मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, जेठ २५, २०८२
Sun, Jun 08, 2025
आइतबार, जेठ २५, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य समाचार
जापानिज इन्सेफ्लाइटिस सङ्क्रमणको जोखिम उच्च, सचेत बन्न आग्रह
बेस्सरी टाउको दुख्ने, उच्च ज्वरो आउने, पक्षघात हुने, घाँटी कडा हुने, कम्पन हुने जस्ता यस रोगका लक्षण हुन् । विभागले यसबाट बच्न झुल टाँगेर मात्रै सुत्न, हाँस, कुखुरा, सुगुर जस्ता जनावरलाई घरदेखि टाढा राख्न, घर बाहिर निस्कदा वा खेतबारीमा काम गर्दा हात पूरै छोपिने गरी कपडा लगाउन, घरको झ्याल, ढोकामा जाली राख्न, घर वरिपरिका पानी जम्न खाल्डाखुल्डी पुर्नेलगायतका काम गर्न आग्रह गरेको छ ।
शनिबार, भदौ २२, २०८१
आवासीय चिकित्सकको निर्वाह भत्ता विवाद: निजी मेडिकल कलेजले पिजी नपढाउने! के होला ७०० बढी सिट?
उनका अनुसार अहिलेको शुल्कका आधारमा ५० हजार निर्वाह भत्ता दिने हो भने मेडिकल कलेजहरुले तीन वर्षमा विद्यार्थीबाट २३ लाख रुपैया शुल्क लिएर २५ लाखभन्दा बढी खर्च गर्नुपर्ने अवस्था आउने छ।
शुक्रबार, भदौ २१, २०८१
मधेश, पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानले एमबीबीएसमा पाए ५०/५० सिट
आयोगले मधेश स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका लागि यही शैक्षिक सत्रदेखि एमबीबीएस अध्यापन सुरु गर्ने गरी सिट निर्धारण गरेको हो।
शुक्रबार, भदौ २१, २०८१
भरतपुर अस्पतालको सामाजिक सेवा एकाइबाट तीन वर्षमा ३२ हजार बढीले लिए सेवा
चितवनस्थित भरतपुर अस्पतालमा रहेको सामाजिक सेवा एकाइबाट प्रत्येक वर्ष ११ हजार बढीले निःशुल्क सेवा लिने गरेका छन्। पछिल्लो तीन वर्षमा यसरी सेवा लिने गरिब तथा विपन्न नागरिकको सङ्ख्या ३२ हजार दुई सय ८९ पुगेको छ।
शुक्रबार, भदौ २१, २०८१
शरीरमा पानीको कमीले हुने 'डिहाइड्रेसन'ले स्वास्थ्यमा पार्न सक्ने जोखिम
जब शरीरमा पानीको मात्रा शरीरबाट निस्किएको पानीको मात्राभन्दा कम हुन्छ भने त्यस्तो अवस्थामा डिहाइड्रेसन हुन्छ। हाम्रो शरीरबाट कुनै न कुनै तरिकाबाट पानी बाहिर निस्कन्छ।पानी बाहिर धेरै निस्किने स्थितिमा पानी पनि उत्तिकै पिउन जरुरी छ ।
शुक्रबार, भदौ २१, २०८१
दर्ता नभएका पोषण परिपुरकको प्रभावकारी अनुगमन गर्न संसदीय समितिको निर्देशन
प्रतिनिधिसभा अन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिले दर्ता नभएका पोषण परिपुरकहरुको जथाभावी बिक्री वितरण भइरहेको गुनासो आएकाले प्रभावकारी अनुगमन गरी नियमन गर्न निर्देशन दिएको छ।
बिहीबार, भदौ २०, २०८१
प्रधानमन्त्रीलाई मेडिकल कलेज संचालकले भने- दुई शेसन पढाउने व्यवस्था भए ३० प्रतिशत छात्रवृत्ति दिन्छौं
छलफलमा एसोसिएशनका तर्फबाट डा कार्कीले आफ्ना मागका विषयमा जानकारी दिएका थिए। डा कार्कीले मेडिकल कलेजहरुको सिट बढाउनु पर्ने जानकारी दिएपछि प्रधानमन्त्री ओलीले आयोगका उपाध्यक्षलाई यस विषयमा काम अगाडि बढाउन भनेका थिए।
बिहीबार, भदौ २०, २०८१
अस्पतालबाट प्रदान गरिने सबै सेवाको विवरण सार्वजनिक र दैनिक अद्यावधिक गर्न मन्त्रालयको पत्र
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मातहतका सबै प्रतिष्ठान र संघीय अस्पतालहरुलाई अस्पतालबाट बिरामीको उपचारका लागि प्रदान गरिने स्वास्थ्य सेवासँग सम्बन्धित विवरणहरु सार्वजनिक गर्न र अद्यावधिक गर्न पत्र पठाएको छ।
बिहीबार, भदौ २०, २०८१
एमबीबीएस प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि सच्याउन संसदीय समितिको निर्देशन
एमबीबीएस र जनस्वास्थ्यको प्रवेश परीक्षाको नतिजामा देखिएको त्रुटि सच्याउन संसदीय समितिले निर्देशन दिएको छ।
बुधबार, भदौ १९, २०८१
प्रधानमन्त्री ओलीले लिए भगवान कोइरालाको अगुवाइमा बनिरहेको अस्पतालका विषयमा जानकारी
प्रधानमन्त्री ओलीले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उक्त संस्थाका अध्यक्ष डा भगवान कोइराला, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष प्राडा शिवराज अधिकारीसहितको छलफलमा इच्छाशक्ति भएमा शुरूमा पैसा नभए पनि यस्ता काम अघि बढ्ने रहेछन् भन्ने पुष्टि उक्त संस्थाले पेस गरेको बताए।
बुधबार, भदौ १९, २०८१
पर्वत अस्पतालमा करोडौं मूल्यका अत्याधुनिक भेन्टिलेटर र आइसीयू प्रयोगविहीन
गण्डकी प्रदेश सरकारको रु एक करोड ६९ लाख लगानीमा आइसीयू र भेन्टिलेटर तयार पारिएको थियो । यसबाहेक लायन्स क्लबदेखि अन्तर्राष्ट्रिय सहयोगबाट आएका भेन्टिलेटरको सङ्ख्या अहिलेसम्म सात पुगेको छ । तर ती भेन्टिलेटरमा अहिलेसम्म पनि एकजना बिरामीको उपचार गर्न पाइएको छैन ।
बुधबार, भदौ १९, २०८१
कोशीमा कडा रोगका बिरामीले पाए पाँच करोड सहायता
कोशी प्रदेशको स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी डा रविन्द्र निरौलाका अनुसार आर्थिक वर्ष २०८०/८१ मा सहायताका लागि दुई हजार सात सय जना बिरामीले मन्त्रालयमा निवेदन दर्ता गराएका थिए ।
बुधबार, भदौ १९, २०८१
यी सार्वजनिक बिदामा पनि पाइनेछ सरकारी अस्पतालबाट ओपिडी सेवा
स्वास्थ्य तथा जनसंख्या मन्त्रालय सरकारी स्वास्थ्य संस्थाले सेवा प्रदान गर्ने जात्रा तथा पर्वको सूची सार्वजनिक गरेको छ।
मंगलबार, भदौ १८, २०८१
चिकित्सा शिक्षा आयोगको परीक्षामा भएको अनियमितता छानबिन गर्न माग
राष्ट्रियसभाको मंगलबारको बैठकमा सांसदहरूले चिकित्सा शिक्षा आयोगले प्रकाशित गरेको पछिल्लो नतिजामा व्यापक मात्रामा अनियमितता भएको विवरण सार्वजनिक भएकाले सत्यतथ्य छानबिन गर्न माग गरेका छन्।
मंगलबार, भदौ १८, २०८१
आईओएमको डीन नियुक्तिका लागि प्रक्रिया अगाडि बढ्यो, ७ दिनभित्र आशयपत्र पेश गर्नुपर्ने
त्रिवि कार्यकारी परिषद्ले ३२ साउनमा गठन गरेको सिफारिस समितिले सूचना जारी गर्दै ७ दिनको समय दिएको हो। कार्यकारी परिषदले प्राडा कृष्णकुमार(केके) ओलीको संसोजकत्वमा तीन सदस्यीय छनौट समिति गठन गरेको थियो। समितिमा प्राडा सुवासप्रसाद आचार्य र प्राडा योगेन्द्रमान शाक्य सदस्य छन्।
मंगलबार, भदौ १८, २०८१
नरैनापुर अपडेटः शरीरमा पानीको कमीले एकै परिवारका तीनसहित चारजनाको मृत्यु भएको पुष्टि
स्वास्थ्य कार्यालय बाँकेका सूचना अधिकारी एवं महामारी रोगका ‘फोकल पर्सन’ नरेन्द्र श्रेष्ठले नरैनापुर गाउँपालिका–३ स्थित गेग्ली गाउँमा एकै परिवारका एक बालकसहित चार जनाको शरीरमा पानीको कमी भएकाले मृत्यु भएको जानकारी दिए।
मंगलबार, भदौ १८, २०८१
घरमा सुतिरहेका ५ वर्षीय बालकको सर्पले टोक्दा मृत्यु
कैलालीमा सर्पले टोकेर एक बालकको मृत्यु भएको छ। मृत्यु हुनेमा धनगढी उपमहानगरपालिका– ९ वनदेवी टोल बस्ने माया विकको ५ वर्षीय छोरा अरुण रहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।
सोमबार, भदौ १७, २०८१
चितवनमा साउनयता ७८ जनामा स्क्रबटाइफस संक्रमण
चितवनका विभिन्न अस्पतालमा साउनयता उपचारका लागि आएका बिरामीमध्ये ७८ जनामा स्क्रबटाइफसको सङ्क्रमण देखिएको छ। तीन सय छ जनाको परीक्षण गर्दा ७८ जनामा सङ्क्रमण देखिएको हो।
आइतबार, भदौ १६, २०८१
गुणस्तरहीन खाद्यान्न बिक्री गर्ने बागमती प्रदेशका ४४ व्यापारीविरुद्ध मुद्दा दायर
आइतबार, भदौ १६, २०८१
काभ्रेमा साउनदेखि हालसम्म ५७ जनामा डेंगु संक्रमण
डेढ महिनाको अवधिमा नौ स्थानीय तहमा डेंगु संक्रमण फैलिएको छ। शुक्रबार एकै दिन छ जनामा संक्रमण देखिएको जनस्वास्थ्य कार्यालय धुलिखेलले जनाएको छ।
शनिबार, भदौ १५, २०८१
साहित्य सम्मेलनमा कानुन विपरित सुर्तिजन्य पदार्थ उत्पादकको प्रायोजन, निरीह नियामक निकाय
यसअघि कलिंगका साथै पोखरामा सम्पन्न लिटरेचर फेस्टिवलमा समेत सूर्तिजन्य पदार्थ उत्पादक सूर्य नेपालले प्रायोजन गरेको थियो। सरोकारवालाले सम्बन्धित निकायको ध्यानाकर्षण गराएपनि नियमन हुन सकेन। त्यसैको लाभ उठाउँदै सोही प्रवृत्ति यसपल्ट पनि दोहोरिएको हो।
शनिबार, भदौ १५, २०८१
नर्स ममताको शव सिग्नल हिल पार्कमा गाडिएको आशंकामा खोजी
श्रीमती बेपत्ता पारेको र शव लुकाएको अभियोगमा उनका पति नरेश भट्ट प्रहरी हिरासतमा छन्। प्रहरीले खोजीका क्रममा उनलाई पार्कमा पुर्याएको सूचना प्राप्त भएको जनाएको छ।
शनिबार, भदौ १५, २०८१
डेङ्गुका बिरामी पाँच हजारभन्दा बढी, उपत्यकामा ६ सय १६ सङ्क्रमण
काठमाडौँ जिल्लामा चार सय ६६, भक्तपुर ६२ र ललितपुर ८८ जनामा डेङ्गी सङ्क्रमण देखिएको छ । वर्षाको बेला पानी सङ्कलन गरेर राख्ने र सङ्कलन गरिएको पानीमा लामखुट्टै रहने र त्यही लामखुट्टेले टोक्ने भएकाले डेङ्गुको सङ्क्रमण बढेको हो ।
शनिबार, भदौ १५, २०८१
भेरी अस्पतालमा अनलाइन टिकट सेवा सुरु
नेपालगन्जस्थित भेरी अस्पतालले सेवाग्राहीका लागि पहिलो पटक अनलाइनबाट टिकट काट्न पाउने व्यवस्था गरेको छ।
शुक्रबार, भदौ १४, २०८१
सेवा विस्तार गर्दै दमौली अस्पताल, शल्यक्रियामार्फत् प्रसूति सेवा १८ महिनापछि पुनः सञ्चालन
शल्यक्रियाको व्यवस्था नहुँदा प्रसूति सेवाका गर्भवती पोखरा, चितवन वा अन्यत्रै जानुपर्ने बाध्यता थियो । एनेस्थेसिया सहायक र स्त्रीरोग विशेषज्ञका लागि व्यास नगरपालिकाले भत्ता र गण्डकी प्रदेश सरकारले मसिक तलब दिने व्यवस्था गरेपछि शल्यक्रियामार्फत प्रसूति सेवा सञ्चालन गरिएको बरालले बताए।
शुक्रबार, भदौ १४, २०८१
काठमाडौं महानगरद्वारा श्रीकेश तेल उत्पादक कम्पनीलाई २ लाख रुपैयाँ जरिवाना
यसपछिको प्रक्रियाका लागि महानगरपालिकाले संघीय स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गतको आयुर्वेद तथा वैकल्पिक चिकित्सा विभाग, औषधि व्यवस्था विभाग, वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागमा पठाउने निर्णय गरेको छ।
बिहीबार, भदौ १३, २०८१
विषादी प्रयोगले किसानको स्वास्थ्यमा समस्या आएको खबरपछि अवस्था बुझ्न कार्यदल गठन
कार्यदलमा डा काशीनाथ चिलुवाल, वैज्ञानिक, नेपाल कृषि अनुसन्धान परिषद्, रिजन कार्की, खाद्य अनुसन्धान अधिकृत, खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग, विवेक सुनार बाली संरक्षण अधिकृत, केन्द्रीय कृषि प्रयोगशाला र माधव भट्ट बाली संरक्षण अधिकृत, प्लान्ट क्वारेनटाइन तथा विषादी व्यवस्थापन केन्द्र रहेका छन्।
बिहीबार, भदौ १३, २०८१
भक्तपुर क्यान्सर अस्पतालमा रेडियोथेरापी, मोडुलर ओटी र अत्याधुनिक सिटी स्क्यान मेसिनको उद्घाटन
भक्तपुर क्यान्सर अस्पतालले थप सुविधा विस्तार गरेको छ। अस्पतालले रेडियोथेरापी, मोडुलर ओ।टी र २५६ स्लाइस क्षमताको अत्याधुनिक सिटी स्क्यान मेसिनबाट सेवा दिने भएको छ।
बुधबार, भदौ १२, २०८१
धादिङ अस्पतालमा ‘मेमोग्राम सेवा’ थपियो
बागमती प्रदेश सरकारको स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्रले रु एक करोड नौ लाख ६१ हजार मूल्य बराबरको मेसिन उपलब्ध गराएसँगै जिल्ला अस्पतालले मङ्गलबारदेखि सेवा सुरुआत गरेको हो।
बुधबार, भदौ १२, २०८१
धुलिखेललाई ‘नेपालको पहिलो स्वस्थ सहर’ घोषणा
बुधबार, भदौ १२, २०८१
Previous
18
19
20
21
22
Next
ट्रेण्डिङ
स्वास्थ्यकर्मी महासंघमा नेतृत्व विवाद: अध्यक्षमा डा पौडेलसहितको नाम हलबाटै अस्वीकृत
सोमबार, जेठ १९, २०८२
त्रिवि अन्तर्गत चिकित्सा शास्त्रका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकमा आन्तरिक र खुला भर्नाका लागि दरखास्त माग
बुधबार, जेठ २१, २०८२
लुम्बिनी प्रादेशिक अस्पतालका मेसु ढकाललाई गजेन्द्रनारायण सिंह अस्पतालमा हाजिर हुन निर्देशन
शुक्रबार, जेठ २३, २०८२
एमाले नेताको हस्तक्षेपबाट उपाध्यक्षका उम्मेदवार डा सन्तोष पौडेल अध्यक्ष चयन, निर्वाचन समितिले गर्यो प्रमाणपत्र दिन अस्वीकार
मंगलबार, जेठ २०, २०८२
मन्त्रिपरिषद बैठक: १२औं तहका अतिरिक्त सचिव नियुक्त होलान्?
सोमबार, जेठ १९, २०८२
मन्त्री पौडेलले मञ्चबाटै पोखे सिंहदरबार बैद्यखानाका निर्देशक डा केसीप्रतिको असन्तुष्टि
२० घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
पीजी हाम्रो उत्तरदायित्व होइन, घाटामा पढाउन सक्दैनौं भन्न पाउने कि नपाउने? : डा ज्ञानेन्द्रमान सिंह कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
निजामती अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अघि बढाउनुपर्छ : डा रेग्मी, कार्यकारी निर्देशक (अन्तर्वार्ता)
स्वास्थ्यखबर
ह्याम्सको सबैभन्दा बलियो पक्ष एकअर्कासँग मिलेर काम गर्न सक्नु हो: डा ज्योतिन्द्र शर्मा (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमा सुधारका लागि डिजिटल परिवर्तनको आवश्यकता
२१ घण्टा अगाडि
'एक स्थानीय तह, एक जनस्वास्थ्य अधिकृत' कार्यान्वयनमा मनन गर्नुपर्ने कुरा
बुधबार, जेठ १४, २०८२
सामाजिक संजाल प्रयोगकर्ताको वर्गीकरण र यसको दुरुपयोगबाट हुने स्वास्थ्य असर
सोमबार, जेठ १२, २०८२
नेपालमा मानसिक स्वास्थ्य अवस्था: समस्या, चुनौती र लुकेका कथाहरू
आइतबार, जेठ ११, २०८२
औषधि नियमन कमजोरः औषधि व्यवस्था विभागको सुस्तता
आइतबार, जेठ ४, २०८२
वैदेशिक रोजगारीले विकास गरेको महिलाहरूलाई 'लेफ्ट-बिहाइन्ड वाइभ्स' परिभाषित गर्ने सामाजिक संरचना
शुक्रबार, जेठ २, २०८२
आवासीय चिकित्सकलाई भत्ता उपलब्ध गराउने नाममा एमबीबीएस/बीडीएस गुणस्तरमा सम्झौता नगरियोस्!
मंगलबार, वैशाख ३०, २०८२
स्वास्थ्य मन्त्रीलाई खुला पत्र
सोमबार, वैशाख २९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
बीपीकेएचआईएसको 'सिम्पोसिअम कम टक सो' अर्थात् विचार र भावनाहरु पलाउने वसन्त
पुष्प दाहाल
सरकारले दुर्गमका आकस्मिक जटिल बिरामीको हवाइ उद्धार किन नगर्ने ?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search