मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, असार १२, २०८३
Sat, Jun 27, 2026
शुक्रबार, असार १२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नसर्ने रोग नियन्त्रणका लागि स्वास्थ्यकर्मीहरुलाई क्षमता विकास तालिम
काठमाडौँ महानगरपालिकाले स्वास्थ्यकर्मीहरुका लागि नसर्ने रोग (प्याकेज अफ एसेन्सियल नन कम्युनिकेवल डिजिज–पेन) सम्बन्धी ४ दिने तालिम सुरु गरेको छ।
आइतबार, वैशाख ९, २०८१
कर्णाली केयर अस्पतालमा ८० वर्ष माथिका नागरिकलाई अर्थोपेडिक ओपिडी टिकट निःशुल्क
कर्णाली केयर अस्पताल सुर्खेतले ८० वर्षभन्दा माथिका जेष्ठ नागरिकलाई डाक्टरको शुल्क (ओपिडी टिकट) निःशुल्क गरेको छ।
आइतबार, वैशाख ९, २०८१
गेटामा राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापनाका लागि सरकारको पूर्ण सहयोग हुन्छः प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले गेटामा राष्ट्रिय चिकित्सा विज्ञान विश्वविद्यालय स्थापनामा सरकारले सहयो गर्ने बताएका छन्।
आइतबार, वैशाख ९, २०८१
६७८ जना गर्भवती तथा सुत्केरी महिलाहरुको निःशुल्क हवाई उद्धार
सरकारले हालसम्म ६ सय ७८ जना दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाहरुको निःशुल्क हवाई उद्धार गरेको छ।
आइतबार, वैशाख ९, २०८१
नेपालमै अन्तर्राष्ट्रियस्तरको फिटनेस ट्रेनर प्रशिक्षण दिइदै
अन्तर्राष्ट्रिय स्तरको जिम ट्रेनरको सर्टिफिकेट प्राप्त गरेपछि जिम तथा फिटनेश सेन्टरहरुमा आकर्षक रोजगारी पाउने क्लासिक एकेडेमीको विश्वास छ । निर्देशक शाहीले भने, ‘जिम ट्रेनर प्रशिक्षण जिम सेन्टरमा पनि रोजगारी सिर्जना गर्न सकिन्छ भन्ने अर्को उद्देश्य पनि हो।’
आइतबार, वैशाख ९, २०८१
गर्मीमा सडकमा खटिने भारतीय ट्राफिकले एसीयुक्त हेलमेट पाउने
गुजरातमा अत्यधिक गर्मीका कारण सडकमा ट्राफिक प्रहरी बेहोस भएको खबर आएपछि सेवामा रहेका ट्राफिकलाई यो हेल्मेट दिने तयारी भएको हो ।
आइतबार, वैशाख ९, २०८१
दक्षिण कोरियाको चिकित्सक सङ्गठन दियो- अप्रिल २५ मा राजीनामा दिन थाल्ने र स्वास्थ्य सेवा प्रणाली ‘ध्वस्त’ हुनसक्ने चेतावनी
केएमएका प्रवक्ता किम सुङ–ग्युनले भने, 'यो आधारभूत समाधान नभएकाले कोरियाली मेडिकल सङ्गठनको आपतकालीन समितिले यसलाई स्वीकार्न नसक्ने स्पष्ट देखाएको छ ।'
आइतबार, वैशाख ९, २०८१
मुख्यमन्त्री कार्कीद्धारा इन्ट्रा फाउण्डेसनद्वारा निर्मित स्वास्थ्यचौकी उद्घाटन
आइतबार, वैशाख ९, २०८१
तीन साता भित्र चिकित्सा शिक्षा सम्बन्धी प्रतिवेदन कार्यान्वयन गर्न डा गोविन्द केसीको चेतावनी
डा केसीले आफूले अघि सारेका विषयलाई सम्बोधन गर्न सरकारलाई ‘अल्टिमेटम’ दिँदै तीन साता भित्र नागरिक अधिकारको पुनःस्थापना, सशस्त्र द्वन्द्वकालका पीडितलाई न्याय, पीडकलाई सजाय र कार्की आयोगले दोषी ठहर गरेका व्यक्तिहरुलाई कारबाही गर्न माग गरे।
आइतबार, वैशाख ९, २०८१
‘औषधिको गुणस्तरमा सम्झौता गर्न मिल्दैन’
औाषधिको क्षेत्रमा उपलब्ध भएको तथ्यांक अनुसार अन्य क्षेत्रको तुलनामा भन्दा समग्र रुपमा अलि कम परेको देखिन्छ। सामान्य रोग भन्दा दिर्घकालिन औषधिका क्षेत्रमा मन्दीको असर कम हुनु यसको प्रमुख कारण हो।
आइतबार, वैशाख ९, २०८१
मिर्गौला रोगीहरुले पानी, पोटासियम र फस्फरोसको सेवन किन कम गर्ने?
दीर्घ मिर्गौला रोगको पहिलो कारण चिनी हो भने दोस्रो उच्च रक्तचाप हो। चिनी र प्रेसरका कारण नै धेरै मानिसहरुको मिर्गौलामा खराबी आउने गर्छ।उच्च रक्तचापका कारण मिर्गौला रोग लागेको अवस्थामा रक्तचाप बढाउने खानेकुराको सेवन गर्नु हुँदैन।
आइतबार, वैशाख ९, २०८१
महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव
जिल्ला अस्पतालबाट स्तरोन्नति हुँदै २०४३ सालमा ५० शय्याको अञ्चल अस्पताल (रेफरल सेन्टर)का रुपमा परिणत भएको थियो। महाकाली प्रादेशिक अस्पताल व्यवस्थापन समितिका अध्यक्ष कृष्णानन्द भट्टले यहाँ स्वीकृत स्थायी दरबन्दीअनुसार ११ तहका विशेषज्ञ चिकित्सक चार जना र नवौँ र १० तहका विशेषज्ञ चिकित्सक १६ जनाको दरबन्दी भएको जानकारी दिए।
शनिबार, वैशाख ८, २०८१
एक्सरसाइजको कमीका कारण हड्डी कमजोर हुने समस्या बढेको छ : डा विमलकुमार पाण्डे, हाडजोर्नी विशेषज्ञ (अन्तर्वार्ता)
बिहानदेखि बेलुकीसम्म काम मात्रै होइन । बीच बीचमा समय निकालेर व्यायाम गर्नुपर्यो । यि चिज ग¥यो भने हाडजोर्नीको रोग लाग्नुभन्दा अगाडी बच्नसक्छौँ । मध्यपान, धुम्रपान गर्नुभएन ।
शनिबार, वैशाख ८, २०८१
दूधमा बर्ड फ्लुको ‘एचफाइभ एनवान’ सङ्क्रमण भेटिएको डब्लुएचओद्वारा पुष्टि
टेक्सासको स्वास्थ्य विभागले बिरामी गाईको दूध नष्ट गर्न डेरीहरू आवश्यक पर्ने भएकाले व्यावसायिक रूपमा दूध आपूर्तिका लागि पशुको सङ्क्रमणले चिन्ता सिर्जना गरिनसकेको बताएको छ । दुध शुद्ध पार्ने प्रक्रिया ‘पाश्चराइजेशन’ले यो भाइरसलाई मार्ने बताइएको छ।
शनिबार, वैशाख ८, २०८१
आँबुखैरेनी अस्पताललाई पठाइयो थप दुई थान डायलाइसिस मेसिन
गण्डकी प्रदेश सामाजिक विकास तथा स्वास्थ्य मन्त्रालयले उक्त अस्पताललाई डायलाइसिस सेवा सञ्चालनको स्वीकृति दिएको छ। अस्पतालमा रहेका तीन थान डायलाइसिस मेसिनसहित अब पाँच वटा भएकाले चौबिस जना बिरामीलाई उपचार दिन सकिने डा क्षेत्रीले बताए।
शनिबार, वैशाख ८, २०८१
विराट निदान अस्पताल एन्ड ट्रमा सेन्टर बन्द गर्न विराटनगर महानगरको निर्देशन
अस्पतालमा बिरामी नभए पनि औषधि पसलसहित अन्य केही सेवा सञ्चालनमा रहेको पाइएको उहाँले बताउनुभयो । अनुगमन टोलीले इजाजतपत्र प्राप्त नभएसम्म कुनै पनि स्वास्थ्य उपचार नगर्न निर्देशन दिएको छ । यादवले सही तरिकाले काम गर्नेलाई महानगरले सधैँ सहयोग गर्न तयार रहेको स्पष्ट पारे।
शनिबार, वैशाख ८, २०८१
बागलुङमा अवैध रुपमा औषधि बेच्ने दुई मेडिकल हल बन्द
सम्बन्धित व्यवसायीको अनुपस्थितिमा गैरव्यक्तिले अनाधिकृत रुपमा उपचार गरी औषधि बिक्री–वितरण गरेको, विभागमा दर्ता नभएका औषधि भण्डारण गरी बिक्री–वितरण गरेको, लागू मनोद्विपक औषधिको रेकर्ड नराखेको पाइएपछि औषधि जफत गरी तत्कालका लागि मेडिकल बन्द गरिएको उनको भनाइ छ।
शनिबार, वैशाख ८, २०८१
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमडी तहको पठनपाठन सुरु, स्वास्थ्यमन्त्री पुनले गरे विद्यार्थीलाई स्वागत
लुम्बिनी प्रदेशका स्वास्थ्यमन्त्री पुनले स्वास्थ्य क्षेत्रमा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले पछिल्लो समय प्रदान गर्दै आएको स्वास्थ्य सेवामा गुणस्तर कायम राख्दै शैक्षिक कार्यक्रम सञ्चालनको थालनी गर्नु यस क्षेत्रका लागि ठूलो उपलब्धि रहेको बताए। प्रतिष्ठानको काम, कर्तव्य र अधिकार क्षेत्रलाई माथि उठाउन सबै लाग्नुपर्ने बताउँदै स्वास्थ्यमन्त्री पुनले पश्चिम क्षेत्रमा यस प्रकारको स्वास्थ्य सेवा विस्तारले आम नागरिकलाई स्वास्थ्य सेवा लिन निकै सहज हुने विश्वास व्यक्त गरे।
शनिबार, वैशाख ८, २०८१
यौन स्वास्थ्य सम्बन्धी आठ भ्रम र यथार्थ
डब्लुएचओका अनुसार दैनिक एक लाख मानिस यौन प्रसारित रोगबाट प्रभावित छन्। अस्पतालमा यस्ता समस्या लिएर आउनेको संख्या निकै कम हुन्छ। तीमध्ये मुस्किलले केहीले चिकित्सकसँग यौन स्वास्थ्यबारे जिज्ञासा गर्छन्। कतिपय यसरी खुलेर आफ्नो समस्या राख्न नसक्दा गलत सूचनाको सिकार हुन पुग्छन्।
शनिबार, वैशाख ८, २०८१
घुर्ने समस्याः एक मौन जटिलता
हामीले फ़ेरेको सास जब नाकको पछाडी भागबाट भित्र बाहिर प्रवाह हुन्छ, यदि ति भागहरुको मांसपेशीहरु मोटो वा खुकुलो अवस्थामा छ भने सास फेर्ने क्रममा घाँटीभन्दा माथीको भागमा कम्पन पैदा हुन्छ र यसैको आवाजलाई हामी घुर्ने भन्छौं।
शनिबार, वैशाख ८, २०८१
किन छुट्टै स्वास्थ्य सेवा ऐन?
कसैलाई कामको बढी बोझ परेको तथा कतिपयलाई काम नै नभएको अवस्था समेत सृजना भएको छ। दक्ष स्वास्थ्यकर्मीहरु दुर्गम गाउँ गाउँसम्म समेत नपुग्ने अवस्था आएपछि मानव संसाधनको सहीरुपमा व्यवस्थापनका त्रुटिको अवस्था आएको छ। भौतिक संरचना तथा स्वास्थ्य सामग्री व्यवस्थापन सरकार अनुसारका नियम भएको अवस्थामा सबै क्षेत्रमा औषधि तथा भौतिक संरचना विकास हुन नसकेको छैन।
शुक्रबार, वैशाख ७, २०८१
ट्रमा सेन्टरमा शल्यक्रिया सम्बन्धी सबै जानकारी अब अनलाइनबाटै
ट्रमा सेन्टरका निमित्त मेडिकल सुपरिटेन्डेन्ट डा प्रमोद कुमार यादवले शुक्रबार पदभार ग्रहणपछि पहिलो निर्णय गर्दै ओटी सेवा अनलाइन प्रणालीमा आवद्ध भएको जनाएका हुन्।
शुक्रबार, वैशाख ७, २०८१
‘कलेजो स्वस्थ राख्न खानपिन र रहनसहनमा ध्यान दिन जरुरी’
कलेजो मानव शरीरको महत्वपूर्ण अङ्ग मानिन्छ। कलेजो स्वास्थ्य राख्न खानपिन र रहनसहनमा ध्यान दिन दिनुपर्ने विज्ञहरुको भनाइ छ।
शुक्रबार, वैशाख ७, २०८१
काठमाडौं महानगरपालिका क्षेत्रभित्रका ३३ बिरामीले पाए निःशुल्क उपचार
२ जना वेवारिसे र ३१ जना विपन्न गरी ३३ जना बिरामीले काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेका विभिन्न अस्पतालहरुबाट निःशुल्क उपचार सेवा लिएका छन्।
शुक्रबार, वैशाख ७, २०८१
अस्पताल तथा स्वास्थ्य संस्थामा हाजिर गर्ने तर कार्यकक्षमा नभेटिने कर्मचारीमाथि कारबाही गर्दै मन्त्रालय
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कार्यलय समयमा आफ्नो कार्यकक्षमा नहुने चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कारबाहीको चेतावनी दिएको छ। स्वास्थ्य मन्त्रालयले शुक्रबार सबै प्रतिष्ठान, विभाग, अस्पताल र केन्द्रहरुका चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कार्यलय समयमा आफ्नो कार्यकक्षमा रहन निर्देशन दिएको हो।
शुक्रबार, वैशाख ७, २०८१
डढेलोका कारण वायु प्रदूषण, बिरामी बढे
म्याग्दीको मङ्गला गाउँपालिका–२ मा पर्ने सिमलचौरको कुकुर बिसाउने सामुदायिक वनमा यही वैशाख ५ गते रातिदेखि लागेको डढेलो अझै नियन्त्रणमा आउन सकेको छैन।
शुक्रबार, वैशाख ७, २०८१
प्लास्टिक प्रदूषण समधानका लागि क्यानाडाले राष्ट्रसङ्घीय कार्यक्रमको आयोजना गर्ने
क्यानाडाले प्लास्टिक प्रदूषण अन्त्य गर्ने विश्वव्यापी समाधानका लागि अर्को हप्ता संयुक्त राष्ट्रसङ्घको कार्यक्रम आयोजना गर्ने बिहीबार घोषणा गरेको छ।
शुक्रबार, वैशाख ७, २०८१
बिरामीकहाँ धाइरहेको धुलिखेल अस्पताल
अहिले सर्ने र नसर्ने दुवै रोग गाउँ पसेका छन्। जीवनशैली परिवर्तन भएको छ। जलवायु परिवर्तनको असर छँदैछ । पहाडमा समेत लामखुट्टेबाट सर्ने रोग पुगेका छन्। तारेभीरको पेटमा खोस्रीरहेको डोजरसँगै गाउँ पुगेका गाडीमोटर, त्यसैमा चढेर पुगेका जंकफुडले नसर्ने रोग पुर्याएको छ। स्वास्थ्य सेवा गाउँतिर बामे सरिरहेको छ।
शुक्रबार, वैशाख ७, २०८१
आज पनि बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
सरकारले आज पनि बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ।
शुक्रबार, वैशाख ७, २०८१
आधारभूत अस्पताल निर्माण गर्दै काठेखोला गाउँपालिका
बागलुङको काठेखोला गाउँपालिकाले पाँच शय्याको आधारभूत अस्पताल निर्माण थालेको छ। चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको तीन करोड ६४ लाख ६५ हजारमा वडा नं ७ स्थित रेशमा अस्पताल निर्माण थालिएको हो।
शुक्रबार, वैशाख ७, २०८१
Previous
233
234
235
236
237
Next
सर्च गर्नुहोस्
×
Search