मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार १३, २०८३
Sat, Jun 27, 2026
शनिबार, असार १३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
अन्तर मेडिकल कलेज फुटसल प्रतियोगिताको उपाधि नेपाल मेडिकल कलेजलाई
अन्तर मेडिकल कलेज फुटसल प्रतियोगिताको उपाधि नेपाल मेडिकल कलेजले हात पारेको छ। नेपाल चिकित्सक संघ र संघको जुनियर डक्टर्स किमिटीले शनिबार आयोजना गरेको प्रतियोगितामा नेपाल मेडिकल कलेजको टोलीले जित हासिल गरेको हो।
आइतबार, चैत २५, २०८०
डा अभिमन्यु झाको नेतृत्वमा क्लिनिकल प्याथोलोजी संघमा नयाँ नेतृत्व
उपाध्यक्षमा नेपाल मेडिलक कलेजमा कार्यरत डा राकेश पाठक, महासचिजवमा ओम अस्पतालमा कार्यरत डा रोजन घिमिरे, सहसचिवमा चिकित्सा शास्त्र अध्ययन संस्थानकै डा एलिना कर्ण, कोषाध्यक्षमा बी एण्ड बी अस्पतालका डा नीता काफ्ले निर्वाचित भएका छन्।
आइतबार, चैत २५, २०८०
स्त्रीरोग विशेषज्ञ समाजको १७औँ राष्ट्रिय सम्मेलन : महिलाको स्वास्थ्य सेवालाई गुणस्तरीय बनाउन सक्रिय हुने निष्कर्ष
समाजका अध्यक्ष डा पाण्डेले नेपालको महिलाको स्वास्थ्यमा सुधार आए पनि अझै सुधार गर्नका लागि सम्मेलन फलदायी हुने विश्वास व्यक्त गरे। उहाँका अनुसार नेपालमा एक लाख जीवित जन्ममा सन् १९९६ मा ६ सय ३९ मातृ मृत्युदर रहेकामा सन् २०२२ मा उक्त दर घटेर एक सय ५१ मा झरेको छ ।
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवस: स्वास्थ्यमा नागरिकको अधिकार र जिम्मेवारी
स्वास्थ्य हरेक व्यक्तिको नैसैंर्गिक अधिकार हो। कुनै पनि देश विकसित हुनको लागि त्यहाँको नागरिक स्वस्थ हुनु जरुरी हुन्छ। व्यक्तिलाई उसको लैङ्गिक, जातीय, धार्मिक वा आर्थिक अवस्थाका आधारमा स्वास्थ्य सेवाबाट वञ्चित गर्नु हुँदैन।
आइतबार, चैत २५, २०८०
स्वास्थ्य बीमाको अवधारणा सरकारलाई बुझाउन सकिएन: महामन्त्री थापा
पूर्वस्वास्थ्यमन्त्री थापाले स्वास्थ्य बीमा अभियान सबै नेपालीलाई अनिवार्य गर्ने र कुनै रोग लागेमा त्यसैबाट खर्च गर्ने व्यवस्था मिलाउनुपर्ने उल्लेख गर्नुभयो । घातक रोग लागेपछि उपचार गराउनकै लागि नागरिकले सबै सम्पत्ति गुमाउनुपर्ने अवस्था रोकिनुपर्ने उनको भनाइ थियो ।
आइतबार, चैत २५, २०८०
विश्व स्वास्थ्य दिवस र यसको सान्दर्भिकता
हरेक नागरिकस्तरका स्वास्थ्यसम्बन्धी अधिकारबारे जानकारी गराउनुपर्छ भने स्वास्थ्य सेवाग्राहीलाई पनि जनस्वास्थ्यसम्बन्धी कानुनी प्रावधानबारे तालिम तथा अभिमूखिकरण दिनुपर्दछ। समुदायको स्वास्थ्य र अधिकारको प्रत्याभूत गर्न यससम्बन्धी सुपरिवेक्षण तथा अनुगमन गर्नुपर्दछ र कार्यान्वयन भए/नभएको यकिन गरी आवश्यक सुधार गर्नुपर्दछ।
आइतबार, चैत २५, २०८०
पाकिस्तानमा वोरिङको पानी पिउँदा पाँच बालबालिकाको मृत्यु
शनिबार, चैत २४, २०८०
एक करोड ११ लाखभन्दा बढी चिनियाँ प्रमुख रोगसम्बन्धी बीमाबाट लाभान्वित
शनिबार, चैत २४, २०८०
कविता : स्वास्थ्य नै अमूल्य धन
स्वास्थ्य राम्रो भए बन्छ जीवन सुन्दर यही सही भएन भने बाँच्नु पर्छ बनेर काँतर ब्रह्माण्ड नै आफ्नो बन्छ स्वास्थ्य ठिक भए मस्तिष्कले काम गर्छ, शरीर स्वस्थ रहे ।
शनिबार, चैत २४, २०८०
सुताइका आधारमा यसरी पत्ता लगाउन सकिन्छ उसको व्यक्तित्व
सर्वेक्षणमा सामेल ८ प्रतिशत व्यक्तिहरु यस आसनमा सुत्ने गरेको पाइयो। यस्ता व्यक्तिहरु पेटको बलले सुत्ने तथा सुतेका अवस्थामा हात सिरानको आसपास राख्ने गर्दछन्। यो सयन विधि अपनाउनेहरु मिलनसार, बहिर्मुखी, चाँडै उत्तेजित भइहाल्ने, कठिन परिस्थितिमा अत्तालिने, व्यक्तिगत आलोचना नसहने, आन्तरिक रुपले धेरै नाजुक र घुसघुसे हुन्छन्। कामुकता र चञ्चलता यस आसनमा सुत्नेहरुको एउटा विषेशता हो भने पातलो छाला र मजबुत पाचनशक्ति अर्को विषेशता हो।
शनिबार, चैत २४, २०८०
काठमाडौँ उपत्यकाको फोहर विसर्जनमा स्थानीय बासिन्दाको फेरि अवरोध
शनिबार, चैत २४, २०८०
जुम्लाको चन्दननाथमा १५ शय्याको आयुर्वेद अस्पताल निर्माण हुने
कर्णाली प्रदेशअन्तर्गतको आयुर्वेद स्वास्थ्य केन्द्रलाई स्तरोन्नति गर्न स्रोत सुनिश्चित गरी ठेक्का आव्हान भएपछि अस्पताल निर्माणको काम अगाडि बढेको चन्दननाथ नगरपालिका प्रमुख राजुसिंह कठायतले बताए।
शनिबार, चैत २४, २०८०
खोटाङमा स्वास्थ्य शिविरबाट ६ हजार छ ३८ जना लाभान्वित, ३ करोड १० लाख खर्च गरिएको दाबी
विशेषज्ञ चिकित्सकसहितका स्वास्थ्यकर्मीको टोलीले हरेक स्थानमा दुई दिन निःशुल्क स्वास्थ्य सेवा प्रदान गरेको थियो । शिविरमा गाइनोकोलोजिस्ट, पेडियाट्रिक, जनरल फिजिसियन, दन्त रोग, हाडजोर्नी, ग्यास्ट्रोलोजीलगायत रोगको निःशुल्क उपचार र औषधि वितरण गरिएको समाजका अध्यक्ष डा. प्रमोद राईले बताए।
शनिबार, चैत २४, २०८०
लिंगको क्यान्सर हुनबाट कसरी बच्ने?
सबै नेपाली पुरुषले लिंग पनि आफनै अंग हो र लिंगमा जम्ने सेतो विकार खराब तत्व हो भनी सधै लिंगलाई सफा राख्ने गरेमा यस रोगबाट बच्न सकिन्छ। रोगको लक्षण देखापरेमा तुरुन्तै डाक्टरी सल्लाह अनुसार उपचार गराएमा भविष्यमा आइपर्ने विपत्तीबाट निश्चित रूपमा बच्न सकिन्छ
शनिबार, चैत २४, २०८०
सुर्तिजन्य पदार्थमा कर वृद्धि गर्ने कुरामा ७० प्रतिशत आमजन सहमत
कर वृद्धिबाट सुर्तिजन्य पदार्थको सेवन नियन्त्रणमा राज्यलाई सहज हुने देखिएको छ। प्रतिष्ठानले सर्वेक्षणलाई आधार बनाएर आगामी आर्थिक वर्ष २०८१/०८२ मा ३५ प्रतिशतले वृद्धि गर्न सुझाएको छ। भनिएको छ, '३५ प्रतिशत राजश्व वृद्धि हुँदा १२ देखि १४ अर्ब सम्म राजस्व बढ्ने देखिन्छ भने ४ देखि ८ प्रतिशत खपत घट्ने देखिन्छ।
शुक्रबार, चैत २३, २०८०
बर्दघाटमा ट्रमा सेन्टर निर्माण गरिँदै
श्चिम नवलपरासीको बर्दघाटस्थित चिसापानीमा ट्रमा सेन्टर निर्माण प्रक्रिया अगाडि बढाइएको छ। सहरी विकास मन्त्रालयअन्तर्गतको सघन सहरी तथा भवन निर्माण योजना चितवनले ठेक्का आह्वान गरिसकेको हो।
शुक्रबार, चैत २३, २०८०
निःशुल्क स्वास्थ्य शिविरबाट १५ सयजना लाभान्वित
गोरखाको पालुङटार नगरपालिकामा सञ्चालन गरिएको निःशुल्क आयुर्वेद स्वास्थ्य शिविरबाट नगरपालिकाभित्रका करिब एक हजार पाँच सयजना नागरिक लाभान्वित भएका छन्।
शुक्रबार, चैत २३, २०८०
मेडिसिटी अस्पतालमा दुई हजार बढी ब्रेन सर्जरी
अस्पतालले ब्रेन ट्युमर, आकस्मिक ब्रेन सर्जरी, कुनै पनि प्रकारको स्ट्रोक, मेरुदण्डको नसा च्यापेको तथा मेरुदण्ड मिलाउनुपर्ने लगायतका ब्रेनसँग सम्बन्धित दुई हजार शल्यक्रिया गरेको शुक्रबार एक कार्यक्रमको आयोजना गर्दै जानकारी दिएको हो।
शुक्रबार, चैत २३, २०८०
कर्णाली प्रदेशका बालबालिकामा बढी मात्रामा कस्ता स्वास्थ्य समस्या देखिन्छ?
सरसफाईको अभावका कारण पेटको समस्या भएका बालबालिकाहरु भने खासै यहाँ आउने गरेका छैनन्। शहरका बालबालिकाको तुलनामा गाउँका बच्चाहरु धुलो माटोसँग बढी खेल्ने भएकोले पनि होला, उनीहरु पाचन शक्ति बलियो नै रहेको पाइन्छ। स्वास्थ्य शिविरमा जाँदा कर्णालीका धेरै बच्चाहरुमा कुपोषणको समस्या भएको पाइन्छ। प्रतिष्ठानमा बाल रोगको उपचारका लागि दैनिक ४० –५० जना बिरामी आउने गरेका छन्।
शुक्रबार, चैत २३, २०८०
ताइवानमा भूकम्प जाँदा पहाडबाट 'गोलीजसरी ढुङ्गा बर्सियो', विभिन्न ठाउँमा फसेका ६०० जनासम्म पुग्न प्रयास
ह्वालिएन सहरनजिकै केन्द्रबिन्दु भएको भूकम्पका कारण कम्तीमा नौ जनाको मृत्यु भएको थियो।सुरुङमार्गहरू र एउटा राष्ट्रिय निकुञ्जनजिकै फसेका केही मानिसलाई हेलिकप्टर प्रयोग गरेर उद्धार गरिएको थियो। तर ३४ जना अझै हराइरहेका छन्।
शुक्रबार, चैत २३, २०८०
सामाजिक सुरक्षा कोषबाट आठ अर्ब भुक्तानी, स्वास्थ्य तथा मातृत्व योजनाबापत रु ९८ करोड ४३ लाख
कोषबाट एक लाख ३५ हजार आठ सय ४३ योगदानकर्ताले विभिन्न योजनाअन्तर्गत सुविधा लिएका प्रवक्ता विवेक पन्थीले जानकारी दिए। कोषले योगदानकर्तालाई औषधोपचार, स्वास्थ्य तथा मातृत्व, दुर्घटना तथा अशक्तता, आश्रित परिवार र वृद्धावस्था सुरक्षा योजनाबापत विभिन्न सुविधा उपलब्ध गराउँदै आएको छ ।
शुक्रबार, चैत २३, २०८०
संघीयता कार्यान्वयनमा अस्पष्टताको असर मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठानलाई परेको छ : डा अंकुर शाह (भिडियो संवाद)
संघीय सरकारको क्षेत्रीय अस्पतालबाट प्रदेश सरकारको प्रतिष्ठानमा रुपान्तरण प्रक्रिया जटिल भएको उनी बताउँछन्। त्यसैले आफूले मध्यमार्गी एप्रोच लिएको उनको भनाइ छ। 'अस्पतालइ शिक्षण अस्पतालमा विस्तारै रुपान्तरण गर्दै जाने हो। सरकारी अस्पतालको अस्तित्व कायम गर्दै व्यवस्थित गर्दै जाने हो।'
शुक्रबार, चैत २३, २०८०
वैशाख १६ गतेदेखि यी ७ जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाइने
सरकारले यही वैशाख १६ गतेदेखि सात वटा जिल्लामा हात्तिपाइले विरुद्धको औषधि खुवाउने कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको छ। इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक डा रुद्र मरासिनीका अनुसार हात्तिपाइले रोग निवारणका लागि जोखिम समूहमा रहेका सात जिल्लामा औषधि खुवाउने कार्यक्रम सञ्चालन हुन लागेको हो।
बिहीबार, चैत २२, २०८०
कोसीका विभिन्न जिल्ला अस्पतालहरुमा टेलिमेडिसिन सेवा सुरु
प्रतिष्ठानमा आयोजित एक कार्यक्रमकाबीच कोशी प्रदेशका स्वास्थ्यमन्त्री प्रदीप कुमार सुनुवारले कार्यक्रमको उद्घाटन गरी शुभारम्भ गरे।
बिहीबार, चैत २२, २०८०
मधेस प्रदेशमा कार्यरत आइसियू नर्सहरुको बृहत् कार्यशाला हुँदै
मधेश प्रदेशमा आईसियु सेवा दिईरहेको प्रायः सबै अस्पतालका करिब ७० जना नर्सलाई नेपाल मेडिसिटी बयोधा अस्पताल बीरगंजले कार्यशाला तालीमको आयोजनाग र्ने भएको छ।
बिहीबार, चैत २२, २०८०
स्रोत सुनिश्चित नहुँदा नगर अस्पताल अलपत्र
काम सुरु गर्दा नगरपालिकाले पेश्कीस्वरुप रु दुई करोड ४६ लाख उपलब्ध गराए पनि त्यसयता काम गरेको भुक्तानी नपाएको एसी कन्ट्रक्सन प्रालिका प्रमुख दीपक अदैले बताए। उनले भदौ महिनासम्म रु छ करोड ६१ लाखको काम सम्पन्न गरी नगरपालिकामा बिल बुझाए पनि अहिलेसम्म रकम नपाएको गुनासो गरेका छन्।
बिहीबार, चैत २२, २०८०
क्यान्सरको कहरः छोरी बचाउन मन छ, उपचार गराउन धन छैन
क्यान्सरको उपचारमा सरकारले विपन्न नागरिकलाई दिने सहुलियतबारे शिवबहादुरले अस्पतालमै आएपछि थाहा पाए। अस्पतालकै चिकित्सकहरुको सहयोगमा सरकारी सहुलियत लिने प्रक्रिया पनि गरे। तर सरकारको सहुलियत बिरामीको उपचारमा हात्तिको मुखमा जिरा भन्ने उखान जस्तै भयो।
बिहीबार, चैत २२, २०८०
जुम्लाको निःशुल्क आँखा शिविरमा सात सयजना लाभान्वित
आँखा शिविर विशेषगरी ज्येष्ठ नागरिकलाई मध्यनजर गरेर सञ्चालन गरिएको थियो । शिविरमा ४० वर्षभन्दा माथि उमेर समूहका नागरिकको सहभागिता रहेको सचिव हमालले जानकारी दिए।
बिहीबार, चैत २२, २०८०
गलकोट नगरपालिकाले थाल्यो क्षयरोग न्यूनिकरणमा पहल
गलकोटमा अघिल्लो वर्ष २५, गत वर्ष १५ र चालु वर्षको फागुन मसान्तसम्म ११ क्षयरोगी भेटिइसकेका छन् । क्षयरोग लागेको व्यक्तिले श्वासप्रश्वासबाट २५ जनासम्मलाई सार्न सक्ने भएपछि यो भयावह बन्न नदिन पालिकाले चासो बढाएको शर्माले बताए।
बिहीबार, चैत २२, २०८०
रामराजा सिंह प्रतिष्ठानको अध्यक्षमा डा पशुपति चौधरी र बीपी प्रतिष्ठानको सदस्यमा डा ज्ञानेन्द्र कार्की नियुक्त गर्ने निर्णय
मन्त्री परिषद्को बैठकले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको प्रस्तावमा रामराजा सिंह स्वास्थ्य विज्ञान तथा प्रतिष्ठानको पूर्वाधार तथा विकास समितिको अध्यक्ष पदमा सप्तरी निवासी प्रा.डा.पशुपति चौधरी र सदस्य पदमा सिराहा निवासी वीरेन्द्रप्रसाद यादवलाई नियुक्त गर्ने निर्णय गरेको छ।
बिहीबार, चैत २२, २०८०
Previous
239
240
241
242
243
Next
सर्च गर्नुहोस्
×
Search