मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, माघ ११, २०८२
Mon, Jan 26, 2026
आइतबार, माघ ११, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
बर्दिबास मेडिकल कलेजः जग्गा प्राप्ति अनिश्चित
कलेजका लागि प्रस्तावित जग्गा त्यहाँ काटिने रुख र त्यसको सोधभर्नाका सम्बन्धमा निर्णय नहुँदा समस्या भएको हो। शिक्षा मन्त्रालय र वन विभागलाई निरन्तर घच्घच्च्याइएको मेडिकल कलेज आयोजना कार्यालयका निर्देशक देवीप्रसाद सुवेदी बताउँछन्।
सोमबार, पुस ८, २०८१
६ वर्षमा पनि बनेन पर्वतको भँगरा स्वास्थ्यचौकी भवन
गुणस्तरीय स्वास्थ्य सेवा प्रवाह गर्नका लागि जनाउँदै १८ महिनामा सम्पन्न हुने गरी विसं २०७५ माघदेखि निर्माण सुरु भएको स्वास्थ्यचौकीको सुविधा भवन छ वर्षसम्म पूरा हुन नसकेर अलपत्र बनेको हो।
सोमबार, पुस ८, २०८१
आईओएममा विभिन्न विषयका २६ जना उपप्राध्यापक आवश्यकता
हरेक विषयमा १ गरी विभिन्न २६ विषयमा उपप्राध्यापक एक वर्षे करारमा लिन लागिएको बताइएको छ। सूचना प्रकाशित मितिले २८ दिनभित्र आवेदन बुझाउन भनिएको छ।
सोमबार, पुस ८, २०८१
मानव बेचविखनबिरुद्धकी अभियन्ता सुनिताको मृत्यु
सुनितालाई बिहान उठाउन जाँदा अचेत अवस्थामा फेला पारिएको थियो। त्यसपछि अस्पताल लगिएपनि चिकित्सकले मृत घोषणा गरेका थिए।
सोमबार, पुस ८, २०८१
साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु!
आज एकाएक ७० वर्षको सेरोफेरोमा डाक्टरले मुटु कमजोर भनेर भन्दा कसरी पत्याउँछन् त! उनको जीवन पनि चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ को पूर्णेको भन्दा कम संघर्ष भने पक्कै थिएन। अधिकांश समकालीन बुवाहरुको कथा सायद एउटै होला।
सोमबार, पुस ८, २०८१
निजी मेडिकल कलेजका आवासीय चिकित्सकलाई सरकारी प्रतिष्ठान सरह निर्वाह भत्ता दिन सिफारिस
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव डा टंक बाराकोटीको संयोजकत्वमा गठित कार्यदलले निजी मेडिकल कलेजहरुले पनि सरकारी प्रतिष्ठान सरह नै निर्वाह भत्ता उपलब्ध गराउनु पर्ने सिफारिस सहितको प्रतिवेदन बुझाएको छ।
आइतबार, पुस ७, २०८१
कोशराज अवस्थीको नेतृत्वमा एनएमएसआरए काठमाडौँको कार्यसमिति निर्वाचित
एसोसिएसन अध्यक्षमा कोशराज अवस्थी रहेका छन् भने वरिष्ठ उपाध्यक्ष राजीवकृष्ण कर्ण, उपाध्यक्ष मनीष मल्लिक, महासचिव विनय रोका, कोषाध्यक्ष सुदर्शन ढकाल, संयुक्त सचिवहरू राजकृष्ण ठाकुर र चक्र रिमाल तथा संयुक्त कोषाध्यक्षमा सम्झना कर्माचार्य निर्वाचित भएका छन्।
आइतबार, पुस ७, २०८१
ह्याम्स अस्पतालमा पहिलो पटक ‘एक्लेजिया कार्डिया’ को ‘पर ओरल इण्डोस्कोपिक मायोटोमी’ शल्यक्रिया
ह्याम्स अस्पतालमा नेपालमै पहिलो पटक शरीरमा घाउ नबनाई इण्डोस्कोपी विधिद्वारा जटिल शल्यक्रिया सम्पन्न भएको छ। खानाको नलीमा समस्या भएका ३ बिरामी (२ महिला र एक पुरुष) को गत पुस १ गते सफलतापूर्वक शल्यक्रिया गरिएको अस्पतालले आज पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो।
आइतबार, पुस ७, २०८१
हृदयाघातबाट थुनुवाको मृत्यु
लागुऔषध दुर्व्यसन तथा कारोबार मुद्दामा पुर्पक्षका लागि थुनामा रहेका सिन्धुलीको कमलामाई नगरपालिका–७ का ३० वर्षीय निशाज सुनुवारको आज मृत्यु भएको कारागार प्रशासनले जनाएको हो।
आइतबार, पुस ७, २०८१
नेपाल फिजियोथेरापी सङ्घको अध्यक्षमा समीदकुमार कतिला श्रेष्ठ
कार्यसमितिको उपाध्यक्षमा श्यामसुन्दर यादव र महिला उपाध्यक्षमा डा मञ्जु ज्ञवाली चयन भएका छन्। यसैगरी महासचिवमा सुवर्ण थापा क्षेत्री, सचिवमा ज्यानेन्द्र झा, कोषाध्यक्षमा सुजितकुमार यादव र सहकोषाध्यक्षमा ओमप्रकाश शाह निर्वाचित हुनुभएको छ ।
आइतबार, पुस ७, २०८१
सशस्त्र प्रहरी नवलपरासीद्वारा नि:शुल्क स्वास्थ्य शिविर
सीमावर्ती समुदायको स्वास्थ्य सुरक्षालाई मध्यनजर गर्दै सशस्त्र प्रहरी बल नेपाल पश्चिम नवलपरासीले स्वास्थ्य शिविर आयोजना गरेको छ। सुस्ता गाउँपालिका- ५ महलबारीस्थित दीपक माविमा पक्लिहवा क्षेत्रका ४२२ जनाको स्वास्थ्य परीक्षण गरी आवश्यक औषधि नि:शुल्क वितरण गरिएको हो।
आइतबार, पुस ७, २०८१
बागलुङमा २२ बालबालिका एचआईभी संक्रमित
बागलुङका २२ जना बालबालिका एचआइभी संक्रमित रहेको पाइएको छ। धौलागिरी पोजेटिभ समूह बागलुङले सार्वजनिक गरेको तथ्याङ्क अनुसार १८ वर्षभन्दा कम उमेरका १९ जना र त्यो भन्दा माथिका ३ जना गरी कुल २२ जना एचआईभी संक्रमित रहेका छन्।
आइतबार, पुस ७, २०८१
जाडो मौसममा वृद्धवृद्धाको स्याहार कसरी गर्ने?
त्यसैले दिनभरि एक्लै भएका बेला उनीहरुलाई मन पर्ने कुरा उपलब्ध गराउन सकिन्छ। जस्तो, रेडियो सुन्ने, टेलिभिजन हेर्ने, पत्रपत्रिका पढ्ने, लेख्ने जस्ता कुराहरुमा व्यस्त बनाउन सकिन्छ। जसले गर्दा उनीहरुले एक्लो महसुस नगरुन्।
आइतबार, पुस ७, २०८१
महिला स्वास्थ्य स्वयंसेविकाको गुनासो : राज्यले बुझेन हाम्रो दुःख
घोराही-१२ निवासी इमाकुमारी शर्माले पनि महिला स्वास्थ्य स्वयंसेविकाको रुपमा काम गर्दा खाजा खर्चसमेत नपाएको गुनासो गरिन्। ‘हामीले दुःख मात्र गरेका छौँ, श्रमको उचित मूल्य पाउन सकेका छैनौँ”, उनले भनिन्। सुविधाका नाममा बैठक भत्ता रु चार सय ५०, वार्षिक पोशाक भत्ता रु १० हजार, खोप लगाउँदा तथा औषधि खुवाउँदा दैनिक रु चार सय र त्यसभन्दा अरू प्राप्त गर्न नसकेको उनले बताइन्।
आइतबार, पुस ७, २०८१
एनपीएल : क्रिकेट मैदानमा जमेका डाक्टर
त्यसअघिको जनकपुरबिरुद्धको खेलमा उनले ‘प्लेयर अफ द म्याच’ नै भएका थिए। गत बुधबार भएको खेलमा दुई विकेट र १७ रन बनाएका पाण्डे ‘प्लेयर अफ द म्याच’ अवार्ड घोषित हुँदै ५० हजार रुपैयाँ पुरस्कार पाए। तल्लो क्रमको ब्याटिङ अर्डरमा खेल्ने उनले एनपिएलमा कर्णालीबिरुद्ध अविजित ३८ रन जोडेका थिए। बागमतीबिरुद्ध तीन विकेट उनको बलिङमा सर्वाधिक रह्यो। समग्र।मा उनले ७ विकेट र १३५ रन जोडे।
आइतबार, पुस ७, २०८१
पर्वत अस्पतालमा फिजियोथेरापी सेवा सुरु
स्थापना भएको साढे तीन दशकपछि पर्वत अस्पतालमा ‘फिजियोथेरापी’ सेवा सुरु भएको छ। शनिबारदेखि औपचारिक रूपमा सुरु भएको फिजियोथेरापी सेवाको गण्डकी प्रदेशका स्वास्थ्यमन्त्री कृष्ण पाठकले उद्घाटन गरे।
आइतबार, पुस ७, २०८१
योग साधना गरी मनाइयो विश्व ध्यान दिवस
हिमालयको देश नेपालबाट योग, ध्यान सुरु भएको शास्त्रीय मान्यता छ। योग, ध्यानका आदि गुरु भगवान् शिवलाई मानिन्छ। डिसेम्बर ६, २०२४ मा संयुक्त राष्ट्रसङ्घको महासभाले २१ डिसेम्बरलाई विश्व ध्यान दिवसका रूपमा घोषणा गरेको थियो।
आइतबार, पुस ७, २०८१
बिरामी अस्पताल ब्युँताउने भण्डारी
बितेको ८ वर्षमा ह्याम्सको कायाकल्प भएको छ । भण्डारीको कुशल व्यवस्थापनको परिणाम आमजनका आँखाअघि छ । तर, भण्डारी त्यसको जश आफूमात्रै लिन चाहदैनन् । व्यवसायमा गरेको प्रगतिका विषयमा उनीसँग कुरा गर्दा उनले दोहोर्याउने वाक्य छ - म त बैंकले पत्याएको मान्छे । अहिले स्वास्थ्य क्षेत्रकाले त्यसमा थप्ने गरेका छन्- डाक्टरले पनि पत्याएको मान्छे !
शनिबार, पुस ६, २०८१
नर्भिक अस्पतालमा पहिलो पटक पेटको सुन्निएका रक्तनलीको अत्याधुनिक प्रविधिद्वारा सफल उपचार
अस्पतालका कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलिस्ट तथा हेपाटोलोजिस्ट डा शेखर पौडेलको नेतृत्व तथा कन्सल्टेन्ट ग्यास्ट्रोइन्टेरोलिस्ट डा सन्दीपराज कुँवरको सहयोगमा इयुएस गाडडेड क्वाइल एम्बोलाइजेशन प्रक्रिया सम्पन्न भएको हो।
शनिबार, पुस ६, २०८१
चिकित्सकको सुझाव : जाडोमा छालाको समस्या र स्याहार गर्ने तरिका
जाडोमा छालाको बाथको समस्याका साथै कसैलाई घामको एलर्जी (फोटो डर्माटाइटिस) हुन सक्ने डा कार्कीले बताए। “जाडोमा कपडाले नढाकिएको छालाको भाग हात, खुट्टा, नाकको टुप्पा, कानको छालामा रगत प्रवाह गर्ने नसा खुम्चिएर दुख्ने, सुन्निने समस्यासमेत आउनसक्छ । जाडोमा ‘रोजासिया’ ले रातोपना, फोका आउने, चिलाउने, पोल्ने समस्या पनि देखिन सक्छन्”, उनले भने।
शनिबार, पुस ६, २०८१
पर्साको पोखरिया अस्पताल ५० श्ययाको प्रादेशिकमा स्तरोन्नति हुँदै
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप पौडेलले शुक्रबारको मन्त्रिपरिषद्को बैठकले १५ श्ययाको पोखरिया जिल्ला अस्पताललाई ५० श्ययामा स्तरोन्नति गर्दै प्रादेशिक अस्पताल घोषणा गर्ने निर्णय गरेको सामाजिक सञ्जाल फेसबुकबाट जानकारी दिएका छन्।
शनिबार, पुस ६, २०८१
डिसेम्बर २१ : आज विश्व ध्यान दिवस मनाइँदै
नेपाल सरकारले पनि आज ध्यान दिवस मनाउने जनाएको छ । यस अवसरमा देशभरका योग, ध्यानलगायत आध्यात्मिक क्षेत्रमा काम गर्ने सङ्घ संस्थाले विभिन्न कार्यक्रम आयोजना गरिएको छ । नेपाल महर्षि वैदिक फाउन्डेसन अन्तर्गतका ध्यान केन्द्र, ग्लोवल मदर डिभाइन तथा देशभर सञ्चालित ९० वटा गुरुकुलमा सामूहिक ध्यानको आयोजना हुने फाउन्डेसनका अध्यक्ष दीपकप्रकाश बास्कोटाले जानकारी दिए।
शनिबार, पुस ६, २०८१
तनहुँमा रक्तसञ्चार केन्द्र सञ्चालनका लागि रू २९ लाख सङ्कलन
यसैबीच नेपाल रेडक्रस सोसाइटी तनहुँ शाखाले अक्षयकोषमा रकम सहयोग गर्ने पालिकालाई सम्मान गरेको छ । जिल्ला समन्वय समिति तनहुँका प्रमुख शान्तिरमण वाग्लेले व्यास नगरपालिकाका प्रमुख वैकुण्ठ न्यौपाने, भिमाद नगरपालिकाका प्रमुख दधिराज सुवेदी, म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ, बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापा, देवघाट गाउँपालिकाका अध्यक्ष तिलबहादुर थापा, भानु नगरपालिकाका उपप्रमुख उमा गोतामेलाई सम्मान गरे।
शनिबार, पुस ६, २०८१
ट्रु डर्मा फोर्ब्स इन्डियाको '२०० ग्लोबल बिजनेस पोटेन्सियल'मा छनोट
पाँच चरणको अन्तर्वार्तापछि आफ्नो कम्पनी छनोट भएको सञ्चालक सुशान्त मुरारकाले जानकारी दिएका छन्। ट्रु डर्मासँग प्रतिष्पर्धामा भारतकै प्रतिष्ठित स्किन सम्बन्धी औषधि तथा सामाग्री उत्पादक कम्पनी पनि प्रतिष्पर्धामा थिए। उनलाई प्रश्न गरिएको थियो, 'भारतका ती कम्पनी भन्दा तपाईं कसरी फरक?'
शुक्रबार, पुस ५, २०८१
वीरमा टोमोथेरापी सेवाको एक वर्ष: ३ सय २६ बिरामीले लिए सेवा,चैतसम्मको लाइन कुर्दै बिरामी
वीर बाहेक नेपालको कुनै सरकारी तथा निजी अस्पतालमा क्यान्सर उपचारका लागि यस्तो प्रकारको मेसिन नरहेको चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान (न्याम्स) का उपकुलपति प्राडा भुपेन्द्र भुपेन्द्र बस्नेत बताउँछन्। हाल वीर अस्पतालले डेढ लाखमा क्यान्सर बिरामीहरुका लागि टोमोथेरापी सेवा दिँदै आएको उनले जानकारी दिए। 'यो विश्वसँग तुलना गनुपर्दाे एकदमै सस्तो हो' उनले भने, 'छिमेकी मुलुक भारतमा पनि यही मेसिनबाट सेवा लिन कम्तीमा पनि ५ लाख भारतीय रुपैयाँ खर्च गर्नुपर्छ' उनले भने।
शुक्रबार, पुस ५, २०८१
बिदामा मद्यपान- ‘होलिडे हार्ट सिन्ड्रोम’ को जोखिम
भोलि होलिडे भनेर साथीभाइ, दिदीबहिनी वा पारिवारिक जमघटमा टन्न मद्यपान गर्नुहुन्छ र केही समयपछि तपाईंले आफ्नो मुटु छिटो वा अनियमित रूपमा धड्किरहेको महसुस गर्नुहुन्छ। त्यसपछि छाती वा घाँटीमा धकधक हुनसक्छ र श्वास फेर्न पनि गाह्रो हुनसक्छ।
शुक्रबार, पुस ५, २०८१
साउदीबाट फर्किएका युवामा मंकिपक्स पुष्टि
शुक्रबार, पुस ५, २०८१
वैद्यखानाका निर्देशकले भने- यी पाँच समस्या समाधान नहुँदासम्म कुनै उत्पादन गर्न सकिँदैन
मन्त्री पौडेलको अनुगमनका क्रममा वैद्यखानाका निर्देशक डा प्रदीप केसीले वैद्यखानाका विषयमा जानकारी दिएका थिए। तर अनुगमनबाट फर्किएको केही समयपछि निर्देशक डा केसीले सामाजिक सञ्जाल फेसबुकमार्फत पाँच बुँदे समस्या सार्वजनिक गरे। उनले ती समस्या समाधान नहुँदासम्म कुनै उत्पादन गर्न नसक्ने जानकारी पनि दिएका छन्।
शुक्रबार, पुस ५, २०८१
कार्यालय समयमा चिकित्सक नभएको गुनासो मन्त्रीसमक्ष पुगेमा कारबाही गर्ने स्वास्थ्य मन्त्रालयको पत्र
मन्त्रालय अन्तर्गतको गुणस्तर मापन तथा नियन्त्रण महाशाखाले मातहतका सबै कार्यालयमा पठाएको पत्रमा चिकित्सक एवं स्वास्थ्यकर्मीहरु कार्यालय समयमा कार्यकक्षमा रही सेवा प्रवाहको व्यवस्था मिलाउन भनिएको छ। कार्यालय समयमा बाहिर जानु परे लगबुक राखेर मात्र जाने व्यवस्था मिलाउन पत्रमा भनिएको छ।
शुक्रबार, पुस ५, २०८१
९ वटा स्थानीय तहमा आधारभूत अस्पताल निर्माण
सरकारले तीन वर्षअघि मुलुकका प्रत्येक स्थानीय तहमा आधारभूत अस्पताल बनाउने योजना अघि बढाएको थियो। हालसम्म ९ वटा स्थानीय तहमा मात्र आधारभूत अस्पताल निर्माण गरिएको छ।
शुक्रबार, पुस ५, २०८१
Previous
102
103
104
105
106
Next
सर्च गर्नुहोस्
×
Search