मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार १३, २०८३
Sat, Jun 27, 2026
शनिबार, असार १३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
मकवानपुरमा बढे ज्वरोका बिरामी
हेटौँडा अस्पतालको आकस्मिक र बहिरङ्ग कक्षमा दैनिक ६५ देखि ७४ जनासम्म ज्वरोका बिरामी उपचारका लागि आउने गरेका छन् । हेटौँडा अस्पतालका चिकित्सक रामचन्द्र सापकोटाका अनुसार ती बिरामीमध्ये दैनिक २० देखि ३० जनालाई भर्ना गरी उपचार गरिएको छ ।
शनिबार, चैत १०, २०८०
मृत्यु जितेर मैदानमा फर्किएका भारतीय स्टार क्रिकेटर ऋषभ पन्त
भारतलाई क्रिकेटमा अब्बल कायम राख्न ऋषभले ठूलो भूमिका खेल्ने भनेर प्रशंसा कमाइरहेकै बेला सन् २०२२ डिसेम्बर ३० मा उनी सडक दुर्घटनामा परे। दिल्लीबाट आफ्नो घर गइरहेका बेला रुडकी हाइवेमा उनी आफैंले चलाएको कार दुर्घटनामा पर्यो। र उनी नराम्ररी घाइते भए।
शनिबार, चैत १०, २०८०
जम्मा २७ प्रतिशतको पहुँचमा गुणस्तरीय पानी, प्रदूषित पानीले जनस्वास्थ्यमा असर
२०७८ को जनगणनामा खानेपानीको मुख्य स्रोतका रुपमा धारा/पाइप (घरपरिसरभित्र र बाहिरसमेत) प्रयोग गर्ने परिवार ५७ प्रतिशत रहेका छन् । राष्ट्रिय जनगणना २०६८ मा कूल ५४ लाख २३ हजार दुई सय ९७ परिवारमध्ये खानेपानीको मुख्य स्रोतका रुपमा धारा/पाइप (घरपरिसरभित्र र बाहिरसमेत) प्रयोग गर्ने परिवार ४७ दशमलव आठ प्रतिशत र ट्युबवेल/हातेपम्प प्रयोग गर्ने परिवार ३५ दशमलव एक प्रतिशत थिए।
शनिबार, चैत १०, २०८०
पदयात्रीको उपचार गर्न विदेशी चिकित्सक टोली हिमालमा
मनाङ स्वास्थ्य चौकीमा अष्ट्रेलियाका डा प्याट्रिक जुलियन टिम्स र डा थोमस रोस म्याकफार्लेन, फेरिचे स्वास्थ्य चौकीमा अष्ट्रेलियाका डा क्याथरिन अन्ना ग्रेला र अमेरिकी चिकित्सक डा ब्रायन मिचेल स्ट्रिकल्यान्ड तथा सगरमाथा आधार शिविरमा अमेरिकी चिकित्सक डा ग्रेगरी ह्यू स्टिलर र नेपाली चिकित्सकद्वय डा निशान्त जोशी र डा श्रेयसी कार्कीको टोली खटिएको छ ।
शनिबार, चैत १०, २०८०
प्रिन्सेस अफ वेल्स केट मिडलटनलाई क्यान्सर
अहिले आफू ठीक रहेको बताउँदै हरेक दिन थप बलियो हुँदै गइरहेको महशुस भइरहेको उनले बताएकी छिन्। उनको पेटको अपरेशनका क्रममा क्यान्सर भएको पत्ता लागेको थियो। आफ्नो मेडिकल टिमले प्रिभेन्टिभ किमोथेरापी कोर्स लिन सुझाएअनुसार गरिरहेको बताइन्।
शनिबार, चैत १०, २०८०
बीएससी मिडवाइफ्रीकै पाठ्यक्रम बीएमएसमा पनि लागु हुने सर्वपक्षीय निर्णय
त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थानअन्तर्गत नर्सिङ क्याम्पस महाराजगञ्जमा अध्ययनरत नर्सिङ शिक्षातर्फ बीएमएसतर्फका विद्यार्थीहरूले बीएससी मिडवाइफ्रीको पाठ्यक्रम नभएको भन्दै आन्दोलन गरेका थिए।
शनिबार, चैत १०, २०८०
जनकपुरमा प्रथम प्रोष्टेट शल्यक्रिया
वास्तवमा म पहिलोपल्ट सबै आफैं गर्न र बिचबिचमा अगाडि भनेका कुरा छड्के जाँचबुझ गर्दै पक्का गर्न र दोहोर्याउन चाहन्थेँ। नदुख्ने औषधिले प्रायः डेढघण्टा काम गर्ने भएकाले धेरै लम्बाउनु पनि मलाई थिएन । डेढघण्टामा कुनै पनि हालतमा अप्रेसन समाप्त गरेर विरामीलाई सारी सक्ने मेरो लक्ष्य थियो।
शनिबार, चैत १०, २०८०
नारी, आमा र समाज
थापाथली घटनाका कानुनी पाटोलाई भिन्न राखी मनोवैज्ञानिक र सामाजिक पाटोलाई हेर्ने हो भने के कुराले महिलाहरु यस्ता कदम लिन बाध्य हुन्छन्, चित्रण गर्न सकिन्छ। सामाजिक दर्पणमा आएको त्यो घटना मात्र एक महिलाको समस्या नभई समाजमा भएको अनेकौँ छोरी मान्छेहरुको हो।
शनिबार, चैत १०, २०८०
पीसीएल र स्नातक तहका नर्सिङ कार्यक्रम एकै संस्थामा चलाउने बाटो खुला
नर्सिङ विधाको अध्ययन गर्न गठित कार्यदलको प्रतिवेदनमा नर्सिङको प्रमाणपत्र तह र स्नातक तहको अध्यापन र प्रयोगात्मक अभ्यास एउटै संस्था/अस्पतालमा सञ्चालन गर्न सकिने सुझाव दिइएको छ।
शुक्रबार, चैत ९, २०८०
'ब्लुमबर्ग फिलान्थ्रोपिज'को बैठकमा प्रस्तुत गरियो सुर्तिजन्य पदार्थको नियन्त्रणमा नेपालले गरेको प्रयास
सार्वजनिक स्थलमा धुम्रपान सेवन नियन्त्रणका लागि कानुन निर्माण र कार्यान्वयनका साथै सूर्तिजन्य पदार्थको प्याकेटमा यसबाट हुने हानी सम्बन्धि जानकारी राख्नेन विषय (पिक्टोरियल हेल्थ वार्निङ)मा नेपालले राम्रो प्रगति गरेको छ। सोही विषयलाई आफूले उक्त सम्मेलनमा प्रस्तुत गरेको अध्यक्ष चन्दले जानकारी दिए।
शुक्रबार, चैत ९, २०८०
कोशी प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु
कोशी प्रदेशमा क्षयरोगबाट मृत्यु हुनेको दर गत वर्षको तुलनामा बढेको छ। प्रदेशमा ६ महिनामा क्षयरोगबाट ७९ जनाको मृत्यु भएको छ।
शुक्रबार, चैत ९, २०८०
सुधारोन्मुख भरतपुर अस्पताल, सेवासुविधा बढाउँदै
भरतपुर अस्पताल सुधारोन्मुख देखिएको छ। बिरामीलाई समयसापेक्ष गुणस्तरीय सेवासुविधा उपलब्ध गराउन थालेसँगै अस्पतालमा पछिल्लो केही समययता देखिने गरीका सुविधा थप भएको छ।
शुक्रबार, चैत ९, २०८०
स्वास्थ्यजस्तो संवेदनशील विषयमा गुणस्तरमा सम्झौता हुँदैनः प्रधानमन्त्री दाहाल
चिकित्सा शिक्षा आयोगको १३ औँ बैठकलाई शुक्रबार सम्बोधन गर्दै प्रधानमन्त्रीले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय परिवेश, सन्दर्भ र आवश्यकताको अध्ययन विश्लेषण गरी गुणस्तरीय जनशक्ति उत्पादन गर्नुपर्नेमा जोड दिए।
शुक्रबार, चैत ९, २०८०
त्रिभुवन विश्वविद्यालबाट पारित नै नभएको विषय एक वर्ष पढाइ, परीक्षा आएपछि वैधानिकतमा प्रश्न
विश्वविद्यालयले प्रयोग गरेको पाठ्यक्रमसँग पहिलो ब्याचमा भर्ना भएका भएका विद्यार्थीहरुको इन्ट्री रिक्वाएरमेन्ट समेत नमिल्ने देखिएको छ। पिएसल नर्सिङबाट बीएमएसका लागि भर्ना लिइएका छन्। जुन तीन वर्षे कोर्स भनिएको थियो। बीएसी मिडवाइफ्री भने चार वर्षे कोर्स हो। प्लस टू पढेकाहरु त्यसमा भर्ना हुन पाउँछन्।
शुक्रबार, चैत ९, २०८०
निजी अस्पतालहरुको छाता संगठन अफिनले स्वास्थ्यमन्त्री यादवलाई बुझायो १६ बुँदे ज्ञापनपत्र
शुक्रबार, चैत ९, २०८०
चिकित्सा शिक्षा आयोगको बैठक बस्दै, यस्ता छन् छलफलका पाँच विषय
चिकित्सा शिक्षाको परीक्षा प्रणालीमा सुधार गर्नको लागि सूचना प्रविधि सम्बन्धी कार्यको लागि दुई वटा समानान्तर प्रणाली विकास गरी गोपनीयता र शुद्धतामा बढोत्तरी गर्ने विषयमा पनि बैठकमा छलफल हुनेछ। र, राष्ट्रिय चिकित्सा शिक्षा नियमावली, २०७७ बमोजिम आशयपत्र र सम्बन्धन सिफारिस प्रदान गर्दा लिइने शुल्क सम्बन्धी पनि छलफल हुने आयोगले जनाएको छ।
शुक्रबार, चैत ९, २०८०
के भन्छन् जुम्लामा एमबीबीएस अध्ययनरत भारतीय विद्यार्थी? [भिडियो]
सोही क्रममा स्वास्थ्यखबरले भारतबाट एमबीबीएस अध्ययनका लागि प्रतिष्ठानमा भर्ना भएका तीन जना विद्यार्थी समेत भेटेको छ। भेटका क्रममा उनीहरुले नेपाल राम्रो लागेको र यहाँका मानिसहरु निकै सहयोगी रहेको प्रतिक्रिया दिएका छन्।
शुक्रबार, चैत ९, २०८०
‘बाथ रोगको उपचार सेवालाई धेरैभन्दा धेरै ठाउँमा विस्तार गर्ने लक्ष्य लिएका छौं’ [अन्तर्वार्ता]
सेन्टरले कसरी सेवा दिइरहेको छ? कति बिरामीले सेवा पाइरहेका छन्? सेन्टर सञ्चालनका चुनौती, भावी योजना लगायतका विषयमा सेन्टरका प्रबन्ध निर्देशक रोशन कक्षपतिसँग स्वास्थ्यखबरकी रिता लम्सालले गरेको कुराकानी:
शुक्रबार, चैत ९, २०८०
एकपल्ट क्यान्सर जितेको खुशी फक्रिन नपाउँदै अर्कोपल्ट संघर्षरत गायिका कोपिला
उनले भनिन्, 'बाँच्न पाउँ भनेर अब अन्तिम विकल्पका रुपमा मलाई माया गर्नुहुने नेपाली आमाबुबा दाजुभाईलाई गुहार्ने सोचका अपिल गरेकी छु। मलाई सहयोग गर्न चाहनुहुने सम्पूर्णलाई स्वेच्छाले सहयोग गर्न आग्रह गर्छु।'
बिहीबार, चैत ८, २०८०
जहाँ छोरीको हालखबर सोधिन्छ, त्यहाँ डाउन सिन्ड्रोमको व्याख्या सुरु हुन्छ
छोरी डेढ वर्षकी भइन्। यस बिचमा तीन दिन आइसियूमा, तीन पटक गरी १५ दिन नर्मल बेडमा र १०/१५ पटक चेकजाँचमा समय बितायौँ यस बिचमा आफन्तहरूले गरेको सहयोग अविस्मरणीय छ। अहिले हामी छोरीको हेरचाहमा सकेको गरिरहेका छौँ।
बिहीबार, चैत ८, २०८०
दुर्गमका नागरिकका स्वस्थ्य समस्या
उनले २०७९ सालको जेठ महिनादेखि सामुदायिक स्वास्थ्य प्रवर्दन तथा परामर्शका लागि निःशुल्क रूपमा महिनाको दूई शनिबार दुई गाउँमा दन्त सेवा सहितको स्वास्थ्य जाँच तथा परामर्श सेवा दिदै आएका छन्।
बिहीबार, चैत ८, २०८०
स्वास्थ्यका अधिकृतको सरकारी सेवामा प्रवेश गर्ने उमेर हद ४५ वर्ष कायम गर्न सर्वोच्चको अन्तरिम आदेश
स्वास्थ्य सेवाको अधिकृतस्तरको कर्मचारीको सेवा प्रवेश उमेर हद ४५ वर्ष कायम गर्न सर्वोच्च अदालतले सरकारको नाममा अन्तरिम आदेश दिएको छ।
बिहीबार, चैत ८, २०८०
बिदा वा काजमा रहेको अवधिमा निर्णय प्रक्रियामा सहभागी नहुन र बैठक भत्ता नलिन मन्त्रालयको परिपत्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले माताहतका निकायलाई बैठक भत्ताका विषयमा तीन बुँदे निर्णय कार्यान्वयनमा ल्याउन परिपत्र गरेको छ। मन्त्रालयले बिदा वा काजमा रहेको समयदेखि कार्यालय सञ्चालन भएको दिनमा पनि समय फरक पारेर भत्ता लिइरहेको विषयमा गुनासो परेपछि तीन बुँदे परिपत्र गरेको हो।
बिहीबार, चैत ८, २०८०
काठमाडौंमा ह्याण्ड सर्जरीबारे सम्मेलन हुँदै
सोसाइटीले पहिलो पटक गर्न लागेको सो सिम्पोजियममा ह्याण्ड सर्जरीको क्षेत्रमा भएका गतिविधि, यसको अभ्यास, प्रविधि लगायतका विषयमा चिकित्सकहरुले प्रस्तुति दिनेछन्।
बिहीबार, चैत ८, २०८०
न्याम्स, बीपी र कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच छुट्टाछुट्टै सम्झौता
प्रतिष्ठानका सहकुलपति समेत स्वास्थ्यमन्त्री उपेन्द्र यादवको उपस्थितिमा न्याम्सले बीपी र कर्णाली प्रतिष्ठान, बीपीले कर्णाली र न्याम्ससँग, कर्णालीले बीपी र न्याम्ससँग छुट्टाछुट्टै सम्झौता गरेको हो। एक आपसमा सहयोग र सहकार्य गर्नेगरी सम्झौता भएको न्याम्सका उपकुलपति प्राडा भुपेन्द्र बस्नेतले जानकारी दिए।
बिहीबार, चैत ८, २०८०
निर्मल पुर्जाले ‘फोर्टिन पिक्स’ चढे जस्तै नेपालका स्वास्थ्यकर्मीले काम गरेका छन् : डा पोखरेल
‘हामीले निर्मल पुर्जाको फोर्टिन पिक्स हेरेका छौं। त्यो सबै हाम्रा स्वास्थ्यकर्मीले गरिरहनु भएको छ। तर त्यो सबै चित्रमा उतार्न सकेका छैनौं। अबका दिनमा चित्रमा उतारेर सारा संसारलाई देखाउनुपर्ने दिन आएको छ,’ डा पोखररेलले भने।
बिहीबार, चैत ८, २०८०
विश्व मुख स्वास्थ्य दिवसका अवसरमा 'वाक द टक' कार्यक्रम
दन्त चिकित्सा विद्यार्थी समाज नेपाल र विश्व स्वास्थ्य संगठनको आयोजनामा विभिन्न कार्यक्रम गरी विश्व मुख स्वास्थ्य दिवस मनाइएको छ।
बिहीबार, चैत ८, २०८०
विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल मेडिकल कलेजमा सचेतना
विश्व मुख स्वास्थ्य दिवसको अवसरमा नेपाल मेडिकल कलेजमा सचेतना कार्यक्रम गरिएको छ। हरेक वर्ष मार्च २० मा विश्व स्वास्थ्य संगठनको आब्हानमा विश्वब्यापी रुपमा विश्व मुख स्वास्थ्य दिवस मनाइन्छ।
बिहीबार, चैत ८, २०८०
अनमी कञ्चनमाला, जसले गाउँका सवै बच्चाले खोप पाएपछि मात्रै आफ्नोलाई लगाउँथिन्
उनीसँग यस्ता अनेक अनुभव छन्, जसले उनलाई आफूले रोजेको पेशाप्रति गर्व महशुस गराउँछ। त्यसैमाथि यसपल्ट निक साइमन्स जस्तो प्रतिष्ठिन संस्थाले उनको कामलाई लिएर सम्मान गरेको छ। यस्ता सम्मानले आफूजस्ता फलको आशा नगरेर कर्म गर्नेहरुलाई हौस्याउने उनी बताउँछिन्।
बिहीबार, चैत ८, २०८०
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले गर्यो अवार्डका लागि दरखास्त आव्हान
बिहीबार, चैत ८, २०८०
Previous
244
245
246
247
248
Next
सर्च गर्नुहोस्
×
Search