काठमाडौं- मधेस प्रदेश लोकसेवा आयोगले स्वास्थ्यका सातौँ र आठौँ तहका विभिन्न पदका लागि विज्ञापन खुलाएको छ। आयोगले आठौँ तहमा मेडिकल अधिकृत, डेन्टल जर्सन गरी ८ जनाका लागि आवेदन खुलाएको छ।
सातौँ तहका लागि नर्सिङ अधिकृतसहित फिजियोथेरापिस्ट, ल्याब टेक्निसियन, जनस्वास्थ्य अधिकृत, बायोमेडिकल इन्जिनियर गरी ७ वटा जनाका लागि आवेदन खुल्ला गरेको छ।
![](https://healthpati.com/public/media/2022_11/326fb728f23365c926c445a4ddd795de.jpg)