काठमाडौं- चिकित्सा शिक्षा आयोगले एमडी/एमएस कार्यक्रमको र्याप-अप म्याचिङका लागि प्राथमिकता निर्धारण अनलाइन मार्फत गर्ने भएको छ।
कोरोना भाइरसको संक्रमण फैलिएपछि आयोगले यस पटकका लागि अनलाइन सञ्चालन गर्ने निर्णय गरेको हो। आयोगको मंगलबार बसेको कार्यकारी समितिको बैठकले उक्त निर्णय गरेको हो।
हेरौं सूचना