मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, वैशाख २८, २०८३
Mon, May 11, 2026
सोमबार, वैशाख २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
मधुमेह दिवसको कार्यक्रममा स्वास्थ्यमन्त्री खापुङले भने- म त यस्सै आएको हुँ
कार्यक्रममा नीतिगत विषयमा नबोलेका मन्त्रीले मधुमेहका विषयमा जनचेतना अभिवृद्धि गर्नुपर्ने विषयमा भने बोलेका थिए। तर यसका लागि मन्त्रालयले के गरेको छ भन्ने विषयमा भने उनले केही बोलेनन्।
सोमबार, कात्तिक २८, २०७९
मधुमेह र फिजियोथेरापी सम्बन्धी केही तथ्यहरु
नेपालमा केहि सोधपत्र मार्फत गरिएको खोजले मधुमेहको व्यापकता १० प्रतिशतको हाराहारी रहेको जनाए पनि बढ्दो सहरीकरण, जिवनशैली परिवर्तन, शारीरिक सक्रियताको कमिले यसको स्तिथि अझ जटिल हुनसक्ने विज्ञहरु आँकलन गर्दछन।
सोमबार, कात्तिक २८, २०७९
मधुमेह दिवसका अवसरमा आयुर्वेद विद्यार्थी समाजद्वारा मिनी म्याराथुन प्रतियोगिता सम्पन्न
नेपाल आयुर्वेद विद्यार्थी समाजको आयोजनामा सोमबार विश्व मधुमेह दिवस मनाइएको छ।
सोमबार, कात्तिक २८, २०७९
बीपी प्रतिष्ठानमा विश्व मधुमेह दिवस मनाइयो
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा विभिन्न कार्यक्रमका साथ विश्व मधुमेह दिवस मनाइएको छ।
सोमबार, कात्तिक २८, २०७९
थप ९ जनामा कोरोना संक्रमण, २३ जना संक्रमणमुुक्त
पछिल्लो २४ घण्टामा देशभर थप ९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप २३ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
सोमबार, कात्तिक २८, २०७९
यस्तो छ डा तोसिमाको पक्षमा सर्वोच्चले दिएको आदेश (पूर्णपाठ)
सोमबार, कात्तिक २८, २०७९
डा तोसिमाको पक्षमा सर्वोच्चको आदेश, उम्मेदवारी कायमै हुने
न्यायाधीश ईश्वरप्रसाद खतिवडा र तिलप्रसाद श्रेष्ठको इजलासले यसअघि जारी भएको अन्तरिक बदर गर्न अस्वीकार गरेको हो।
सोमबार, कात्तिक २८, २०७९
दोस्रो अन्तर्राष्ट्र्रिय प्रत्यारोपण सम्मेलन काठमाडौंमा सम्पन्न
शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुर र अंग प्रत्यारोण समाज नेपालको संयुक्त आयोजनामा २ दिनसम्म सम्मेलन संचालन भएको थियो।
सोमबार, कात्तिक २८, २०७९
डायलाइसिस उपचार केन्द्रबाट तनहुँसहित चार जिल्लाका बिरामीलाई उपचारमा सहज
दमौली अस्पतालमा सञ्चालित डायलाइसिस उपचार केन्द्रबाट तनहुँसहित चार जिल्लाका बिरामीले डायलासिस सेवा पाएका छन्।
सोमबार, कात्तिक २८, २०७९
आयोगको भ्याकेट निवेदनमाथि सुनुवाइ जारी, डा तोसिमाको उम्मेदवारी कायम रहने कि नरहने? टुंगो लाग्ने
राष्ट्रिय स्वतन्त्र पार्टीबाट ललितपुर ३ मा उम्मेदवार बनेकी डा तोसिमा कार्कीविरुद्ध निर्वाचन आयोगले दर्ता गरेको निवेदन सोमबार सर्वोच्च अदालतमा सुनुवाइ भइरहेको छ।
सोमबार, कात्तिक २८, २०७९
आज विश्व मधुमेह दिवस
आज विश्व मधुमेह दिवस, यस अवसरमा नेपालमा पनि विभिन्न सचेतनामूलक कार्यक्रम गरी मनाइँदैछ।
सोमबार, कात्तिक २८, २०७९
इन्सुलिन के हो? युवाहरुमा किन बढ्दै छ मधुमेह?
अहिले २० देखी ४० उमेर समुहमा धेरै मधुमेहको समस्या देखिएको छ। त्यसकारण यसमा केन्द्रित भएर काम गर्नु जरुरी छ। मधुमेह हुनबाट बच्न सबैले आफ्नो आफ्नो जीवनशैलीमा परिवर्तन गर्ने, शारीरिक क्रियाकलाप गर्ने गर्नुपर्छ।
सोमबार, कात्तिक २८, २०७९
मधुमेहका ११ लक्षण र ध्यान दिनुपर्ने कुराहरु
मुख्यतः हरेक मानिसले आफूलाई समस्या नभए पनि वर्षमा एक पटक शरीरको जाँच गराउनुपर्छ। जसलाई मधुमेह छ उनीहरुले एचबीएवनसी टेस्ट कम्तीमा ६ महिनामा एकचोटी गराउनुपर्छ र त्यसको लेभल ७ प्रतिशतभन्दा मुनि राख्न सक्नुपर्छ।
सोमबार, कात्तिक २८, २०७९
डेंगु नियन्त्रणमा राजनीतिक नेतृत्व पूर्ण असफल
प्रत्येक घरमा डेंगु नलागेको मान्छे सायदै पाइन्छन। अस्पतालमा अधिकांश बिरामी डेंगुले नै थलिएर आएका पाइन्छन्।
आइतबार, कात्तिक २७, २०७९
मधुमेहका बिरामीलाई आँखा जाँच गराउनुपर्छ भन्ने जानकारी अझै छैनः डा थापा
मधुमेहका कारण हुने अन्धोपनबाट बच्न मधुमेह पहिचान भएपछि मधुमेह नियन्त्रण सँगै आँखाको पनि नियमित जाँच र समस्या देखिए समयमै उपचार गर्नुपर्ने डा थापाले जानकारी दिइन्।
आइतबार, कात्तिक २७, २०७९
थप १५ जनामा कोरोना संक्रमण, ३० जना संक्रमणमुुक्त
पछिल्लो २४ घण्टामा देशभर थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप ३० जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
आइतबार, कात्तिक २७, २०७९
ललितपुरमा ट्रुकेयर फार्मेसी तथा ब्युटी स्टोर सञ्चालन
ललितपुरको एकान्तकुनामा अन्तराष्ट्रिय शैलीको औषधि तथा सौन्दर्य स्टोर, ट्रुकेयर फार्मेसी र ब्युटी स्टोर सञ्चालनमा आएको छ। शनिबार स्टोरको मेकअप आर्टिस्ट स्नेह राणाले उद्घाटन गरीन्।
आइतबार, कात्तिक २७, २०७९
निर्वाचनका सबै गतिविधिमा स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको आग्रह
स्वास्थ्य मापदण्ड पालना नगर्दा कोभिड-१९ सँगै अन्य संक्रमणको जोखिम बढ्ने भन्दै स्वास्थ्य सतर्कता अपनाउन चिकित्सकको सुझाव दिएका छन्।
आइतबार, कात्तिक २७, २०७९
वीर अस्पतालमा फार्मेसी सेवा थप विस्तार
बिरामीको सहजताका लागि भन्दै वीर अस्पतालले सर्जिकल भवनमा ओटी फार्मेसी सुरु गरेको हो।
आइतबार, कात्तिक २७, २०७९
हाडजोर्नी, नशा तथा मांसपेशी क्यान्सर रोग विशेषज्ञको दुई दिने सम्मेलन सम्पन्न
हाडजोर्नी, नशा तथा मांसपेशी क्यान्सर रोग विशेषज्ञ चिकित्सकहरूको २ दिने सम्मेलन सम्पन्न भएको छ।
आइतबार, कात्तिक २७, २०७९
हेमोफिलिया र थालसिमियालाई पनि विपन्न नागरिक औषधि उपचार कार्यक्रममा समावेश गर्ने तयारी
सरकारले हेमोफिलिया र थालसिमिया रोगलाई पनि विपन्न नागरिक औषधि उपचार कार्यक्रममा समावेश गर्ने तयारी गरेको छ।
आइतबार, कात्तिक २७, २०७९
लेबनानको हैजा नियन्त्रणका लागि खोप अभियान
उत्तरी लेबनानमा केही हप्तायतादेखि सुरु भएको हैजाको प्रकोपबाट यहाँ कैयौँ मानिसको ज्यान गएको छ भने हैजा अहिले पनि फैलिने क्रममा रहेको बताइएको छ।
आइतबार, कात्तिक २७, २०७९
काठमाडौंमा दोस्रो अन्तर्राष्ट्रिय प्रत्यारोपण सम्मेलन
सम्मेलनले नयाँ प्रविधिको हस्तान्तरण र मस्तिष्क मृत्यु पश्चात हुने अंगदान तथा प्रत्यारोपण सम्बन्धि अनुभव आदान प्रदान गर्न सहयोग पुग्ने बताइएको छ।
आइतबार, कात्तिक २७, २०७९
लोमस र बायोगेनको औषधि न्यून गुणस्तरको, बिक्री-वितरणमा रोक
औषधि व्यवस्था विभागले अहिले बजारमा रहेका दुई औषधिलाई बिक्री-वितरणमा रोक लगाएको छ।
आइतबार, कात्तिक २७, २०७९
एसोसिएशन अफ स्पाइन सर्जन अफ नेपालमा नयाँ कार्यसमिति चयन
एसोसिएशन अफ स्पाइन सर्जन अफ नेपालमा नयाँ कार्यसमिति चयन भएको छ। डा विनोद बिजुक्छेको अध्यक्षतामा नयाँ कार्यसमिति निर्वाचित भएका हुन्।
आइतबार, कात्तिक २७, २०७९
एमआरआई सेवा सुरु गर्दै भरतपुर अस्पताल, उपकरण खरिदका लागि २५ करोड बजेट
सरकारी अस्पतालमै एमआरआई सेवा सुरु भएपछि गरिब तथा विपन्न बिरामीहरुलाई राहत मिल्ने उनले बताए।
आइतबार, कात्तिक २७, २०७९
बालबालिकालाई किन हुन्छ मधुमेहको समस्या?
बालबालिकामा देखिने मधुमेह कस्तो हो ? कसरी रोक्न सकिन्छ लगायत विषयमा हामीले डा शाहसँग कुराकानी गरेका छौँ। उनीसँग गरिएको भिडियो कुराकानी यहाँ प्रस्तुत गरिएको छः
आइतबार, कात्तिक २७, २०७९
एक सय जना प्रयोगशालाकर्मीलाई कोभिड-१९ पिसिआर हिरो अवार्ड प्रदान गरिने
गोलानले कोभिड महामारीमा उत्कृष्ट काम गर्ने एक सय जना प्रयोगशालाकर्मीहरुलाई उक्त अवार्डबाट सम्मानित गर्न लागेको हो।
शनिबार, कात्तिक २६, २०७९
झाँक्रीले उपचारको बहानामा अगुल्टो मुखमा झोस्दा र्यापर घाइते
सामाजिक सञ्जालमा उपचारको बहानामा झाँक्रीले अगुल्टो मुखमा झोस्दा एक युवा गम्भीर घाइते भएको भिडिओ भाइरल भएको नौ दिनपछि घटना बाहिर आएको हो।
शनिबार, कात्तिक २६, २०७९
सुर्खेतमा मदिराजन्य पदार्थ बिक्री वितरणमा पूर्ण रोक
सुर्खेत जिल्ला प्रशासन कार्यालयले मदिराजन्य पदार्थ बिक्री वितरण तथा सेवन कार्यलाई पूर्ण रोक लगाएको छ।
शनिबार, कात्तिक २६, २०७९
Previous
450
451
452
453
454
Next
सर्च गर्नुहोस्
×
Search