काठमाडौं- नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले विभिन्न अवार्डका लागि लागि दरखास्त आव्हान गरेको छ। नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो स्थापना दिवशको अवसर (आगामी अप्रिल १०-१२ गते) उक्त अवार्ड प्रादन गर्नेछ ।
उक्त मितिमा दशौं राष्ट्रिय स्वास्थ्य तथा जनसंख्या वैज्ञानिक सम्मेनल गर्दै अवार्ड पनि वितरण गर्ने गरेको छ।
अवार्डका लागि इच्छुक अनुसन्धाकर्ताले चैत १६ गतेसम्म दरखास्त दिइसक्नुपर्नेछ।