मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, असार १३, २०८३
Sat, Jun 27, 2026
शनिबार, असार १३, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
लायन्स क्लबका डाक्टरहरू आपतकालीन अवस्थामा जीवन बचाउन सफल
धरान घोपा युनाइटेड लायन्स क्लबका डाक्टरहरूको एक समूहले आपतकालीन र अपरिहार्य अवस्थामा जीवन बचाउनकालागि गरेको प्रयास चमत्कारी रुपले सफल भएको छ।
बिहीबार, फागुन १७, २०८०
यसरी मनाइयो दुर्लभ रोग दिवस [तस्बिरहरु]
रेयर डिजिज सोसाइटी नेपालको आयोजना तथा नेपाल चिकित्सक संघ र विश्व स्वास्थ्य संगठनको सहकार्यमा आज बिहान नक्सालको नारायण चौरबाट नेपाल चिकित्सक संघको कार्यालय प्रदर्शनीमार्ग सम्म वाकाथान कार्यक्रम सम्पन्न भएको थियो।
बिहीबार, फागुन १७, २०८०
नेपाल चिकित्सक दिवस मनाउन एनएमएका शाखाहरुलाई आग्रह
नेपालमा प्रजातन्त्रको स्थापना पश्चात् चिकित्सकहरुको हकहितका लागि व्यावसायिक संस्था नेपाल चिकित्सक संघको २००७ साल फागुन २० गते स्थापना गरिएको थियो।
बिहीबार, फागुन १७, २०८०
देशभित्रै मेडिकल उपकरण उत्पादनका लागि सरकारले सघाउनेछ: उपप्रधानमन्त्री श्रेष्ठ
उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले नेपालमै मेडिकल उपकरण निर्माणका लागि पहल भएमा सरकारले सघाउने बताएका छन्। नेपाल मेडिकल एक्स्पो २०२४ मा बोल्दै उनले यस्तो बताएका हुन्।
बिहीबार, फागुन १७, २०८०
विश्वमा दादुराबारे किन बढिरहेको छ चिन्ता, कस्तो छ नेपालको अवस्था?
दादुराको प्रकोपको जोखिम बढ्दै गर्दा नेपालले पूरक खोप अभियान सञ्चालन गरिरहेको छ। फागुन १३ देखि सुरु भएको अभियान चैत ७ गतेसम्म सञ्चालन हुनेछ। ६० लाख मात्राको मिजल्स रुबेला खोप नेपाल आइपुगेको बताइएको छ।
बिहीबार, फागुन १७, २०८०
दक्षिण कोरियामा हजारौँ डाक्टरहरू काम बन्द गरेर हडतालमा, काममा नफर्किए पक्राउ गर्ने सरकारको चेतावनी
तीन चौथाइ जुनियर डाक्टरहरू काम बन्द गरेर आन्दोलनमा उत्रिँदा देशको स्वास्थ्य व्यवस्था अस्तव्यस्त बनेको छ भने मुख्य शिक्षण अस्पतालहरूमा शल्यक्रियाहरू समेत रोकिएका छन्।
बिहीबार, फागुन १७, २०८०
टीकापुरमा सरुवा रोग अनुसन्धान केन्द्र निर्माण हुने
सुदूरपश्चिम प्रदेश सरकारले प्रदेशमा सरुवा रोग अनुसन्धान केन्द्रको स्थापना गर्ने भएको छ। यसका लागि प्रदेशले पहिलो चरणको संरचना निर्माणको काम यसै वर्ष सम्पन्न गर्ने गरी तयारी थालिएको छ।
बिहीबार, फागुन १७, २०८०
दुर्लभ रोग दिवसः परिवार, समाज र स्वास्थ्यकर्मीको जिम्मेवारी
थुप्रै डाक्टर र अस्पताल चाहर्दा पनि रोग निको नहुँदा कहिलेकाहिँ धामी, झाँक्री र हेर्ने चराउने तिर पुगेका हुन्छन। जहाँ पैसा र समयको नष्ट भइरहेको हुन्छ। बिरामीको हेरचाह र स्याहरसुसार गर्दागर्दै परिवारजन आफैं डाक्टर जस्तो भईसकेको हुन्छ। अन्य त्यस्तै प्रकारका रोगीहरुसँग सम्पर्क बढ्दै जान्छ। अन्तमा समाजमा उक्त रोग सम्बन्धी जानकारी बढ्दै जाँदा जनचेतना फैलाउने एक अभियन्ता नै कहलाउँछ। तर घरमा भने रोगको उपचार नपाएर बिरामी छट्पटाइरहेको हुन्छ।
बिहीबार, फागुन १७, २०८०
क्षयरोग विरुद्धको लडाईंमा बाटो मोडौं
औद्योगिक क्रान्तिको समयमा युरोपमा जे भयो, त्यो तेस्रो विश्वले आज पनि भोगिरहेकै छ। अव्यवस्थित सहरीकरण, सुकुम्बासी बस्तीहरु, कुपोषण, अव्यवस्थित कार्यस्थल, सरसफाईको अभाव आज पनि हाम्रो समाजका विशेषता बनिरहेका छन्। यी सबैको जड हो आर्थिक असमानता।
बिहीबार, फागुन १७, २०८०
आजदेखि नेपाल मेडिकल तथा ल्याब एक्स्पो हुँदै
सातौं नेपाल मेडिकल तथा ल्याब एक्स्पो आजबाट सुरु हुने भएको छ। एक्स्पो आज बिहीबारदेखि १९ गते शनिबारसम्म भृकुटीमण्डपमा संचालन हुने छ।
बिहीबार, फागुन १७, २०८०
बीपी प्रतिष्ठानका निलम्बित उपकुलपति डा गिरीले सफाइ पाए
विशेष अदालतले बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका निलम्बित उपकुलपति डा ज्ञानेन्द्र गिरीलाई सफाइ दिएको छ। डा गिरीविरुद्ध प्रोफेसर पदको दुरुपयोग गरेको भन्ने मुद्दा अदालतमा परेको थियो।
बुधबार, फागुन १६, २०८०
डा गोविन्द केसीले फेरि सम्झिए सरकारसँगको सम्झौता, कार्यान्वयन नगरे कडा कार्यक्रम ल्याउने चेतावनी
डा गोविक्द केसीले आफ्ना माग पूरा गर्न पुनः सरकारको ध्यानाकर्षण गराएका छन्। बुधबार विज्ञप्ति जारी गर्दै डा केसीले आमजनतासँग जोडिएका माग तुरुन्त पूरा गर्न पुनः आव्हान गरेका हुन्। अन्यथा सत्याग्रह लगायतका विभिन्न शसक्त एवं दवाव मूलक कार्यक्रम गर्न वाध्य हुने डा केसीले चेतावनी दिएका छन्।
बुधबार, फागुन १६, २०८०
नेपाल अप्थाल्मीक सोसाइटीका अध्यक्ष डा चौधरीसहित दुई चिकित्सक सम्मानित
आँखा उपचारमा अमुल्य योगदान दिएको भन्दै एशिया–प्यासिफिक एकेडेमी अफ अफ्थाल्मोलोजीको आयोजनामा इन्डोनेशियाको बालीमा एक कार्यक्रमका अचिभ्मेन्ट अवार्डद्वारा डा चौधरीलाई सम्मान गरिएको हो।
बुधबार, फागुन १६, २०८०
मुलुकलाई चाहिने जति औषधि उत्पादन गर्न सक्छौंः सह-संयोजक राजभण्डारी [अन्तर्वार्ता]
अहिले हामीलाई मुलुकका लागि खपत हुने ५० प्रतिशत औषधि विदेशबाट ल्याउनु पर्दैन। आजभन्दा २० वर्ष अगाडि त्यस्तो अवस्था थिएन। सवै औषधि हामी विदेशकोमा नै भर पर्ने गरेका थियो। तर अहिले परिस्थिति फेरिएको छ।
बुधबार, फागुन १६, २०८०
नेप्डेन्ट अन्तर्राष्ट्रिय डेन्टल व्यापार मेलामा अफर र छुट दिइने
मेलामा आफ्ना वितरक तथा आयातकर्ताहरुलाई सकेको कम दर मूल्यमा अफर तथा छुट गर्न नेप्डेन्ट कमिटिले निर्देशन दिइसकेको मेलाका सहसंयोजक शेखर सुवेदीले जानकारी दिए।
बुधबार, फागुन १६, २०८०
खगेन्द्र नवजीवन केन्द्र पुग्दा डा तोसिमा कार्कीले जे देखिन्..
रास्वपाकी सांसद डा तोसिमा कार्कीले खगेन्द्र नवजीवन केन्द्रको अवलोकन गरेकी छन्। त्यहाँ पुगेपछि उनले खगेन्द्र नवजीवन केन्द्र होइन नर्कजीवन केन्द्र रहेको प्रतिक्रिया दिएकी छन्।
बुधबार, फागुन १६, २०८०
कर्णालीमा स्वास्थ्य क्षेत्रको विकास र चुनौती
जीवनशैलीमा आधारित रोग पुरुष महिला दुवैलाई लाग्नसक्ने हुनाले शारीरिक श्रम गर्ने, दुव्यर्सन मुक्त रहने, तनावमुक्त रहने, सकारात्मक सोच राख्ने, सन्तुलित खाना खाने र समय–समयमा चिकित्सकसँग परामर्श र आवश्यक परीक्षण गराई रोग लाग्नै नदिने र लागि हालेमा पनि छिटो निदान र उपचार लिनेतर्फ जागरुक गराउन आवश्यक छ।
बुधबार, फागुन १६, २०८०
सिद्धार्थनगरमा अपाङ्गता स्वास्थ्य शिविर आयोजना हुँदै
सिद्धार्थनगर नगरपालिकाको कार्यालय र अपांग बाल अस्पताल तथा पुनस्र्थापन केन्द्र, काभ्रेपलाञ्चोकको संयुक्त आयोजनामा फागुन १९ गते (शनिबार) शारीरिक रुपमा अशक्तहरुको लागि निःशुल्क स्वास्थय परिक्षण शिविर हुने भएको हो। उक्त शिविर भीम अस्पताल परिसरमा संचालन हुनेछ।
बुधबार, फागुन १६, २०८०
राप्ती प्रतिष्ठानमा पेटमा भएको अण्डा दुरबिन विधिवाट अप्रेसन गरेर अण्डकोषमा ल्याइयो
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एक जना बालकको शल्यकृया गरेर अण्डकोषमा अण्डा ल्याइएको छ। ११ वर्षिय बालक उपचारको शिलशिलामा प्रतिष्ठान आएपछि चिकित्सकहरुको परामर्शमा पेटमा भएको अण्डालाई बच्चाको अण्डकोषमा झारीएको हो।
बुधबार, फागुन १६, २०८०
अछामका ४ स्थानमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर
जिल्लाका विभिन्न ५ स्थानमा परिवार नियोजन शिविर सम्पन्न भएको छ। स्वास्थ्य कार्यालय अछामको आयोजनामा जिल्लाको मंगलसेन, बिनायक, रामारोशन र मेल्लेखमा परिवार नियोजनको स्थायी बन्ध्याकरण शिविर सम्पन्न भएको हो।
बुधबार, फागुन १६, २०८०
चिकित्सा पढेकी मुस्कान पोएट आइडलको टप १२ मा
कविताको रियालिटी शो 'पोएट आइडल'मा प्रतिष्पर्धा गरिरहेकी चिकित्सा अध्ययन गरेकी डा मुस्कान पोखरेलले टप १२ मा पुगेकी छिन्। आफू टप १२ मा पुगेको जानकारी दिँदै अनपेक्षित सद्भाव पाइरहेको बताएकी छिन्। उनले भनिन्, 'यो पोस्ट मार्फत् पोएट आइडल सिजन २ को टप १२ मा पुगेको जानकारी गराउँदछु। यसपटक मलाई भोट गरेर आफ्नो माया, साथ र सहयोग व्यक्त गर्नुहुने सम्पूर्णलाई धेरै-धेरै धन्यवाद व्यक्त गर्न चाहेँ।'
बुधबार, फागुन १६, २०८०
महाकाली प्रादेशिक अस्पतालमा बाल क्यान्सर तथा रक्तरोग विशेषज्ञ सेवा
'वयस्कहरूले धूमपान तथा मद्यपान सेवन नगर्ने र स्वस्थ जीवनशैली अपनाउने हो भने क्यान्सरबाट जोगिन सकिन्छ', उनले भने, 'बालबालिकामा हुने क्यान्सर अलि फरक छ, वयस्कलाई झैँ रोकथामका उपाय अपनाउन सकिँदैन ।' उहाँका अनुसार बालबालिकामा रक्त क्यान्सर (ब्लडक्यान्सर), ग्रन्थी आँखाको क्यान्सर, मिर्गौलामा क्यान्सर आदि हुन् । सामान्यतया बालबालिकालाई लामो समयसम्म ज्वरो आउने तर ज्वरोको कतिपय अवस्थामा रगत बग्ने, शरीरमा निलो डाम देखापर्ने गर्छ।
बुधबार, फागुन १६, २०८०
स्वदेशी उत्पादनलाई जोड दिने नीति ल्याउन आवश्यक छ
सरकारले सर्वप्रथम विं सं २०५१ सालमा औषधिको मुल्य तोकको थियो। त्यस्तै विं सं २०६४ साल र विं सं २०७२ मा सालमा गरी सरकारले ११७ प्रकारका औषधिहरुको मुल्य तोकेको अवस्था छ। धेरै किसिममा औषधिहरुको मुल्य समायोजन हुन नसकेको अवस्था छ। यद्यपि मुल्य समायोजनका लागि हामी छलफलको अवस्थामा छौं, कुनै निचोड भने निकालिएको अवस्था छैन।
बुधबार, फागुन १६, २०८०
नेपाल चिकित्सक संघको कन्फ्रेन्समा भाग लिँदाको त्यो अनुभव
म अहिले एमबीबीएस अन्तिम वर्षमा अध्ययनरत विधार्थी हुँ। २९ औ नेपाल मेडिकल एशोसिएसन कन्फरेन्स २ देखि ४ मार्च सन् २०२३ मा विराट मेडिकल कलेज, विराटनगरमा आयोजना भएको थियो। यो कार्यक्रम हरेक तीन वर्षमा नेपाल चिकितसक संघद्धारा आयोजना गरिन्छ। त्यस कार्यक्रममा मैले पनि कार्यपत्र प्रस्तुत गर्ने सुनौलो अबसर प्राप्त गरेको थिएँ।
बुधबार, फागुन १६, २०८०
स्वास्थ्य सेवा पुरस्कार प्राप्त कर्णालीमा २५ वर्षदेखि सेवारत डा केशर ढकालसँग भिडियो संवाद
स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले स्वास्थ्यका लागि उत्कृष्ट काम गरेमध्ये पाँचजना डाक्टर, स्वास्थ्यकर्मी र नर्सलाई पुरस्कृत गरेको छ। तीमध्ये एक हुन् डा केशर ढकाल। जसले स्वास्थ्यकर्मीका रुपमा, मेडिकल अफिसरका रुपमा र स्त्री तथा प्रसुति रोग विशेषज्ञका रुपमा २५ वर्षदेखि कर्णाली प्रदेशमा सेवा दिँदै आएका छन्।
मंगलबार, फागुन १५, २०८०
मेडिकल काउन्सिलको रजिष्ट्रारमा डा सतिश कुमार देव नियुक्त
नेपाल मेडिकल काउन्सिलको रजिष्ट्रारमा नियुक्त डा सतिश कुमार देव भएका छन्। मन्त्रीपरिषदको बैठकले डा सतिश कुमार देवलाई काउन्सिलको रजिष्ट्रारमा नियुक्त गर्ने निर्णय गरेको संचारमन्त्री रेखा शर्माले जानकारी दिइन्।
मंगलबार, फागुन १५, २०८०
औषधि उद्योगले मुलुकलाई आत्मनिर्भरतातर्फ डोर्याउँदै, भएन मूल्य समायोजन
नेपाल औषधिमा आत्मनिर्भरतातर्फ अग्रसर उन्मुख देखिन थालेको छ। ३० वर्षअगाडि नेपाली बजारमा नगन्य रुपमा नेपाली औषधि देखिन्थ्यो भने अहिले त्यो बढेर गएको छ। यसले गर्दा मुलुकको औषधि बजारमा नेपाली औषधिले ५० प्रतिशतको हाराहारीमा हिस्सा पुग्न थालेको छ।
मंगलबार, फागुन १५, २०८०
निःशुल्क स्वास्थ्य शिविरबाट २१ सय बढी बिरामी लाभान्वित
नेशनल मेडिकल कलेजले रौतहटको दुर्गा भगवती गाउँपालिकामा निःशुल्क स्वास्थ्य शिविर आयोजना गरेको छ। फागुन ९ र १० गते दुई दिनसम्म सञ्चालन गरिएको निःशुल्क स्वास्थ्य शिविरबाट १६ सय सर्वसाधारण लाभान्वित भएका छन्।
मंगलबार, फागुन १५, २०८०
‘मिस नेपाल पिस २०२४’को घोषणा
एनक्लेक्स नेपाल ‘मिस नेपाल पिस २०२४’को घोषणा भएको छ। आयोजक नेक्स्ट मोडल्स नेपालले प्रतियोगीताको ७औं संस्करण घोषणा गरेको हो। प्रतियोगीताको ब्रान्ड एम्बेसडरमा पूर्व मिस नेपाल नम्रता श्रेष्ठ रहेकी छन्।
मंगलबार, फागुन १५, २०८०
उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार विष्टलाई, अरु को-को पुरस्कृत भए?
स्वास्थ्य सेवा दिवसको अवसरमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले विभिन्न स्वास्थ्यकर्मीहरुलाई पुरस्कृत गरेको छ। उत्कृष्ट स्वास्थ्य सेवा पुरस्कार दार्चुला अस्पतालकी अनमी बबिता विष्टले पाएकी छन्।
मंगलबार, फागुन १५, २०८०
Previous
253
254
255
256
257
Next
सर्च गर्नुहोस्
×
Search