मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार १३, २०८३
Sat, Jun 27, 2026
शनिबार, असार १३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
पाथीभरा क्षेत्रमा मदिरा बिक्री र सेवनमा प्रतिबन्ध
ताप्लेजुङको प्रसिद्ध तीर्थस्थल पाथीभरा क्षेत्रमा मदिरा बिक्री तथा सेवनमा प्रतिबन्ध लगाइएको छ।
शुक्रबार, वैशाख ७, २०८१
सामाजिक सञ्जालमा स्वास्थ्य बीमाको भ्रामक विज्ञापन, कारबाही गर्ने मन्त्रालयको चेतावनी
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सामाजिक सञ्जालमा स्वास्थ्य बिमाको भ्रामक विज्ञापन गर्नेलाई कारबाही गर्ने जनाएको छ।
शुक्रबार, वैशाख ७, २०८१
बयालपाटा अस्पतालमा दोस्रोे ग्रामीण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेलन आयोजना हुँदै
न्याय हेल्थ नेपाल बयालपाटा अस्पतालको आयोजनामा बैशाख २७ देखि २९ गतेसम्म ३ दिने दोश्रो ग्रामिण अर्थोपेडिक्स तथा ट्रमा केयर सम्मेनल २०२४ हुने भएको हो।
शुक्रबार, वैशाख ७, २०८१
भवानी राणा नेतृत्वको कम्पनी फरच्युनाले थाल्यो सिरिन्ज उत्पादन
औषधि व्यवस्था बिभागका महानिर्देशक नारायणप्रसाद ढकालले नेपालमै सिरिन्ज उत्पादन खुशी विषय रहेको बताउँदै गुणस्तरमा ध्यान दिन सचेत गराए। फरच्युना हेल्थ केयरकी अध्यक्ष भवानी राणाले सिरिन्ज उत्पादन गर्न नेपाल सक्षम रहेको दर्शाउनुका साथै गुणस्तरीय उत्पादनमा जोड दिने उल्लेख गरिन्। विश्व स्वास्थ्य संगठनको गुड म्यानुफ्याक्चरिङ अभ्यासलाई आत्मसाथ गरिने उनले प्रतिबद्धता व्यक्त गरिन्।
शुक्रबार, वैशाख ७, २०८१
बाँकेको जडीबुटी प्रशोधन उद्योगमा आगलागी
नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना, स्थानीय र बाँके र बर्दिया जिल्लाबाट मगाइएको जम्मा नौवटा वारुणयन्त्रको सहयोगमा आगो नियन्त्रणमा लिइएको छ । उद्योगमा रहेको जडीबुटी, बोरालगायत सामाग्री जलेर नष्ट भएको प्रहरीले जनाएको छ तर क्षतिको पूर्ण विवरण अझै आउन बाँकी रहेको छ।
बिहीबार, वैशाख ६, २०८१
बिदा स्वीकृत गराई/नगराई निजी स्वास्थ्य संस्थामा पूर्णकालिन काम गरेका स्वास्थ्यकर्मीमाथि मन्त्रालयको निगरानी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले विदा स्वीकृत गराई/नगराई निजी स्वास्थ्य संस्थामा पूर्णकालिन काम गरेका चिकित्सक, स्वास्थ्यकर्मी र कर्मचारीहरुप्रति निगरानी बढाएको छ।
बिहीबार, वैशाख ६, २०८१
स्वास्थ्यका ११औं तहका १७ जनाको पदस्थापन र जिम्मेवारी हेरफेर, कसको कहाँ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका १७ जना ११औं तहका कर्मचारीको पदस्थापना र जिम्मेवारी हेरफेर गरेको छ। मन्त्रालयले ट्रमा सेन्टरमा १०औं तहका डा प्रमोद कुमार यादवलाई निमित्त मेसुको जिम्मेवारी दिएको छ।
बिहीबार, वैशाख ६, २०८१
सांसद डा शर्माद्वारा डा कोइरालाको बाल अस्पताललाई २० लाख रुपैयाँ सहयोग
डा कोइराला अध्यक्ष रहेको (कियोच) ले काठमाडौँसँगै सातै प्रदेशमा विशिष्टीकृत बाल अस्पताल निर्माण परियोजना अगाडि बढाइएको छ । गैरनाफामूलक अस्पताल स्थापना गर्ने लक्ष्य लिएको कियोचको दमकमा भने निर्माण सम्पन्न भई अस्पतालले सेवा सुरु गरिसकेको छ ।
बिहीबार, वैशाख ६, २०८१
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त मेसुमा डा प्रमोद कुमार यादव
राष्ट्रिय ट्रमा सेन्टरको निमित्त प्रमुख मेडिकल सुपरिटेन्डेन्टमा डा प्रमोद कुमार यादव नियुक्त भएका छन्।
बिहीबार, वैशाख ६, २०८१
कर्णाली प्रदेश अस्पतालमा महिला मृत्यु प्रकरण : घटनालाई राजनीतिकरण नगर्न निर्देशक डा खड्काको आग्रह
यस्तो अवस्थामा पाठेघरभित्र बच्चाको नभइ सालको मात्रै विकास हुने गर्छ । गर्भावस्थाको समयमा लक्षण बिना नै जोसुकै महिलाहरुमा समेत यस प्रकारको समस्या हुने गर्छ । हजारौं मध्ये १ महिलामा यस प्रकारको समस्या हुने डा .खड्काको तर्क छ।
बिहीबार, वैशाख ६, २०८१
लुम्बिनी प्रदेशका मुख्यमन्त्री महराले गरे सरकार विस्तार, दीपेन्द्रकुमार पुनमगरलाई स्वास्थ्य मन्त्री
मुख्यमन्त्री महराले यसअघि नियुक्त भएका तीन जना विनाविभागीय मन्त्रीहरु चेतनारायण आचार्यलाई आर्थिक मामिला तथा योजना मन्त्रालय, दीपेन्द्रकुमार पुनमगरलाई स्वास्थ्य मन्त्रायल र भण्डारीलाल अहिरलाई कृषि तथा भूमिव्यवस्था मन्त्रालयको जिम्मेवारी तोकेका छन्।
बिहीबार, वैशाख ६, २०८१
दमौली अस्पतालमा आजदेखि १२ घण्टा ओपिडी सेवा
तनहुँको दमौली अस्पतालले बिहीबारदेखि बहिरङ्ग (ओपिडी) सेवा १२ घण्टा सञ्चालन गर्ने भएको छ । बिरामीको चापलाई मध्यनजर गर्दै आजदेखि बिहान ७ देखि साँझ ७ बजेसम्म ओपिडी सेवा सुरु गरेको हो
बिहीबार, वैशाख ६, २०८१
भी-२० बैठकमा मन्त्री पुनले भने-जलवायु परिवर्तनमा हाम्रो योगदान छैन, क्षतिपूर्ति पाउनुपर्छ
जलवायु परिवर्तनका कारण नेपालका हिमालयहरुमा तीव्र रुपमा हिउँ पग्लिन थालेको, हिमनदीहरुमा पानीको बहाव घटेको, हिम तालहरु विस्फोटको जोखिम बढेको, तथा अनावृष्टि र अतिवृष्टिजस्ता समस्याका कारण बाढी, पहिरो तथा खडेरीजस्ता प्रकोप डरलाग्दो रूपमा बढ्दै गएकोमा विश्व समुदायको ध्यानाकर्षण गराए ।
बिहीबार, वैशाख ६, २०८१
पाठेघरको उपचारका क्रममा निधन भएकी २२ वर्षीया भीमा गुरुङको शव ९ दिनदेखि कर्णाली प्रदेश अस्पतालमै
आठ दिनसम्म पनि अस्पताल प्रशासनले पीडितको मागमा गाम्भीर्यता नदेखाएको भन्दै उनीहरु आज शव नबुझेरै घर फर्केका छन् । यो घटनामा सरकार, कर्णाली प्रदेश सरकार, जिल्ला प्रशासन कार्यालय, महिला सञ्जाललगायत सबै सरोकारवालालाई न्याय प्राप्तिका लागि सहयोग गरिदिन पीडित पक्षले अपिल गरेका छन्।
बिहीबार, वैशाख ६, २०८१
पूर्वमुख्यसचिव तीर्थमान शाक्यको क्यान्सरबाट निधन
बिहीबार, वैशाख ६, २०८१
किन संकटमा पर्दैछन् नेपाली औषधि उद्योग?
कोभिड महामारी र त्यसपछि अर्थतन्त्रमा परेको प्रभावका कारण पछिल्लो समय आठ वटा नेपाली औषधि उत्पादन कम्पनीको उत्पादन लगभग बन्द जस्तै देखिएको छ। सिधै उत्पादन बन्द भयो भन्दा बैंकको कर्जा लगायत अन्य प्राविधिक समस्या देखिने भएपछि संकटमा रहेका कम्पनीहरुले केही उत्पादन गरेको बताउँदै आइरहेका छन्।
बिहीबार, वैशाख ६, २०८१
स्वास्थ्य सम्बन्धी योजना निर्माणको परम्परा, प्राथमिकता र अपनाउनुपर्ने सजकता
प्रत्येक वर्ष स्वास्थ्य सम्बन्धी योजना तर्जुमा गर्दा अपनाइएका प्रयासहरु प्रभावकारी हुँदै आएको पाइन्छ तथापि कार्यक्रम छनौट प्रक्रियालाई अझ परिस्कृत गरी सुखी र सम्वृद्ध नेपाल बनाउनका लागि स्वास्थ्य क्षेत्रको भूमिकालाई उजागर गर्दै लैजानु आजको आवशयकता होl
बिहीबार, वैशाख ६, २०८१
आज र भोली बालबालिकालाई भिटामिन ‘ए’ खुवाइँदै
सरकारले वैशाख ६ र ७ गते ( आज र भोली) बालबालिकालाई ‘राष्ट्रिय भिटामिन ‘ए’ कार्यक्रम’ सञ्चालन गर्दै छ।
बिहीबार, वैशाख ६, २०८१
विश्व हिमोफिलिया दिवस : रोकथाम मात्र, दीर्घकालीन उपचार छैन
आज विश्वभर हिमोफिलिया दिवस मनाइँदै छ। यस वर्ष नेपालमा ‘सबै रक्तस्राव पहिचान गर्दै सबैको समान पहुँच’ भन्ने नाराका साथ यो दिवस मनाइएको हिमोफिलिया सोसाइटी नेपालले जनाएको छ।
बुधबार, वैशाख ५, २०८१
नेपाली सेनाको हिमाल सफाइ टोली नाम्चेबाट अघि बढ्यो
विश्वको सर्वोच्च शिखर सगरमाथासहितका हिमाल सफाइका लागि नेपाली सेनाको टोली सोलुखुम्बुको नाम्चेबाट अघि बढेको छ।
बुधबार, वैशाख ५, २०८१
दृष्टिविहीनलाई बाटो देखाउँदै ‘गुगल’
गुल्मीबाट पढाइको सिलसिलामा पोखरा आएकी दृष्टिविहीन रीता ज्ञवालीले सेतो छडी लिएर बाटो हिँड्दा अनेक समस्या झेल्नुपरेको थियो। सवालाङ्गहरूसमक्ष आफू पुगेको स्थानबारे बताइदिन र बाटो पार गराइदिन आग्रह गर्दा पटकपटक तिरस्कृत भएको उनले सुनाइन्। अब त्यो समस्याबाट उनी मुक्त भएकी छन्।
बुधबार, वैशाख ५, २०८१
मुस्ताङमा लेक लागेर तीन वर्षमा २९ जनाको मृत्यु
लेक लाग्दा टाउको दुख्ने, वाकवाक लाग्ने, बान्ता हुने, श्वासप्रश्वासमा गाह्रो हुने, निद्रा नलाग्ने, खाना रुचि नहुने, थकाइ लाग्ने, कमजोरी महसुस हुने, कमजोरी हुनेलगायत सामान्य लक्षण अनुभव हुने चिकित्सकहरू बताउँछन्।
बुधबार, वैशाख ५, २०८१
डिभाइन हेल्थ केयरको प्रबन्ध निर्देशकमा मुरारका
डिभाइन हेल्थकेयरको फ्याक्ट्री चितवनको विजयनगरमा छ। यो उद्योग सन् २०१७ मा स्थापना भएको हो। उद्योगको पूँजी करिब ५५ करोड रहेको छ। डिभाइन हेल्थ केयरले ट्याब्लेट, क्याप्सुल र मल्हम औषधि उत्पादन गरिरहेको छ।
बुधबार, वैशाख ५, २०८१
यी २२ संस्थालाई नर्सिङ, फार्मेसी लगायतका विषय पढाउन आशय पत्र प्रदान
आयोगले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सीटीईभीटी) बाट सिफारिस भएर आएका संस्थाहरुलाई चगत चैत ९ गतेको बैठकको निर्णय अनुसार आशय पत्र प्रदान गर्ने निर्णय गरेको हो।
बुधबार, वैशाख ५, २०८१
निःशुल्क आँखा शिविरबाट एक हजार लाभान्वित
बुधबार, वैशाख ५, २०८१
दाङबाट रुकुमका लागि हिँडेको बस दुर्घटनामा १४ घाइते, घाइतेको उपचार हुँदै
दाङबाट रुकुमका लागि हिँडेको यात्रुबहाक बस सल्यानको बागचौर नगरपालिका–२ ठिनबाँङमा दुर्घटना हुँदा १४ जना घाइते भएका छन्।
बुधबार, वैशाख ५, २०८१
हिमोफिलिया के हो, कसरी हुन्छ पुस्तान्तरण?
यदि हिमोफिलिक व्यक्तिले वाहक महिलासँग विवाह गरेमा छोरी पनि हिमोफिलिक हुने सम्भावना हुन्छ । यो कुरा आफ्नो नजिकको नातेदार (मामा चेला, फुपू चेली) मा विवाह हुने चलन रहेका जाति वा समूहका लागि विचारणीय हुन्छ।
बुधबार, वैशाख ५, २०८१
काठमाडौं महानगरले थाल्यो पाठेघरको मुख र स्तन क्यान्सरको निःशुल्क परीक्षण, हरेक वडामा चलाउँदै शिविर
महानगरपालिकाकी स्त्री तथा प्रसुति रोग विशेषज्ञ डा. सुनिता लम्सालका अनुसार ह्युमन प्यापोलिमा भाइरस (एचपीभी) ५ बर्षदेखि १० बर्षसम्म रहिरह्यो भने पाठेघरको मुखमा क्यान्सरको जोखिम रहन्छ । प्रजनन उमेर (३० बर्षदेखि ६० बर्ष) समूहका महिलाले हरेक ५ बर्षमा एकपटक यसको परीक्षण गराउनु पर्ने डा. लम्सालको सुझाव छ ।
बुधबार, वैशाख ५, २०८१
जनरल प्राक्टिस तथा आकस्मिक चिकित्सा विशेषज्ञको महत्व
विश्वका समृद्ध देशमा जनरल प्राक्टिस पद्धति स्वास्थ्य सेवाको मेरुदण्ड मानिन्छ ! यी देशहरुमा प्रत्येक नागरिक जनरल प्राक्टिस विषयमा स्नाकोत्तर गरेका विशेषज्ञ चिकित्सकको निगरानीमा हुन्छन्! आश्चर्य लाग्न सक्छ, हाम्रो देश भन्दा लगभग २ गुणा मात्र बढी जनसंख्या भएको देश बेलायतमा ११० गुणा बढी जनरल प्राक्टिस विशेषाज्ञ चिकित्सक छन् ।
बुधबार, वैशाख ५, २०८१
'बालबालिकामा हुने क्यान्सर रोक्न सकिँदैन, उपचार गराए निको पार्न सकिन्छ'
बाल क्यान्सर रोग विशेषज्ञ डा ऋतु लामिछाने भक्तपुर क्यान्सर अस्पतालमा कार्यरत छिन्।डा लामिछानेसँग बालबालिकामा देखिने क्यान्सर, उपचार, सरकारले दिइरहेको सहुलियत लगायतका विषयमा स्वास्थ्यखबरकी रिता लम्सालले भिडियो कुराकानी गरेकी छिन्।
बुधबार, वैशाख ५, २०८१
Previous
234
235
236
237
238
Next
सर्च गर्नुहोस्
×
Search