मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, वैशाख २८, २०८३
Mon, May 11, 2026
सोमबार, वैशाख २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
मनोसामाजिक अपाङ्गता भएकाको मताधिकार सुनिश्चिताको माग
इन्द्रराज सुवेदी, कल्याणबन्धु वाग्लेसहितको टोलीले विभिन्न कानुन निर्देशिका लगायतमा भएको विभेदकारी प्रावधानका कारण मनोसामाजिक अपाङ्गता भएकाहरु मताधिकार एवं उम्मेदवार हुने अधिकारबाट वञ्चित हुनु परेको जनाउँदै शुक्रबार ध्यानाकर्षणपत्र बुझाएका हुन्।
शनिबार, कात्तिक २६, २०७९
पेटभित्रको बच्चाको मुटु सम्बन्धी जाँच गर्ने प्रविधि ‘फेटल इको कार्डियोग्राफी’ के हो?
नेपालको सन्दर्भमा फेटल इको सुरु भएको केही वर्ष मात्र भएको छ।
शनिबार, कात्तिक २६, २०७९
धेरै चिन्ता लिनुहुन्छ? निम्तिन सक्छन् यस्ता समस्या
तर, यसले थुप्रै शारीरिक तथा मानसिक रोगलाई जन्म दिने भएकाले मानव स्वास्थ्यका लागि यो घातक मानिन्छ।
शनिबार, कात्तिक २६, २०७९
यस्तो छ रणवीर कपुरको फिटनेस टिप्स
रणवीर कपुर अहिले बलिउडमा सबैभन्दा चर्चित अभिनेता मध्य एक हुन्। ४० वर्षीय रणवीर फिट रहन विशेष प्रशिक्षण र स्वस्थ आहार खाने गर्छन्।
शनिबार, कात्तिक २६, २०७९
खड्गी इन्स्टिच्युटमा ४० जना विपन्न बिरामीको मिर्गौला पत्थरी तथा प्रोस्टेट ग्रन्थीको निःशुल्क शल्यक्रिया गरिने
खड्गी इन्स्टिच्युट अफ इन्डोयूरोलोजीले ४० जना विपन्न बिरामीको मिर्गौला पत्थरी तथा प्रोस्टेट ग्रन्थीको शल्यक्रिया निःशुल्क गर्ने भएको छ।
शुक्रबार, कात्तिक २५, २०७९
बिरामीले गुनासो गर्न नपर्ने गरी सेवा दिन स्वास्थ्यमन्त्री खापुङको आग्रह
स्वास्थ्य तथा जनसंख्यामन्त्री भवानी प्रसाद खापुङले अस्पतालहरुले बिरामीले गुनासो गर्न नपर्ने गरी सेवा दिन आग्रह गरेको छन्।
शुक्रबार, कात्तिक २५, २०७९
दक्षिण कोरियामा एकैदिन ५४ हजारभन्दा बढीमा कोरोना संक्रमण
यहाँ गएको २४ घन्टायता ५४ हजार पाँच सय १९ जना संक्रमित थपिएका छन्।
शुक्रबार, कात्तिक २५, २०७९
थप १० जनामा कोरोना संक्रमण, २६ संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा देशभर थप १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप २६ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
शुक्रबार, कात्तिक २५, २०७९
काठमाडौं महानगरले भन्यो- जनस्वास्थ्यमा असर पर्नसक्छ, खुला रुपमा आगो नबाल्नु
काठमाडौं महानगरपालिले खुला रुपमा आगो बाल्न निषेध गरेको छ। महानगरले शुक्रबार एक सूचना निकाल्दै महानगरपालिकाभित्र खुला रुपमा आगो बाल्न निषेध गरेको जानकारी दिएको हो।
शुक्रबार, कात्तिक २५, २०७९
मिस नेपाल अर्थ डा सरिसा अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन फिलिपिन्सतर्फ
नोभेम्बर २९ मा फिलिपिन्सको राजधानी मनिलामा हुने मिस अर्थको फिनालेमा उनले प्रतिस्पर्धा गर्दैछिन्।
शुक्रबार, कात्तिक २५, २०७९
किष्ट शिक्षण अस्पतालमा ५१ जनाको सफलताका साथ मिर्गौला प्रत्यारोपण
किष्ट शिक्षण अस्पतालले ५१ जना बिरामीहरुको शतप्रतिशत सफलताका साथ मिर्गौला प्रत्यारोपण गरेको छ।
शुक्रबार, कात्तिक २५, २०७९
लेबनानको हैजा नियन्त्रणका लागि राष्ट्रसंघको सहयोग
लेबनानमा केही समययतादेखि फैलिएको हैजा नियन्त्रण गर्न राष्ट्रसङ्घको सहयोगको याचना गरिएको लेबनानले जनाएको थियो।
शुक्रबार, कात्तिक २५, २०७९
पूर्व युवराज्ञी हिमानी शाहको टन्सिलको सफल शल्यक्रिया
बिहीबार पूर्व युवराज्ञी शाहको ललितपुरस्थित मेडिसिटी अस्पतालमा टन्सिलको शल्यक्रिया भएको हो।
शुक्रबार, कात्तिक २५, २०७९
गर्भवती, सुत्केरीलगायत अशक्त मतदाताका लागि विश्रामस्थल बनाउन आयोगको निर्देशन
निर्वाचन आयोगले आसन्न प्रतिनिधि सभा तथा प्रदेश सभा सदस्य निर्वाचनलाई समावेशी तथा अपाङ्गमैत्री बनाउन निर्देशन दिएको छ।
शुक्रबार, कात्तिक २५, २०७९
पोलियोविरुद्धको एफआईपीभी खोप लगाउने नियमित तालिका परिवर्तन
सरकारले पोलियोविरुद्धको खोप ‘फ्र्याक्सनल डोज इनएक्टीभेटेड पोलियो भ्याक्सिन (एफआईपीभी) लगाउने तालिका परिवर्तन गरेको छ।
शुक्रबार, कात्तिक २५, २०७९
के हो स्त्री बन्ध्यत्व?
पूर्ण आयुवान स्त्रिपुरुष सामान्य जीवन निर्वाह गरिरहँदा पनि एक वर्षसम गर्भ प्राप्ति गर्न नसक्नुलाई नै बन्ध्यत्व भनिन्छ।
शुक्रबार, कात्तिक २५, २०७९
डा रमेशसिंह भण्डारीलाई प्रश्न: टिचिङमा कलेजो प्रत्यारोपण सेवा कसरी सुरु भयो? (भिडियो)
डा भण्डारीसँग कलेजो प्रत्यारोपण सेवा कसरी चलिरहेको छ? त्रिवि शिक्षण अस्पतालमा यो सेवा कसरी सुरु गरियो? अब कलेजो प्रत्यारोपण सेवालाई कसरी नियमित गर्न सकिन्छ? कलेजो प्रत्यारोपण गर्नुपर्ने अवस्था किन आउछ? कलेजको प्रत्यारोपण गरेपछि कस्ता कुरामा ध्यान दिने लगायतका विषयमा कुराकानी गरेका छौं।
शुक्रबार, कात्तिक २५, २०७९
बिरामीको अन्तिम इच्छा पूरा गर्न नसकेको त्यो क्षण
कोभिडको दोस्रो लहर सुरु भएको थियो। नयाँ भेरियन्ट झनैं घातक र दिनहुँ मर्नेको संख्या बढेको खबर सञ्चारमाध्यमहरुले सम्प्रेषण गरिरहेका हुन्थे।
शुक्रबार, कात्तिक २५, २०७९
गगन थापालाई भोट माग्दै डा गोविन्द केसीले भने- अब देशको नेतृत्व तपाईंले गर्नुपर्छ
चिकित्सा शिक्षा सुधारका अभियान्ता डा गोविन्द केसीले नेपाली कांग्रेसका महामन्त्री तथा काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवार गगन थापाको पक्षमा भोट मागेका छन्।
बिहीबार, कात्तिक २४, २०७९
नेपालसहित भारतमा पनि प्रयोग हुन थाल्यो टिजिगद्वारा उत्पादित क्यान्सरविरुद्धको औषधि
नेपालमा उत्पादित एन्टीक्यान्सरका औषधि नेपालसहित भारतका विभिन्न अस्पतालमा प्रयोग हुन थालेको छ।
बिहीबार, कात्तिक २४, २०७९
थप १६ जनामा कोरोना संक्रमण, १३ जना संक्रमणमुक्त
पछिल्लो २४ घण्टामा देशभर थप १६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप १३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
बिहीबार, कात्तिक २४, २०७९
डेंगु संक्रमणबाट थप २ जनाको मृत्यु
डेंगु संक्रमणबाट नेपालमा थप २ जनको मृत्यु भएको छ। हालसम्म डेंगुबाट ५७ जनाको मृत्यु भएको छ।
बिहीबार, कात्तिक २४, २०७९
दमौली अस्पतालको स्वामित्वमा आयो डायलाइसिस सेवा
राष्ट्रिय मिर्गौला उपचार केन्द्रद्वारा दमौली अस्पताललाई डायलाइसिस सेवाको स्वामित्व हस्तान्तरण गरिएको हो।
बिहीबार, कात्तिक २४, २०७९
नेपालमा भित्रियो कार्डियो भास्कुलर हाइब्रिड थिएटर–शल्यक्रिया सेवा
त्रिभुवन विश्वविद्यालय (त्रिविवि) मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले दक्षिण एशियाका सीमित अस्पतालमा रहेको ती सेवा पहिलो पटक स्वदेशमा थालनी गरेको हो।
बिहीबार, कात्तिक २४, २०७९
रेडक्रसद्वारा क्यान्सर पीडितलाई सहयोग
विसं २०७३ देखि क्यान्सरसँग जुधिरहेका उनलाई रु २५ हजार शुल्क लाग्ने सो रक्ततत्व सहयोग गरेको हो।
बिहीबार, कात्तिक २४, २०७९
चितवनमा मनोचिकित्सक संघको राष्ट्रिय सम्मेलन
नेपाल मनोचिकित्सक संघले दुई दिने नवौं राष्ट्रिय सम्मेलन चितवनको सौराहामा सम्पन्न भएको छ।
बिहीबार, कात्तिक २४, २०७९
आगोले जलेका बालकको उपचार क्रममा मृत्यु
तनहुँको भिमाद नगरपालिका–७ अर्चलेमा आगोले जलेर एक बालकको मृत्यु भएको छ।
बिहीबार, कात्तिक २४, २०७९
मधेस प्रदेशमा चिकित्सक, स्वास्थ्यकर्मीका लागि रोजगारीको अवसर
आयोगले आठौँ तहमा मेडिकल अधिकृत, डेन्टल जर्सन गरी ८ जनाका लागि आवेदन खुलाएको छ।
बिहीबार, कात्तिक २४, २०७९
चुनावी दौडधूपमा रहेका उम्मेदवारलाई स्वस्थ रहन यस्ता छन् चिकित्सकका सुझाव
जनरल फिजिसियन डा लोचन कार्की शरीरमा पहिलेदेखि दीर्घ रोग भएका नेताहरुले स्वास्थ्यको विशेष ध्यान दिन सुझाव दिन्छन्।
बिहीबार, कात्तिक २४, २०७९
विभिन्न कार्यक्रम गरी मनाइयो विश्व रेडियोलोजी दिवस
नेपाल रेडियोलोजिष्ट संघले विभिन्न कार्यक्रमका साथ एघारौ विश्व रेडियोलोजी दिवस मनाएको छ।
बुधबार, कात्तिक २३, २०७९
Previous
451
452
453
454
455
Next
सर्च गर्नुहोस्
×
Search