काठमाडौं- चिकित्सा शिक्षा आयोगले चिकित्सा शिक्षा तर्फका विभिन्न १७ कार्यक्रमको शुल्क सार्वजनिक गरेको छ। आयोगले आज सूचना निकाल्दै एमबिबिएस, बिडिएस, नर्सिङ, आयुर्वेद, फार्मेसी, एमडी/एमएस, एमडिएस, डिएम, एमसिएच लगायतका कार्यक्रमको शुल्क सार्वजनिक गरेको हो।
यस्तो छ १७ कार्यक्रमका शुल्क