मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार १३, २०८३
Sat, Jun 27, 2026
शनिबार, असार १३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
आँखासँगै कानको उपचार सेवा विस्तार गर्दै नेपाल नेत्रज्योति संघ
नेपाल नेत्रज्योति सङ्घले देशैभर रहेका आफ्ना आँखा अस्पताल र उपचार केन्द्रमार्फत वार्षिक ३० लाखभन्दा बढी मानिसलाई आँखा जाँच सेवा प्रदान गरिरहेको छ।
मंगलबार, चैत १३, २०८०
बीएन्डसी मेडिकल कलेजको सम्बन्धन रोकियो कसरी, पाउने भयो किन?
तत्कालीन नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्ड निकट पुगेका उनका पक्षमा तत्कालीन शिक्षा मन्त्री कृष्णगोपाल श्रेष्ठ र काठमाडौं युनिभर्सिटीको सिनेटले समेत साथ दिएको थियो। तर चिकित्सा शिक्षा आयोग र डा गोविन्द केसीको निरन्तर खबरदारीका कारण रोकिएको थियो।
मंगलबार, चैत १३, २०८०
कर्णालीका पाँच जिल्लामा पोषणयुक्त चामल बिक्री सुरु
खाद्य व्यवस्था तथा व्यापार कम्पनीले कुपोषणको समस्या भोगिरहेका कर्णालीका डोल्पा, कालीकोट, हुम्ला, मुगु र जुम्लामा ७३ हजार क्विन्टल पोषणयुक्त चामल बिक्री थालेको छ।
मंगलबार, चैत १३, २०८०
उच्च रक्तचाप र मधुमेहका बिरामीलाई टोखा नगरपालिकाको आर्थिक सहयोग
नगरपालिकाले सोमबार सूचना निकालेर टोखा नगरपालिकाभित्र स्थायी बसोबास गर्ने ५० वर्षभन्दा माथिका नागरिकमध्ये विपन्न, एकल महिला, जनआन्दोलनका घाइते, दलित, महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका, सीमान्तकृत र लोपोन्मुख वर्गका बिरामीलाई आर्थिक सहयोग गर्ने जनाएको हो ।
मंगलबार, चैत १३, २०८०
नेपाल जनस्वास्थ्य संघको औचित्यमाथि उठेका प्रश्न र हासिल हुनसक्ने उपलब्धी
जनस्वास्थ्य पेशाकर्मीहरुले आफ्नो संरक्षक संस्था मान्दै आइरहेको नेफा पछिल्लो समयमा चुनावका बेला मात्र जनस्वास्थ्यकर्मीहरु माझ पुगेको महशुस भइरहेको छ। सामाजिक सञ्जालमा पनि बढीनै प्रगतिशिल र परिवर्तनका नाराहरु आउने तर अपेक्षित र तात्विक उपलब्धि विमुख हुनाले आम जनस्वास्थ्य पेशाकर्मीहरुको बीचमा नेपाल जनस्वास्थ्यसंघ (नेफा) प्रति आकर्षण घट्दो देखिन्छ।
मंगलबार, चैत १३, २०८०
सरकारले चाहे दन्त चिकित्सकहरु पलायन हुनबाट रोक्न सकिन्छ [अन्तर्वार्ता]
नेपालमा मात्रै नभई विश्वमा नै बढी मात्रामा देखिएको समस्याका रुपमा दन्त सडनलाई लिने गरिन्छ। दाँतको सबैभन्दा बाहिरको पत्रलाई इनामेल भनिन्छ। उक्त पत्रमा हामीले खाएका खानेकुरा टाँसिएको अवस्थामा मुखमा भएका असंख्य किटाणु तथा ब्याक्टेरियाले ती खानेकुरालाई सडाउँछन्।
मंगलबार, चैत १३, २०८०
अतिप्रशोधित खानेकुरा : शरीरका लागि यस्ता खानेकुरा कति घातक हुन्छन्?
ब्रिटिश न्युट्रिशन फाउन्डेसन जसले खानेकुरा बनाउने कम्पनीसँग काम गर्छ र दान लिन्छ उसले सबै अतिप्रशोधित खानेकुराहरू समान नभएको बताउँछन्।
मंगलबार, चैत १३, २०८०
सुत्केरीलाई आमासमूहको उपहार : घ्यू र अण्डा
दुई वर्षअघि आफू सुत्केरी हुने बेला पोषण नपुग्ला कि भनेर उनी आबद्ध सिर्जनशील स्वास्थ्य आमासमूहले ल्याएको पोषणयुक्त खानेकुरा उनलाई अहिले पनि झलझली याद आउँछ।
सोमबार, चैत १२, २०८०
दुर्गा प्रसाईंको मेडिकल कलेजलाई सम्बन्धन दिन सर्वोच्चको आदेश
सर्वोच्च अदालतले झापाको बिर्तामोडमा रहेको बीएण्डसी मेडिकल कलेजलाई सम्बन्धन दिन आदेश जारी गरेको छ।
सोमबार, चैत १२, २०८०
स्वास्थ्यसहित १२ सचिवको बिदाई कार्यक्रममा प्रधानमन्त्रीले भने- नियत सफा राखेर काम गर्नुस्, कुनै समस्या आए म छु
सिंहरबारमा आज आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले यस आर्थिक वर्षमा सेवा निवृत्त भएका स्वास्थ्यसहित १२ सचिवलाई दोसल्ला ओडाएर सम्मान गरे।
सोमबार, चैत १२, २०८०
दृष्टि आँखा केन्द्रले मनायो दृष्टि विशेषज्ञ दिवस, निःशुल्क आँखा शिविरबाट ६०० बढीले पाए सेवा
दृष्टि आँखा केन्द्र, कलंकी र काठमाडौं महानगरपालिका १५ नं वडाको आयोजनामा हारती शिक्षा मन्दिरको परिसर, स्वयम्भूमा बृहत आँखा शिविर सम्पन्न भएको छ।
सोमबार, चैत १२, २०८०
कर्णाली प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार
कर्णाली प्रदेश सरकारले हालै सार्वजनिक गरेको प्रदेशको स्वास्थ्य सूचकमा आंशिक सुधार भएको देखिएको छ। भौगोलिक विकटताका कारण सबै ठाउँमा यातायातको पहुँच नपुगेको कर्णालीको स्वास्थ्य सूचकमा आंशिक सुधार देखिएको छ।
सोमबार, चैत १२, २०८०
जब चिनी तीतो हुन्छ
चिनी र मैदा हालेर बनाएको बिस्कुट यसै पनि हानीकारक हुन्छ । त्यसमा पनि कुहिएको वा ढुसी परेको नरिबल वा अन्य वस्तु मिसाइएको हुन्छ । ढुसी लागेको खानेकुराले कलेजोमा असर गर्छ ।
सोमबार, चैत १२, २०८०
अछामको मेल्लेखमा ट्र्याक्टर दुर्घटना हुँदा पाँच जनाको मृत्यु, तीन घाइते बयालपाटा अस्पतालमा
सोमबार, चैत १२, २०८०
ढोलाहिटीमा हत्या गरिएका दुईजनाको शव पाटन र सुमेरु अस्पतालमा
ललितपुर महानगरपालिका–२६ ढोलाहिटीमा गए राति दुईजनाको हत्या भएको छ। राति नौ बजेको समयमा दुई समूहबीच झडप हुँदा दुईजनाको ज्यान गएको जिल्ला प्रहरी परिसर ललितपुरका प्रवक्ता, प्रहरी उपरीक्षक नरेशराज सुवेदी जानकारी दिए।
सोमबार, चैत १२, २०८०
मिर्गौलामा पत्थरी : किन हुन्छ? कस्तो अवस्थामा शल्यक्रिया गर्नुपर्छ? [अन्तर्वार्ता]
पत्थरी निकालेपछि अबका दिनमा हुन नदिन अपनाउने उपाय मिलाउन सक्नुपर्छ। ठूलो पत्थरी छ, पत्थरीले बारम्बार दुख दिएको छ, पटक पटक पत्थरी निकाल्नुपर्ने अवस्था आएको छ भने पत्थरी निकालेपछि जाँच पनि गर्न मिल्छ। निकालेको पत्थरी कस्ता कस्ता खानेकुराले बनेको छ भने जाँच गर्न सकिन्छ। कुन तत्वले पत्थरी बनेको छ, त्यो तत्वलाई कम गर्ने बित्तिकै पत्थरीको समस्या कम हुनसक्छ।
सोमबार, चैत १२, २०८०
निष्क्रिय जीवनशैली र यसका असरहरु
दैनिक आठ घण्टाभन्दा बढी समय बस्ने र कुनै पनि किसिमको व्यायम नगर्ने व्यक्तिमा मोटोपना र धुम्रपानजत्तिकै मृत्युको जोखिम हुने अध्ययनले देखाएको छ।
सोमबार, चैत १२, २०८०
जनस्वास्थ्य र दिगो विकासको लागि प्रमुख चुनौती क्षयरोग
सन् १९९३ मा विश्व स्वास्थ्य संगठनले क्षयरोगलाई जनस्वास्थ्यको प्रमुख समस्याको रुपमा घोषणा गरेपछि. यसको प्रभावकारी योजना र व्यवस्थापनको लागि नयाँ नीति र कार्यक्रमहरूमा जोड दिँदै आएको छ।
आइतबार, चैत ११, २०८०
आयुर्वेद औषधि उत्पादनमा राज्यले बेवास्ता गरेको छ
आयुर्वेद औषधि उत्पादक संघ अन्तर्गत ४२ वटा उद्योग छन्। औषधि व्यवस्था विभागमा धेरै १०० भन्दा बढी दर्ता छन्। औषधि व्यवस्था विभागभन्दा अगाडि नै नेपालमा आयुर्वेद औषधिका कम्पनी थिए। आयुर्वेद औषधिहरु प्रयोग गरिन्थ्यो।
आइतबार, चैत ११, २०८०
खोटाङमा ५० शय्याको अस्पताल भवन निर्माण हुँदै
जिल्ला अस्पताल, खोटाङलाई ५० शय्यामा स्तरोन्नति गर्नेगरी भवन निर्माणको काम पुनः प्रारम्भ भएको छ।
आइतबार, चैत ११, २०८०
सन्दर्भः विश्व क्षयरोग दिवस, संक्रमण र मृत्युदरमा वृद्धि
नवलपरासी (बर्दघाट सुस्तापूर्व)मा चालु आर्थिक वर्षको माघ मसान्तसम्म दुई सय ८४ जना नयाँ क्षयरोगी भेटिएका छन्।
आइतबार, चैत ११, २०८०
कविता: क्षयरोग अन्त्यको कामना
क्षयरोग मुक्त बनाउनु पर्नेछ यो देशलाई लक्ष्यमा पुग्न सकौ गर्दै चुनौति सामना विश्व क्षयरोग दिवसमा गरौ यही कामना
आइतबार, चैत ११, २०८०
क्षयरोग नियन्त्रणमा देखिएका समस्याहरु
नेपाल सरकारले निःशुल्क वितरण गरिएका औषधि नियमित सेवन गरेकामध्ये ९१.५ प्रतिशतमात्र क्षयरोगको सफल उपचार दर छ। उता मल्टिड्रग रेसिस्टेण्ट क्षयरोगीका कारणले पनि प्रभावकारी उपचारमा समस्या छ।
आइतबार, चैत ११, २०८०
क्षयरोग अन्त्यको लागि अब अन्तिम लडाइँ लडौं
नेपालको सबै पालिकाहरुमा क्षयरोगको लागि बजेट बिनियोजन गरि क्षयरोग सम्बधी जनाचेतनाको कार्यक्रम र सामुदायमा लुकेर बसेका क्षयरोग बिरामी पत्ता लगाउनु नै यसको स्रकमंण दर घटाउनु हो।
आइतबार, चैत ११, २०८०
राजकुमारी केटलाई भएको क्यान्सर कस्तो प्रकृतिको हो, कहिले पत्ता लागेको थियो?
अधिकांश मानिसहरूलाई ५० वर्ष वा त्यो भन्दा माथिको उमेरमा क्यान्सर देखिने गर्छ। यूकेको सन्दर्भमा एक तिहाइ मानिसहरूलाई ७५ वर्ष वा त्यो भन्दा बढी उमेर भएपछि क्यान्सर देखिने गर्छ।
आइतबार, चैत ११, २०८०
विश्व क्षयरोग दिवसः बच्चालाई पनि ठूलो मान्छेलाई जसरी टिबी हुन्छ?
पहिलो प्राथमिकता भनेको रोग पत्ता लगाउनु र उपचार गर्नु नै हो। सबै बिरामीको लक्षण देखिएका र टिबी संक्रमितको नजिक सम्पर्कमा रहेकाहरुको परीक्षण गर्नुपर्छ।
आइतबार, चैत ११, २०८०
महिला चिकित्सकसँग खुल्न थाले आङ खस्ने समस्याबाट पीडित बझाङका महिला
रोगको निदानका निम्ति पटक–पटक जिल्ला अस्पताल पुग्ने तर पुरुष चिकित्सकलाई सोध्न नसकेर फर्कँदा रोगले च्याप्दै गएको थियो । “धेरै पटक अस्पताल आएँ तर, आफ्नो समस्या डाक्टरलाई सुनाउन नसकेर फिर्ता भए”, उनी भन्छिन्, “पुरूषै पुरूष भएपछि निकै अप्ठेरो लाग्ने रहेछ । महिला डाक्टरसँग पनि बल्ल समस्या राख्न सकेँ ।”
आइतबार, चैत ११, २०८०
नवलपरासीमा क्षयरोगको सङ्क्रमण र मृत्युदरमा वृद्धि
जिल्लामा भेटिएका क्षयरोगीमध्ये सबैभन्दा बढी कावासोती नगरपालिकामा ६४, गैँडाकोट नगरपालिकामा ६२, देवचुली नगरपालिकामा ५१, मध्यविन्दु नगरपालिकामा ३९ र विनयी त्रिवेणी गाउँपालिकामा २९ जना रहेका छन् । यसैगरी हुप्सेकोट गाउँपालिकामा २८, बुलिङटार गाउँपालिकामा सात र सबैभन्दा कम बौदीकाली गाउँपालिकामा चारजना क्षयरोगी रहेको प्रमुख भट्टराईले बताए।
आइतबार, चैत ११, २०८०
होली खेल्दा अपनाउनुपर्ने सावधानी
होली खेल्नुअघि शरीरको धेरैजसो भाग छोपिने गरी लुगा लगाए रंग/अबिरको दुष्प्रभावबाट जोगिन सकिन्छ
आइतबार, चैत ११, २०८०
अमेरिकामा हरेक १० जनामध्ये ६ भन्दा बढीको गर्भपतन औषधिको प्रयोगद्वारा
उच्च अदालतले महिलाहरूले ‘मिफेप्रिस्टोन’को पहुँच कसरी पाउँछन् भन्ने कुरामा असर पार्न सक्ने मुद्दामा बहस सुन्नुभन्दा एक हप्ताअघि मङ्गलबार यो तथ्याङ्क सार्वजनिक गरिएको हो । अमेरिकामा सामान्यतया गर्भपतनका लागि ‘मिफेप्रिस्टोन’ बाहेकका अन्य औषधिको प्रयोगलाई वैध मानिन्छ ।
शनिबार, चैत १०, २०८०
Previous
243
244
245
246
247
Next
सर्च गर्नुहोस्
×
Search