मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, वैशाख २८, २०८३
Mon, May 11, 2026
सोमबार, वैशाख २८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
सर्च नतिजा
आरुस लाइफस्टाइल अस्पतालले मधुमेह दिवसको अवसरमा वाकाथन कार्यक्रम गर्ने
ललितपुरको पुल्चोकस्थित आरुस लाइफस्टाइल अस्पतालले विश्व मधुमेह दिवसको अवसरमा वाकाथन कार्यक्रम गर्ने भएको छ।
बुधबार, कात्तिक २३, २०७९
थप ७ जनामा कोरोना संक्रमण, ५६७ सक्रिय संक्रमित
पछिल्लो २४ घण्टामा देशभर थप ७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप १२ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
बुधबार, कात्तिक २३, २०७९
भूकम्पमा घाइते भएकालाई तत्काल अस्पताल पुर्याउन गृहमन्त्री खाँणको निर्देशन
वडा नम्बर-३ गैरागाउँमा केन्द्रविन्दु बनाइ गएको भूकम्पमा परी घाइते भएकाहरुको यथाशीघ्र अस्पतालसम्म पुर्याइ उपचारको व्यवस्था गर्न गृह प्रशासन र सुरक्षा निकायलाई निर्देशन दिएका छन्।
बुधबार, कात्तिक २३, २०७९
नेपालमै क्यान्सरको औषधि उत्पादनमा योगदान दिएका वैद्यलाई ‘वर्ल्ड बुक अफ रेकर्ड’को सम्मान
‘वर्ल्ड बुक अफ रेकर्ड’ नेपाल च्याप्टरले नेपालमै पहिलो पटक क्यान्सरको औषधि उत्पादन गरी देश र जनताको लागि अमूल्य योगदान गरेको भन्दै निर्देशक वैद्यलाई सम्मान गरेको हो।
बुधबार, कात्तिक २३, २०७९
के मन्त्रालयले मात्रै स्वास्थ्य प्रणाली सुधार्न सक्छ? कस्तो छ नेपालको स्वास्थ्य प्रणाली?
स्वास्थ्य मन्त्रालयले बनाएको सेवा तथा व्यवस्थापन मापदण्डलाई सबैले अंगिकार गर्ने र जुनसुकै स्वास्थ्य संस्थामा गएपनि सेवामा एकरुपता पाइने कुराको सुनश्चितता आजको आवश्यकता हो।
बुधबार, कात्तिक २३, २०७९
कोरियामा एकैदिन ६२ हजारभन्दा बढी कोभिड संक्रमित थपिए
दक्षिण कोरियामा कोभिड १९ का संक्रमितहरुको सङ्ख्या बढेको त्यहाँका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।
बुधबार, कात्तिक २३, २०७९
प्रदेश १ का वनमन्त्री शेखरचन्द्र थापाको डेंगुबाट निधन
विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा बिहान साढे १० बजे निधन भएको अस्पतालका निर्देशक नारायण दाहालले जानकारी दिए।
बुधबार, कात्तिक २३, २०७९
डा तोसिमा कार्कीविरुद्धको भ्याकेट निवेदनमा आज पनि सुनुवाई हुने सम्भावना कम
डा तोसिमा कार्कीको उम्मेदवारी कायम गर्न सर्वाच्चले जारी गरेको अन्तरिम आदेशविरुद्ध निर्वाचन आयोगले दिएको भ्याकेट निवेदन दोस्रोपटक पेसी चढेको छ।
बुधबार, कात्तिक २३, २०७९
भरतपुर अस्पतालका चिकित्सकलाई न्युट्रास्युटिकल्स फुड सप्लिमेन्ट प्रेस्काइब गर्न बन्देज
भरतपुर अस्पतालका चिकित्सकले औषधि व्यवस्था विभागमा दर्ता नभएका आहारपुरक खाद्य पदार्थ (न्ययुट्रास्युटिकल्स फुड सप्लिमेन्ट) बिरामीलाई प्रेस्काइब गर्न नपाउने भएका छन्।
बुधबार, कात्तिक २३, २०७९
भूकम्पका घाइतेको उपचार डोटीमा हुँदै
घाइतेलाई नेपाली सेनासहितका सुरक्षाकर्मीको टोलीले उद्धार गरी उपचारबका लागि हेलिकप्टरबाट डोटी अस्पताल पूर्याइएको नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले जानकारी दिए।
बुधबार, कात्तिक २३, २०७९
गगन थापाको अगुवाईमा चलेको स्वास्थ्य केन्द्रमा मेयर बालेन, भने- राम्रो छ
'राम्रो रहेछ। महानगरले पनि वडाहरुमा यस्तै केन्द्र बनाउन खोजिरहेको छ। त्यसका लागि हामीले यो केन्द्र रिफ्रेन्सका रुपमा लिन सक्छौं,' केन्द्रको अवलोकनपछि मेयर बालेनले भने।
बुधबार, कात्तिक २३, २०७९
डेंगुमा प्लेटलेट्स काउन्टको महत्व के हो?
प्लेटलेटको रेफ्रेन्स रेन्ज १ लाख ५० हजारदेखि ४ लाख वा ४ लाख ५० हजार पर क्युविक एमएम हुन्छ। डेढ लाख भन्दा कम भयो भने प्लेटलेट कम भएको भनिन्छ।
बुधबार, कात्तिक २३, २०७९
पाँच घण्टा भन्दा कम सुत्नेहरुको स्वास्थ्य जोखिममा पर्न सक्छ: अनुसन्धान
कम्तीमा पाँच घण्टा सुत्दा ५० वर्षभन्दा माथिका मानिसमा स्वास्थ्य समस्याको जोखिम कम हुने एक अध्ययनले देखाएको छ।
बुधबार, कात्तिक २३, २०७९
रेडियोग्राफी दिवसका अवसरमा अन्तरक्रिया कार्यक्रम सम्पन्न
हृदय केन्द्रका रेडियोग्राफी इन्चार्ज वरिष्ठ रेडियोग्राफी टेक्नोलोजीष्ट इन्देश ठाकुर तथा त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थानका रेडियोग्राफी टेक्नोलोजीष्ट निराजन थापाले बोलेका थिए।
मंगलबार, कात्तिक २२, २०७९
ओनसरीको घोषणापत्रः गर्भवतीको लागि निःशुल्क यातायात, पौवामा सुुविधा सम्पन्न अस्पताल
सत्तारुढ लोकतान्त्रिक–वाम गठबन्धनको तर्फबाट काठमाडौंं क्षेत्र नम्बर–२ को उम्मेदवार रहेकी ओनसरी घर्तीले चुनावी घोषणापत्र सार्वजनिक गरेकी छिन्।
मंगलबार, कात्तिक २२, २०७९
कालीकोटमा जीप दुर्घटना: तीनको मृत्यु, सात घाइतेको कर्णाली प्रतिष्ठानमा उपचार हुँदै
दुर्घटनामा सातजना घाइते भएका छन्। उनीहरूलाई उपचारका लागि कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको छ।
मंगलबार, कात्तिक २२, २०७९
थप १२ जनामा कोरोना संक्रमण, ५७२ सक्रिय संक्रमित
पछिल्लो २४ घण्टामा देशभर थप १२ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप १५ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
मंगलबार, कात्तिक २२, २०७९
पूर्व स्वास्थ्यमन्त्री खतिवडामाथि चुनावी सभामा जाने क्रममा कुटपिट
पूर्व स्वास्थ्यमन्त्री विरोध खतिवडामाथि कुटपिट भएको छ। उनी मकवानपुर–२ का प्रतिनिधि सभा सदस्यका उम्मेदवार हुन्।
मंगलबार, कात्तिक २२, २०७९
गर्मीले युरोपमा यस वर्ष पन्ध्र हजारको मृत्यु
प्रचण्ड गर्मीका कारण १५ हजारजनाको मृत्यु भएको युरोपका लागि विश्व स्वास्थ्य सङ्गठन (डब्ल्युएचओ)का क्षेत्रीय निर्देशकले बताएका छन्।
मंगलबार, कात्तिक २२, २०७९
प्राडा मोहनचन्द्र रेग्मीलाई अन्तर्राष्ट्रिय अवार्ड
विश्वका ५० देशका फिस्टुला सर्जनहरु सहभागी सम्मेलनमा दक्षिण एसियाका ३ जना र अफ्रिकाका ३ जनाले अवार्ड पाएका थिए।
मंगलबार, कात्तिक २२, २०७९
विश्वकप सुरू हुन दुईसाता मात्रै बाँकी रहँदा मेसी घाइते
अर्जेन्टिनाका कप्तान लियोनल मेसी विश्वकपको मुखैमा घाइते भएका छन्।
मंगलबार, कात्तिक २२, २०७९
हेल्थ फाउन्डेसन नेपालको वार्षिक सम्मेलन सम्पन्न
हेल्थ फाउन्डेसन नेपालको वार्षिक सम्मेलन सम्पन्न भएको छ। सम्मेलन गत आईतबार अनलाईन माध्यमबाट सम्पन्न भएको हो।
मंगलबार, कात्तिक २२, २०७९
आज विश्व रेडियोग्राफी दिवस, कसरी भएको थियो आविष्कार?
रेडियोग्राफी वा एक्सरेले आधुनिक चिकित्सा प्रणालीमा ठूलो महत्व राख्दछ।
मंगलबार, कात्तिक २२, २०७९
देशभर विस्तार हुँदै विद्यालय नर्स
विद्यालय नर्स भएपछि पहिलो पटक महिनावारी भएका वा स्कुलमै महिनावारी भएका छात्राहरुको समस्या पनि समाधान भएको उनले सुनाए।
मंगलबार, कात्तिक २२, २०७९
पूर्व स्वास्थ्यमन्त्री यादवलाई नै थाहा छैन आधारभूत स्वास्थ्य र बिमाको फरक
जसमा सरकारले नीतिगत रुपमा गरिएका व्यवस्था बारे सामान्य जानकारी समेत नभएको पाइयो। जसपाको घोषणापत्रमा रहेको स्वास्थ्य सम्बन्धी दोस्रो बुँदाले यसलाई पुष्टि गर्छ।
मंगलबार, कात्तिक २२, २०७९
म धूम्रपान कसरी छोड्न सक्छु?
खालि साथीहरु वा परिवारलाई खुसी बनाउन छोडेर हुँदैन। आफैँले भित्रि मनदेखि नै छोड्न चाहेको हुनुपर्छ।
मंगलबार, कात्तिक २२, २०७९
डेंगुबाट थप एक जनाको मृत्यु, मृत्यु हुनेको संख्या ५५ पुग्यो
डेंगु संक्रमणबाट पछिल्लो २४ घण्टामा थप एकजनाको मृत्यु भएको छ।
सोमबार, कात्तिक २१, २०७९
काठमाडौं ५ लाई मेडिकल सिटी बनाउने प्रदीप पौडेलको प्रतिबद्धता
पौडेलसहितका उम्मेखवारले काठमाडौ. क्षेत्र नम्बर ५ लाई मेडिकल सिटीका रुपमा विकास गर्ने बताएका छन्।
सोमबार, कात्तिक २१, २०७९
थप १५ जनामा कोरोना संक्रमण, ५७७ सक्रिय संक्रमित
देशभर थप १५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। आज थप ८ जना संक्रमणमुक्त भई डिस्चार्ज भएका छन्।
सोमबार, कात्तिक २१, २०७९
घट्यो डेंगु संक्रमण, पाँच दिनमा छ सय २४ जना मात्र डेंगुका बिरामी
नी जम्ने सफा ठाउँमा एडिज एजिप्टी र एडिस एल्बोपिक्टस’ प्रजातिको लामखुट्टेले फुल पार्दछ र ती फूल लार्भा निस्कन्छ र त्यहीँ लार्भा वयस्क भएपछि टोकेर डेंगुको रोग लाग्ने गर्दछ।
सोमबार, कात्तिक २१, २०७९
Previous
452
453
454
455
456
Next
सर्च गर्नुहोस्
×
Search