मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बिहीबार, असोज २९, २०८३
Thu, Oct 15, 2026
बिहीबार, असोज २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
प्रहरीको आदेशपछि भेरी अस्पतालमा रेमडिसिभिर बिक्री रोकियो, संक्रमितको उपचार प्रभावित
अस्पतालले प्रहरीले बिनाजानकारी अस्पतालमा प्रवेश गरी फार्मेसीमा बाँकी रहेका रेमडिसिभिर बिक्री नगर्न आदेश दिएको घटनाप्रति खेद व्यक्त गरेको छ।
बिहीबार, वैशाख ३०, २०७८
वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर फाउची भन्छन्- गलत पूर्वानुमानले भारतमा कोरोना भयावह
कोरोना माहामारीकाे दाेस्राे लहर सुरुभएसँगै भारतमा स्वास्थ्य संकट देखिएको छ। कोरोना संक्रमितको उपचारको लागि अक्सिजन लगायत मेडिकल उपकरणको अभाव रहेको छ।
बिहीबार, वैशाख ३०, २०७८
१५ दिनमा नै अस्पतालहरुले आफ्नै अक्सिजन प्लान्ट स्थापना गर्न सक्छन्?
१५ दिनभित्रै प्लान्ट स्थापना गर्न आवश्यक सामान कहाँबाट ल्याउने र कसरी जोड्ने भन्ने विषय महत्वपूर्ण रहेको उनको भनाइ छ।
बिहीबार, वैशाख ३०, २०७८
चिनियाँ खोपको दोस्रो डोज कहिले लगाउने? यस्तो छ खोप तालिका
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले वैशाख २२ गते र जिल्ला विपत् व्यवस्थापन केन्द्र, काठमाडौंको वैशाख २५ गतेको निर्णय अनुसार आगामी २ जेठ देखि ११ जेठसम्म दोस्रो डोज खोपका लागि कार्यतालिका सार्वजनिक गरिएको हो।
बुधबार, वैशाख २९, २०७८
कोरोनाविरुद्ध खटिएका नर्स भन्छन्ः बरु हामीलाई भत्ता चाहिँदैन, बिरामीलाई अक्सिजन देऊ [भिडियो]
कोरोना महामारी विरुद्ध खटिएका स्वास्थ्यकर्मीलाई सरकारले भत्ताको घोषणा गरेर भत्ता नदिँदा दुखेसो नरहेको भएपनि बिरामीलाई अक्सिजन समेत अभावको हुन थालेकोमा भने दुःख लागेको उनले सुनाइन्।
बुधबार, वैशाख २९, २०७८
डाक्टर बन्न किर्ते: यसरी अंक बढाएर सर्टिफिकेट किर्ते गरियो
प्रहरीले पक्राउ गरेपछि उनीहरुको साथबाट बरामद गरेका सर्टिफिकेट भने सक्कल नै रहेको भनेर परीक्षा बोर्डले प्रमाणित गरेको छ। जसकारण उनीहरुले एनएमसीमा पेश गरेको सर्टिफिकेट नक्कली रहेको पुष्टि भएको हो।
बुधबार, वैशाख २९, २०७८
बुधबार कुन जिल्लामा कति संक्रमित भेटिए ?
प्रदेश २ को धनुषामा ११५, पर्सा ७८, बारामा २४, महोत्तरीमा २५, रौतहटमा ४५, सप्तरीमा २२, सर्लाहीमा १६ र सिरहामा १७ जनामा कोरोना पाइएको छ।
बुधबार, वैशाख २९, २०७८
सय बेड भएका निजी अस्पताललाई १५ दिनभित्र अक्सिजन प्लान्ट बनाउन निर्देशन
मन्त्रालयमा बुधबार बसेको बैठकले १५ दिनभित्र देशभरका एक सय बेड सञ्चालमा रहेका अस्पतालले १५ दिनभित्र अक्सिजन प्लान्ट निमार्ण गर्न निर्देशन दिने निर्णय गरेको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए।
बुधबार, वैशाख २९, २०७८
१५२६ जना कोरोना संक्रमित आइसीयू र भेन्टिलेटरमा ( कुन प्रदेशमा कति )
प्रदेश १ मा १६२ आइसीयू र ३८ भेन्टिलेटरमा, प्रदेश २ मा १८० आइसीयू र ४१ जना भेन्टिलेटरमा छन्। बागमती प्रदेशमा ५०२ आइसीयू र १६४ जना भेन्टिलेटरमा छन्।
बुधबार, वैशाख २९, २०७८
कोभिडका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा २५ जनाभन्दा बढी मलामी नजानुः स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कोभिड-१९ कारण मृत्यु भएका व्यक्तिको शव व्यवस्थापन वा अन्त्येष्टि गर्दा २५ जनाभन्दा बढी मलामी नहुने गरी व्यवस्थापन गर्न अनुरोध गरेको छ।
बुधबार, वैशाख २९, २०७८
नेपालमा कोरोनाको सक्रिय संक्रमितको संख्या एक लाख नाघ्यो
नेपालमा कोरोना भाइरसको सक्रिय संक्रमितको संख्या एक लाख नाघेको छ। पछिल्लो दुई सातामा नै नेपालमा ७० हजारभन्दा बढी संक्रमित थपिएका हुन्।
बुधबार, वैशाख २९, २०७८
पछिल्लो २४ घण्टामा ९३०५ कोरोना संक्रमित थपिए
पिसिआर विधिबाट ९ हजार २३८ र एन्टीजेन विधिबाट ६७ जना संक्रमित पुष्टि भएका हुन्।
बुधबार, वैशाख २९, २०७८
पछिल्लो २४ घण्टामा १६८ जना कोरोना संक्रमितको मृत्यु
४ घण्टामा १६८ जना संक्रमितको मृत्यु भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ४ हजार २२५ जनाको मृत्यु भएको छ।
बुधबार, वैशाख २९, २०७८
स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा गौतमलाई प्रश्न: सरकारले अक्सिजन अभावको समस्या कसरी समाधान गर्दैछ?
निजी अस्पतालले छिटो भन्दा छिटो आफ्नो अक्सिजन प्लान्टको व्यवस्था गर्नुपर्छ। बरु त्यसका लागि सरकारले के गर्नपर्छ? भन्सार छुट गरिदिने हो कि? ल्याउन सहजिकरण गरिदिने हो कि?
बुधबार, वैशाख २९, २०७८
चिकित्सक संघले देशभर 'रेड अलर्ट' घोषणा गर्यो, सबै एक जुट हुन अपिल
संघले एक विज्ञप्ति जारी गरी नेपालको स्वास्थ्य गम्भीर अवस्थामा पुगेको भन्दै रेड अर्लट घोषणा गरेको हो। कोरोना महामारीको समयमा सबै एक भएर जुट्न संघको अपिल छ।
बुधबार, वैशाख २९, २०७८
रेमडिसिभिर एक भाइलको ४९०० रुपैयाँ, खरिदका लागि यी व्यक्तिलाई सम्पर्क गरौं : स्वास्थ्य मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले रेमडिसिभिर औषधिको लागि मूल्य सहित सम्पर्क व्यक्तिको नाम सार्वजनिक गरेको छ।
बुधबार, वैशाख २९, २०७८
कोभिड वार्डमा कार्यरत नर्स भन्छिन्- मृत्यु संख्या छिट्टै कम भइदिए हुन्थ्यो
लामो समय पिपिइ लगारहँदा श्वास फेर्न गाह्रो हुन्छ। अरु समयमा शरीर दुख्ने, थकाइ लाग्ने भइरहन्छ, जसको कारण अहिलेपनि संक्रमित छु झै लाग्ने रहेछ। कमजोरी अनुभव भइरहेको हुन्छ।
बुधबार, वैशाख २९, २०७८
भारतमा संक्रमितको संख्या बढेसँगै भाइरसकाे अनुसन्धानमा सक्रिय बन्दै वैज्ञानिकहरु
विज्ञहरुले धार्मिक सभासमारोह र राजनीतिक दलका भिडभाडयुक्त चुनावी सभाका कारण पनि कोरोनाभाइरस तिब्र गतिमा फैलिएको औंल्याएका छन्।
बुधबार, वैशाख २९, २०७८
चीनले अनुदान दिएको पाँच लाख डोज खोप बंगलादेशमा
चीनले अनुदानमा उपलब्ध गराएको पाँच लाख डोज कोभिड-१९ विरुद्धको खोप ढाका पुगेकाे छ। बंगलादेश वायुसेना (बिएएफ) को विशेष विमानले उक्त खोप बुधबार बिहान राजधानी ढाका पुर्याएकाे हाे।
बुधबार, वैशाख २९, २०७८
सरकारले तोकेको कोटाअनुसार अक्सिजन प्राप्त भएन, अकल्पनीय घटना घटन सक्ने : नर्भिक अस्पताल
राज्यको अनुदार नीतिले झन् समस्यालाई बलझाएको छ र तोकिएको कोटाअनुसार अक्सिजन समेत उपलब्ध हुन सकेको छैन। यो अवस्था यसै गरि जारी रहने हो भने अकल्पनीय घटना घटन सक्ने अनुमान सहजै गर्न सकिन्छ।
बुधबार, वैशाख २९, २०७८
ग्रान्डी अस्पतालमा अक्सिजन अभाव, नयाँ बिरामी भर्ना नलिने
अस्पताल प्रशासनले बुधबार एक सूचना जारी गर्दै अक्सिजनको अभाव भएकाले नयाँ बिरामी भर्ना लिन असमर्थ रहेको जानकारी गराएको हो।
बुधबार, वैशाख २९, २०७८
चिकित्सा शिक्षा आयोगले एमडी/एमएसको र्याप-अप म्याचिङ अनलाइन गर्ने
चिकित्सा शिक्षा आयोगले एमडी /एमएस कार्यक्रमको र्याप-अप म्याचिङका लागि प्राथमिकता निर्धारण अनलाइन मार्फत गर्ने भएको छ।
बुधबार, वैशाख २९, २०७८
आयोगले सार्वजनिक गर्यो एमबिबिएस, बिडिएस, नर्सिङ, फार्मेसी लगायतका विषयको शुल्क
आयोगले आज सूचना निकाल्दै एमबिबिएस, बिडिएस, नर्सिङ, आयुर्वेद, फार्मेसी, एमडी/एमएस, एमडिएस, डिएम, एमसिएच लगायतका कार्यक्रमको शुल्क सार्वजनिक गरेको हो।
बुधबार, वैशाख २९, २०७८
संक्रमित बढेपछि भरतपुर अस्पतालमा कोभिड शय्या र जनशक्ति थप
भरतपुर अस्पतालले कोरोना भाइरस सङ्क्रमित बिरामीको सङ्ख्या बढ्दै गएपछि शय्या र जनशक्ति थप गरेको छ। अस्पतालले १३६ चिकित्सक स्वास्थ्यकर्मी करारमा नियुक्त गरेको छ भने ५५ शय्या थप गर्दैछ।
बुधबार, वैशाख २९, २०७८
भक्तपुरका अस्पतालमा पनि सकियो अक्सिजन, शय्यामा छट्पटाउँदै बिरामी
अक्सिजन नभएकै कारण जिल्लाका अधिकांश अस्पतालले कोभिड–१९ का बिरामी भर्ना लिन छाडेका छन् भने भक्तपुर अस्पताल र नेपाल कोरियामैत्री नगरपालिका अस्पतालमा भर्ना भएका बिरामीलाई बचाउन पनि मुस्किल परेको छ।
बुधबार, वैशाख २९, २०७८
नर्सहरूको त्याग, समर्पण र लगनशीलताको उच्च प्रशंसा : राष्ट्रपति भण्डारी
बुधबार एक ट्वीट गर्दै राष्ट्रपति भण्डारीले अन्तर्राष्ट्रिय नर्स दिवस तथा २०१औँ फ्लोरेन्स नाइटिङ्गेल जयन्तीका अवसरमा शुभकामना दिएकी हुन्।
बुधबार, वैशाख २९, २०७८
चितवनमा ८ कोरोना सङ्क्रमितको मृत्यु
चितवनका बिभिन्न अस्पतालमा उपचारका क्रममा आठ कोरोना सङ्क्रमितको मृत्यु भएको छ। भरतपुर अस्पताल, चितवन मेडिकल कलेज र पुरानो मेडिकल कलेजमा उनीहरुको मृत्यु भएको हो।
बुधबार, वैशाख २९, २०७८
कविता- परिचारिका (नर्स)!
कहिले हातमा इन्जेक्सन लिएका त कहिले बोतलमा सलानी पानी भरेका, घरपरिवार र आफन्तजनसँग टाढा रहिकन, संक्रमणले मृत्यु ताक्न सक्छ भन्ने थाहा भइकन। उपचारमा निरन्तर जुटेका परिचारिकाहरु
बुधबार, वैशाख २९, २०७८
कुन मास्कको प्रयोग गर्ने?
मास्कको प्रयोगले हामी कोरोना भाइरसबाट मात्र सुरक्षित नभएर हजारौं किसिमका रोग गराउने किटाणु जस्तै: भाइरस, ब्याक्टेरिया, धुलो, धुँवा आदिबाट पनि सुरक्षित हुन सक्छौं।
बुधबार, वैशाख २९, २०७८
तुलसीपुरमा सुरु भयो २५ बेडको आइसोलेसन
तुलसीपुर मेट्रो अस्पताल सञ्चालनका लागि बनाइएको भवनमा यस्तो आइसोलेसन सञ्चालनमा ल्याइएको नगरप्रमुख घनश्याम पाण्डेले बताए।
बुधबार, वैशाख २९, २०७८
Previous
805
806
807
808
809
Next
सर्च गर्नुहोस्
×
Search