए मन्त्रीलाई ज्ञापनपत्र
गोनानका अध्यक्ष, उपाध्यक्ष लगायतका पदाधिकारीले स्वास्थ्यमन्त्री तामाङलाई भेटी सरकारले ल्याएको 'एक चिकित्सक/स्वास्थ्यकर्मी एक स्वास्थ्य संस्था २०७७' कार्यविधिमा नर्सहरुमाथि विभेद भएको भन्दै ध्यानाकर्षण गरेका छन्।
बिहीबार, जेठ २७, २०७८
श्रीलंकामा सन् २०२२ सम्ममा सबैलाई कोभिडको खोप लगाइने
श्रीलंकाले सन् २०२२ सम्ममा आफ्ना नागरिकलाई खोप लगाइसक्ने बताएको छ। श्रीलंका सरकारले सोही बमोजिम काम गरिरहेको अधिकारीहरुले जानकारी दिएका छन्।
बिहीबार, जेठ २७, २०७८
अमेरिकाले फाइजरको ५० करोड डोज खोप अगस्टदेखि वितरण गर्ने
ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो बाइडेनले न्यून आय भएका र अफ्रिकाका ९२ मुलुकका लागि फाइजरका खोप खरिद गरेर वितरण गर्ने घोषणा गरेका छन्।
बिहीबार, जेठ २७, २०७८
बिएन्डसीलाई अवैध रुपमा सम्बन्धन दिन लागेको विरोधमा प्रदर्शन, ६ जना पक्राउ
प्रदर्शनमा अलायन्सका ६ जनालाई प्रहरीले पक्राउ गरेको छ। अलायन्सका अभियन्ताहरु छिरिङ तामाङ, सचिन तिमल्सेना, लोकेश कुँवर, चेतन बुढाथोकी, साजन तामाङ र शशि विक्रम कार्कीलाई प्रहरीले पक्राउ गरेको छ।
बिहीबार, जेठ २७, २०७८
बिएन्डसीको सम्बन्धन प्रक्रिया अघि बढाए अनसन बस्ने डा गोविन्द केसीको चेतावनी
उनले चिकित्सा शिक्षा आयोगका पदाधिकारीहरूको अडान विपरीत जबरजस्ती सम्बन्धनको प्रक्रिया अघि बढाइए नेपाल फर्कनासाथ सत्याग्रह सुरु गर्ने चेतावनी पनि विज्ञप्ति मार्फत दिएका छन्।
बिहीबार, जेठ २७, २०७८
कोरोना दोस्रो लहर: काभ्रेमा सयको मृत्यु, सात हजार सङ्क्रमित
कोरोना सङ्क्रमणको दोस्रो लहर शुरु भएयता करिब दुई महिनाको अवधिमा यहाँ १०० भन्दा बढी सङ्क्रमितको मृत्यु भएको छ। यही अवधिमा जिल्लामा सात हजारमा कोरोना सङ्क्रमण देखिएको जनाइएको छ।
बिहीबार, जेठ २७, २०७८
लाङ्टाङमा कोरोना परिक्षण
पर्यटकीय क्षेत्र लाङ्टाङको स्वास्थ्य चौकीमा कोभिड १९ को प्रारम्भिक परिक्षण शुरु भएको छ।
बिहीबार, जेठ २७, २०७८
भारतमा २४ घण्टामा ९४ हजार कोरोना सङ्क्रमित
यहाँ गत २४ घण्टामा ९४ हजार ५२ जना कोरोना सङ्क्रमित भेटिएका छन्। एक लाख भन्दा कम कोरोना सङ्क्रमित भेटिएको भारतमा यो तेस्रो दिन हो।
बिहीबार, जेठ २७, २०७८
लक्षित समूहबाहेकलाई खोप लगाए कारवाही
प्रमुख जिल्ला अधिकारी रामकुमार महतोले जिल्ला स्वास्थ्य कार्यालयलाई लक्षित समूहबाहेक अन्य खोप लगाउने व्यक्ति, खोप केन्द्र र केन्द्रका स्वास्थ्यकर्मीको विवरण प्रशासन कार्यालयमा पठाउन निर्देशन दिए।
बिहीबार, जेठ २७, २०७८
हर्निया के हो? कसरी हुन्छ उपचार?
हाम्रो समाजमा रोग देखाउने लाजले गर्दा अजै पनि धेरै बिरामीहरु समयमा अस्पताल आउदैनन र पछि जटिलता लिएर गम्भीर आवस्थामा आउँछन्। त्यसकारण समयमा नै चिकित्सकलाई देखाएर, उपचार गराएर नै यो रोगबाट छुट्कारा पाउन सकिन्छ।
बिहीबार, जेठ २७, २०७८
सिभिल अस्पताललाई सवा करोड बराबरको स्वास्थ्य सामग्री सहयोग
सामाजिक संस्था च्वाइस ह्युमानिटेरियनको सहयोगमा भेन्टिलेटर, अक्सिजन सिलिण्डर, पीपीई, पञ्जा, अक्सिमिटर, फेस सिल्ड, इमरजेन्सी ट्रेलरलगायत स्वास्थ्य सामग्री हस्तान्तरण गरिएको हो।
बिहीबार, जेठ २७, २०७८
बिरामीको अनुहारमा देखिने मुस्कानले युद्द जिते जस्तो लाग्छ
११ घण्टाको ड्युटी गर्दा भोक, प्यास मरिसकेको हुन्थ्यो। तर उपचारपछि बिरामीहरु जब निको भएर घर फर्कन्छन् त्यो बेलामा मनमा ठुलो आनन्द मिल्छ। उनीहरुको अनुहारमा आउने त्यो मुस्कानले साँच्चै नै एक किसिमको युद्द जिते जस्तो लाग्छ।
बिहीबार, जेठ २७, २०७८
‘अक्सिजनका लागि एक हजार’ अभियानद्वारा जाजरकोट अस्पताल र स्थानीय तहलाई सहयोग
‘अक्सिजनका लागि एक हजार’ अभियान सञ्चालन गरेका जाजरकोटका युवाहरूले जिल्ला अस्पताल र दुई स्थानीय तहलाई सहयोग गरेका छन्।
बिहीबार, जेठ २७, २०७८
बेलायत कोरोनाको तेस्रो लहरकाे चपेटामा पर्नसक्ने चेतावनी
सरकारको सल्लाहकार समेत रहेका एकजना वैज्ञानिकका अनुसार यसै क्रममा बढ्दै जाने हो भने बेलायत तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन्।
बिहीबार, जेठ २७, २०७८
युनिसेफले भन्याे- जी-सेभेनले गरिब देशहरूलाई काेरोनाविरुद्वको खोप उपलब्ध गराउने प्रतिवद्वता जनाउनुपर्छ
युनिसेफले आज एक खुल्ला पत्रमार्फत् अनुदानमा खोप उपलब्ध गराउन तथा न्यून एवं मध्यम आय भएका देशहरूका लागि निष्पक्ष एवं न्यायोचित रुपमा आपूर्ति गर्न माग गरिएकाे छ।
बुधबार, जेठ २६, २०७८
स्वास्थ्यमन्त्री तामाङको सम्पति कति?
मन्त्री नियुक्त भएको केही दिनमै तामाङले आफ्नो सम्पति विवरण सार्वजनिक गरेका हु्न्। सोमबार (जेठ २४ गते) नै सार्वजनिक गरिए पनि मन्त्री तामाङको सम्पति विवरण स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार उपलब्ध गराएको छ।
बुधबार, जेठ २६, २०७८
१६ नेपाली कम्पनीको उत्पादन र ४६ विदेशी कम्पनीबाट आयात हुने पारासिटामोलको अभाव किन?
नेपाल औषधि उत्पादक संघका अनुसार पहिले देशभर वर्षेनी पारासिटामोलको पाँच करोड ट्याब्लेट खपत हुन्थ्यो। तर हाल लकडाउन भएयताको ४० दिनको अवभिमा मात्र मात्र डेढ करोड बढी ट्याब्लेट खपत भइसकेको छ।
बुधबार, जेठ २६, २०७८
१६८७ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा (कुन प्रदेशमा कति)
प्रदेश १ मा २०२ आइसीयू र ४९ भेन्टिलेटरमा, प्रदेश २ मा ६७ आइसीयू र १८ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ७२४ आइसीयू र २४७ जना भेन्टिलेटरमा छन्।
बुधबार, जेठ २६, २०७८
बालबालिकामा देखा पर्ने मल्टी-सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोमबारे जान्नै पर्ने कुरा
मल्टी-सिस्टम इन्फ्लेमेटरी सिन्ड्रोम (एमआइएस-सी) भनेको कोरोना संक्रमित बालबालिकाको मुटु, फोक्सो, मिर्गौला, छाला, आँखाजस्ता अंग सुनिने समस्या हो। यो सामान्यतया कोरोना संक्रमित भएको २ देखि ४ हप्तापछि देखापर्छ।
बुधबार, जेठ २६, २०७८
पछिल्लो २४ घण्टामा ५७६८ कोरोना संक्रमित निको भए
नेपालमा संक्रमित निको हुनेदर ८५ दशमलव २ प्रतिशत रहेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ। नेपालमा हालसम्म ५ लाख १० हजार २९८ जना संक्रमित निको भइसकेका छन्।
बुधबार, जेठ २६, २०७८
पछिल्लो २४ घण्टामा ४३४४ जना संक्रमित, ८१ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १२ हजार ७४ जनाको पिसिआर र ४ हजार ५६८ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ३ हजार ४४९ जना र एन्टीजेटमार्फत ८९५ जना संक्रमित पुष्टि भएका हुन्।
बुधबार, जेठ २६, २०७८
स्वास्थ्यमन्त्री तामाङद्वारा मातातीर्थ सामुदायिक अस्पतालको अक्सिजन प्लान्ट उद्घाटन
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्री शेरबहादुर तामाङले उक्त अस्पतालमा जडित अक्सिजन प्लान्टको उद्घाटनसंगै आइसोलेशन सेन्टरको निरीक्षण गरेको हुन्।
बुधबार, जेठ २६, २०७८
Previous
778
779
780
781
782
Next
सर्च गर्नुहोस्
×
Search