काठमाडौं- चिकित्सा शिक्षा आयोगले विभिन्न २२ वटा शिक्षण संस्थालाई शैक्षिक कार्यक्रम सञ्चालनका लागि आशय पत्र प्रदान गरेको छ।
आयोगले प्राविधिक शिक्षा तथा व्यवसायीक तालिम परिषद (सीटीईभीटी) बाट सिफारिस भएर आएका संस्थाहरुलाई चगत चैत ९ गतेको बैठकको निर्णय अनुसार आशय पत्र प्रदान गर्ने निर्णय गरेको हो।
आयोगले गैर नाफामूलक ४ वटा, प्रिडिप्लोमा कार्यक्रम चलाइरहेका ३ वटा निजी र निजी लगानीकै १५ वटा नयाँ संस्था गरी २२ वटालाई विभिन्न कार्यक्रमका लागि आशय पत्र प्रदान गर्ने निर्णय गरेको हो।
नर्सिङ, फार्मेसी, सामान्य चिकित्सा, मेडिकल ल्याब टेक्नोलोजी, रेडियोग्राफी लगायतका विषय अध्यापनका लागि कलेजहरुले विषयगत आधारमा आशयपत्र पाएका छन्।
हेरौं सूची
![mec_aasaya1.jpg](https://swasthyakhabar.com/uploads/editor/vaccancy notice/mec_aasaya1.jpg)
![mec_aasaya2.jpg](https://swasthyakhabar.com/uploads/editor/vaccancy notice/mec_aasaya2.jpg)
![mec_aasaya3.jpg](https://swasthyakhabar.com/uploads/editor/vaccancy notice/mec_aasaya3.jpg)
![mec_aasaya4.jpg](https://swasthyakhabar.com/uploads/editor/vaccancy notice/mec_aasaya4.jpg)