मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार १३, २०८३
Sat, Jun 27, 2026
शनिबार, असार १३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
भोजपुर: गाउँपालिकाका ज्येष्ठ नागरिकलाई निःशुल्क दाँत उपहार
गाउँपालिकाले रु दश लाख बजेट विनियोजन गरेर पूर्वाञ्चाल डेन्टल हस्पिटल इटहरीसँग साझेदारीमा दाँत वितरण गरेको हो। फेरिएका दाँतको १० वर्षे वारेन्टी रहेको पूर्वाञ्चल हस्पिटल अस्पतालका सञ्चालक केशव रिमालले जानकारी दिए।
बिहीबार, चैत १५, २०८०
भक्तपुर क्यान्सर अस्पतालको निर्देशकमा डा उज्जवल चालिसे नियुक्त
स्वास्थ्य मन्त्री उपेन्द्र यादवले मन्त्रीस्तरीय निर्णय गर्दै डा चालिसेलाई क्यान्सर अस्पतालको निमित्त कार्यकारी निर्देशकमा नियुक्त गरेका हुन्। डा चालिसेलाई अर्को व्यवस्था नभएसम्मका लागि निमित्त निर्देशकको जिम्मेवारी दिइएको हो।
बिहीबार, चैत १५, २०८०
टेकु अस्पतालको आइसियूमा उपचार गराइरहेका छन् कोरोनाका बिरामी
गत साता कोरोनाका बिरामीका कारण भरिभराउ शुक्रराज ट्रपिकल तथा सरुवा अस्पताल टेकुमा बिरामी संख्या घटेको छ। शुक्रराज ट्रपिकल तथा सरुवा अस्पतालका निर्देशक डा युवानिधी बसौलाका अनुसार गत साता बढेको कोरोना बिरामी संख्या यस साता भने घटेको छ।
बिहीबार, चैत १५, २०८०
कोभिड निगरानीका लागि विश्व स्वास्थ्य संगठनद्वारा विश्वव्यापी सञ्जाल सुरु
विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) ले सार्स–कोभ–२, मर्स–कोभ र नोवेल कोरोना भाइरस–१९ को खोज, अनुगमन र मूल्याङ्कनका लागि नयाँ सञ्जाल, कोभिनेट सुरु गरेको छ।
बिहीबार, चैत १५, २०८०
स्वास्थ्य क्षेत्रको सुधार गर्न भन्दै रास्वपाले स्वास्थ्यमन्त्री यादवलाई बुझायो २६ बुँदे सुझाव
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले उपप्रधान एवं स्वास्थ्य तथा जनसंख्यामन्त्री उपेन्द्र यादवलाई स्वास्थ्य सम्बन्धी २६ बुँदे सुझावपत्र बुझाएको छ।
बिहीबार, चैत १५, २०८०
बालरोग विशेषज्ञ डा प्रकाशसुन्दर श्रेष्ठको निधन
डा प्रकाशसुन्दर श्रेष्ठको निधन भएको छ। नेपाल पेडियाट्रीक सोसाइटीका पूर्व अध्यक्ष एवं अग्रज बालरोग विशेषज्ञ प्राडा प्रकाश सुन्दर श्रेष्ठको बुधबार निधन भएको हो।
बिहीबार, चैत १५, २०८०
सुदूरपश्चिममा नाउपाका लक्ष्मणकिशोर चौधरीलाई सामाजिक विकास मन्त्रालयको जिम्मेवारी
सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमलबहादुर शाहले विना विभागीय मन्त्रीमा नियुक्त भएका दुई जना मन्त्रीलाई जिम्मेवारी तोकेका छन्। उनीहरूले अहिले ११ बजे कार्यभार सम्हाल्ने तयारी गरेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सचिवालयले जानकारी दिएको छ।
बिहीबार, चैत १५, २०८०
आरजु राणाको दिल्लीमा हाइपर प्याराथाइरोडिजमको शल्यक्रिया
कांग्रेस केन्द्रीय सदस्य आरजु राणा देउवाको हाइपर प्याराथाइरोडिजमको शल्यक्रिया भएको छ। प्रतिनिधिसभाको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति सभापतिसमेत रहेकी देउवाको दिल्लीस्थित म्याक्स हस्पिटल, साकेतमा देउवाको बुधबार शल्यक्रिया भएको हो।
बिहीबार, चैत १५, २०८०
मुटुमा समस्या देखिएपछि टोपबहादुर रायमाझी अस्पताल भर्ना
मुटुको चालमा समस्या आएपछि पूर्वमन्त्री टोपबहादुर रायमाझी अस्पताल भर्ना भएका छन्। उनलाई महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल परिसरमा रहेको मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा भर्ना गरिएको छ।
बिहीबार, चैत १५, २०८०
किन हुन्छ पत्थरी ?
पानी कम खाने, बढी गर्मीमा काम गर्ने, पसिना धेरै बग्ने तर पानी कम खाने व्यक्तिमा मिर्गौला सम्बन्धी पत्थरी धेरै देखिने गर्छ । कतिपय अवस्थामा यो समस्या हुनाको कारण थाहा नभए पनि शारीरिक व्यायाम कम गर्ने तथा आरामदायी जीवन बिताउने मानिसमा पनि यो समस्या देखिने गरेको पाइन्छ।
बिहीबार, चैत १५, २०८०
बजेट अभावमा नगर अस्पतालको काम रोकियो
अस्पताल भवन निर्माणको हालसम्म भौतिक र वित्तीय प्रगति २५.६ प्रतिशत रहेको छ । नगरपालिकाका लेखा अधिकृत अर्जुन पौडेलका अनुसार निर्माण कम्पनीलाई रु दुई करोड ९४ लाख ९३ हजार एक सय ५९ भुक्तानी गरिएको छ ।
बिहीबार, चैत १५, २०८०
जापानमा ‘डाइटरी सप्लिमेन्ट’ प्रयोग गरेका दुईको मृत्यु, सय जनाभन्दा बढी अस्पताल भर्ना
जापानमा कोलेस्ट्रोल कम गर्न प्रयोग गरिने ‘डाइटरी सप्लिमेन्ट’ (औषधीय आहार) का कारण दुई जनाको मृत्यु हुनुका साथै १०० जनाभन्दा बढी अस्पताल भर्ना भएका छन्।
बुधबार, चैत १४, २०८०
बयालपाटा अस्पतालबाट १६ वर्षमा १२ लाख २४ हजारले लिए सेवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव टंक प्रसाद बराकोटीले बयालपाटा अस्पताल जस्तो निशुल्क सेवा दिने अस्पताल देशमा कतै पनि नभएकोमा खुशी व्यक्त गर्दै आफु बयालपाटा अस्पतालले दिएको सेवाबाट निकै प्रभावति भएको बताए।
बुधबार, चैत १४, २०८०
स्वास्थ्य मन्त्रालय र डब्लुएचओबीच बालबालिकामा हुने क्यान्सरको औषधि निःशुल्क उपलब्ध गराउने सहमति
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय र विश्व स्वास्थ्य सङ्गठन (डब्लुएचओ) तथा सेन्ट ज्यूड चिल्ड्रेन रिसर्च इन्सिच्युटबीच बालबालिकामा हुने क्यान्सर रोगको उपचारका लागि निःशुल्क औषधि उपलब्ध गराउने सहमति भएको छ।
बुधबार, चैत १४, २०८०
अनलाइन फार्मेसी सञ्चालन नगर्न औषधि व्यवस्था विभागको निर्देशन
औषधि ऐन, २०३५ को दफा १९ बमोजिम औषधिको झुट्टा तथा भ्रमात्मक प्रचार गर्न नहुने कानुनी व्यवस्था छ । “सामाजिक सञ्जाल वा पत्रपत्रिकामा औषधिको विज्ञापन गर्नुपूर्व औषधि ऐनको दफा १९ बमोजिम यस विभागबाट पूर्वअनुमति लिनपर्ने स्पष्ट कानुनी व्यवस्था छ,” महानिर्देशक ढकालले भने।
बुधबार, चैत १४, २०८०
कर्णालीमा थपिए क्षयरोगका नौ सय बिरामी
कर्णालीमा क्षयरोगका बिरामी थपिने क्रम बढेको देखिएको छ। चालु आर्थिक वर्षको आठ महिनामा प्रदेशका दश जिल्लामा गरी नौ सय तीनजना नयाँ क्षयरोगका बिरामी थपिएका हुन्।
बुधबार, चैत १४, २०८०
माग पूरा नभएपछि आयुर्वेद क्याम्पस कीर्तिपुरमा प्राध्यापक संघको ताला
प्राध्यापक संघले फागुन ४ गते नै विज्ञप्ति मार्फत १५ दिनभित्र सम्बोधन गर्न अल्टिमेटम दिएको थियो। तर उक्त अवधिमा पनि माग पूरा नभएपछि संघले थप आन्दोलनका कार्यक्रम अगाडि बढाउने क्रममा मंगलबारदेखि क्याम्पसमा ताला लगाएको हो।
बुधबार, चैत १४, २०८०
गेटा अस्पतालमा स्टाफ नर्ससहित २६ जनालाई रोजगारीको अवसर
अस्पतालले सबैन्दा धेरै स्टाफ नर्स १२ जनाका लागि आवेदन माग गरेको छ। त्यसपछि क्रमश हेल्थ असिस्टेन्ट ४, ल्याब टेक्निसियन ३, फार्मेसी सहयाक ३, रेडियोग्राफी सहायक ३ र फिजियोथेरापी सहयाक १ जना गरी २६ जनाका लागि रोजगारीको अवसर खुला गरेको हो।
बुधबार, चैत १४, २०८०
जोखिमयुक्त फोहोर निर्मलीकरणको एकीकृत प्रणालीका विकासमा काठमाडौँ महानगर र मनमोहन मेडिकल कलेजबिच सहकार्य हुने
बैठकमा अस्पतालका अध्यक्ष डा. वंशीधर मिश्रले, अस्पताल परिसर स्वयम्भूमा आन्तरिक प्रयोजनका लागि प्रशोधन प्लान्ट स्थापना गर्न लागिएको बताउँदै, प्राविधिक रुपमा उपयुक्त भए यही ठाउँमा, नभए अस्पतालको नाममा रहेको अन्य जमिनमा भए पनि सहकार्यबाट एकीकृत केन्द्र बनाउन तयार रहेको बताए।
बुधबार, चैत १४, २०८०
नेपालमा १२ पास भएपछि नर्सिङ कार्यक्रम सुरु गर्न सुझाव, १० कक्षा पछिको पिसिएल फेजआउट हुने
जनरल नर्सिङ कार्यक्रम पूर्ण रुपमा कार्यान्वयन भएको ५ वर्षभित्र कक्षा १० पछि पढाई हुने प्रमाणपत्र तह नर्सिङ फेज आउट गर्दै लैजानुपर्ने सुझाव पनि कार्यदलले प्रतिवेदन मार्फत दिएको छ।
बुधबार, चैत १४, २०८०
‘हेल्थ डेस्क’का कर्मचारीले ६ महिनादेखि तलब पाएनन्
सुदूरपश्चिम प्रदेशका सीमानाकामा सञ्चालनमा रहेका ‘हेल्थ डेस्क’का कर्मचारीले ६ महिनादेखि तलब पाएका छैनन्।
बुधबार, चैत १४, २०८०
नेत्रज्योति संघद्वारा एक वर्षमा ३३ लाखभन्दा बढीको आँखा उपचार
नेपाल नेत्रज्योति संघले एक वर्षमा आफ्नो मातहतका अस्पताल, उपचार केन्द्र र जिल्ला शाखामार्फत् ३३ लाखभन्दा बढीको आँखा जाँच तथा उपचार गरेको जनाएको छ।
बुधबार, चैत १४, २०८०
स्वास्थ्यमन्त्रीलाई खुला निवेदन
कार्यालयबाट समेत बिदा स्वीकृत/ अस्वीकृत भएको जानकारी उपलब्ध गराइदिन स्वास्थ्य सेवा विभाग र स्वास्थ्य मन्त्रालयमा पत्रचार गर्दा समेत सोको लिखित जवाफ आएको छैन।
बुधबार, चैत १४, २०८०
पूर्व स्वास्थ्य सचिव डा प्रवीण मिश्रको निधन
डा मिश्रको परिवारले दिएको जानकारी अनुसार उनको फोक्सोमा समस्या देखिएपछि स्वास्थ्य अवस्था गम्भीर भएको थियो। गम्भीर अवस्थामा रहेका उनको उपचारकै क्रममा मंगलबार राती निधन भएको परिवारले जानकारी दिएको छ।
बुधबार, चैत १४, २०८०
त्रिपुरासुन्दरीमा गर्भवतीलाई निःशुल्क भिडियो एक्सरे सेवा
डोल्पाको त्रिपुरासुन्दरी नगरपालिकामा गर्भवतीका लागि निःशुल्क भिडियो एक्सरे सेवा सुरु गरिएको छ।
मंगलबार, चैत १३, २०८०
बुढीगंगामा स्वास्थ्य शिविर, ३२५ जनाले लिए सेवा
शिविरमा ३२५ जना बिरामीले सेवा पाएका छन्।
मंगलबार, चैत १३, २०८०
नर्सिङ सिट बढाउन सुझाव: एक कार्यक्रममा अधिकतम ६०, कति शय्याका अस्पताललाई कुन तहमा कति?
३०० वा सो भन्दा माथि शय्याको अस्पताल सन्चालनमा रहेको अवस्थामा प्रमाणपत्र तह र स्नातक तह नर्सिङ कार्यक्रमको लागि प्रति कार्यक्रम अधिकतम ६० सिट र स्नातकोत्तर नर्सिङ कार्यक्रमको विभिन्न विषयक्षेत्र वा विधामा अधिकतम १० सिटको स्वीकृती दिन सकिने सुझाव प्रतिवेदनमा उल्लेख छ।
मंगलबार, चैत १३, २०८०
बीएन्डसीका विषयमा अदालतको आदेशपछि डा केसीले भने- ऐन प्रतिकूल फैसला आएको अवस्थामा भ्याकेटमा जानुपर्छ
डा गोविन्द केसीले बीएन्डसी मेडिकल कलेजका विषयमा अदालतको आदेश चिकित्सा शिक्षा ऐनप्रतिकूल भए भ्याकेटमा जानुपर्ने बताएका छन्।
मंगलबार, चैत १३, २०८०
ह्याम्स अस्पतालले पायो 'बेष्ट म्यानेज्ड हस्पिटल अफ दि इयर' अवार्ड
विभिन्न क्षेत्रका विज्ञ सम्मिलित स्वतन्त्र निर्णायक मण्डलले चरणबद्ध मूल्यांकनपछि अवार्ड पाउने संस्था र व्यक्ति छनोट गरिएको आयोजकले जनाएको छ।
मंगलबार, चैत १३, २०८०
चितवनमा १ लाख ९३ हजार बालबालिकाले लगाए दादुरा-रुबेला खोप
जिल्लाका १ लाख ९३ हजार ३ सय ७४ बालबालिकालाई दादुरा-रुबेला विरुद्धको खोप लगाइएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जिल्लामा दिएको लक्ष्यभन्दा ३३ हजार बढी बालबालिकाले खोप लगाएका हुन्।
मंगलबार, चैत १३, २०८०
Previous
242
243
244
245
246
Next
सर्च गर्नुहोस्
×
Search