मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, माघ १४, २०८२
Wed, Jan 28, 2026
बुधबार, माघ १४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
आईओएम डिनको कार्यकाल सकिँदै, को-को छन् आकांक्षी?
स्वास्थ्यखबरलाई प्राप्त जानकारी अनुसार हालसम्म डिनका लागि इच्छा व्यक्त गर्नेमा ९ जनाको नाम आएको छ। तर ९ जनामध्ये केहीको सेवा अवधि सकिन लागेका कारण छोटो समय भएका कारण उनीहरुलाई डिन बनाउने सम्भावना कम रहेको बताइन्छ।
सोमबार, जेठ २१, २०८१
दुई वर्षमा बल्ल बस्यो आईओएम विकास परिषद बैठक, विद्यार्थीको प्रदर्शन
चिकित्सा शास्त्र अध्ययन संस्थान (आईओएम) व्यवस्थापन तथा विकास परिषद्को बैठकमा विद्यार्थीहरुले प्लेकार्ड प्रदर्शन छन्। आईओएम व्यवस्थापन तथा विकास परिषद्को १५ औं बैठकमा सकिएलगतै विदार्थीहरुले एल्लो विल्डिङ भत्काउन पाइँदैन भन्दै प्लेकार्ड देखाएका हुन्।
सोमबार, जेठ २१, २०८१
ललितपुरमा नि:शुल्क बाथरोग शिविर
लायन्स क्लवको सहयोगमा ललितपुरको टंगल टोलमा निःशुल्क बाथरोग शिविर सम्पन्न भएको छ।
सोमबार, जेठ २१, २०८१
प्रधानमन्त्री प्रचण्डसम्म पुग्यो बजेटप्रति स्वास्थ्य बीमा बोर्डको असन्तुष्टि
अहिले बीमाका लागि सरकारले ७ अर्ब ५० करोड छुट्याएको छ। औपचारिक क्षेत्र समेटिने बित्तिकै त्यताबाट ६ अर्ब आउने र सरकारले थप ६ अर्ब दिँदा १२ अर्ब पुग्ने बोर्डको हिसाब थियो। बजेटमा त्यो अनुसार व्यवस्था नभएपछि स्वास्थ्य बीमा बोर्डको नेतृत्व अन्योलमा परेको हो।
सोमबार, जेठ २१, २०८१
बागमती प्रदेशको नीति तथा कार्यक्रम स्वीकृत, एक विद्यालय एक नर्स कार्यक्रमलाई निरन्तरता
बागमती प्रदेश सरकारको आगामी आर्थिक वर्ष २०८१/०८२ को वार्षिक नीति तथा कार्यक्रम बागमती प्रदेश सभा बैठकबाट बहुमतले स्वीकृत भएको छ।
सोमबार, जेठ २१, २०८१
लुम्बिनी सरकारको नीति तथा कार्यक्रम पेश, सबैलाई सहज स्वास्थ्य सेवा उपलब्ध गराउने संकल्प
लुम्बिनी प्रदेश सरकारले आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम पेश गरेको छ। सोमबार बसेको प्रदेश सभा वैठकमा प्रदेश प्रमुख अमिक शेरचनले सरकारका तर्फबाट नीति तथा कार्यक्रम प्रदेश सभामा पेश गरेका हुन्।
सोमबार, जेठ २१, २०८१
वंशाणु फेरिएको लामखुट्टेले कसरी औलो रोग रोक्न सक्छ?
मलेरिया अर्थात् औलो रोग सार्ने मिचाहा प्रकारको लामखुट्टे फैलिन नदिन एक अफ्रिकी मुलुक जिबूटीमा 'जीएमओ' अर्थात् आनुवंशिक परिवर्तन गरिएको लामखुट्टे ठूलो सङ्ख्यामा छोडिएको छ।
सोमबार, जेठ २१, २०८१
पुरुषको मुत्राशय सुजन गराउने क्लामाइडिया
सोमबार, जेठ २१, २०८१
झापाको बी एन्ड सी हस्पिटलमा पनि नि:शुल्क मिर्गौला डाइलाइसिस सेवा सुरु
बीएन्डसी टिचिङ अस्पतालका फिजिसियन डा गोपाल मिश्रले नेपालमा बर्षेनि मिर्गौलाका तीन हजारभन्दा बढी बिरामी बढिरहेको बताउनुभयो । दुखाई कम गर्न प्रयोग हुने औषधिको अत्यधिक सेवनलगायतका कारणले पनि मिर्गौलामा समस्या बढिरहेको उनको भनाइ छ ।
सोमबार, जेठ २१, २०८१
अस्पतालको सेवा लिन लामो समय कुर्नुपर्ने समस्या समाधानका उपायहरु
धेरैजसो अस्पतालहरुमा एक दशक भन्दा पनि पहिलाको जनशक्तीको दरबन्दी अनुसार कार्य भैरहेको छ। समस्याको मुल कारण यो पनि हो। अस्पतालहरुको बिरामीको चाप र भौतिक संरचना र कामको आधारमा के कति जनशक्तीको आवश्यकता छ सोको लेखाजोखा गरेर आवश्यकता अनुसार विशेषज्ञ चिकित्सक र अन्य स्वास्थ्य कार्यकर्ताहरुको परिपुर्ति गर्नु महत्वपुर्ण छ।
सोमबार, जेठ २१, २०८१
सफारी जिप दुर्घटनामा छ पर्यटक घाइते, रत्ननगर र भरतपुरका अस्पतालमा उपचार हुँदै
पर्यटक बोकेको जिप दुर्घटना हुँदा छ जना घाइते भएका छन्। खैरहनी नगरपालिका–१२ दराई ताल नजिक कुमरोज सामुदायिक वन हुँदै चितवन राष्ट्रिय निकुञ्ज जाने क्रममा जिप दुर्घटना भएको हो।
आइतबार, जेठ २०, २०८१
प्रसूति अस्पतालको अनुगमन गर्दै स्वास्थ्यमन्त्री यादवले भने- समस्या समाधान गर्न प्रतिबद्ध छु
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले परोपकार प्रसूति तथा स्त्रीरोग अस्पतालको अनुगमन गरेक छन्। अनुगमनसँगै मन्त्री यादवले त्यहाँ उपचाररत बिरामीलगायतका कुरुवाहरूसँग छलफलसमेत गरेका छन्।
आइतबार, जेठ २०, २०८१
भारतः मतदान स्थलमा खटिएका ३३ कर्मचारीको हृदयघातका कारण मृत्यु
देशभर बढीरहेको गर्मीका बीच भारतमा निर्वाचनको अन्तिम दिन एकै राज्यका कम्तिमा ३३ जना मतदान स्थलमा खटिएका
आइतबार, जेठ २०, २०८१
ग्यासट्राइटिस हुने कारण र जोखिम
पेटको भित्री भाग, प्रतिरक्षा प्रणालीका साथै बढ्दो उमेरका क्रममा व्यक्ति मोटो, दुब्लो अथवा कमजोर हुँदै जानु (यी समूह ग्यासट्राइटिसका औषधि सेवन गर्नुपर्ने अवस्थाका सम्भावित व्यक्तिहरु हुन्।) तसर्थ पाको उमेरका व्यक्तिमा ग्यासट्राइटिसको सम्भावना उच्च रहन्छ
आइतबार, जेठ २०, २०८१
विश्व धूम्रपानरहित दिवसको अवसरमा काठमाडौं क्यान्सर सेन्टरको वाकाथन
काठमाडौं क्यान्सर सेन्टर (केसीसी) ले सुर्तीजन्य पदार्थका हानिकारक प्रभावहरू र बालबालिकालाई सुर्तीजन्य पदार्थ उद्योगको हस्तक्षेपबाट जोगाउने महत्त्वबारे सचेतना जगाउन वाकाथन र फ्ल्याशमोब आयोजना गरेको छ।
आइतबार, जेठ २०, २०८१
चिकित्सा शिक्षा आयोगको निर्देशक नाम छनोट समिति सदस्य डा अधिकारीले दिए राजीनामा
चिकित्सा शिक्षा आयोगको निर्देशक नाम सिफारिस गर्न गठित समितिका सदस्य प्राडा रमेशकान्त अधिकारीले राजीनामा दिएका छन्।
आइतबार, जेठ २०, २०८१
गर्मीले कपिलवस्तुमा एक जनाको मृत्यु
अर्घाखाँचीको सन्धिखर्क नगरपालिका वडा नम्बर ९ अर्घाबाट कपिलवस्तुको इमिलियामा छोरी भेट्न आएका ५२ वर्षीय थानेश्वर परियारको मृत्यु भएको हो।
आइतबार, जेठ २०, २०८१
चिकित्सा शिक्षा पढाउने तयारीमा भरतपुर अस्पताल
चितवनस्थित सङ्घीय भरतपुर अस्पतालले चिकित्सा शिक्षा पढाउने तयारी गरेको छ। सरकारले बजेटमार्फत आगामी शैक्षिक सत्रबाट चिकित्सा शिक्षा पढाउने बजेट व्यवस्था गरेसँगै अस्पताल उक्त तयारीमा जुटेको हो।
आइतबार, जेठ २०, २०८१
स्वास्थ्य बीमा : सरकारको तथ्यांकमाथि महालेखा प्रतिवेदनको खण्डन
आइतबार संघीय संसदमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण प्रस्तुत गर्दै अर्थमन्त्री वर्षमान पुनले स्वास्थ्य बीमाप्रति जनताको आकर्षण बढेको बताए। तर सरकारकै निकाय महालेखा परीक्षकको कार्यालयले सार्वजनिक गरेको वार्षिक प्रतिवेदनले भने स्वास्थ्य बीमामा समस्या नै समस्या नै रहेको देखाएको छ।
आइतबार, जेठ २०, २०८१
स्वास्थ्य बीमा: विकल्प कि आवश्यकता?
नेपालको सन्दर्भमा स्वास्थ्य बीमाले गर्दा बिगत आधा दशकमा गरिब, बन्चित, उत्पीडित आदिवाशी, जनजाती, अल्पसंख्यक एवं मध्यमवर्गीय समाजको पहुँचमा ठूला ठूला अस्पतालहरु आएको छन्। स्वास्थ्य बीमाले गर्दा नै वर्तमानमा सरकारी अस्पतालहरु नवजीवन पाएका छन्। बिगतको तथ्यांक हेर्ने हो भने सरकारी स्वास्थ्य संस्थामा स्वास्थ्य बीमाले गर्दा करिब दुई शय प्रतिशतले सेवाग्राहीको संख्या बढेको छ।
शनिबार, जेठ १९, २०८१
यार्सागुम्बा टिप्न गएका दुईजनाको लेक लागेर मृत्यु, एक सिकिस्त
जिल्ला प्रहरी कार्यालय मुगुका प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले पनि यार्सा सङ्कलनमा गएका दुई जनाको लेक लागेर मृत्यु भएको र एक जना सिकिस्त बिरामी भएका बताए।
शनिबार, जेठ १९, २०८१
महिला योनी र पुरुषको मूत्रनलीमा हुने संक्रमण 'ट्राइकोमोनास'
ट्राइकोमोनास महिलाको योनी र पुरुषको मूत्रनलीमा संक्रमण हुने रोग हो। महिलाको ययोनीमा चिलाउने, योनीमा जलन हुने र कडा गन्ध आउने देखिन्छ तर आधाभन्दा बढी केसमा लक्षण नदेखिने भनिएको छ। पिसाब नली र पिसाब थैलीमा संक्रमण हुँदा बारम्बार पिसाब लाग्ने र पिसाब गर्दा दुख्ने गर्छ। पुरुषहरूमा, मूत्रमार्गको लक्षणहरू जस्तै पिसाब गर्दा पोल्ने र मूत्रनलीबाट रक्तस्राव हुन सक्छ।
शनिबार, जेठ १९, २०८१
भारतमा गर्मीका कारण ३१ को मृत्यु
'अस्पतालमा भर्ना भएका पाँच जनाको मृत्यु भएको छ, शव परीक्षणको रिपोर्ट आएपछि यकिन थाहा हुनेछ', औरङ्गाबादका जिल्ला मजिस्ट्रेट श्रीकान्त शास्त्रीले गर्मीका कारण ज्यान गुमाउनेको घटनाबारे जानकारी दिँदै भने, 'हामीले तातो स्ट्रोकका बिरामीको व्यवस्था गरेका छौँ । बिरामीलाई राम्रो व्यवस्था मिलाउन अस्पताल व्यवस्थापन लागिरहेको छ । हामी निःशुल्क ओआरएस (जीवनजल) वितरण गर्दैछौँ।'
शनिबार, जेठ १९, २०८१
‘महिनावारीको समयमा पुरुषको साथ आवश्यक’
कर्णाली मावि सत्तीकी समीक्षा भण्डारीले महिनावारी भएका बेला तातो तथा झोलिलो खानेकुरा आवश्यक पर्ने भएकाले यसमा बुबा तथा दाजुभाइको सहयोग चाहिने बताए। 'आमा काममा भएका बेला महिनावारी भएका छोरीहरु भोकै बस्नुपर्छ', उनले भने, 'बुबा तथा दाजुभाइले खानेकुराको जोहो गरिदिने, धेरै दुखाइ भएमा औषधि ल्याइदिने, तनाव कम गर्ने वातावरण बनाउन सघाउनुपर्छ।'
शनिबार, जेठ १९, २०८१
जलवायु परिवर्तनका कारण अतिरिक्त २६ दिन चरम गर्मी
पुनः सहकर्मी–समीक्षा विधिहरू प्रयोग गरेर वैज्ञानिकहरूले यी प्रत्येक अत्यधिक तातो दिनहरूमा जलवायु परिवर्तनको प्रभावको जाँच गरेका छन्। 'मानवजनित जलवायु परिवर्तनले संसारका सबै ठाउँमा चरम गर्मीको २६ दिन थप बढाइदियो', वैज्ञानिकहरूले निष्कर्ष निकालेका छन् ।
शनिबार, जेठ १९, २०८१
यार्सा खोज्न जाँदा लेक किन लाग्छ? लागेमा के गर्ने?
लेक लागेको बेला आराम गर्ने, पानी वा झोलिलो खाने कुराहरु उपयोगी मानिन्छ। बिरामी अझै सिकिस्त भै फोक्सो अथवा मस्तिष्क सुन्निन थालेमा चिकित्सक वा स्वास्थ्यकर्मीको सल्लाह अनुसार अक्सिजन, एसिटाजोलामाइड, निफेडिपिन र डेक्सामेथासोन जस्ता औषधि बिरामीको अवस्था हेरेर दिनुपर्ने हुन्छ।
शनिबार, जेठ १९, २०८१
धूमपान र सुर्तीजन्य पदार्थको प्रयोगबाट मुखको क्यान्सर बढ्दो
विश्व धूमपानरहित दिवस २०२४ का अवसरमा आज कान्तिपुर डेन्टल कलेज शिक्षण अस्पतालले आयोजना गरेको कार्यक्रममा पछिल्लो समय धूमपान र सुर्तीजन्य पदार्थको अत्यधिक प्रयोगले मुखको क्यान्सर बढ्दै गएको बताइएको हो।
शुक्रबार, जेठ १८, २०८१
सरकारी अस्पतालका समस्या अध्ययन गर्न स्वास्थ्य मन्त्री यादवले गठन गरे तीन सदस्यीय समिति
'मन्त्रालयबाट आफू मातहत रहेका संघीय अस्पतालहरुबाट प्रदान हुने शल्यक्रिया लगायतका स्वास्थ्य सेवाहरु चुस्त-दुरुस्त राख्न तत्काल पहल गर्न आवश्यक देखिएको महशुश गरेर समिति गठन गरिएको हो,' मन्त्री यादवले स्वास्थ्यखबरसँग भने।
शुक्रबार, जेठ १८, २०८१
सुर्तीजन्य पदार्थको सेवनका कारण विश्वमा एक वर्षमा ८० लाख मानिसले गुमाउँछन् ज्यान
विश्व सुर्तीजन्य पदार्थविरुद्धको दिवसका अवसरका शुक्रबार आयोजित कार्यक्रममा राष्ट्रिय स्वास्थ्य शिक्षा सूचना तथा सञ्चार केन्द्रका निर्देशक डा भक्तबहादुर केसीले उक्त जानकारी दिएका हुन्।
शुक्रबार, जेठ १८, २०८१
बीमा बोर्डले सूचीकृत गर्यो थप १० वटा मेडिकल कलेज र दुई अस्पताल
स्वास्थ्य बीमा बोर्डले थप १० वटा मेडिकल कलेज र २ वटा आँखाको अस्पताललाई सेवा सूचीकृत गरेको छ। आगामी आर्थिक वर्षबाट लागु हुनेगरी उनीहरुलाई बीमा कार्यक्रम सञ्चालन स्वीकृति प्रदान गरिएको बोर्डका अध्यक्ष डा गुणराज लोहनीले जानकारी दिए।
शुक्रबार, जेठ १८, २०८१
Previous
179
180
181
182
183
Next
सर्च गर्नुहोस्
×
Search