मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार १३, २०८३
Sat, Jun 27, 2026
शनिबार, असार १३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
लम्बर स्पन्डाइलोसिसः नेपालको सबैभन्दा उपेक्षित तर अत्यन्तै गम्भीर स्वास्थ्य समस्या [अन्तर्वार्ता]
रोगको उपचार गर्नुभन्दा बेलैमा रोकथाम गर्नु उचित हुन्छ। त्यसैले आफ्नो दैनिक जीवन निर्वाह गर्दा समय समयमा मेरूदण्डलाई आराम प्रदान गर्न बिर्सिनु हॅुदैन।
बिहीबार, चैत ८, २०८०
कान्ति अस्पताल घटनाः के भन्छन् अस्पताल निर्देशक डा राय?
बेलुका ११ः२५ मा बिरामी छिराउने बित्तिकै बिरामीको सिकिस्तता देखेर ड्युटीको डाक्टरहरुले एक घण्टा लाग्ने कामलाई १० मिनेट भित्रै श्वासप्रश्वासको लागि नली छिराउनु भएको छ। जबकी बिरामीलाई टिकट काट्नका निम्ती ११ः३५ मा पठाएको टिकट आउनु पूर्व नै प्रथमिक उपचार प्रयत्न भएको थियो। त्यसपछि मात्र अन्य अस्पतालमा पठाइएको थियो।
बुधबार, चैत ७, २०८०
अनमी कञ्चनमाला श्रेष्ठलाई निक साइमन्स अवार्ड
अनमी कञ्चनमाला श्रेष्ठलाई निक साइमन्स अवार्ड प्रदान गरिएको छ। नुवाकोटको राउतवेसी स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी श्रेष्ठले गरेको योगदानको कदर गर्दै अवार्ड प्रदान गरिएको हो।
बुधबार, चैत ७, २०८०
एचपीभी खोपको पहिलो मात्रा लगाएकालाई दोस्रो मात्रा दिन सुरू, यी अस्पतालमा पाइन्छ
पाठेघरको मुखको क्यान्सरविरुद्धको ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोपको दोस्रो मात्रा दिन सुरू गरिएो छ। ६ वटा संघीय अस्पताल र सुदूरपश्चिम प्रदेशको डडेल्धुरा अस्पतालमा दिन सुरू गरिएको हो।
बुधबार, चैत ७, २०८०
ताप्लेजुङमा निःशुल्क स्वास्थ्य शिविर, १६०० बढीले लिए सेवा
एक-एक पाइला संस्थाको आयोजनामा ताप्लेजुङ फक्ताङ्लुङ् गाउँपालिका तापेथोक सरस्वती माध्यमिक विद्यालयमा ३ दिने निःशुल्क स्वास्थ्य शिविर सम्पन्न भएको छ।
बुधबार, चैत ७, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईका बडिगार्डबारे तीन दिनभित्र जवाफ दिन आदेश
व्यवसायी दुर्गा प्रसाईंका बडिगार्डको रुपमा सर्वोच्च प्रवेश गर्दा पेस्तोल र गोलीसहित पक्राउ परेका दुईजनाको बारेमा सर्वोच्च अदालतले सरकारसँग ३ दिनभित्र लिखित जवाफ दिन आदेश गरेको छ।
बुधबार, चैत ७, २०८०
आयुर्वेदमा वर्णन गरिएका मुख स्वास्थ्यका विषयहरु
दैनिक रुपमा दन्तधावन ( दात माझ्नु ) गर्नुपर्ने आयुर्वेदमा बताइएको छ। निम खदिर अपामार्ग मधुक आदिको डाँठलाई दन्त धवन गर्नका लागि उपयोगी बताईएको छ। दात सफा गर्न प्रयोग गरिने डाँठलाई दन्तपवन भनिन्छ। दन्त पवनको लम्बाई १२ अङ्गुल र मोटाई कान्छि औँला बराबर हुनुपर्ने संहिता हरुमा वर्णन गरिएको छ।
बुधबार, चैत ७, २०८०
जेष्ठ नागरिकप्रति उत्तरदायी वडा र नारायणस्थान स्वास्थ्य चौकी
स्वस्थ जीवनका लागि स्वस्थकर खाना भन्ने मूलनाराका साथ आयोजना गरिएको कार्यक्रम असल खानपान तथा नसर्ने रोग नियन्त्रणका लागि जेष्ठ नागरिकहरूसँग अन्तरक्रिया तथा स्वास्थ्य शिक्षा कार्यक्रम आठौं दिनका दिन बाग्लुङ नगरपालिका १४ नम्बर वडा नारायणस्थानको हटियामा समापन भएको छ।
बुधबार, चैत ७, २०८०
‘नियमित जाँच गरे मुखसम्बन्धी रोगले जटिलता निम्त्याउँदैन’
स्टेप्स् सर्भे नेपाल २०१९ को अध्ययनले १५ देखि ६९ उमेर समूहका ८९ दशमलव नौ प्रतिशतले दैनिक एक वा दुईपटक दाँत माझ्ने गरेको जनाएको छ। नियमित दाँत माझ्ने सङ्ख्या धेरै भए पनि नियमित आफँै स्वाथ्य संस्थासम्म जाने प्रतिशत भने कम छ।
बुधबार, चैत ७, २०८०
डाक्टरलाई भेट्न व्यग्र बिरामी पछ्याउँदा ...
जनकपुर निवासी शिवशंकर साहले जानकारी पाए– जनकपुरमा अन्तर्राष्ट्रिय क्यान्सर सम्मेलन हुँदैछ । नेपालका साथै विश्वका क्यान्सर रोग विशेषज्ञ भेला हुँदैछन् ! अंग्रेजीमा एमए गरेका उनले खोजीहेरे- मलाई उपचार गर्ने डाक्टर पनि सूचीमा छन् कि ?
बुधबार, चैत ७, २०८०
जटिल अवस्था अस्पताल पुग्छन् दाँत तथा मुख स्वास्थ्यका बिरामी
दन्त चिकित्सक डा सुजिता श्रेष्ठका अनुसार अधिकांश बिरामीहरु दाँतमा किरा लाग्ने समस्याका कारण अस्पताल आइपुग्ने गर्छन्। दाँतको समस्या नशासम्म पुगेको अवस्थामा एकदमै दुख्ने कारण अधिकांश बिरामीहरु बिरामीहरु अस्पताल आइपुग्ने उनी बताउँछिन्।
बुधबार, चैत ७, २०८०
स्वास्थ्यमा फेरि एफडीए, सीडीसी र प्राधिकरण स्थापनाको विषय, ७ वर्षदेखि चर्चा मात्रै
संघीय संरचना अनुसार सरकारी कार्यालयहरुको पुनर्संरचना हुने क्रममा प्रशासनिक संरचना तयार गर्न गठित उच्चस्तरीय पुनर्संरचना समितिले स्वास्थ्यमा पनि संघीय सरकार अन्तर्गत साना तथा शक्तिशाली निकायको संरचना निर्माण गर्न सुझाव दिएको थियो। तर तत्कालिन समययमा एक भन्दा बढी निकायहरु मर्ज गर्दा कार्यक्षेत्र गुम्ने, कार्यालय प्रमुख हुने अवसर कम हुने जस्ता कारण देखाउँदै धेरै भन्दा धेरै कार्यालय नै बनाउने गरी संरचना बनेका थिए।
मंगलबार, चैत ६, २०८०
पञ्जावी गायक सिध्दुकी आमाले ५८ वर्षको उमेरमा आइभीएफबाट जन्माइन् सन्तान
पञ्जावी पप गायक सिद्धु मूसेवालाकी आमा चरण कौर र पिता बलकौर सिंहले बच्चा जन्माएकी छन्।
मंगलबार, चैत ६, २०८०
दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ सकियो, १२ गते फैसला
मेडिकल व्यवसायी दुर्गा प्रसाईंले चिकित्सा शिक्षा आयोगविरुद्ध दायर गरेको मुद्दाको सुनुवाइ सकिएको छ। उक्त मुद्दामा १२ गते फैसला हुने मिति तोकिएको छ।
मंगलबार, चैत ६, २०८०
भ्रामक विज्ञापन गरेको भन्दै रामदेव र बालकृष्णलाई अदालतमा उपस्थित हुन आदेश
भारतीय सुप्रिम कोर्टले भ्रामक विज्ञापनलाई लिएर जारी मुद्दामा अदालतको अपहेलना गरेको भन्दै पतंजलि आयुर्वेदका संस्थापक रामदेव र प्रबन्ध निर्देशक आचार्य बालकृष्णलाई अदालतमा हाजिर हुन आदेश दिएको छ।
मंगलबार, चैत ६, २०८०
सत्तारुढ दलको साझा संकल्पः राष्ट्रिय प्रत्यायन प्राधिकरण गठन, बीमाको दायरा बढाउने [पूर्णपाठ]
मंगलबार सिंहदरबारमा आयोजित कार्यक्रममा नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेलले नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी र एकीकृत समाजवादीको साझा संकल्प प्रस्तुत गरेका छन्।
मंगलबार, चैत ६, २०८०
नगर प्रमुख हमाललाई धम्की दिने व्यक्ति बिरामी भएर अस्पताल भर्ना, नगर प्रहरीले विष सेवन गराएको आफन्तको आरोप
रानाका बुबा रामलालले भने घरबाट निस्कँदा केही समस्या नरहेको तर उपमहानगरमा लगिएपछि केही मिसावटका वस्तु सेवन गराइएको आरोप लगाएका छन्। रानाले विष सेवन गरेको अस्पतालको भनाइ छ। उनको अहिले उपचार भइरहेको छ।
मंगलबार, चैत ६, २०८०
सरकारको नीति तथा कार्यक्रमका लागि चिकित्सक संघको २० बुँदे सुझाव
आर्थिक वर्ष २०८१/८२ को नेपाल सरकारको नीति तथा कार्यक्रमको लागि नेपाल चिकित्सक संघले लिखित धारणा पेश गरेको छ। सरकारले सुझाव माग गरेपश्चात संघले सुझाव दिएको संघका अध्यक्ष डा अनिलबिक्रम कार्कीले जानकारी दिए।
मंगलबार, चैत ६, २०८०
सांसदका प्रश्नमा प्रधानमन्त्रीको जवाफः बर्न अस्पताल विस्तारदेखि स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको अभियान घोषणासम्म
सांसदका प्रशनमा जवाफ दिने क्रममा प्रधानमन्त्रीले बर्न अस्पताल विस्तारदेखि स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको अभियान घोषणा गर्ने तयारी भइरहेको बताएका छन्।
मंगलबार, चैत ६, २०८०
'कीर्तिपुरको बर्न अस्पताललाई जलन उपचारको प्रमुख अस्पतालमा विस्तार गरिने'
प्रतिनिधिसभामा सांसद चन्द्र भण्डारीले सोधेको प्रश्नको मंगलबार जवाफ दिँदै प्रधानमन्त्री दाहालले कीर्तिपुर अस्पताललाई प्रमुख अस्पतालका रुपमा विस्तार गर्दै अन्य अस्पतालमा पनि सेवा विस्तार गर्ने जानकारी दिएका हुन्।
मंगलबार, चैत ६, २०८०
स्वास्थ्य बीमालाई राष्ट्रिय गौरवको अभियानको रूपमा घोषणा गर्ने गृहकार्य भइरहेको छ: प्रधानमन्त्री दाहाल
स्वास्थ्य बीमा कार्यक्रममा देखिएका समस्या समाधान गर्नका लागि अनलाइन सदस्यता तथा नवीकरणसँगै बीमा सक्रिय हुने व्यवस्थासहित स्वास्थ्य बीमा नियमावली संशोधनको प्रक्रियामा रहेको जानकारी दिँदै प्रधानमन्त्री प्रचण्डले गरीब परिचय पत्रको म्याद थप गर्ने र बाँकी जिल्लामा पनि यसलाई विस्तार गर्दै सरकारले अतिगरीब नागरिकको प्रिमियमको व्यवस्था गरिने बताए।
मंगलबार, चैत ६, २०८०
इजरायलद्वारा गाजाको अल–शिफा अस्पतालमा हमला
गाजाको स्वास्थ्य मन्त्रालयले इजरायली सेनाले अल–शिफा कम्प्लेक्समा हमला गरेको र सेनालाई उत्तरी गाजामा स्वास्थ्य प्रणालीलाई ध्वस्त पार्ने उद्देश्यका लागि केन्द्रित बनाएको आरोप लगाएको छ।
मंगलबार, चैत ६, २०८०
नेपालको औषधि क्षेत्रमा समयमा नै सोचेनौं भने भोलि जटिलता निम्तिन सक्छ
औषधिमा गुणस्तरको विषय प्रमुख र महत्वपूर्ण हो। हामी उत्पादकले हामी पहिलो पटक जब औषधि खान्छौं। त्यो बेला हामी ढुक्कले भन्छौं– मैले उत्पादन गरेको औषधि मैले खाएँ। मेरा बच्चा, श्रीमती, बाआमालाई खुवाउन सकुँ। औषधिको गुणस्तरमा सम्झौता हुँदैन।
मंगलबार, चैत ६, २०८०
डेंगुविरुद्ध सचेतना : ‘खोज र नष्ट गर’ अभियान थालनी
तनहुँको व्यास नगरपालिकाले डेंगुबारेमा स्थानीयलाई सचेत तुल्याउँदै लागि ‘खोज र नष्ट गर’ अभियान थालनी गर्न लागेको छ। गर्मी याम सुरु भएसँगै डेंगुको फैलने भएकाले नगरपालिकाले खोज र नष्ट गर अभियान सुरु गर्न लागेको हो।
मंगलबार, चैत ६, २०८०
ग्रामीण भेगका महिलामा पाठेघरको समस्या अधिक
स्वास्थ्य परीक्षण गर्दा पाठेघरको समस्या अत्यासलाग्दो पाइएको हो। लायन्स क्लब अफ बर्दिबास समाजले बर्दिबासमा आयोजना गरेको दुईदिने महिलाका लागि प्रजनन स्वास्थ्य शिविरबाट यो पुष्टि भएको हो।
मंगलबार, चैत ६, २०८०
दुर्घटनाका घाइतेको उपचारकाे व्यवस्था गर्न सरकारलाई ओलीको आग्रह
नेपाल कम्युनिष्ट पार्टी (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बागलुङमा सोमबार भएको बस दुर्घटनामा परी घाइतेहरुको उपचारकाे व्यवस्था गर्न सरकारसँग आग्रह गरेका छन्।
मंगलबार, चैत ६, २०८०
बागलुङ बस दुर्घटना अपडेट: मृत्यु हुनेको संख्या ९ पुग्यो, २८ जना घाइते
रुकुमपूर्वबाट काठमाडौंका लागि छुटेको बागमती प्रदेश ०१-००६ख३८७९ नम्बरको बस मंगलबार साँझ मध्यपहाडी लोकमार्ग अन्तर्गत बागलुङको निसीखोला गाउँपालिका–६ स्थित जाउलेपानीमा दुर्घटना भएको थियो।
मंगलबार, चैत ६, २०८०
कथाकार परशु प्रधानको निधन
२००० सालमा भोजपुरमा जन्मिएका प्रधानले २०१६ सालमा ‘जीवन पथ’ कविता लेखेर साहित्ययात्रा थालेका थिए। २०२५ मा सबै बिर्सिएका अनुहारहरु प्रकाशित थियो भने १३ वटा कथा संग्रह प्रकाशित भएका छन् ।
मंगलबार, चैत ६, २०८०
‘सुगर मनिटर’को भरमा खानपान बदल्नु घातक!
इटिङ डिसअर्डर च्यारिटी बीटका अनुसार खानासम्बन्धी डिसअर्डर भएकाहरूले प्रायः तथ्यांकमा ध्यान केन्द्रित गर्छन्। तसर्थ, उनीहरु पनि मधुमेह भएका खानासम्बन्धी डिसअर्डर हुनेहरुलाई यो उपकरण प्रयोग गर्न सिफारिस गर्दैनन्।
मंगलबार, चैत ६, २०८०
महराविरुद्ध चार दिनको म्याद अनुमति, बिरामी भएका कारण अस्पतालमा लैजान आदेश
भेपमार्फत् भएको सुन तस्करी प्रकरणमा सोमबार बिहान पक्राउ परेका पूर्व सभामुख तथा नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा अनुसन्धानका लागि हिरासतमा बस्न नपर्ने भएको छ।
सोमबार, चैत ५, २०८०
Previous
245
246
247
248
249
Next
सर्च गर्नुहोस्
×
Search