काठमाडौं- नोना कोइराला स्मृति प्रतिष्ठान,नेपाल लाइफ इन्स्योरेन्स कम्पनी, बुढीगंगा गाउँपालिका र केएचडिसी नेपालको सहयोगमा बुढीगंगा वार्ड नं ६ को वडा कार्यालयमा आयजनामा स्वास्थ्य शिविर सम्पन्न भएको छ।
शिविरमा ३२५ जना बिरामीले सेवा पाएका छन्।
शिविरमा इको,इसिजी,फोक्सो,मिर्गौला, हृदय रोग, मधुमेहका विरामीको जाँच र निःशुल्क औषधि वितरण गरिएको थियो।