मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, माघ १४, २०८२
Wed, Jan 28, 2026
बुधबार, माघ १४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
क्यान्सर र ब्रेन ट्युमर पीडित दुर्गाको उपचारमा आर्थिक सहयोग जुट्दै
फोक्सोको क्यान्सर र ब्रेन ट्युमरबाट पीडित बनेकी जन्तेढुङ्गा गाउँपालिका–५ चिसापानीकी ४२ वर्षीया दुर्गा कार्की (बस्नेत)को उपचारका लागि रु दुई लाख एक हजार नौ सय ९१ आर्थिक सहयोग जुटेको छ।
बिहीबार, जेठ २४, २०८१
बीपी प्रतिष्ठानमा प्रवक्ता तथा सह-प्रवक्तामा नियुक्त
जेठ १७ गतेदेखि नै लागुहुने गरि प्रवक्तामा प्याथोलोजी विभागकी एडिसनल प्रोफेसर डा अन्जु प्रधान तथा सहप्रवक्तामा सर्जरी विभागका एसिस्टेन्ट प्रोफेसर डा अभिजीत कुमार नियुक्त भएका छन्।
बिहीबार, जेठ २४, २०८१
औषधि व्यवस्था विभागले खाद्यपुरक सामाग्री सिफारिस रोकेकोमा चिकित्सक संघको आपत्ति
चिकित्सकहरुसँग बिरामीको रोग पत्ता लगाएपछि रोगको प्रकृति र बिरामीको अवस्था अनुसार नेपाल सरकारको विभिन्न निकायमा दर्ता भएका सामाग्री सिफारिस गर्ने स्वतन्त्र अधिकार रहेको संघको भनाइ छ। आफूमाथि औषधि व्यवस्था विभागले नभइ मेडिकल काउन्सिलले नियमन गर्ने आशय पनि विज्ञप्तिमा प्रस्तुत गरिएको छ।
बिहीबार, जेठ २४, २०८१
बच्चाको ब्रेनको विकासका लागि के खुवाउने ?
अमेरिकन एकेडेमी अफ पेडियाट्रिक तथा नेशनल इन्सिच्युट अफ चाइल्ड एण्ड ह्युमन डेभलपमेन्ट र सेन्ट्रल फर डिजिज कन्ट्रोलले संयुक्त रुपमा गरेका यो अध्ययनअनुसार ओमेगा ३ फ्याटी एसिड म्याकरेल, टुना, सारडाइन्स र सालमल माछामा बढी हुन्छ ।
बिहीबार, जेठ २४, २०८१
मानवतामाथि जलवायु प्रभाव डायनासोर समाप्त हुने उल्कापिण्ड जस्तै– राष्ट्रसङ्घ प्रमुख
विश्वव्यापी वार्षिक औसत तापक्रम आगामी पाँच वर्षमा कम्तीमा एक दशमलव पाँच डिग्री सेल्सियसको सीमा नाघ्ने सम्भावना ८० प्रतिशत रहेको रिपोर्ट दिन राष्ट्रसङ्घीय विश्व मौसम विज्ञान सङ्गठन बुधबार तयार रहेको उनले उल्लेख गरे।
बिहीबार, जेठ २४, २०८१
नेपालको ग्रामीण स्वास्थ्य सेवामा टेलिफार्मेसीको वर्तमान अवस्था, महत्त्व र प्रभावहरू
सरकारी नीति र नियमन:नेपाल सरकारले डिजिटल स्वास्थ्य सेवा र टेलिफार्मेसीलाई प्रोत्साहित गर्न केहि नीतिहरू अघि बढाइरहेको छतर, स्पष्ट नियमन र दिशानिर्देशको अभावले टेलिफार्मेसीको प्रभावकारी कार्यान्वयनमा कठिनाइ भइरहेको छ।
बिहीबार, जेठ २४, २०८१
सांसदका प्रश्नमा अर्थमन्त्रीको जवाफः सूर्तीजन्य पदार्थमा छिमेकी मुलुकको तुलनामा बढी कर लगाइएको छ
सूर्तीजन्य पदार्थमा कम कर लगाइएको सांसदहरुको प्रश्नमा मन्त्री पुनले सूर्तिजन्य र मदिराजन्य वस्तुमा अन्तःशुल्क वृद्धि गरी अन्य देशसँग तुलानात्मक रूपमा समानता कायम गरिएको दाबी सहितको जवाफ दिएका छन्।
बुधबार, जेठ २३, २०८१
चिकित्सा शिक्षामा देखिएका समस्या बारे आयोगका उपाध्यक्षसँग अन्तरक्रिया
सोसाइटी फर टियु अफिलिटेड हेल्थ इन्टिच्युट सम्बद्ध १२ क्याम्पसका प्रतिनिधिहरुले चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्राडा अन्जनी कुमार झा र सदस्य सचिव कृष्ण प्रसाद कापी्रसँग भेटी चिकित्सा शिक्षामा देखिएका समस्याहरु तथा समाधानका उपायहरु बारे छलफल गरेका छन।
बुधबार, जेठ २३, २०८१
भरतपुर अस्पतालमा आइपुग्यो एमआरआई मेसिन
भरतपुर अस्पतालमा एमआरआई मेसिन आएसँगै तीन साताभित्र जडान गरी सञ्चालन गर्ने तयारी गरिएको छ। रु ३० करोड लागतमा उक्त उपकरण अस्पताल ल्याइएको हो।
बुधबार, जेठ २३, २०८१
स्वास्थ्यमा सरुवा: आयुर्वेद विभागमा डा केसी, इपिडिमियोलोजीमा घिमिरे र भरतपुर अस्पतालमा डा पौडेललाई जिम्मेवारी
स्वास्थ्यका केही उच्च अधिकारीको सरुवा भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले केही विभाग र अस्पताल प्रमुखमा जिम्मेवारी हेरफेर गरेको हो।
बुधबार, जेठ २३, २०८१
पोखरामा मेडिकल कलेज मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकसित हुन्छ: प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पोखरा मेडिकल कलेज सञ्चालनमा आएपछि प्रतिष्ठान चिकित्सा शिक्षाका लागि मुलुककै सबल र भरपर्दो संस्थाका रूपमा विकसित हुने बताएका छन्।
बुधबार, जेठ २३, २०८१
आफूसहित तीन छाेरी र श्रीमतीमाथि पेट्रोल छर्किएर आगो लगाए, घाइतेमध्ये दुई छाेरीकाे अवस्था गम्भीर
चाबहिलमा एकजनाले आफू, श्रीमती र तीन छोरीसहित स-परिवारमाथि पेट्रोल छर्किएर आगो लगाएका छन्। मंगलबार राति साढे ८ बजेतिर ५२ वर्षका चञ्चल सिहंले आफूसहित श्रीमती र तीन छोरीमाथि पेट्रोल छर्किएर आगो लगाएका हुन्।
बुधबार, जेठ २३, २०८१
अपाङ्गता भएकालाई सहयोगी उपलब्ध गराउन बजेटको व्यवस्था गर्न सांसद भट्टराईको माग
नेकपा (एमाले) की सांसद विद्या भट्टराईले पूर्ण असक्त अपाङ्गता भएका व्यक्ति सहयोगी उपलब्ध गराउन बजेटको व्यवस्था गर्न सरकारसँग माग गरेकी छन्।
बुधबार, जेठ २३, २०८१
स्वच्छ वातावरणमा बाँच्न पाउने हकलाई सार्थक बनाउन जरुरीः राष्ट्रपति
राष्ट्रपति रामचन्द्र पौडेलले प्रकृतिमुखी जीवनशैली वातावरण तथा प्रकृतिबीचको अन्योन्याश्रित सम्बन्धलाई दिगो बनाउनेतर्फ सबैको ध्यान जान आवश्यक रहेको बताएका छन्।
बुधबार, जेठ २३, २०८१
१५ दिनभित्र आफ्नै फार्मेसी सञ्चालन गर्न अस्पताललाई काठमाडौं महानगरको निर्देशन
काठमाडौं महानगरपालिकाले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र आफ्नै औषधि पसल सञ्चालन गर्न निर्देशन दिएको छ।
बुधबार, जेठ २३, २०८१
हेपाटाइटिस सी संक्रमणको कारण, परीक्षण र उपचार
हेपाटाइटिस सी भाइरसको लागि परीक्षण गर्न दुई प्रकारका रगत परीक्षणहरू छन्। एक एन्टिबडी परीक्षण गरिन्छ किनकि यो भाइरस शरीरमा प्रवेश गर्दा उत्पादन हुन्छ, र एचसीभी-आरएनए परीक्षण भाइरसको जीन आरएनए पत्ता लगाउन प्रयोग गरिन्छ।
बुधबार, जेठ २३, २०८१
तराईमा ‘लू’ चल्दा खोप अभियान प्रभावित
खोप अभियानका क्रममा सरकारले २०७३ वैशाखदेखि २०७५ असोजसम्म जन्मिएका १४ लाख ६२ हजार सात सय १२ बालबालिकालाई पोलियोविरुद्धको खोप ‘आइपिभि’ लगाउने लक्ष्य राखेको छ । यही जेठ २६ गतेसम्म सञ्चालन हुने अभियानमा पोलियोविरुद्धको खोप ‘आइपिभि’ मा मृत पोलियो भाइरस हुन्छ।
बुधबार, जेठ २३, २०८१
स्वास्थ्यमन्त्री यादवले लिए मेडिसिटी अस्पतालले दिने सेवा बारे जानकारी
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले आज नेपाल मेडिसिटी अस्पताल भ्रमण गरेका छन्। भ्रमणको क्रममा उनले यस अस्पतालले प्रदान गर्दै आएको उपचार सेवा, गुणस्तर सरसफाईका साथसाथै सरकारको स्वास्थ्य कार्यक्रमबारे जानकारी लिएका छन्।
मंगलबार, जेठ २२, २०८१
मलंगवा अस्पतालमा जटिल अवस्था आइपुगेकी गर्भवतीलाई सफल प्रसूति सेवा
यस्ता खालका केसमा सामान्यतया तीन हप्ताअघि नै बोलाएर शल्यक्रियाबाट बच्चा जन्माइने डा यादवले बताए। तर, ती बिरामी बेथा लागेपछि मात्रै अस्पताल आइपुगेकी थिइन्। डा यादवले भने, 'समयमै ह्यान्डिल गर्न सकिएन भने पाठेघर फुट्ने सम्भावना रहन्छ। त्यसैले अवस्था जटिल भनिएको हो।'
मंगलबार, जेठ २२, २०८१
बाथरोगका धेरै बिरामी उपचारको पहुँच बाहिर
मुलुकमा बाथरोगका धेरै बिरामी उपचारको पहुँचभन्दा बाहिर रहेका पाइएको छ। नेसनल बाथरोग सेन्टरका अनुसार देशमा करिब ३० लाख बाथरोगी रहेका अनुमान गरिएको छ, त्यसको १० प्रतिशत बिरामी मात्र सही उपचारको पहुँचमा पुग्ने गरेका छन्।
मंगलबार, जेठ २२, २०८१
डा तारासिंह बमलाई इन्डोनेसिया सरकारको विशेष सम्मान
इन्डोनेसियाका स्वास्थ्य मन्त्री बुडी गुनाडी साडिकिनले एक समारोहमा डा बमलाई सम्मानपत्र प्रदान गरेका छन्। उनले इन्डोनेसियामा सुर्तीजन्य पदार्थबिरुद्ध १७ वर्षदेखि काम गरिरहेको भन्दै सरकारले विशेष सम्मान दिएको हो।
मंगलबार, जेठ २२, २०८१
बजार अनुगमन गरिएसँगै खाद्य स्वच्छतामा सुधार
बजारमा खाद्य स्वच्छतामा क्रमिक सुधार देखिन थालेको छ। निरन्तरको बजार अनुगमनका कारण पछिल्ला समयमा खाद्य स्वच्छतामा सुधार आएको खाद्य प्रविधि तथा डिभिजन कार्यालय चितवनले जनाएको छ।
मंगलबार, जेठ २२, २०८१
स्वास्थ्यमन्त्रीद्वारा औषधि व्यवस्था विभागको अनुगमन
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादव र स्वास्थ्य राज्यमन्त्री हसिना खानले आज औषधि व्यवस्था विभागको अनुगमन गरेका छन्।
मंगलबार, जेठ २२, २०८१
टीकापुरमा एकीकृत जनस्वास्थ्य अभियान
कैलालीको टीकापुरमा स्वास्थ्य संस्थासम्म आएर सेवा लिन नसक्ने बिरामीलाई लक्षित गरी एकीकृत जनस्वास्थ्य अभियान सुरुआत गरिएको छ।
मंगलबार, जेठ २२, २०८१
काठमाडौं क्यान्सर सेन्टर र सशस्त्र प्रहरी बलबीच साझेदारी
काठमाडौं क्यान्सर सेन्टरका अध्यक्ष डा सिमित सापकोटाले राष्ट्रको सुरक्षा र स्वतन्त्रताको रक्षा गर्ने योद्धाहरूप्रति हार्दिक आभार व्यक्त गर्दै यो साझेदारीले उनीहरु र उनीहरुको परिवारलाई उच्च-गुणस्तरको क्यान्सर रोगसम्बन्धी स्वास्थ्य सेवा सहज रूपमा उपलब्ध गराउने प्रतिबद्धता व्यक्त गरेका छन्।
मंगलबार, जेठ २२, २०८१
काठमाडौँ महानगरले गर्यो असहाय उपचारका लागि ५२ अस्पतालमा तीन सय ७४ शय्या सुनिश्चित
उपचार लिनका लागि समस्या भए वा थप जानकारी आवश्यक परेमा कामपाको स्वास्थ्य विभागमा वा कामपाको हटलाइन नम्बर ११८० मा सम्पर्क गरेर पनि आवश्यक जानकारी लिन सकिने श्रेष्ठले बताए।
मंगलबार, जेठ २२, २०८१
ग्यास्ट्रोइन्टेरिटिस (पेट पोल्ने समस्या)का कारण र लक्षण
ग्यास्ट्रोइन्टेन्स्टिनल म्युकस (ग्यास्ट्रो आन्द्रा)मा टाँसिएको भाइरस वा किटाणुले वान्ता वा पखाला गराउँछ। जुन ग्यास्ट्रोइन्टेरिटिसका सामान्य लक्षणहरु हुन् र यो केही दिनसम्म रहन्छ। अन्य सम्भावित लक्षण भनेको खाना अरुचि हुने, वान्ता हुने, पेट फुल्ने, पेट दुखे वा ज्वरो आदि हुन्।
मंगलबार, जेठ २२, २०८१
मदिरा सेवन नगरे पनि मात लाग्ने अचम्मको रोग
संयुक्त राज्य अमेरिकाको ओरिगन राज्यस्थित एउटा अस्पतालमा बिउँझिदा रे लूइसलाई दुइटा कुराको भेउ थियो। उनले मत्स्य तथा वन्यजन्तु मन्त्रालयको स्वामित्वमा रहेको ट्रक चलाएका थिए। एघार हजारवटा जीवित 'स्यामन' माछा बोकेको ट्रक दुर्घटनामा परेपछि आफू समस्यामा परेको उनलाई लागिहाल्यो।
मंगलबार, जेठ २२, २०८१
मनाङ जिल्ला अस्पताल: न भवन निर्माण सम्पन्न न पर्याप्त जनशक्ति
सामान्य जाँच गर्न पनि हेलिकप्टर मगाउनुपर्ने अवस्था रहेको स्थानीयबासी बताउँछन्। नयाँ अस्पताल भवन निर्माण गर्ने ठेक्का लागेको वर्षौँ भइसकेको छ। पटक–पटक म्याद थप गर्दा पनि अस्पताल भवन निर्माण हुन सकेको छैन। रु १४ करोडमा ओम बुद्ध/बुद्ध जेवी कम्पनीले विसं २०७६ मा ठेक्का सम्झौता गरेको थियो।
सोमबार, जेठ २१, २०८१
'वात्सल्यको नाम जोडेर नक्साल बाहेकमा रहेका संस्था आईभीएफ सेन्टर होइनन्'
'यस वात्सल्यको नाम जोडेर नेपालगञ्ज, भक्तपुर, ललितपुर, पोखरा, बुटवल, चितवन र विराटनगर संचालनमा रहेको तथा संचालनको प्रक्रियामा रहेका भनिएका स्वास्थ्य संस्थाहरु छन्, ती स्वास्थ्य संस्थाहरु आईभीएफ सेन्टर नभएको समेत हामी स्पष्ट पार्न चाहन्छौं,' वात्सल्यद्वारा जारी ध्यानाकर्षण पत्रमा भनिएको छ।
सोमबार, जेठ २१, २०८१
Previous
178
179
180
181
182
Next
सर्च गर्नुहोस्
×
Search