मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, वैशाख २२, २०८३
Tue, May 05, 2026
मंगलबार, वैशाख २२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नेपालमा हैजा किन बनिरहेको छ जनस्वास्थ्यको चुनौती?
हैजाको नियन्त्रणमा उल्लेखनीय प्रगति भए तापनि, केही चुनौतीहरू अझै बाँकी छन्। नेपालमा स्वास्थ्य स्रोतहरूको असमान वितरण, भौगोलिक बाधाहरू र दुर्गम क्षेत्रहरूमा स्वास्थ्य सेवाहरूको पहुँचमा अवरोध हुनुले प्रकोपमा समयमै प्रतिक्रिया जनाउन कठिन बनाउँछ।
शुक्रबार, साउन १८, २०८१
चार मन्त्रालयसहित कर्णाली सरकारमा सहभागी हुँदै कांग्रेस, सामाजिक विकासमा भण्डारी
सांसद राजीवविक्रम शाहको नेतृत्वमा नेपाली कांग्रेस कर्णाली प्रदेशमा सरकारमा सहभागी बन्ने भएको छ। उनको नेतृत्वमा कांग्रेसबाट सुरेश अधिकारी, घनश्याम भण्डारी र विजया बुढा मन्त्री बनेका छन्।
शुक्रबार, साउन १८, २०८१
कक्षा १२ को नतिजा सार्वजनिक, ५२ प्रतिशत उत्तीर्ण
राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को नतिजा सार्वजनिक भएको छ। नतिजा अनुसार ५२ दशमलव ९१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन्।
शुक्रबार, साउन १८, २०८१
स्तनपानका तीन चरण र आमाले ध्यान दिनुपर्ने ६ कुरा
कोलोस्टर्म र परिपक्व दूधमा अन्तर भनेको सामान्य दूधको तुलनामा कोलोस्टर्मको दूधको रङ पहेँलो हुन्छ। यसमा कोलेस्टेरल, न्यूक्लियोसाइड्स र इम्युनोग्लोब्युलिन जस्ता कयौं एन्टिबडिज हुन्छन्। जसले शिशुलाई कुनैपनि संक्रमओबाट जोगाएर राख्दछ।
शुक्रबार, साउन १८, २०८१
डाक्टर साधना बनिन् भारतीय सेनाको पहिलो महिला मेडिकल महानिर्देशक
उनी उक्त पद सम्हाल्ने पहिलो महिला भएको बताइएको छ। पुणेस्थित सशस्त्र बल मेडिकल कलेजबाट एमबीबीएस गरेकी उनले एम्सबाट मेडिसिनम एमडी गरेकी छिन्। एम्सबाट चिकित्सा सूचना विज्ञानमा थप दुई वर्षे कोर्स गरेकी उनले सीबीआरएम र मिलिट्री मेडिकल एथिक्सचको तालिम समेत लिएकी छिन्।
शुक्रबार, साउन १८, २०८१
मापदण्ड पूरा नगरेर बन्द भएका ६३ नर्सिङ कलेजको चलखेल असफल, 'ब्याक' भयो शिक्षा समिति
शुक्रबार, साउन १८, २०८१
सीटीईभीटी र डेण्टल हाइजेनिस्ट एसोसिएसनबीच ७ बुँदे सहमति
नेपाल डेण्टल साइन्स हाइजेनिस्ट एसोसिएसन र नेपाल डेण्टल हाइजेनिस्ट एसोसिएसनले परिषदमा विभिन्न मितिमा ज्ञापन पत्र बुझाएको थियो। त्यसपछि बिहीबार बसेको बैठकले सात बुँदे सहमति गरेको हो।
बिहीबार, साउन १७, २०८१
डेंगु नियन्त्रणका लागि स्वास्थ्य मन्त्रालयले के गरिरहेको छ?
डेंगुको संक्रमण बढ्दै गएको अवस्थामा स्वास्थ्य मन्त्रालयले यसको रोकथाम तथा नियन्त्रणका लागि के-के काम गरिरहेको छ त? मन्त्रालयले बिहीबार सार्वजनिक गरेको विवरण अनुसार मन्त्रालयले डेंगुको रोकथाम तथा नियन्त्रण गर्न दुई प्रमुख रणनीतिमा काम गरिरहेको छ।
बिहीबार, साउन १७, २०८१
आशयपत्र पाएका २२ नर्सिङ कलेजलाई सम्बन्धन दिन संसदीय समितिको निर्देशन
बिहीबार बसेको प्रतिनिधि सभाको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति बैठकले चिकित्सा शिक्षा आयोगबाट आशयपत्र प्राप्त गरेका २२ वटा संस्थालाई सम्बन्धन दिन सरकारलाई निर्देशन दिएको हो।
बिहीबार, साउन १७, २०८१
पर्वतका अस्पतालमा डेंगुका बिरामीको चाप बढ्यो
अधिकांश बिरामीमा ज्वरो, रुघाखोकी, टाउको दुख्ने, बान्ता हुने लक्षण देखिएको छ भने सोही मात्रामा डेंगुका लक्षण देखिएका बिरामीको सङ्ख्यासमेत अत्यधिक रहेको छ।
बिहीबार, साउन १७, २०८१
गण्डकी प्रदेशमा एक वर्षमा १२ हजार एक सय ६७ जनाले गराए 'सुरक्षित गर्भपतन'
प्रबन्धक आचार्यका अनुसार सुनौलो परिवार नेपालले सन् २०२३ मा आफ्ना विभिन्न शहरमा रहेका क्लिनिक मार्फत् ४६ हजार आठ सय ३५ लाई सुरक्षित गर्भपतन सेवा प्रदान थियो । परिवार व्यवस्थापन र सुरक्षित गर्भपतन सूचना तथा सेवाका बारेमा जानकारी दिने सो हटलाइन सेवा अत्यन्त प्रभावकारी मानिन्छ ।
बिहीबार, साउन १७, २०८१
जलवायु परिवर्तनको असर कम गर्न नतिजामुखी काम गर्नुपर्छ : सचिव डा पोखरेल
हामीले ‘आउटपुट’ खोज्नुपर्छ । नतिजामुखी हुनुपर्यो । स्रोतहरू कहाँ खर्च गर्ने भन्ने महत्वपूर्ण कुरा हो । यो सम्मेलनले मार्गनिर्देशन गर्न सहयोग गर्छ भन्ने विश्वास छ,” उनले भने। सचिव डा पोखरेलले जलवायु अनुकूलन र न्यून कार्बनयुक्त स्वास्थ्य प्रणालीको आवश्यकतामा जोड दिए।
बिहीबार, साउन १७, २०८१
बीपी क्यान्सर अस्पतालमा दिनुपर्नेभन्दा दश गुणा बढी किमोको मात्रा दिएपछि बिरामीकाे मृत्यु
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचाररत बिरामीको किमो (क्यान्सर कोषहरूलाई नष्ट गर्न प्रयोग गरिने औषधि) को मात्रा बढी दिएर मृत्यु भएपछि दुईजना नर्सलाई निलम्बन गरिएको छ। दुईजना नर्सलाई निलम्बन गरिएको छ भने दुई चिकित्सकसहित २३ जनासँग स्पष्टीकरण माग गरी सचेत गराइएको हो।
बिहीबार, साउन १७, २०८१
कैलारी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल अन्तिम चरणमा
कैलारी गाउँपालिकामा निर्माणाधीन १५ शय्याको अस्पताल अन्तिम चरणमा पुगेको छ। कैलारी–५ स्थित बैजपुरमा निर्माणाधीन अस्पतालको ९० प्रतिशत काम सम्पन्न भएको हो।
बिहीबार, साउन १७, २०८१
राप्ती प्रतिष्ठानमा विशेषज्ञ चिकित्सकबाट युरोलोजी सेवा नियमीतरुपमा सञ्चालन
पन्थिका अनुसार गएको असार ३० गतेबाट असिष्टेन्ट प्रोफेसर डा सन्तोषकुमार झाले अस्पतालमा हाजिर भई सेवा नियमीतरुपमा दिइरहेको बताए।
बिहीबार, साउन १७, २०८१
आम्दालाई मेडिकल कलेज बनाउन छलफल
बुटवलमा रहेको सिद्धार्थ बाल तथा महिला अस्पताल आम्दालाई मेडिकल कलेज बनाउने विषयमा छलफल भएको छ।
बिहीबार, साउन १७, २०८१
मिर्गौला रोगका कारण शास्त्रीय संगीतका गुरु गुरुदेव कामतको निधन
गुरुदेव कामत नेपाली संगीत क्षेत्रमा एउटा सम्मानित नाम हो। उनी नेपाली संगीतको क्षेत्रमा गायक, संगीतकार तथा संगीत गुरुका रूपमा परिचित छन्। शास्त्रीय संगीत साधकका रूपमा लामो समय साधना गरेका गायक कामत केही समयदेखि थला परेका थिए।
बिहीबार, साउन १७, २०८१
बाढी, पहिरोमा परी हालसम्म १४५ जनाको मृत्यु, १७४ जना घाइते
काठमाडौँ उपत्यकामा १० जना, कोशी प्रदेशमा ३७ जना, मधेस प्रदेशमा १० जना, बागमती प्रदेशमा नौ जना, गण्डकी प्रदेशमा ३४ जना, लुम्बिनी प्रदेशमा नौ जना, कर्णाली प्रदेशमा ५१ जना र सुदूरपश्चिम प्रदेशमा १४ जनागरी जम्मा एक सय ७४ जना घाइते भएका छन्।
बिहीबार, साउन १७, २०८१
सुत्केरीमा रक्तस्रावका कारण बेहोस अदानचुली गाउँपालिका पूर्वउपाध्यक्ष ऐडीको हेलिकोप्टरबाट उद्धार
ऐडीले मङ्गलबार शिशु जन्माएर रातिदेखि रगत धेरै बगिरहेको र साल अड्किएपछि राष्ट्रपति महिला उत्थान कार्यक्रममार्फत हेलिकप्टर मगाएर उद्धार गरिएको सिनियर अनमी बोहराले बताए।
बिहीबार, साउन १७, २०८१
एन्जेलिना-ब्राडका छोरा प्याक्स बाइक एक्सिडेन्टमा गम्भीर घाइते
दुर्घटनापछि त्यहाँ भीड जम्मा भएको थियो। प्रत्यक्षदर्शीका अनुसार धेरैलाई उनको निधन नै भएको लागेको थियो । जब मेडिकल टिम पुगेर प्रारम्भिक उपचार सुरु गर्यो , त्यसपछि उनी होसमा आएका थिए।
बिहीबार, साउन १७, २०८१
प्रदेशमा दिगो एवं गुणस्तरीय स्वास्थ्य सेवाका लागि सरकार क्रियाशील छ : मुख्यमन्त्री कार्की
कार्यक्रममा विराटनगर महानगरपालिका प्रमुख नागेश कोइरालाले चिकित्सकको विदेश पलायन रोक्न आवश्यक सेवासुविधा स्वदेशमा नै उपलव्ध गराउनुपर्ने सुझाव दिए। सङ्घका केन्द्रीय अध्यक्ष अनिलविक्रम कार्कीले व्यवस्था परिवर्तन भए पनि चिकित्सकको अवस्था परिवर्तन नभएको गुनासो गरे।
बिहीबार, साउन १७, २०८१
डेंगु संक्रमितको संख्या २ हजार नाघ्यो, सबैभन्दा बढी काठमाडौंमा
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका अनुसार नेपालका ४ जिल्ला बाहेकका सबै जिल्लामा डेंगुका बिरामी फेला परेका छन्। हालसम्म मुस्ताङ, हुम्ला, जुम्ला र डोल्पामा भने डेंगुका बिरामी फेला नपरेको महाशाखाले जनाएको छ।
बुधबार, साउन १६, २०८१
यस्तो छ ट्रमा सेन्टरमा बनाइएको अत्याधुनिक मोडुलर शल्यकक्ष [भिडियो र फोटो फिचर]
राष्ट्रिय ट्रमा सेन्टरले शल्यक्रिया सेवालाई थप व्यवस्थित र प्रभावकारी बनाउन अत्याधुनिक सुविधासहितको शल्यकक्ष (मोडुलर ओटी) निर्माण गरेको छ। अस्पतालले यसअघि रहेको शल्यकक्षको स्तरोन्नती गर्दै अत्याधुनिक प्रविधिसहितको मोडुलर ओटी निर्माण गरेको हो।
बुधबार, साउन १६, २०८१
बिरामी लिएर डोल्पाबाट आएको हेलिकप्टर सुर्खेतमा आकस्मिक अवतरण
बिरामी ल्याएर डोल्पाबाट आएको एउटा हेलिकप्टर सुर्खेतमा आकस्मिक रुपमा धान खेतमा अवतरण भएको छ।
बुधबार, साउन १६, २०८१
उपत्यकामा किन सञ्चालन गरियो विशेष पोलियो खोप अभियान?
काठमाडौं उपत्यकाका ३ जिल्लाहरु काठमाडौं, ललितपुर र भक्तपुरमा गत साउन ९ गतेदेखि ३ दिनसम्म विशेष खोप अभियान सञ्चालन गरिएको थियो। उक्त अभियानले लक्ष्यभन्दा बढी बालबालिकालाई खोप प्रदान गर्न सफल भएको काठमाडौं जनस्वास्थ्य कार्यालयले जनाएको छ।
बुधबार, साउन १६, २०८१
सुरुवातमै थाहा पाउन सके क्यान्सर उपचारमा घरखेत बेच्नुपर्ने अवस्था आउँदैनः डा आविश अधिकारी
समयमा नै उपचार नहुँदा धेरै मानिसहरुको क्यान्सरका कारण ज्यान पनि जान सक्छ। अन्य मुलुकहरुमा जस्तै नेपालमा पनि क्यान्सर बढ्दो अवस्थामा रहेको छ। पछिल्लो समय क्यान्सरको पहिचान बढी हुन थालेको छ। केही वर्ष अगाडि ५० वर्ष पुग्दा पहिचान हुने क्यान्सर हाल ३० वर्षमै पनि भेटिन थालेका छन्।
बुधबार, साउन १६, २०८१
विपद र डेङ्गीसहित महामारीको समस्या समाधान गर्न २४ घण्टे हटलाइन सेवा सुरु
बर्खामा फैलिने डेङ्गी र हैजा पनि पानीजन्य समस्या नै हुन्। पिउने पानीमा दिशाजन्य फोहर मिसिए हैजाको जोखिम हुन्छ। खाल्टाखुल्टीमा पानी जमेर ३ दिनभन्दा धेरै रहेमा डेङ्गी फैलाउने लामखुट्टेको जनसंख्या बढ्छ।
बुधबार, साउन १६, २०८१
विभिन्न जिल्लामा २० जनामा हैजा पुष्टि, सरसफाइमा ध्यान दिन स्वास्थ्य मन्त्रालयको आग्रह
हालसम्म देशका विभिन्न जिल्लामा २० जनामा हैजा पुष्टि भएको छ। यस वर्ष साउनयता काठमाडौं, ललितपुर र कैलालीका २० जनामा हैजा पुष्टि भएको संघीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
मंगलबार, साउन १५, २०८१
आम नागरिकले सहज रूपमा शुद्ध खानेपानी पाउने गरी काम गर्न मन्त्री यादवको निर्देशन
खानेपानी मन्त्री प्रदीप यादवले आम नागरिकले घर–घरमा सहज रूपमा शुद्ध खानेपानी पाउन सक्ने गरी काम गर्न निर्देशन दिएका छन्।
मंगलबार, साउन १५, २०८१
जाजरकोटकी १८ वर्षीया गर्भवतीलाई उद्धार गरी सुर्खेत ल्याइयो
कुशे गाउँपालिका–४ टाँगाचौरकी १८ वर्षीया निशा रोकायालाई मंगलबार प्रसुति गराउन हेलिकप्टरमार्फत सुर्खेत ल्याइएको हो।
मंगलबार, साउन १५, २०८१
Previous
180
181
182
183
184
Next
सर्च गर्नुहोस्
×
Search