मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार १३, २०८३
Sat, Jun 27, 2026
शनिबार, असार १३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
नयाँ प्रविधिले पर्वत अस्पतालको फोहर व्यवस्थापनमा सहज
जोखिमयुक्त फोहर जलाउँदा धुँवाले दुर्गन्ध फैलिने, कन्टेनरमार्फत डम्पिङसाइडसम्म लैजाँदा बजार क्षेत्रमा सङ्क्रमण फैलिनेजस्ता समस्या भएपछि नयाँ मेसिन भित्र्याएर व्यवस्थापन गर्न थालिएको हो। अहिले अस्पतालको फोहर ‘अटो क्लेभ्स’ मेसिनमार्फत नष्ट गर्न थालिएको छ।
शनिबार, चैत ३, २०८०
नर्सहरुबीच प्रतिष्पर्धा हुने ‘मिस नेपाल पिस २०२४’ हुँदै
एनक्लेक्स नेपाल प्रायोजित ‘मिस नेपाल पिस २०२४’ को घोषणा भएको छ। नेक्स्ट मोडल्स नेपालको आयोजनामा भइरहेको प्रतियोगिताको ७ औं संस्करण सुरु भएको घोषणा गरिएको हो। यसपल्ट यो प्रतियोगिता स्वास्थ्यखबरसँगको सहकार्यमा हुनेछ।
शनिबार, चैत ३, २०८०
यौन दुर्बलताका कारण र क्षमता बढाउने उपाय
साधारण अवस्थामा यसले यौन उत्कर्षमा पुग्नलाई सहयोगी भूमिका निर्वाह गर्छ। महिला र पुरुषको एन्ड्रोजिन हर्मनको निशेचनमा गडबढी भयो भने यौन शक्तिमा समस्या उत्पन्न हुन्छ। विभिन्न औषधि तथा दुर्व्यसनीका कारणले पनि यौन शक्तिमा कमी आउँछ।
शनिबार, चैत ३, २०८०
मध्य भियतनाममा विषाक्त खाना खाएका कारण करिब २०० जना अस्पताल भर्ना
भियतनामको खान्ह होआ प्रान्तको केन्द्रीय शहर न्हा ट्राङको एक होटलमा खाना खाएपछि विरामी परेको आशङ्कामा कम्तीमा १९५ जनालाई अस्पताल भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमले शुक्रबार जनाएका छन्।
शुक्रबार, चैत २, २०८०
हेमोफिलियाका बिरामी उपचारको पहुँचभन्दा बाहिर
हिमोफिलियाका बिरामी उपचारभन्दा बाहिर रहेको तथ्याङ्कले देखाएको छ। २०७८ सालको राष्ट्रिय जनगणनाअनुसार ३ हजार हिमोफिलियाका बिरामी भए पनि ८ सय १४ जनाले मात्र नियमित उपचार गराइरहेको हिमोफिलिया सोसाइटी नेपालले जनाएको छ।
शुक्रबार, चैत २, २०८०
तनहुँमा डेंगु नियन्त्रणका लागि पूर्वतयारी
तनहुँको आँबुखैरेनी गाउँपालिकाले डेंगु नियन्त्रणका लागि पूर्वतयारी थालेको छ। गर्मी मौसम सुरु भएसँगै डेंगुको जोखिम बढ्ने भएकाले गाउँपालिकाले नियन्त्रणका लागि पूर्वतयारी थालेको हो।
शुक्रबार, चैत २, २०८०
सबै बालबालिकालाई खोप लगाउन स्वास्थ्यमन्त्री यादवको अनुरोध
उपप्रधान एवम् स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले आफ्ना उमेर समूहका सबै बालबालिकालाई दादुरा–रुबेलाविरुद्धको खोप लगाउन अभिभावकसमक्ष अनुरोध गरेका छन्।
शुक्रबार, चैत २, २०८०
नोबेल अस्पतालमा कार्यरत नर्सको शव शौचालयमा भेटियो, हत्याको आशंका
विराटनगर महानगरपालिका–४ स्थित एउटा घरमा २३ वर्षीया चन्द्रिकाकुमारी दासको शव विभत्स अवस्थामा भेटिएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी रन्जनकुमार दाहालले बताए।
शुक्रबार, चैत २, २०८०
काठमाडौंमा नेपडेन्ट डेन्टल ट्रेड शो सुरु [फोटो फिचर]
नेपाल दन्त सामग्री वितरकहरुको संघ (एनडिडिए)को आयोजनामा तीनदिने नेपडेन्ट डेन्टल ट्रेड शो २०२४ आजबाट सुरु हुने भएको छ। डेन्टेल ट्रेड सो आज शुक्रबार, भोलि शनिबार र पर्सी आइतबारसम्म चल्ने छ।
शुक्रबार, चैत २, २०८०
विध ल्याब सञ्चालक भीमकान्त भण्डारीलाई सुन तस्करी प्रकरणमा मुद्दा चलाउन सिफारिस
उच्चस्तरीय आयोगले सुन तस्करी प्रकरणमा व्यवसायी भीमकान्त भण्डारीलाई मुद्दा चलाउन सिफारिस गरेको छ।
शुक्रबार, चैत २, २०८०
स्वास्थ्य बीमा बोर्डले माग्यो करारमा कर्मचारी
स्थ्य बीमा बोर्डले ठूलो संख्यामा कर्मचारी माग गरेको छ। बोर्डले जिल्लास्थित कार्यालयका लागि करार सेवामा १४३ जना दर्ता अधिकारी माग गरेको हो।
शुक्रबार, चैत २, २०८०
रामराजाप्रसाद सिंह स्वास्थ्य विज्ञान प्रतिष्ठान पूर्वाधार तयारी विकास समितिको अध्यक्ष कानुनविपरित नियुक्त
स्वास्थ्यखबरलाई प्राप्त प्राडा मिश्रको नागरिकताको प्रतिलिपि अनुसार उनको उमेर ६७ वर्ष पूरा भइसकेको छ। उनको जन्म मिति २०१३ साल असोज ६ गते रहेको नागरिकतामा उल्लेख छ। उनले २०३३ साल असोज २७ गते नागरिकता लिएका थिए। तत्कालिन स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेतको सिफारिसमा मन्त्रिपरिषदले कानुन विपरित उमेरहद पार गरेका व्यक्तिलाई अध्यक्षमा नियुक्त गरेका हुन्।
शुक्रबार, चैत २, २०८०
आजदेखि नेपडेन्ट डेन्टल ट्रेड सो २०२४ हुँदै
नेपाल दन्त सामग्री वितरकहरुको संघ (एनडिडिए)को आयोजनामा तीनदिने 'नेपडेन्ट डेन्टल ट्रेड शो २०२४' आजबाट सुरु हुने भएको छ। डेन्टेल ट्रेड सो आज शुक्रबार, भोलि शनिबार र पर्सी आइतबारसम्म चल्ने छ।
शुक्रबार, चैत २, २०८०
क्यान्सरका गुणस्तरीय औषधि नेपालमै उत्पादन गरेर सस्तोमा उपलब्ध गराउन सफल भएका छौं: शैलेश वैद्य
हाल नेपालको प्राय सबै क्यान्सर उपचार सेन्टरमा उक्त उद्योगको औषधि प्रयोग हुँदै आएको टिजिग फर्माका कार्यकारी निर्देशक शैलेश वैद्य बताउँछन्।
शुक्रबार, चैत २, २०८०
मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिमा डा अंकुर साह नियुक्त
मुख्यमन्त्री कार्यालयले दिएको जानकारी अनुसार डा साहलाई प्रदेश स्वास्थ्य मन्त्रालयको सिफारिसका आधारमा कुलपतिले नियुक्त गरेका हुन्। स्वास्थ्यमन्त्री वीरेन्द्र साहले फागुन २१ गते डा साहको नाम १ नम्बरमा सिफारिस गरेका थिए।
बिहीबार, चैत १, २०८०
बाजुरा : हेलिकोप्टरमार्फत सुत्केरीको उद्धार
आज हिमाली गाउँपालिका-१ बिच्छ्याकी २२ वर्षीया सुस्मिता खड्कालाई थप उपचारका लागि प्रादेशिक अस्पताल सुर्खेत पठाइएको जिल्ला अस्पताल बाजुराका सूचना अधिकारी नृपराज गिरीले जानकारी दिए।
बिहीबार, चैत १, २०८०
मृत्युपछि अङ्गदान गर्न स्वास्थ्यमन्त्री यादवको सुझाव
उपप्रधानमन्त्री तथा स्वास्थ्यमन्त्री उपेन्द्र यादवले मृत्युपछि अङ्गदान गर्न सबैलाई सुझाव दिएका छन्।
बिहीबार, चैत १, २०८०
सिएपीडीः मिर्गौलाका बिरामीले घरमै गर्न सक्ने डायलाइसिस
दुवै मिर्गौला स्थायी रुपमा फेल भैसकेपछि ,कुन उपचार पद्धतीमा जाने, त्यस बारेमा मिर्गौला रोग विशेषज्ञसँग राम्रोसँग परामर्श गरि अघि बढेमा बिरामीको सहि उपचार गर्न सकिन्छ।
बिहीबार, चैत १, २०८०
काठमाडौं महानगरद्वारा सुलभ फार्मेसी निर्देशिका तर्जुमा गर्न समिति गठन
काठमाडौं महानगरपालिकाले सुलभ फार्मेसी कार्यक्रम सञ्चालन निर्देशिका तर्जुमा गर्न कानुन तथा मानव अधिकार विभागका प्रमुख बसन्त आचार्यको संयोजकत्वमा समिति गठन गरेको छ।
बिहीबार, चैत १, २०८०
मिर्गौला जोगाउन आमजनचेतना जगाउन जरुरी: सांसद बराल
एमाले सचेतक सुनिता बरालले मिर्गौलाको सुरक्षाका लागि आमजनचेतना जरुरी रहेको बताएकी छन्। प्रतिनिधिसभाको शून्य समयमा बोल्दै बरालले मिर्गौला विश्वव्यापी रूपमै जटिल बनेको उल्लेख गर्दै जनचेतनाबाटै न्यूनीकरण गर्न सकिने बताइन्।
बिहीबार, चैत १, २०८०
रोग, कुपोषण र प्रदूषण कम गर्न बृहत रणनीति आवश्यक : प्रधानमन्त्री
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले जलवायु परिवर्तन, स्वास्थ्य र सामाजिक न्यायसँग गासिएर आउने जटिलतालाई सम्बोधन गर्नका लागि बृहत रणनीति आवश्यक पर्ने बताएका छन्।
बिहीबार, चैत १, २०८०
नेपालले जलवायु प्रतिरोधी स्वास्थ्य प्रणालीका लागि विभिन्न उपाय अवलम्वन गरिरहेको छ: स्वास्थ्यमन्त्री यादव
उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवले नेपालले जलवायु प्रतिरोधी स्वास्थ्य प्रणाली निर्माण गर्न विभिन्न उपायहरू अवलम्वन गरिरहेको बताएका छन्।
बिहीबार, चैत १, २०८०
बढ्दै मिर्गौला बिरामीः पहिचान र रोकथामका कार्यक्रम आवश्यक
मिर्गौला स्वस्थ राख्न गाह्रो कुरा छैन। सजिलै छ। पानी पर्याप्त मात्रामा पिउनु पर्छ, हिड्ने बानी बसाल्नुपर्छ, स्वस्थ खानेकुरा खानुपर्छ, खान नहुनेकुराहरु चुरोट, खैनी, जाँडरक्सी, जथाभावी पेनकिलर तथा औषधिहरु खान हुँदैन। र वर्षको एकपटक स्वास्थ्य परीक्षण गर्नुपर्छ।
बिहीबार, चैत १, २०८०
लिखित माफी मागेपछि डा कलवार र पत्रकारबीच सहमति
बुधबार ईलाका प्रहरी कार्यालय धरानमा भएको चिकित्सक र पत्रकारहरु बीच भएको छलफलमा आफूले सामाजिक सञ्जालमा लेखेका गाली गलौजपूर्ण अभिव्यक्ति हटाएर आगामी दिनमा गाली र धम्की नदिने, प्रेस स्वतन्त्रताको सम्मान गर्ने लिखित माफी मागेपछि दुई पक्षबीच कानुनी प्रक्रियामा नजाने सहमति भएको हो।
बिहीबार, चैत १, २०८०
मिर्गौलाको रोगबारे जान्नैपर्ने १२ कुरा
बिहीबार, चैत १, २०८०
जाजरकोट भूकम्पपश्चात् यसरी हुँदैछ पुनर्स्थापना
पहिलो पटक जाजरकोट अस्पताल पुग्दा त्यहाँको अवस्था अत्यन्तै भयावह थियो। त्यहाँ पुग्दा इन्जिनियरको बनिसकेका दुई छोरीहरुको मृत्युमा तड्पिएको तथा अचेत अवस्थामा मैलें एक आमालाई भेटेँ। त्यो भेट सम्झिदा अहिलेसम्म पनि मलाई पीडा महसुस हुन्छ।
बिहीबार, चैत १, २०८०
मिर्गौला बिग्रन नदिन के गर्ने?
यदी रगतमा क्रियाटिनिनको मात्रा बढेको छ भने मिर्गौला विग्रिन सुरु भएको संकेत हुनसक्छ। यस्तै अल्टासाउण्ड तथा भिडियो एक्सरे गरेर पनि मिर्गौला विग्रिएको छ,छैन। पत्थरी वा फोका आएको छ वा छैन। शरीरमा दुवै मिर्गौला छ वा छैन पत्ता लगाउन सकिन्छ।
बिहीबार, चैत १, २०८०
आज विश्व मिर्गौला दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै
बिहीबार विश्व मिर्गौला दिवस मनाइँदैछ। प्रत्येक वर्ष अङ्ग्रेजी क्यालेन्डर अनुसार मार्च महिनाको दोस्रो बिहीबार यो दिवस मनाइन्छ। यस वर्षको विश्व मिर्गौला दिवस आज चैत्र १ गते बिहीबारको दिन परेको छ।
बिहीबार, चैत १, २०८०
कर्णालीमा हाडजोर्नी र नसासम्बन्धी बिरामी र जटिल शल्यक्रिया
हाडजोर्नीको कुरा गर्दा हातखुट्टा भाचिँदा गाउँघरमा काप्रो बाध्ने चलन अहिले पनि रहेको छ। राम्रोसँग बाध्न सकिएन वा जानिएन भने, कडा रूपमा बाँधियो भने हातखुट्टा नै काट्नुपर्ने पनि हुन्छ त्यस्ता १-२ वटा केश पनि हामीले शिविरका क्रममा भेटेका छौं र उपचार गरेका छौं।
बुधबार, फागुन ३०, २०८०
एड्समा हुने भेदभाव सम्बन्धी अभिमुखिकरण सम्पन्न
नेपाल प्रहरी तथा शसस्त्र प्रहरीहरुका लागि एचआईभी एड्समा हुने भेदभाव, हेला हिंसा तथा अवहेलना न्युनिकरण गर्ने बारेमा दूई दिने अभिमुखिकरण सम्पन्न भएको हो।
बुधबार, फागुन ३०, २०८०
Previous
247
248
249
250
251
Next
सर्च गर्नुहोस्
×
Search