मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार १३, २०८३
Sat, Jun 27, 2026
शनिबार, असार १३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
१०० शय्याका सरकारी अस्पतालमा नर्सिङ कार्यक्रम सञ्चालन गर्न उचित : प्रतिवेदन
चिकित्सा शिक्षा आयोगले गठन गरेको कार्यदलले प्रमाणपत्र तहमा नर्सिङ पढ्न चाहने विद्यार्थीहरुको ठूलो चापलाई ध्यान दिँदै शिक्षण कार्य नभएका एक सय शय्या वा त्योभन्दा माथि शय्या भएका अस्पतालमा मापदण्ड पूरा गरेर नर्सिङ कार्यक्रम चलाउन सकिने सुझाव दिएको हो।
सोमबार, चैत १९, २०८०
काठमाडौं क्यान्सर सेन्टरमा फिजियोथेरापी एण्ड क्यान्सर रिहबिलिटेसन सेवा सुरु
काठमाडौं क्यान्सर सेन्टर, ताथलीमा फिजियोथेरापी एण्ड क्यान्सर रिहबिलिटेसन सेवा सुरु गरिएको छ। यस अन्तर्गत ओपिडी र इन्प्याटेन्ट सेवा प्रदान गरिनेछ।
सोमबार, चैत १९, २०८०
अर्थ मन्त्रालयले थाल्यो बजेट लेख्न, स्वास्थ्यमा घट्ला कि बढ्ला ?
वित्त रणनीतिको पहिलो नम्बरको रणनीतिमा नै स्वास्थ्य क्षेत्रको वित्तीय दायरा विस्तार गर्ने उल्लेख छ। उक्त रणनीतिभित्र संघ, प्रदेश र स्थानीय तहको बजेटमा कम्तिमा १० प्रतिशत रकम स्वास्थ्य क्षेत्रमा लगानी हुने व्यवस्था गर्न जोड दिइने विषय रहेको छ। तर नेपालमा त्यसको आधा समेत विनियोजन भइरहेको पाइदैन।
सोमबार, चैत १९, २०८०
स्वास्थ्य बीमाले रकम भुक्तानी नगर्दा राप्ती प्रतिष्ठानको अस्पताल बन्द हुने अवस्थामा
स्वास्थ्य बीमा बोर्डले छिट्टै प्रतिष्ठानसहित अन्य अस्पतालहरुको रकम भुक्तानीको तयारी भइरहेको जानकारी दिएको छ। तर बोर्डले कहिलेसम्म रकम भुक्तानी हुन्छ भन्ने यकिन जानकारी भने दिन सकेको छैन।
सोमबार, चैत १९, २०८०
ब्रेन ह्यामरेजको समस्या किन बढ्छ?
सरकारले घातक रोगको उपचारका लागि १ लाख रुपैंया उपचार सहुलियत प्रदान गर्ने व्यवस्था गरेको छ। यद्यपि सरकारी अस्पतालमा उपचार गरेको अवस्थामा मात्रै उक्त सहुलियत रकम पाइने व्यवस्था छ।
सोमबार, चैत १९, २०८०
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी
सुशील कोइराला प्रखर क्यान्सर अस्पतालमा आगलागी भएको छ। बाँकेको खजुरामा रहेको अस्पतालमा रहेको सीटी स्क्यान रुममा आगलागी भएको बताइएको छ।
आइतबार, चैत १८, २०८०
स्वास्थ्य निर्देशनालय धनकुटाका तत्कालीन निर्देशक मेहतासहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
मेडिकल उपकरण खरिदमा भ्रष्टाचार गरेको आरोपमा स्वास्थ्य निर्देशनालय, धनकुटाका तत्कालीन निर्देशक चन्द्रदेब मेहता, मेडिकल व्यवसायी विशाल पण्डितलगायत ६ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ।
आइतबार, चैत १८, २०८०
वीर अस्पतालमा तत्काल स्वास्थ्यकर्मी नियुक्त गर्न माग
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद डा. तोसिमा कार्कीले वीर अस्पतालमा तत्काल स्वास्थ्यकर्मीहरू नियुक्त गर्न माग गरेकी छन्।
आइतबार, चैत १८, २०८०
सिमकोटमा एकल तथा विपन्न दलित महिलाको स्वास्थ्य बीमा
निःशुल्क स्वास्थ्य बीमा कार्यक्रममा अब छुटेकालाई पनि चाँडै बीमा कार्यक्रमा समेटिने भएको अध्यक्ष भण्डारीको भनाइ छ। असारपछि दलित, विपन्न र एकल महिला मात्रै नभएर सूचीकृत भएका दीर्घरोगी पुरुष तथा महिलालाई निःशुल्क स्वास्थ्य बीमा उपलब्ध गराउँदै जाने गाउँपालिकाले जनाएको छ।
आइतबार, चैत १८, २०८०
ग्यास्ट्रिक क्यान्सर के हो, कस्ता हुन्छन् लक्षण ?
अरू क्यान्सरहरूमा जस्तैः आमाशयको क्यान्सर सुरूको अवस्थामा निदान गर्न सके निको पार्न सकिन्छ । हुन त एउटा मान्छेमा आमाशयको क्यान्सर हुने र अर्कोलाई नहुने भन्ने कारण था । तर क्यान्सर भने सरूवा रोग होइन । कहिलेकाहिँ पारिवारिक रामा भर पर्न सक्छ।
आइतबार, चैत १८, २०८०
मिर्गौलाको सुरक्षातर्फ बढ्दो जनचासो
विश्व स्वास्थ्य सङ्गठनको आँकडाअनुसार विश्वमा हरेक १० जनामा एकजना व्यक्तिमा मिर्गौलासम्बन्धी कुनै न कुनै समस्या देखा पर्ने गरेको छ। नेपालमा भने हाल करिब १० हजारभन्दा बढी मिर्गौला रोगी रहेकामा १० प्रतिशतले मात्र उपचार पाउन सकेका छन् र पीडित हुनेको संख्या वार्षिक २५ सयदेखि तीन हजारका दरले बढ्दैछ।
आइतबार, चैत १८, २०८०
५ महिना यता नदी क्षेत्रबाट २ हजार २४८ मेट्रिक टन फोहोर संकलन
शहरी स्वच्छता र सफाइका लागि महानगरपालिकाले लिएको नीति कार्यान्वयन गर्ने क्रममा मानवीय स्रोतको प्रयोग गर्नु पर्ने ठाउँमा जनशक्ति परिचालन गरिएको हो।
आइतबार, चैत १८, २०८०
औषधिको टेन्डर गुणस्तर हेरेर मूल्य दाँज्ने खालको हुनुपर्छ [अन्तर्वार्ता]
हामी औषधि उद्योगीलाई पनि गाह्रो परेको छ। औषधिको मागका कारण भन्दा पनि पैसाको रोटेसनका कारण साइकल गडबड भएको छ। यो परिस्थितिमा पनि हामीले आफ्नो तर्फबाट निरन्तर औषधि उत्पादन र बजार पठाउने काम गरिरहेकै छौं। मन्दीमा पनि उपचार गर्नैपर्छ। औषधि खानैपर्छ। त्यसैले अन्य उद्योग भन्दा यहाँ कम असर परेका होला भन्ने आम अनुमान देखिन्छ त!
आइतबार, चैत १८, २०८०
वैदेशिक रोजगारीले निम्त्याएको निःसन्तान समस्या र समाधान
चाँडै थाहा भएको अवस्थामा यसको उपचार सजिलै सम्भव छ। निःसन्तानको समस्या भएका जो कोहीलाई टेस्टट्युब बेबीको आवश्यकता भने पर्देन। सुरुवाती अवस्थामा नलीमा समस्या,अण्डा नबन्ने, शुक्रकिटको गुणस्तर कम भएको अवस्था जस्ता समस्याहरुको पहिचान गरी उपचार प्रक्रिया थालनी गरिन्छ।
आइतबार, चैत १८, २०८०
अन्तर्राष्ट्रिय दाताहरूले सहयोग कटौती गर्दा युगाण्डामा मलेरिया नियन्त्रण अभियान प्रभावित
शनिबार, चैत १७, २०८०
रोकिएन वीरगञ्जको सिर्सिया नदीमा प्रदूषण, स्थानीयको स्वास्थ्य जोखिममा
नदीको प्रदूषणले बाराको सिमरा, बकुलिया, लोहसन्डा, रमौली, सगरदीना, रामपुर टोकनी, छातापिपरा, नितनपुर, गम्हरगाँवा, बेहरा, बलुवा, पर्साको सिर्सिया, ताजपुर, भलुही, रामगढवा, परवानीपुर र वीरगञ्ज महानगरपालिकाको रामवन, रामगढवा, विन्दवासिनी, रानीघाट, अशोकवाटिका, छपकैयासहित करिब एक दर्जन बढी गाउँ र टोलका बासिन्दा प्रभावित भएका छन् ।
शनिबार, चैत १७, २०८०
क्यान्सर विशेषज्ञ डा शाहीलाई फोक्सोको क्यान्सरको इजिएफआर म्युटेसन अध्ययनका लागि फेलोसिप
उक्त कार्यक्रम आगामी सातादेखि नेशनल क्यान्सर सेन्टर सिंगापुरमा हुनेछ। ‘युरोपियन सोसाइटी अफ मेडिकल अन्कोलोजीले हरेक वर्ष एशियाका ९ देखि १० देशका क्यान्सर रोग विशेषज्ञहरुलाई यसबारे तालिम दिने गरेको छ। नेपालबाट डा शाही छनोट भएका हुन्।
शनिबार, चैत १७, २०८०
पाको उमेरका व्यक्तिहरु (ज्येष्ठ नागरिक) को स्वास्थ्य जाँच गर्ने दक्ष चिकित्सक छैनन्: डा अनन्त अर्याल [अन्तर्वार्ता]
ज्येष्ठ नागरिकमा पहिल्यै देखिराखेको समस्याहरुको उपचार उहाँहरुले पाइराख्नुभएको हुन्छ। उच्च रक्तचाप, मधुमेह, दम, थाइराइडका लागि उहाँहरुले उपचार पाइराख्नुभएको हुन्छ। तर ६० वर्षभन्दा माथि देखिने रोगहरु, जस्तैः बिर्सिने समस्याहरु, पार्किन्सन्स रोगका समस्याहरु अथवा विभिन्न क्यान्सरहरुमा के भइराखेको छ भने उपचारमा ढिलाइ भइराखेको छ। उमेरले गर्दा बिर्सिएको भनेर त्यसलाई बेवास्ता भइराखेको छ।
शनिबार, चैत १७, २०८०
खोटाङका एघार ठाउँमा स्वास्थ्य शिविर
शुक्रबारदेखि विशेषज्ञ चिकित्सकसहितको स्वास्थ्यकर्मीको टोलीले हरेक ठाउँमा दुई दिन निःशुल्क स्वास्थ्य सेवा उपलब्ध गराउन थालेका समाजले जनाएको छ । शिविर यही चैत २३ गतेसम्म सञ्चालन हुनेछ । निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ।
शनिबार, चैत १७, २०८०
खुसीको बेला खाएको गुलियोले खोस्न सक्छ तपाईंकै खुसी
कृत्रिम चिनीको प्रयोग लामो समयसम्म गर्दा शरीरलाई हानि पुर्याउँछ। चिकित्सकहरूका अनुसार क्यान्सरको एउटा कारण शरीरमा इन्सुलिनको मात्रा अत्यधिक हुनु पनि हो।
शनिबार, चैत १७, २०८०
क्यान्सर सहजै स्वीकार्न सक्दैनन् बिरामी
सरकारी स्तरमा क्यान्सरको विशिष्टीकृत सेवा दिने अस्पतालहरुको संख्या एकदमै न्यून रहेका छन्। सुरुवाती अवस्थाका अन्य रोगहरु जस्तो क्यान्सरमा खासै दुखाई नहुने कारणले पनि बिरामीहरु जटिल अवस्थामा मात्रै अस्पताल आइपुग्ने गर्छन्।
शनिबार, चैत १७, २०८०
के खानेकुराले तपाईंको यौन जीवन सुधार्न सक्छ?
यदि कुनै एउटा खास खानेकुराले मानिसको यौनशक्ति वा यौन आनन्द बढाइदिने प्रमाण फेला परेमा त्यो हातहातै विक्री हुन्थ्यो होला।
शनिबार, चैत १७, २०८०
स्वास्थ्यका यी ११ जना ११औं तहमा बढुवा
सरकारले स्वास्थ्य समूहका ११ जनालाई ११औं तहमा बढुवा गरेको छ। बिहीबार बसेको मन्त्रिपरिषदको बैठकले नौ जना चिकित्सक र दुई जना नर्सलाई एघारौँ तहमा बढुवा गर्ने निर्णय गरेको सरकारकी प्रवक्त रेखा शर्माले जानकारी दिइन्।
शुक्रबार, चैत १६, २०८०
अस्पतालमा श्रमिक लक्षित बेडको व्यवस्थापन गर्न श्रम मन्त्रालयको आग्रह
श्रम मन्त्रालयले आन्तरिक तथा बाह्य रोजगारीमा रहेका श्रमिकलाई लक्षित गरी अस्पतालहरूमा निश्चित बेड तोक्ने व्यवस्था गरिदिन स्वास्थ्य मन्त्रालयलाई आग्रह गरेको हो।
शुक्रबार, चैत १६, २०८०
२५९ आधारभुत अस्पताल निर्माणका लागि स्रोत सुनिश्चित भएन : प्रधानमन्त्री दाहाल
सिंहदरबारमा बिहीबार राष्ट्रिय विकास समस्या समाधान समितिको ५२ औं बैठकलाई सम्बोधन गर्दै उनले एक स्थानीय तहमा एक आधारभुत अस्पताल नीति अनुरुप स्थानीय तहहरुमा निर्माणाधीन ५, १०, १५ शैयाका ३९६ आधारभुत अस्पताल निर्माणका लागि भने स्रोत सुनिश्चिता भइसकेको बताएका हुन्।
शुक्रबार, चैत १६, २०८०
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न गृहले बनायो समिति
मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई दिइएको हतियार अनुमतिबारे छानबिन गर्न गृह मन्त्रालयले समिति गठन गरेको छ। सहसचिव राजेन्द्रदेव पाण्डेको नेतृत्वमा समिति गठन गरिएको उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको सचिवालयले जनाएको छ।
शुक्रबार, चैत १६, २०८०
बीमा कार्यक्रम पुन: सञ्चालनको लबिङ गर्न 'केन्द्रीय कोष' बनाएर आर्थिक प्रलोभनमा पार्ने निजी मेडिकल कलेजको तयारी
बीमा कार्यक्रम रोकिएपछि बिरामीहरुको संख्या उलेख्य घटेको निजी मेडिकल सञ्चालकहरुले बताउँदै आएका छन्। 'बीमा कार्यक्रम नचल्दा अस्पतालहरुमा आउने सेवाग्राहीको संख्या ह्वात्तै घटेपछि केही सञ्चालकहरुले आर्थिक लेनदेनबाट भएपनि फेरि बीमा कार्यक्रम चलाउन खोजिरहेको देखिन्छ,' बीमा बोर्डका एक कर्मचारीले स्वास्थ्यखबरसँग भने।
शुक्रबार, चैत १६, २०८०
मेडिकल काउन्सिललाई गृहको पत्र: हिरासत छल्न अस्पतालको सहारा लिने प्रवृत्तिबारे राय माग
हिरासत छल्न अस्पतालको सहारा लिने प्रवृत्ति न्यूनीकरणबारे अध्ययन गरेर रायसहितको प्रतिवेदन दिन गृह मन्त्रालयले नेपाल मेडिकल काउन्सिललाई तीन बुँदे निर्देशन दिएको छ।
शुक्रबार, चैत १६, २०८०
शरीरलाई पानी किन चाहिन्छ, एक दिनमा कति पानी पिउने?
दैनिक ८ गिलास पानी खाने उद्देश्य राखेका हामीलाई त्यसले केही हानी गरिरहेको छैन। तर हाम्रो शरीरले खोजेभन्दा धेरै पानी पिउनुपर्छ भन्ने कुरा कहिलेकाहीँ खतरनाक हुनसक्छ।
शुक्रबार, चैत १६, २०८०
३४ वर्षीया डा प्रतिभा मृत भेटिइन्
नेपाल सरकारको ९औं तहमा कार्यरत ३४ वर्षीया सर्जन डाक्टर प्रतिभा धौभडेल मृत भेटिएकी छिन्। प्रहरी वृत कालिमाटीका अनुसार डा धौभडेललाई उनकै श्रीमान् डा कविराज भण्डारीले बिहीबार बिहान मृत अवस्थामा फेला पारेका हुन्।
बिहीबार, चैत १५, २०८०
Previous
241
242
243
244
245
Next
सर्च गर्नुहोस्
×
Search