मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, वैशाख २२, २०८३
Tue, May 05, 2026
मंगलबार, वैशाख २२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
जाजरकोटकी १८ वर्षीया गर्भवतीलाई उद्धार गरी सुर्खेत ल्याइयो
कुशे गाउँपालिका–४ टाँगाचौरकी १८ वर्षीया निशा रोकायालाई मंगलबार प्रसुति गराउन हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको हो।
मंगलबार, साउन १५, २०८१
मन्त्री र सचिवलाई प्रधानमन्त्रीको निर्देशनः काममा ढिलासुस्ती नहोस्
प्रधानमन्त्री केपी शर्मा ओलीले तरकारीमा विषादीको प्रयोग गर्ने नगर्ने क्यारेन्टइनबारे तीन महिनाभित्र निर्णय लिन निर्देशन दिएका छन्।
मंगलबार, साउन १५, २०८१
शाहरुख खानलाई मोतियाबिन्दू, थप उपचारका लागि अमेरिका जाने
भारतीय सञ्चारमायध्यमका अनुसार उनले १२ जुलाइमा अनन्त अम्बानी र राधिका मर्चेन्टको विवाहअघि आँखाको उपचार गरेका थिए। रिलायन्स फाउन्डेसन अस्पतालमा उनले आँखा जाँच गराएका हुन्।
मंगलबार, साउन १५, २०८१
राप्ती प्रतिष्ठानको विकासका लागि सहयोग गर्ने महासचिव पोखरेलको प्रतिवद्दता
नेकपा एमालेका महासचिव शंकर पोखरेल, एमाले नेतृ सुजिता शाक्य, लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य लगाएतले राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराही दाङको स्थलगत अवलोकन गरेका छन्।
मंगलबार, साउन १५, २०८१
लामो समय कुर्सीमा बसिरहँदा मुटु रोग र मधुमेहको खतरा हुन सक्छ?
सन् १९५३ मा इपिडिमियोलोजिस्ट जेरेमी मोरिसले गरेको एक अनुसन्धानमा लन्डनमा बस कन्डक्टरको दाँजोमा बस चालकहरूमा मुटुसम्बन्धी रोग दुई गुणाभन्दा बढी हुने देखिएको थियो।
मंगलबार, साउन १५, २०८१
सडेगलेको दूषित खाना बिक्री गर्ने धादिङ चारकिलोको न्यु रिया होटललाई २ लाख जरिवाना
'उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १६ उपदफा २ (क) बमोजिम अनुचित व्यापारिक क्रियाकलाप गरेकाले सोही ऐनको दफा ३८ (ङ) बमोजिमको कसुरमा दफा ३९ उपदफा १ (ख) बमोजिम दुई लाख जरिवाना गरिएको छ । जरिवाना तथा सजाय चित्त नबुझेको खण्डमा पुनरावेदन जान सक्नेछ', उनले भने।
मंगलबार, साउन १५, २०८१
जापानमा उष्ण लहरको चेतावनी जारी जारी
जापान मौसम विज्ञान एजेन्सी (जेएमए) ले उच्च चापीय प्रणालीले मुख्यतया पूर्वी र पश्चिमी जापानमा घाम लाग्ने र चिसो मौसम ल्याउन जारी राखेकाले कुमागाया, कोफु र हमामात्सु सहरहरूमा तापक्रम ४० डिग्री सेल्सियस पुग्ने सम्भावना रहेको बताएको छ।
मंगलबार, साउन १५, २०८१
छानविन समिति गठनपछि जानकी आँखा अस्पतालमा सेवा सुरू
मंगलबार, साउन १५, २०८१
सुत्केरीलाई वडाको भाले उपहार
स्नापुर निवासी २१ वर्षीया सुजाता खड्का र बेल्टाकुरा निवासी ३१ वर्षीया लक्ष्मी चौधरीलाई स्थानीय जातको कुखुरा वितरण गरिएको हो । आमा र बच्चाको स्वास्थ्य राम्रो बनाउनका लागि यो कार्यक्रम सुरु गरिएको वडाध्यक्ष रावतले बताए। '
मंगलबार, साउन १५, २०८१
डा शैल रुपाखेती जर्मनीको राजदूतमा सिफारिस
सरकारले डा शैल रुपाखेतीलाई जर्मनीको लागि नेपाली राजदूतमा सिफारिस गर्ने निर्णय गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले डा रुपाखेतीसहित १९ देशमा राजदूत सिफारिस गरेको हो।
सोमबार, साउन १४, २०८१
नेपालमा ५६ प्रतिशत महिलाले मात्रै गराउँछन् पूर्ण स्तनपान
नेपालमा स्तनपान गराउनेहरुको संख्या संख्या ५६ प्रतिशत रहेको तथ्यांक सार्वजनिक भएको छ। परिवार कल्याण महाशाखा अन्तर्गत पोषण शाखाले सोमबार स्तनपान सप्ताहको अवसरमा पत्रकार सम्मेलन गर्दै उक्त जानकारी दिएको हो।
सोमबार, साउन १४, २०८१
आम नागरिकलाई स्वास्थ्य बीमा कार्यक्रममा समेट्न छुट्टै समिति बनाउने तयारीः स्वास्थ्यमन्त्री पौडेल
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउनका लागि विद्यमान ऐनमा नै परिवर्तन गर्न आवश्यक रहेको बताएका छन्। सोमबार प्रतिनिधि सभा बैठकमा सांसदले गरेको प्रश्नको जवाफ दिँदै मन्त्री पौडेलले अहिलेकै नीति, नियमभित्र बमा धेरै व्यवस्थित हुन नसक्ने बताए।
सोमबार, साउन १४, २०८१
बुर्तिबाङमा ५० शय्याको अस्पताल सञ्चालन गर्दै प्रदेश सरकार
बागलुङको ढोरपाटन नगरपालिका–१ स्थित बुर्तिबाङ प्राथमिक स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गरी ५० शय्याको प्रदेशस्तरीय अस्पतालका रुपमा सञ्चालन गरिने भएको छ।
सोमबार, साउन १४, २०८१
अष्ट्रेलियामा कोभिड–१९ का कारण मृत्युदर अझै पनि उच्च
अष्ट्रेलियामा कोभिड–१९ का कारणले हुने मृत्यु दर अझै पनि औसतभन्दा बढी भएको अनुसन्धानले देखाएको सोमबार सार्वजनिक रिपोर्टमा उल्लेख गरिएको छ।
सोमबार, साउन १४, २०८१
पाठ्यपुस्तकमै सुर्तीजन्य पदार्थको हानीबारे उल्लेख गरिनुपर्छ : स्वास्थ्यमन्त्री पौडेल
नयाँ पुस्तालाई सुर्तीजन्य पदार्थको सेवन दुरुत्साहन गर्न उक्त विधि प्रभावकारी हुने भन्दै मन्त्रालयले त्यससँग सम्बन्धित कार्य गर्ने बताए। उनले भने, 'नयाँ पुस्तामा सुर्तिजन्य पदार्थको प्रयोग गर्ने प्रवृत्ति बढेको छ। विद्यालय र विश्वविद्याल तहका पाठ्यपुस्तकमा यसको हानी उल्लेख गर्न जरुरी छ।'
सोमबार, साउन १४, २०८१
क्यान्सरपीडित बालकको उपचारमा आर्थिक अभाव
छोराको उपचारका लागि बुबाले सहयोगका लागि सबैसँग आग्रह गर्नुभएको सिमकोट–८ का वडाध्यक्ष कमल बुढाले बताए। बालकको थप उपचार गर्न निजको घरको आर्थिक अवस्था कमजोर भएकाले सबैलाई सहयोग गर्न उनले अनुरोध गरे।
सोमबार, साउन १४, २०८१
दमौली अस्पतालमा पाठेघर फाल्ने शल्यक्रिया सेवा सुरु
तनहुँ सदरमुकामस्थित दमौली अस्पतालमा पाठेघर फाल्ने शल्यक्रिया सेवा सुरु भएको छ। अस्पतालले आइतबारदेखि पहिलोपटक उक्त सेवा सुरु गरेको हो।
सोमबार, साउन १४, २०८१
विशेष पोलियो खोप अभियान लक्ष्य भन्दा बढी कभरेज भएको दाबी
गत साउन ९ गतेदेखि काठमाडौं उपत्यकामा सञ्चालन भएको पोलियो खोप अभियान लक्ष्य भन्दा पनि बढी कभरेज भएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंले जनाएको छ।
सोमबार, साउन १४, २०८१
बङ्गलादेशमा विद्यार्थीको अन्तिम चेतावनीलाई प्रशासनद्वारा बेवास्ता, थप आन्दोलनको घोषणा
प्रहरी र अस्पतालबाट प्राप्त नयाँ तथ्याङ्कअनुसार यस महिना निजामती सेवाको भर्नामा आरक्षण ९कोटा० प्रणालीको विरोधमा विद्यार्थीहरूले जुलाइमा गरेको प्रदर्शनका क्रममा भएका हिंसात्मक घटनाहरूमा कैयौँ प्रहरी अधिकारीसहित कम्तीमा २०५ जनाको मृत्यु भएको थियो।
सोमबार, साउन १४, २०८१
दुई सिफ्टमा बहिरङ्ग सेवा सञ्चालन गर्दै भरतपुर अस्पताल
भरतपुर अस्पतालले दुई सिफ्ट बहिरङ्ग सेवा सञ्चालन गर्दैछ। अस्पताल विकास समितिका अध्यक्ष राजु पौडेलले बिरामीले टिकट नपाएको गुनासो आउन थालेपछि बहिरङ्गको समय बढाउने गरी विकास समितिले निर्णय गरेको बताए।
सोमबार, साउन १४, २०८१
अपाङ्गता भएका व्यक्तिको यौन तथा प्रजनन स्वास्थ्य अधिकार सुनिश्चित गर्न माग
सञ्चारकर्मी एवं अपाङ्गता क्षेत्रमा काम गर्ने संघ सस्थाका प्रतिनिधिको सहभागीता रहेको सो कार्यक्रममा अपाङ्गता भएका व्यक्तिको स्वास्थ्य लागायत अन्य अधिकारको पहुँच पुर्याउन सञ्चार माध्यमले त्यस सम्बन्धी विषय उठान गर्नुपर्ने बताएका थिए।
सोमबार, साउन १४, २०८१
पहिराको उच्च जोखिममा सिगाना स्वास्थ्यचौकी
रु एक करोड ८२ लाखको लागतमा भवन निर्माण गरिएको थियो । झण्डै सय मिटर तलदेखि स्वास्थ्यचौकीसम्मै पहिरो गएर जमिन चिरा पारेको बागलुङ नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख रामप्रसाद खनालले जानकारी दिए। उनका अनुसार पहिरोका कारण जोखिममा रहेको तित्याङ स्वास्थ्यचौकी पहिरो रोकथामको प्रयास सफल भए पनि सिगानाको पहिरो ठूलो भएकाले समस्या भएको बताए।
सोमबार, साउन १४, २०८१
उपत्यकामा पोलियोविरुद्धको खोप अभियान थप तीन दिन
सोमबार, साउन १४, २०८१
शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रतिनिधि सभामा
बैठकमा सांसदहरुले धारणा राखे लगत्तै शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईले जवाफ दिएकी थिइन्। आइतबारको बैठकमा उक्त विधेयकमाथि सैद्धान्तिक छलफल चलेको थियो । छलफलमा सांसदहरुले उठाएका जिज्ञाशाको जवाफमा मन्त्री भट्टराईले संविधानको भावनाअनुरुप विधेयक अगाडि बढाइएको बताउदै समितिमा दफाबार छलफलका क्रममा विधेयकलाई परिस्कृत गर्न सकिने धारणा राखेकी थिइन्।
सोमबार, साउन १४, २०८१
अमेरिकाबाट नेपालको मानसिक स्वास्थ्यमा योगदान गरिरहेका डा सञ्जय
कोभिड १९ नामक एउटा त्यस्तो महामारी आयो, जसले केही समयका लागि संसार रोकिदियो। जसले जसरी सक्छ, त्यसरी एक-अर्कालाई सहयोग गर्ने संस्कृतिले व्यापकता पायो। अमेरिकामा रहेका नेपाली चिकित्सक आफ्नो समाज र देशका लागि आफूले सकेको सहयोग गर्न लागिपरे।
सोमबार, साउन १४, २०८१
महिला बन्दीहरुका लागि नि:शुल्क आँखा तथा मुख स्वास्थ्य शिविर सम्पन्न
रोटरी क्लव अफ महाराजगन्ज तथा केन्द्रीय कारागार अस्पताल सुन्धाराको संयुक्त आयोजनामा कारागार कार्यालय, महिला सुधार गृह, सुन्धारामा ४ सय ७५ महिला बन्दीहरुका लागि निःशुल्क आँखा तथा दन्त शिविर सम्पन्न भएको छ।
आइतबार, साउन १३, २०८१
हेपाटाइटिसबाट विश्वमा हरेक वर्ष ११ लाखको मृत्यु
विश्व हेपाटाइटिस दिवसका अवसरमा काठमाडौं जनस्वास्थ्य कार्यालयले आयोजना गरेको पत्रकार अन्र्तक्रिया कार्यक्रममा बोल्दै राष्ट्रिय जनस्वास्थ्य कार्यालयकी सुलोचना खतिवडाले विश्वमा हरेक वर्ष ११ लाख मानिसको हेपाटाइटिस संक्रमणले मृत्यु हुने गरेको बताएकी हुन्।
आइतबार, साउन १३, २०८१
काठमाडौंको कालीमाटी क्षेत्रका तीन जनामा हैजा पुष्टि, शुक्रराज अस्पतालमा उपचार हुँदै
काठमाडौंको कालीमाटी क्षेत्रमा बसोबास गर्ने तीन जना पुरुषमा हैजा पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय काठमाडौंका प्रमुख डा अर्जुन सापकोटाले जानकारी दिए।
आइतबार, साउन १३, २०८१
आर्थिक अभावकै कारण उपचार गराउन नसक्दा जन्मथलो फर्किएका गुरुदेव कामत
गुरुदेव कामत नेपाली संगीत क्षेत्रमा एउटा सम्मानित नाम हो। उनी नेपाली संगीतको क्षेत्रमा गायक, संगीतकार तथा संगीत गुरुका रूपमा परिचित छन्। शास्त्रीय संगीत साधकका रूपमा लामो समय साधना गरेका गायक कामत केही समययता अस्वस्थ छन्।
आइतबार, साउन १३, २०८१
प्रधानमन्त्रीद्वारा स्वास्थ्यसहितका सचिवहरुसँग छलफल, सेवा प्रवाह र विकास निर्माणलाई तीव्रता दिन निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले नागरिकलाई सेवा प्रवाह र विकास निर्माणमा तत्काल गर्न सकिने कामका विषयमा सबै मन्त्रालयका सचिवहरुसँगले छलफल गरेका छन्।
आइतबार, साउन १३, २०८१
Previous
181
182
183
184
185
Next
सर्च गर्नुहोस्
×
Search