मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २८, २०८३
Thu, Oct 15, 2026
बुधबार, असोज २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
असुरक्षाका कारण नर्सहरु सेवाबाट पछि हटे के होला?
के स्वास्थ्यकर्मीहरुले सधैं कुटाइ नै खानुपर्ने हो? के स्वास्थ्यकर्मीहरु माथी हातपात गर्नु नै समस्याको समाधान हो? तपाईंहरु नै एकपटक सोच्नुस त यदि नर्सहरुले पनि आफ्नो मानवता बिर्सिए के होला?
बिहीबार, जेठ २०, २०७८
भियतनाममा भेटिएको भनिएको ‘हाइब्रिड भेरियन्ट’ डेल्टा हो : डब्लुएचओ
भियतनाममा भेटिएको भनिएको कोरोनाको नयाँ ‘हाइब्रिड भेरियन्ट’ नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ।
बिहीबार, जेठ २०, २०७८
१८४२ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )
प्रदेश १ मा २२१ आइसीयू र ५७ भेन्टिलेटरमा, प्रदेश २ मा ११३ आइसीयू र २२ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ७२६ आइसीयू र २५६ जना भेन्टिलेटरमा छन्।
बिहीबार, जेठ २०, २०७८
पछिल्लो २४ घण्टामा ५९०४ जना संक्रमित निको भए
पछिल्लो २४ घण्टामा देशभर ५ हजार ९०४ जना संक्रमित निको भएका छन्। नेपालमा संक्रमित निको हुनेदर ८१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसख्ंया मन्त्रालयले जनाएको छ।
बिहीबार, जेठ २०, २०७८
नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको समाचार निराधारः स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले अन्तर्राष्ट्रिय संचारमाध्यमा नेपालमा नयाँ भेरियन्ट पत्ता लागेको भन्ने निराधार समाचार भएको स्पष्ट पारेको छ
बिहीबार, जेठ २०, २०७८
पछिल्लो २४ घण्टामा ६८२५ जना संक्रमित, ७५ जनाको मृत्यु
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशभरका प्रयोगशालामा १८ हजार ५६२ जनाको पिसिआर र ३ हजार २११ जनाको एन्टीजेन परीक्षण गर्दा पिसिआरमार्फत ५ हजार ८२५ जना र एन्टीजेटमार्फत एक हजार जना संक्रमित पुष्टि भएका हुन्।
बिहीबार, जेठ २०, २०७८
काठमाडौं महानगरपालिकामा आजदेखि पुनः एन्टिजेन परीक्षण
कोभिड–१९ को महामारी अझै नियन्त्रण नभएकाले यसको प्रभाव कम नभएसम्म निरन्तर एन्टिजेन परीक्षण गर्ने तयारीअनुरुप आजदेखि परीक्षण कार्यलाई सञ्चालन गरिएको हो।
बिहीबार, जेठ २०, २०७८
नेपालमा कोरोनाको नयाँ भेरियन्ट देखिएको छैन: विश्व स्वास्थ्य संगठन
विश्व स्वास्थ्य संगठनले हालसम्म नेपालमा अल्फा (बी.१.१.७), डेल्टा (बी.१.७१२.२) र काप्पा (बी.१.६१७.१) देखिएका जनाएको छ। यी तीन भेरियन्टमध्ये नेपालमा हाल डेल्टा (बी.१.७१२.२) भेरियन्ट सक्रिय रहेको डब्लूएचओले जनाएको छ।
बिहीबार, जेठ २०, २०७८
महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय
सुदूरपश्चिम प्रदेश सरकारले महाकाली अस्पताललाई प्रादेशिक अस्पताल बनाउने निर्णय गरेको छ। सुदूरपश्चिम प्रदेश मन्त्रिपरिषद् बैठकले बुधबार अस्पताललाई प्रादेशिक बनाउने निर्णय गरेको हो।
बिहीबार, जेठ २०, २०७८
स्वास्थ्य प्रवक्ता भन्छन्- नेपालमा कोरोनाको छुट्टै 'नेपाल भेरियन्ट' देखिएको छैन
मन्त्रालयका प्रवक्ता डा कृष्ण पौडेलका अनुसार नेपालमा अहिलेसम्म छुट्टै नयाँ भेरियन्ट पुष्टि भएको छैन। उनले विदेशी सञ्चार माध्यमलले लेखेका समाचारमा विश्वास नगर्न आग्रह गरे।
बिहीबार, जेठ २०, २०७८
टिचिङ अस्पतालले सञ्चालन गर्यो लिक्विड अक्सिजन ट्यांक
२० हजार लिटर क्षमताको अक्सिजन ट्यांक सञ्चालनपछि अस्पतालले भोग्नु परेको अक्सिजन अभावको समस्या हल हुने अस्पतालका निर्देशक प्राडा दिनेश काफ्लेले बताए।
बिहीबार, जेठ २०, २०७८
कोरोना संक्रमणबाट डा पशुपति रजौरियाको निधन
डा रजौरियाको निधनप्रति नेपाल चिकित्सक संघले समवेदना व्यक्त गरेको छ। संघले श्रद्धाञ्जली व्यक्त गर्दै एक चिकित्सक गुमाउन पुगेकोमा दुख व्यक्त गरेको छ।
बिहीबार, जेठ २०, २०७८
कालिकोटको तिलागुफाले बनायो १० शय्याको नगर अस्पताल
कालिकोटको तिलागुफा नगरपालिकाले १० शय्याको नगर अस्पताल निर्माण गरेको छ। वडा नं. ४ राँचुलीमा कोरोना(कोभिड) को महामारीलाई लक्षित गरेर सो अस्पताल निर्माण गरिएको हो।
बिहीबार, जेठ २०, २०७८
भेरी अस्पतालका स्वास्थ्यकर्मीमाथि हातपात गर्नेलाई फौजदारी मुद्दा लगाउन छानबिन समितिको सिफारिस
समितिले गत सोमबार बाँकेका प्रमुख जिल्ला अधिकारी शिवराम गेलाललाई प्रतिवेदन बुझाएको छ। उक्त प्रतिवेदन हिजो बाँकेमा सार्वजनिक गरेको बताइएको छ।
बिहीबार, जेठ २०, २०७८
भारतमा एकै दिन एक लाख ३४ हजार संक्रमित, २८ सयको मृत्यु
भारतमा पछिल्लो २४ घण्टामा सक्रिय संक्रमितको संख्या ८० हजार २३२ ले कमी आएको छ। हाल सक्रिय संक्रमितको संख्या १७ लाख १३ हजार रहेको छ।
बिहीबार, जेठ २०, २०७८
कैलालीमा एक जना म्यूकरमाइकोसिस (कालो ढुसी) संक्रमितको मृत्यु
सेती प्रादेशिक अस्पतालमा उपचाररत कैलालीको बर्दगोरिया ६ का ६५ वर्षीय पुरुषको मृत्यु भएको अस्पतालका सूचना अधिकारी दिलिपकुमार श्रेष्ठले जानकारी दिए।
बिहीबार, जेठ २०, २०७८
कोरोना संक्रमितलाई उर्जा थप्न घरदैलो अभियानमा उपाध्यक्ष बुढा
कोरोना कहरको पहिलो चरणमा सचेतना कार्यक्रम लिएर जनताको घरदैलोमा पुगेकी उपाध्यक्ष बुढाले दोस्रो लहरमा संक्रमितलाई भेटेर कोरोना संक्रमण फैलन नदिनको लागि उच्च सतर्कता अपनाउन आग्रह गरिन।
बिहीबार, जेठ २०, २०७८
संक्रमणकाे जोखिम कायम रहेको भन्दै महोत्तरीमा निषेधाज्ञा जेठ ३१ सम्म थप
पहिलो पटक गत वैशाख २२ गतेदेखि ३१ गतेसम्मका लागि निषेधाज्ञा जारी गरिएको थियो । त्यसयता जेठ १ र १० गते क्रमशः दोस्रो र तेस्रो पटक निषेधाज्ञा जारी गरिएको हो।
बिहीबार, जेठ २०, २०७८
गाउँ नै संक्रमणले प्रभावित भएपछि जुम्लाको रावतबाडा सिल
गाउँपालिका स्तरीय कोभिड-१९ नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले रावतबाडा गाउँ एक साताको लागि सिल गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष नवराज न्यौपानेले जानकारी दिए ।
बिहीबार, जेठ २०, २०७८
धुलिखेलले कोरोना भाइरसबाट मृत्यु भएकाकाे परिवारलाई किरिया खर्च दिने
धुलिखेल नगरपालिकाले कोरोना भाइरसबाट मृत्यु भएकाको परिवारलाई किरिया खर्चस्वरूप रु १५ हजार दिने भएको छ।
बिहीबार, जेठ २०, २०७८
स्वास्थ्य संस्थामा बिरामी नआएपछि घरघरमै उपचार
स्वास्थ्य संस्थामा उपचार गर्न सर्वसाधारणले आनाकानी गरेपछि जाजरकोट र डोल्पाका केही स्थानीय तहले घरघरमा गएर उपचार शुरु गरेका छन्।
बिहीबार, जेठ २०, २०७८
धूम्रपान तथा सूर्तिजन्य पदार्थको लतबाट टाढा बनाउने एक सत्कर्म
यस्ता पदार्थको सेवनले दाँत तथा मुखको क्यान्सर, घाँटी, खानेनली, फोक्सो तथा पेटमा असर, निमोनिया, मुटुसम्बन्धी रोग, प्रजनन क्षमतामा कमी हुनेजस्ता कुरा बुझायौं।
बिहीबार, जेठ २०, २०७८
रुसले बनाएकाे काेराेनाविरुद्धको खोप कोभिभ्याक ८० प्रतिशतभन्दा बढी प्रभावकारी भएकाे दाबी
रुसले बनाएको कोरोना भाइरस विरुद्धको तेस्रो खोप कोभिभ्याक कोभिड–१९ विरुद्ध ८० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको जनाइएको छ।
बिहीबार, जेठ २०, २०७८
सबै अस्पतालमा अक्सिजन प्लान्ट निर्माण गर्नु कति व्यावहारिक? यी हुन् आफ्नै प्लान्ट भएका ५८ अस्पताल
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार देशका ५८ अस्पतालमा अक्सिजन प्लान्ट जडान छन्। तीमध्ये कतिपय अस्पतालका प्लान्ट बिग्रिएका छन्।
बिहीबार, जेठ २०, २०७८
सामाजिक सञ्जाल मार्फत डाक्टर तथा स्वास्थ्यकर्मीको चरित्रहत्या गरेको आरोपमा एकजना पक्राउ
आफ्नो फेसबुक पेज तथा फेसबुक मेसेन्जरबाट डाक्टर तथा स्वास्थ्यकर्मीमाथि अनर्गल आरोप लगाएको भन्दै वीरगञ्ज प्रहरीले एकजनालाई पक्राउ गरेको छ।
बुधबार, जेठ १९, २०७८
जुडो, कराँते र नर्स
भेरी अञ्चल अस्पतालमा भएको स्वास्थ्यकर्मीमाथिको कुटपिटको प्रसंगमा मेरी साथी अन्जु खनाल (कोशी अस्पतालमा कार्यरत)को सामाजिक संजालमा स्टाटस पढेँ। ‘अब नर्सले जुडो, कराँते पनि सिक्नुपर्ने भएछ, यो त नर्सिङको पाठ्यक्रममा राख्नुपर्ने भएछ’ भनेर लेखिएको थियो।
बुधबार, जेठ १९, २०७८
औषधि तथा स्वास्थ्य सामग्री कालोबजारी गर्ने ३७ जना पक्राउ
प्रहरीले गत ६ हप्ताको अवधिमा अक्सिजन सिलिन्डर, ह्यान्ड स्यानिटाइजर, अक्सिमिटर, मास्क, पञ्जा, रेमडिसिभिरलगायतका स्वास्थ्य सामग्रीको साथै अन्य अत्यावश्यक सामग्रीको कालोबजारी गरेकाे आराेपमा उनीहरुलाई पक्राउ गरेकाे हाे।
बुधबार, जेठ १९, २०७८
अज एस्किलपियसले उपलब्ध गराएको हाइड्रोजन अक्सिजन जेनेरेटर नेपाल भित्रियो
चीनको सांघाइमा रहेको स्वास्थ्य सामाग्री कम्पनी अज एस्किलपियसले उपलब्ध गराएको सय थान हाइड्रोजन अक्सिजन जेनेरेटर बुधबार चिनिया कम्युनिष्ट पार्टी मार्फत नेपाल भित्रिएको छ।
बुधबार, जेठ १९, २०७८
कोशी अस्पतालका सिनियर अहेब प्रहरीबाट कुटिए, भन्छन्– स्वास्थ्यकर्मी हुँ भन्दा पनि लठ्ठीले हाने
मैले आइडी कार्ड देखाउँदै म कोभिड उपचारमा खट्ने स्वास्थ्यकर्मी हुँ। अस्पतालमा ड्युटी सकेर आएको हुँ भने। तर त्यसपछि झन् मलाई प्रहरीले पिट्न थाले। म बोल्न लाग्दा झनै कुटे। कुनै सोधखोज गरेनन्। सिधै पिटे।
बुधबार, जेठ १९, २०७८
१८३१ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )
प्रदेश १ मा २३२ आइसीयू र ६३ भेन्टिलेटरमा, प्रदेश २ मा ११२ आइसीयू र २८ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ७०९ आइसीयू र २३० जना भेन्टिलेटरमा छन्।
बुधबार, जेठ १९, २०७८
Previous
783
784
785
786
787
Next
सर्च गर्नुहोस्
×
Search