मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
मंगलबार, असोज ६, २०८३
Tue, Sep 22, 2026
मंगलबार, असोज ६, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
स्वास्थ्यखबर
मंगलबार विश्व क्षयरोग दिवस मनाइँदै
हरेक वर्ष मार्च २४ का दिन विश्वभर विश्व क्षयरोग दिवस मनाइन्छ। नेपालमा पनि सन् २०३५ सम्म क्षयरोग महामारी अन्त्य गर्ने तथा सन् २०५० सम्म देशलाई क्षयरोगमुक्त बनाउने लक्ष्यसहित यो दिवस मनाउने गरिएको छ।
सोमबार, चैत ९, २०८२
स्वास्थ्य क्षेत्रमा पर्याप्त बजेट व्यवस्था गर्नु खर्च होइन, दिगो विकासको लगानी हो
प्रायः न्यून र मध्यम आय भएका देशहरूले स्वास्थ्य सेवामा पर्याप्त लगानी नगरेका कारण विश्वभर करिब २ अर्ब मानिसहरूले प्रत्येक वर्ष आफ्नो खल्तीबाट स्वास्थ्य सेवाका लागि खर्च गर्नुपर्ने बाध्यताले वित्तीय संकट भोगिरहेका छन्। त्यसैगरी करिब ४.५ अर्ब मानिसहरू आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित छन्। संसारभर करिब तीन दर्जन न्यून तथा मध्यम आय भएका देशहरूमा स्वास्थ्य उपचारका लागि मुख्य स्रोत नै व्यक्तिको खल्तीबाट हुने खर्चमा निर्भर हुने गर्छ। ती देशहरूमध्ये करिब २० वटा देशहरूमा स्वास्थ्य सेवाका लागि हुने कुल खर्चको आधाभन्दा बढी बिरामीले आफ्नै खल्तीबाट तिर्नुपर्छ। फलस्वरूप स्वास्थ्य खर्च र स्वास्थ्य नतिजाबीचको सम्बन्ध घट्दो प्रतिफलको ढाँचामा देखिन्छ।
सोमबार, चैत ९, २०८२
काठमाडौं क्यान्सर सेन्टर भक्तपुरको 'सिटी क्लिनिक' बानेश्वरमा
नयाँ सिटी क्लिनिकमा ओपीडी सेवा, ल्याब परीक्षण, अल्ट्रासाउन्ड तथा डे–केयर सुविधा उपलब्ध हुनेछन्। साथै स्पेसियलिटी क्लिनिक, अन्को–फर्टिलिटी क्लिनिक, ब्रेस्ट क्यान्सर क्लिनिक, अन्को–रिह्याबिलिटेसन क्लिनिक र मलिक्युलर अन्कोलोजी क्लिनिक समेत सञ्चालन गरिनेछ।
सोमबार, चैत ९, २०८२
टन्नै खाएर पनि कसरी मोटोपना घटाउने?
उनका अनुसार शरीरलाई कार्बोहाइड्रेट, प्रोटिन, बोसो जस्ता सबै पोषक तत्व चाहिन्छ। रेसादार, ताजा खानेकुरामा पोषकतत्व पाइन्छन्, बजारमा उपलब्ध प्रशोधित खानेकुरामा होइन। टन्नै सागपात, गेडागुडी तथा आफ्नो भूगोलमा पाइने मौसमी फलफूल खानुपर्छ। गाँजर, मुला, काँक्रो, केराउ, राजमा, चना, काउली, ब्रोकाउली आदि खानुपर्छ। यी खानेकुराले मोटोपन बढ्दैन।
सोमबार, चैत ९, २०८२
नेपालमा स्वास्थ्य सेवा प्रणालीका समस्या र आगामी सरकारका समाधानका उपाय
नेपालमा चिकित्सक र स्वास्थ्यकर्मीको दरबन्दी अत्यन्त कम छ। पछिल्लो तथ्यांक अनुसार नेपालमा २६ हजार स्वास्थ्यकर्मी स्थानीय तहमा, ३५ सय प्रदेश सरकारमा र २६ सय केन्द्रमा गरी कुल ३२ हजार १ सय स्वास्थ्यकर्मी छन्। स्वास्थ्य क्षेत्रमा २०४६ साल आसपासको पुरानो दरबन्दीमै काम भइरहेको छ। करार र ज्यालादारीका कर्मचारीको भरमा धेरै स्वास्थ्य संस्था सञ्चालनमा छन्।
सोमबार, चैत ९, २०८२
काठमाडौं मेडिकल कलेजले गर्याे दुवाकोटमा स्वास्थ्य सेवा विस्तार, मुटुदेखि मस्तिष्कसम्मको उपचार गरिने
अस्पतालले सुविधा सम्पन्न क्याबिन, २४ सै घण्टा आकस्मिक सेवा, औषधालय र एम्बुलेन्स सेवा उपलब्ध गराउँदै स्वास्थ्य सेवामा पहुँच विस्तार गर्ने लक्ष्य लिएको जनाएको छ।
आइतबार, चैत ८, २०८२
स्वास्थ्य मन्त्री डा. सुधा शर्माको ५ महिने कार्यकालको प्रगति प्रतिवेदन सार्वजनिक [पूर्णपाठ]
स्वास्थ्य तथा जनसंख्या मन्त्री डा. सुधा गौतम शर्माले आफ्नो कार्यकालमा सम्पादन भएका प्रमुख कार्यहरूको 'प्रगति प्रतिवेदन' सार्वजनिक गरेकी छिन्। 'जेन-जी' आन्दोलन पश्चात् गठित सरकारको नेतृत्व सम्हालेकी डा. शर्माले चुनौतीपूर्ण समयमा मन्त्रालयको जिम्मेवारी लिएर केही दूरगामी महत्वका 'क्विक विन्स' कार्यहरू सम्पन्न गरेको दाबी गरेकी छिन्।
आइतबार, चैत ८, २०८२
स्वास्थ्य मन्त्री शर्माले कर्मचारीलाई धन्यवाद भन्दै दिइन् ५ बुँदे सुझाव
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्री डा सुधा गौतम शर्माले आफ्नो ५ महिनाको कार्यकालमा सहयोग गर्ने सबैप्रति धन्यवाद व्यक्त गरेकी छन्। मन्त्री डा शर्माले धन्यवाद व्यक्त गर्दै ५ बुँदे सुझाव समेत दिएकी छन्।
आइतबार, चैत ८, २०८२
‘अस्पतालका समस्याबाट विमुख भएर अर्थ मन्त्रालय कुलिङ पिरियड मनाउन व्यस्त छ’
स्वास्थ्य तथा जनसंख्या मन्त्री सुधा गौतम शर्माले अर्थ मन्त्रालयको कार्यशैलीप्रति कडा आक्रोश व्यक्त गरेकी छिन्। पाँच महिने कार्यकालमा आफ्ना अनुभव साट्दै स्वास्थ्यबाट बिदा हुने क्रममा आयोजित धन्यवाद मन्तव्यका क्रममा उनले अर्थ मन्त्रालयको असहयोगका कारण देशका सरकारी अस्पतालहरू गम्भीर संकटमा परेको बताएकी हुन्।
आइतबार, चैत ८, २०८२
स्वास्थ्य अनुसन्धान र पत्रकारिता क्षेत्रका विभिन्न पुरस्कारका लागि एनएचआरसीद्वारा दरखास्त आह्वान
नेपाल स्वास्थ्य अनुसन्धान परिषद्ले आफ्नो स्थापना दिवसको अवसरमा प्रदान गर्दै आएका विभिन्न विधाका पुरस्कारहरूको घोषणा गर्दै योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको छ। आगामी २७ देखि २९ चैतसम्म आयोजना हुने ‘१२ औँ नेशनल समिट अफ हेल्थ एण्ड पपुलेसन साइन्टिस्ट्स’ का क्रममा यी पुरस्कारहरू वितरण गरिने परिषद्ले जनाएको छ।
आइतबार, चैत ८, २०८२
स्वास्थ्य मन्त्रीलाई पत्र: स्वास्थ्य बीमा बोर्डमा बीमितको प्रतिनिधित्व सुनिश्चित गरियोस्
स्वास्थ्य बीमा जस्तो जनजीवनसँग प्रत्यक्ष सम्बन्धित कार्यक्रममा जनविश्वास कायम राख्न यस प्रकारको सुधार अत्यन्त आवश्यक रहेकोले, यस विषयमा यथाशीघ्र आवश्यक कदम चालिने अपेक्षा गर्दछौँ।
आइतबार, चैत ८, २०८२
भोक लाग्दा किन बढी रिस उठ्छ?
हार्वर्ड मेडिकल स्कूलका अनुसार हामीलाई जब भोक लाग्छ, तब रगतमा चिनीको मात्रा घट्छ जसले गर्दा मस्तिष्कको काम गर्ने प्रक्रियामा असर पर्छ र शरीरले ग्लुकोज बढाउन कर्टिसोल र एपिनेफ्रिन (एड्रेनालिन) जस्ता तनाव हर्मोनहरू निकाल्छ, जसले चिडचिडापन हुने , रिस उठ्ने र मूडमा परिवर्तन ल्याउन सक्छ।
आइतबार, चैत ८, २०८२
लुम्बिनी प्रादेशिक अस्पतालमा एमआरआई सेवा सुरु
लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले सो सेवाको उद्घाटन गर्दै अब यस क्षेत्रका नागरिकले एमआरआईकै लागि काठमाडौं वा भारतको गोरखपुरसम्म पुग्नुपर्ने सास्ती र खर्चिलो बाध्यता हटेको बताए। १२ करोड रुपैयाँको लागतमा खरिद गरिएको उक्त अत्याधुनिक मेसिन जडानसँगै अस्पतालले विशिष्टीकृत सेवामा आफ्नो उपस्थिति बलियो बनाएको छ।
आइतबार, चैत ८, २०८२
त्रिवि शिक्षण अस्पतालमा विश्व मुख स्वास्थ्य दिवस २०२६ सम्पन्न
दिवसको अवसरमा आयोजित वाकाथन टिचिङ अस्पतालबाट सुरु भई सहिद गंगालाल हृदय केन्द्र हुँदै पुनः टिचिङमै पुगेर समापन भएको थियो। पैदल यात्रामा सहभागी विद्यार्थी तथा चिकित्सकहरूले मुखको स्वास्थ्य र यसको अन्य शारीरिक अंगहरूसँगको सम्बन्ध झल्काउने प्लेकार्डहरू प्रदर्शन गरेका थिए।ालf
आइतबार, चैत ८, २०८२
डोल्पामा नेपाल स्वयंसेवी रक्तदाता समाजको शाखा विस्तार
नेपाल स्वयंसेवी रक्तदाता समाजले आफ्नो सांगठनिक विस्तारलाई हिमाली जिल्ला डोल्पासम्म पुर्याएको छ। शनिबार डोल्पाको सदरमुकाम दुनैमा सम्पन्न जिल्ला भेलाले स्वास्थ्यकर्मी तथा सामाजिक अभियन्ता राजनकुमार डाँगीको अध्यक्षतामा ११ सदस्यीय नयाँ जिल्ला कार्यसमिति सर्वसम्मत चयन गरेको हो।
आइतबार, चैत ८, २०८२
सुधारका लागि वीर अस्पतालको नयाँ पहल, गुनासो भए पठाउन आग्रह
हाल अस्पतालमा सरसफाइ, खानेपानी, शौचालय व्यवस्थापन सुधारका साथै अस्पताल परिसरको २०० मिटर क्षेत्रभित्र सुर्तिजन्य पदार्थ सेवन निषेध गर्ने अभियान सञ्चालन भइरहेको छ। साथै बगैँचा व्यवस्थापन (गार्डेनिङ) जस्ता कार्यहरू पनि अगाडि बढाइएको छ।
शनिबार, चैत ७, २०८२
भक्तपुरको स्वास्थ्य कथा : अस्पताल खोलियो, उपचार रिफर भयो
भक्तपुरबाट निर्वाचित सांसदहरूले अब “नयाँ अस्पताल बनाउनेभन्दा भएका अस्पताल सुधार्ने” एजेन्डा लिनु आवश्यक छ। गुणस्तर मापनका मापदण्ड अनिवार्य लागू गराउने, एकीकृत स्वास्थ्यसम्बन्धी कानुन निर्माणमा पहल गर्ने, र बजेटको प्रभावकारी परिचालनमार्फत सेवा सुधारमा ध्यान दिनुपर्छ। तीनै तहका सरकारबीच समन्वय गरी दोहोरो लगानी रोक्न नेतृत्वदायी भूमिका निर्वाह गर्नुपर्छ।
शनिबार, चैत ७, २०८२
नयाँ सरकारसँग के चाहन्छन् औषधि उद्योगी? [भिडियो रिपोर्ट]
समग्रमा हेर्दा, नीति सुधार, समान प्रतिस्पर्धा, प्रविधि विकास र प्रभावकारी कार्यान्वयन भएमा नेपालले औषधि क्षेत्रमा आत्मनिर्भर बन्ने सम्भावना देखिन्छ। अब प्रश्न भनेको—नयाँ सरकारले यी अपेक्षालाई कत्तिको सम्बोधन गर्छ भन्ने हो।
शुक्रबार, चैत ६, २०८२
एन्डोमेट्रियोसिस: पाठेघरमा मात्र होइन मुटु, फोक्सोसहित अन्य अंगहरूमा पनि असर
अहिले विशेषज्ञहरूले एन्डोमेट्रियोसिसलाई केवल प्रजनन्सम्बन्धी समस्या भनेर मात्र नहेरी, सम्पूर्ण शरीरलाई असर गर्ने रोगका रूपमा बुझ्नुपर्नेमा जोड दिएका छन्। यसले समयमै पहिचान र सही उपचारमा मद्दत पुग्ने अपेक्षा गरिएको छ।
शुक्रबार, चैत ६, २०८२
अर्थमन्त्री खनालले प्रतिवेदनमै उल्लेख गरे - स्वास्थ्य बीमामा ‘कल्पना गर्न सकिने किसिमका सबै विकृति’
खनालद्वारा जारी प्रतिवेदन अनुसार स्वास्थ्य बीमाको भुक्तानी दायित्व व्यवस्थापन अझै जटिल अवस्थामा रहेको छ। पछिल्ला महिनाहरूमा करिब १ अर्ब ७० करोड रुपैयाँ भुक्तानीको प्रबन्ध गरिए पनि अझै ७ अर्ब रुपैयाँभन्दा बढी दायित्व बाँकी रहेको उनले बताएका छन्। मन्त्रालयकै अधिकारीहरूले स्वास्थ्य बीमा व्यवस्थापनमा ‘कल्पना गर्न सकिने किसिमका सबै विकृति’ रहेको स्वीकार गरेको उनले प्रतिवेदनमै उल्लेख गरेका छन्।
शुक्रबार, चैत ६, २०८२
विभिन्न जनचेतनामूलक कार्यक्रमसहित विश्व मुख स्वास्थ्य दिवस मनाइँदै
दाँत दुखाइका कारण विद्यार्थीहरू विद्यालयमा अनुपस्थित हुने सङ्ख्या पनि उच्च छ। धेरै गुलियो चिजको सेवनले दाँत किराले खाने र मधुमेहको समस्या बढ्दो छ। डरका कारण पनि कतिपय सर्वसाधारणले दन्त चिकित्सा सेवा नलिने गरेको अनुसन्धानले देखाएको छ।
शुक्रबार, चैत ६, २०८२
'खुसी मुख, खुशी जीवन' : विश्व मुख स्वास्थ्य दिवस २०२६ को सन्देश
नेपालको सन्दर्भमा हेर्दा, दाँत क्षय (डेन्टल क्यारीज) र गिजा रोग (पेरियोडोन्टल समस्या) अत्यन्तै सामान्य देखिन्छन्। ग्रामीण तथा शहरी दुवै क्षेत्रमा बालबालिकादेखि वयस्कसम्म ठूलो संख्यामा मानिसहरू यी समस्याबाट प्रभावित छन्। साथै, मुख दुर्गन्ध, दाँत झर्ने समस्या, मुखको संक्रमण, मुखको क्यान्सर, दाँतको असमानता (मालअक्लुजन) जस्ता अन्य मुखसम्बन्धी रोगहरू पनि बढ्दो अवस्थामा छन्। यसको मुख्य कारणहरूमा अस्वस्थ खानपान, अत्यधिक चिनीजन्य पदार्थको सेवन, मुख सरसफाइमा बेवास्ता, धूम्रपान तथा सुर्तीजन्य पदार्थको प्रयोग, र नियमित दन्त परीक्षणको अभाव पर्छन्।
शुक्रबार, चैत ६, २०८२
चैत १३ मा 'राजकाज' सम्हाल्दै बालेन, कसलाई बनाइएला स्वास्थ्यमन्त्री ?
शुक्रबार, चैत ६, २०८२
मुसहर, डोम र चमार समुदायका विद्यार्थीलाई डाक्टर पढाउन नयाँ कार्यविधि स्वीकृत हुँदै
मुसहर, डोम र चमार समुदायका विद्यार्थीलाई चिकित्सा शिक्षा अध्ययनमा प्रोत्साहन गर्ने उद्देश्यले सरकारले विशेष कार्यविधि स्वीकृत गर्ने प्रक्रिया अघि बढाएको छ। चिकित्सा शिक्षा आयोगको तेइसौं बैठकले यस विषयमा निर्णायक छलफल गर्ने भएको छ।
शुक्रबार, चैत ६, २०८२
मिर्गौलाको समस्या पत्ता लगाउनु अघि गरिने तीन परीक्षण
दैनिक कम्तीमा पनि ३ लिटर पानी पिउने, धुम्रपान तथा मद्यपान नगर्ने, रातो मासुको धेरै प्रयोग नगर्ने, अत्यधिक मात्रामा नुनको सेवन नगर्ने, जंक फुडको धेरै प्रयोग नगर्ने, धेरै मसालेदार खानेकुराको सेवन नगर्ने, बियाँ धेरै भएका खानेकुराको बढी प्रयोग नगर्ने लगायतका बानीले मिर्गौला रोग लाग्नबाट जोगिन सकिन्छ।
शुक्रबार, चैत ६, २०८२
काठमाडौं महानगरपालिका र नेपाल आँखा अस्पतालबीच सम्झौता
नेपाल आँखा अस्पतालले तोकिएका कम्तीमा ३० वटा सामुदायिक विद्यालयमा करिब २०,००० विद्यार्थीहरूको विशेषज्ञ चिकित्सकमार्फत आँखा परीक्षण तथा प्रारम्भिक उपचार सेवा प्रदान गर्ने तथा विद्यार्थीहरूको निःशुल्क आँखा स्क्रिनिङ तथा प्रारम्भिक उपचार गर्ने सम्झौतामा उल्लेख छ।
बिहीबार, चैत ५, २०८२
भुटानको 'बीईएआर' मोडल: दुर्गमका लागि बरदान र नेपालका लागि शिक्षा
नेपालले 'राष्ट्रपति महिला उत्थान कार्यक्रम' लाई अझ विस्तार गरी अन्य आकस्मिक बिरामीहरूका लागि पनि भुटानको बीईएआर जस्तै व्यावसायिक र विशेषज्ञ सहितको सेवा सुरु गर्नु आवश्यक छ। स्वास्थ्य सेवालाई भूगोलको सीमाले नरोक्ने वातावरण बनाउनु नै आजको आवश्यकता हो।
बिहीबार, चैत ५, २०८२
केएमसीमा ७२ वर्षीया महिलामा 'जायन्ट ब्रेन एन्युरिज्म'को सफलतापूर्वक शल्यक्रिया
उपचारमा संलग्न डा पौडेलका अनुसार बिरामीको मस्तिष्कको रक्तनलीमा अत्यन्त ठूलो आकारको एन्युरिज्म देखिएको थियो। यसको आकार २.५ सेन्टिमिटरभन्दा बढी भएकाले यसलाई जायन्ट एन्युरिज्म मानिएको तथा यो निकै दुर्लभ र उच्च जोखिमयुक्त अवस्था भएको उनी बताउँछन्।
बिहीबार, चैत ५, २०८२
चैत ३० मा आयुर्वेद चिकित्सकको लाइसेन्स परीक्षा
परीक्षाका लागि परिषद्ले आजैका मितिदेखि अनलाइन आवेदन प्रणाली खुला गरेको छ। इच्छुक उम्मेदवारहरूले चैत १९ गतेसम्म नियमित शुल्कमा फारम भर्न सक्नेछन् भने चैत २० देखि २८ गतेसम्म बिलम्ब शुल्क तिरेर आवेदन दिन पाउने व्यवस्था गरिएको छ।
बिहीबार, चैत ५, २०८२
किशोरकिशोरीहरूमा एन्जाइटी : कारण, लक्षण र समाधान
विशेषगरी पछिल्ला वर्षहरूमा किशोरकिशोरीहरूमा एन्जाइटी अर्थात् चिन्ता को समस्या उल्लेखनीय रूपमा बढिरहेको देखिन्छ। पढाइको दबाब, भविष्यको अनिश्चितता, सामाजिक तुलना, पारिवारिक अपेक्षा र डिजिटल संसारको प्रभावले धेरै किशोरहरू मानसिक रूपमा दबाबमा परिरहेका छन्।
बिहीबार, चैत ५, २०८२
Previous
51
52
53
54
55
Next
ताजा समाचार
सबै
नेसनल मेडिकल कलेजका आवासीय चिकित्सक काठमाडौँमा, यस्ता छन् ७ बुँदे माग
३२ मिनेट अगाडि
बयालपाटा अस्पतालमा पहिलोपटक ७ जना विशेषज्ञ चिकित्सकको सेवा, एक वर्षमा ७४५ मेजर सर्जरी
५७ मिनेट अगाडि
'ग्लिपिड–१' गुणस्तरहीन नभएको टाइम फर्मास्युटिकल्सको दाबी
३ घण्टा अगाडि
वीर अस्पतालमा टोमोथेरापी सेवा अवरुद्ध हुने जोखिम: २० करोड भुक्तानी नपाएपछि आपूर्तिकर्ता कम्पनी पुग्यो मन्त्रालय
४ घण्टा अगाडि
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
८ घण्टा अगाडि
डा. कृष्णप्रसाद पौडेल स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशक
८ घण्टा अगाडि
भ्रामक प्रचार र दर्ता नभएका औषधि बिक्री १५ दिनभित्र रोक्न आयुर्वेद काउन्सिलको चेतावनी
सोमबार, असोज ५, २०८३
झापामा आजदेखि जापानिज इन्सेफलाइटिसविरुद्ध विशेष खोप अभियान सुरु
सोमबार, असोज ५, २०८३
औपचारिक क्षेत्रलाई स्वास्थ्य बीमामा आबद्ध गर्ने व्यवस्था कार्यान्वयन गर्न सांसद चन्दको माग
सोमबार, असोज ५, २०८३
उत्तरगयाका तीन होल्डिङ सेन्टरमा स्वास्थ्य शिविर र राहत वितरण, ११० जनाको स्वास्थ्य जाँच
सोमबार, असोज ५, २०८३
सबै हेर्नुहोस
ट्रेण्डिङ
डा. संगीता कौशल मिश्रा : त्योबेला मन्त्रीमा रोकिइन्, योबेला प्रधानमन्त्री कार्यालयमा
आइतबार, असोज ४, २०८३
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा डिनमा डा. श्रेष्ठ र निर्देशकमा डा. पोखरेल नियुक्त
शनिबार, असोज ३, २०८३
नेपाल मेडिकल काउन्सिलमा पाँच सदस्य नियुक्त, मन्त्री मेहतासमक्ष शपथ
शुक्रबार, असोज २, २०८३
बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालको रिक्त सदस्य पदमा ६ जना नियुक्त
८ घण्टा अगाडि
विपद्मा स्वास्थ्य पत्रकारिताका विवाद : भूकम्पका ती सञ्जय गुप्ता, बाढीका यी सुरजसिंह ठकुरी
मंगलबार, भदौ ३०, २०८३
नेपाल चिकित्सक संघ र खल्तीबीच सम्झौता
मंगलबार, भदौ ३०, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
हामीले प्रभावित मानिसहरूको मनमा पार्ने घाउ कति सुनिरहेका छौँ?
सोमबार, असोज ५, २०८३
के चिकित्सकले औषधि बेच्न मिल्छ ? कानुन, आचारसंहिता र व्यवहारको वास्तविकता
शनिबार, असोज ३, २०८३
सुत्केरी महिला तथा श्रीमानलाई प्रसूति स्याहार र परिवार योजना
शुक्रबार, असोज २, २०८३
सुरक्षित हेरचाह: दीर्घ रोगको उपचार र बिरामी सुरक्षाको सवाल
बिहीबार, असोज १, २०८३
ब्लेडको धार, जनस्वास्थ्यको प्रश्न
बिहीबार, असोज १, २०८३
बाढीपछि देखिने अर्को संकट: मानसिक स्वास्थ्यमा पर्ने प्रभाव
बुधबार, भदौ ३१, २०८३
आमा सुरक्षा कार्यक्रम : उपलब्धि, चुनौती र अबको बाटो
सोमबार, भदौ २९, २०८३
तथ्यमा आधारित नीति एवं व्यावहारिक कार्ययोजनाका लागि स्थानीय तहमा डिजिटल स्वास्थ्य प्रणाली
सोमबार, भदौ २९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search