मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २१, २०८३
Wed, Oct 07, 2026
बुधबार, असोज २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
नेपाल चिकित्सक संघको उपाध्यक्षमा स्वतन्त्र उम्मेदवारी दिने डा एकानन्द सिंहको घोषणा
नेपाली स्वास्थ्य क्षेत्रमा व्याप्त सिन्डिकेट कृपावादको अन्त्यका लागि आफुले उम्मेदवारी दिएको उनले बताएका छन्।
आइतबार, मंसिर २८, २०८२
विपद व्यवस्थापन सुदृढीकरणमा जोड दिँदै सिमाओको १३ बुँदे काठमाडौं घोषणापत्र जारी
दुई दिने सभाले विपद तयारी, प्रतिक्रिया तथा व्यवस्थापन सुदृढीकरणका लागि जोड दिँदै १३ बुँदे काठमाडौं घोषणापत्र जारी गरेको हो।
शनिबार, मंसिर २७, २०८२
डा. पदम नेपालीद्वारा नेपाल चिकित्सक संघ (एनएमए) महासचिव पदमा उम्मेदवारी घोषणा
उनले सार्वजनिक क्षेत्र र चिकित्सकबीच बढ्दो विश्वासको खाडल, उपचारसँग जोडिएका घटनामा तत्काल भिड र हुलदङ्गाबाट फैसला हुने प्रवृत्तिले चिकित्सकको कार्यस्थल सुरक्षा गम्भीर चुनौती बनेको बताए। 'सुरक्षित वातावरण बिना गुणस्तरीय स्वास्थ्य सेवा सम्भव हुँदैन,' उनले जोड दिए।
शनिबार, मंसिर २७, २०८२
सिमाओको ३९ औँ साधारण सभा काठमाडौंमा सुरु
सभाको उद्घाटन गर्दै स्वास्थ्य मन्त्री डा सुधा गौतमले उक्त साधारण सभा नेपालमा आयोजना हुनु गर्वको विषय भएको बताईन्। उनले सभाले समग्र स्वास्थ्य क्षेत्रमा नै सकारात्मक प्रभाव पर्ने विश्वास व्यक्त गरिन्।
शुक्रबार, मंसिर २६, २०८२
नर्सिङ प्रतिवेदन आइतबार बुझाउने तयारी
असन्तुष्ट सदस्यको माग सम्बोधन गर्ने सहमतिसँगै आइतबार कार्यदलले प्रतिवेदन बुझाउने तयारी गरेको हो।
शुक्रबार, मंसिर २६, २०८२
भरतपुर अस्पतालमा ५ महिनाभित्र औषधिको प्रतिकुल असरका २८ घटना दर्ता
कुनै पनि औषधि निर्धारित मात्रा र सही तरिकाले प्रयोग गर्दा पनि व्यक्तिमा देखापर्ने नकारात्मक प्रतिअसरलाई एडीआर भनिन्छ। जुन सामान्यदेखि जटिल प्रकारको हुन गर्दछ।
शुक्रबार, मंसिर २६, २०८२
बयोधा अस्पतालले मृतक प्रभिसन राईको परिवारलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने
उपचारका क्रममा निधन भएका राईको परिवारका चार जना सदस्यलाई आजीवन निःशुल्क उपचार उपलब्ध गराउने अस्पतालले जनाएको छ।
शुक्रबार, मंसिर २६, २०८२
आज स्वास्थ्यमा सर्वव्यापी पहुँच दिवस मनाइँदै
मन्त्रालयले संघीय संरचना पश्चात सामाजिक आर्थिक भिन्नता, शैक्षिक स्थिति, फरक स्वास्थ्य आवश्यकतालाई मध्यनजर गरी राष्ट्रिय स्वास्थ्य नीति तर्जुमा गरेको छ, जसले गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच र उपलब्धतामा जोड दिएको मन्त्रालयले जनाएको छ।
शुक्रबार, मंसिर २६, २०८२
म्यानमारको एक अस्पताल सरकारद्वारा हवाइ आक्रमण, कम्तिमा ३० जना बिरामीको मृत्यु
२०२१ को कू मार्फत नोबेल विजेता आङ सान सु ची नेतृत्वको निर्वाचित सरकारलाई हटाइएपछि उत्पन्न विरोध प्रदर्शन दमन गरिएको घटनापछि म्यानमार देशव्यापी द्वन्द्वमा डुबेको छ।
बिहीबार, मंसिर २५, २०८२
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको उपकुलपतिका लागि दरखास्त आह्वान
बिहीबार, मंसिर २५, २०८२
मानसिक स्वास्थ्यका लागि आवश्यक बजेट व्यवस्था गर्ने कसरतमा छु : स्वास्थ्य मन्त्री गौतम
मन्त्री गौतमले शारीरिक स्वास्थ्यका क्षेत्रमा धेरै काम भएपनि मानसिक स्वास्थ्यको क्षेत्रमा थोरै काम भएकोले आफ्नो प्राथमिकता मानसिक स्वास्थ्य रहेको बताइन्।
बुधबार, मंसिर २४, २०८२
३५ राष्ट्रका चिकित्सक आवद्ध रहेको सिमाओको ३९ औँ साधारण सभा काठमाडौंमा हुने
३५ राष्ट्रका चिकित्सक आवद्ध रहेको एशोसिएसनको साधारण सभा यही मंसिर २६ र २७ गते पहिलो पटक काठमाडौंमा हुने भएको हो।
बुधबार, मंसिर २४, २०८२
सरकारले तीन महिने मानसिक स्वास्थ्य सचेतना अभियान सञ्चालन गर्ने
मानसिक स्वास्थ्य सम्बन्धी सचेतना बढाउनका लागि सरकारले डिसेम्बर १० देखि १४ मार्चसम्म अभियान सञ्चालन गर्न लागेको हो।
मंगलबार, मंसिर २३, २०८२
एक सातामा देशभर डेंगुका ९६ बिरामी भेटिए
यो सँगै यस वर्ष डेंगुबाट बिरामी हुनेको संख्या ८ हजार २६२ पुगेको छ।
मंगलबार, मंसिर २३, २०८२
बिरामीको आवश्यकता अनुसार औषधिजन्य पदार्थ आफैँ तयार गर्दै भरतपुर अस्पताल
जसको मुख्य उद्देश्य हो, बिरामीहरुको आवश्यकता अनुसार औषधिजन्य पदार्थको उपलब्धता र पहुँच सुनिश्चित गरी उपचारका नतिजाहरुमा सुधार ल्याउनु।
सोमबार, मंसिर २२, २०८२
सिंहदरबारबाट सेवा दिँदै स्वास्थ्य मन्त्री डा गौतम
विश्व स्वास्थ्य संगठन नेपाल कार्यालयले सिंहदरबार भित्र बनाएको स्वास्थ्य मन्त्रालयको भवनमा मन्त्री डा गौतम सरेको हो।
सोमबार, मंसिर २२, २०८२
भरतपुर अस्पतालमा १५ शय्याको ट्रमा सेन्टर सञ्चालनमा
१५ शैय्या सञ्चालनमा आएको सेन्टरलाई ५० शैय्यासम्म पुर्याउने लक्ष्य रहेको अस्पतालले जनाएको छ। ११ करोडको बजेटमा उक्त सेन्टर सञ्चालनमा आएको हो।
आइतबार, मंसिर २१, २०८२
बागलुङ: महिला स्वास्थ्य स्वयंसेविकालाई मोबाइल फोन वितरण
जिल्लाको निसीखोला गाउँपालिकामा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकालाई मोबाइल फोन वितरण गरिएको छ। निसीखोला गाउँपालिका वडा नम्बर २ को कार्यालयले २३औँ महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको अवसरमा सम्मानसहित मोबाइल फोन वितरण गरेको हो।
आइतबार, मंसिर २१, २०८२
नर्सिङ कार्यदल: बहुमतले प्रतिवेदन पास गर्ने तयारी
प्रतिवेदन तयार गर्दाेको अवस्थामा सबै सहमत भएपनि हस्ताक्षर गर्ने समयमा केही सदस्यले लफडा निकालेपछि यस्तो तयारी गरिएको कार्यदलका एक सदस्यको दाबी छ । प्रतिवेदन तयार गर्दाेसम्म तयार भएका सदस्यहरुले मिडियाबाजी गरेरप्रतिवेदनमा हस्ताक्षर नगर्ने बताएको ती सदस्यले आरोप लगाए ।
आइतबार, मंसिर २१, २०८२
के हो चिसोमा शरीरको तापक्रम घट्ने ‘हाइपोथर्मिया’?
शरीरको तापक्रम अत्यन्तै तल झर्दा शरीरका महत्वपूर्ण अंगहरु (मुटु, मस्तिष्क, फोक्सो) ले सुचारु रुपमा काम गर्न छाड्छन्।
आइतबार, मंसिर २१, २०८२
गुणस्तरहीन भएको भन्दै ‘खजुरीको पफ’ बजारबाट फिर्ता लैजान निर्देशन
यो ब्याजको पफमा औद्योगिक ट्रान्स फ्याटको अधिकतम सीमा २ प्रतिशत भन्दा नबेको हुनुपर्नेमा सो भन्दा बढी पाइएको विभागले जनाएको छ। उक्त ब्याजको खाद्य पदार्थ न्यून गुणस्तरको भएकाले यसको बिक्री वितरण नगर्न र नगराउन पनि विभागले निर्देशन दिएको छ।
शनिबार, मंसिर २०, २०८२
चिकित्सक संघ बागमती उपाध्यक्षमा डा अरुण शाहीको उम्मेदवारी घोषणा
उनले पेशागत इथिक्सलाई केन्द्रमा राखेर अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छन्। डा. शाहीले उम्मेदवार बन्दै गर्दा उठ्न सक्ने स्वाभाविक प्रश्न- ‘कताबाट?’लाई समेत सम्बोधन गर्दै चिकित्सकको पेशागत धर्मजस्तै चुनावी प्रक्रियामा पनि कायम राख्ने बताएका छन्। उनले भनेका छन्, 'उपचारका क्रममा हामी कुनै जात–धर्म, समुदाय, राष्ट्रियता वा राजनीतिक आस्थालाई हेर्दैनौं। पेशागत संगठनमा पनि त्यही इथिक्सलाई केन्द्रमा राखेर अघि बढ्नुपर्छ। राम्रो काम र संघको साख वृद्धि हुने कुरामा म जोसँग पनि जोडिन तयार छु।'
शनिबार, मंसिर २०, २०८२
नर्सका माग सम्बोधनका लागि गठित कार्यदलको समय सीमा सकियो
नर्सका माग सम्बोधनका लागि गठित कार्यदलका लागि दिइएको एक महिनाको समय सकिएको छ। सरकार र आन्दोलनरत नर्सबीच भएको सहमति अनुसार कार्यदलका लागि मंसिर १५ गतेको समय दिइएको थियो।
बिहीबार, मंसिर १८, २०८२
मेडिकल काउन्सिलको निर्वाचन : यी हुन् २१ मतदान केन्द्र
प्रादेशिक अस्पताल भद्रपुर झापा, कोशी अस्पताल विराटनगर, बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, गजेन्द्र नारायण सिंह अस्पताल सप्तरी, प्रादेशिक अस्पताल लहान, जनकपुर प्रादेशिक अस्पताल धनुषा, नारायणी अस्पताल वीरगञ्जमा मतदान केन्द्र तोकिएको छ।
बिहीबार, मंसिर १८, २०८२
जेरियाट्रिक सोसाइटीले प्रधानमन्त्री कार्कीलाई बुझायो तीन बुँदे ध्यानाकर्षण पत्र
जेरियाट्रिक सोसाइटी अफ नेपाल (जीएसन) का प्रतिनिधिहरूले नेपालमा जेष्ठ नागरिक स्वास्थ्य सेवा र नीतिगत संरचनालाई सुदृढ बनाउन आवश्यक सुधारबारेका महत्वपूर्ण प्रस्तावसहित प्रधानमन्त्री सुशिला कार्कीसँग भेटवार्ता गरेका छन्। भेटवार्तामा प्रतिनिधिमण्डलले जेरियाट्रिक सेवाको विस्तारका लागि तत्काल ध्यान दिनुपर्ने तीन प्रमुख क्षेत्रबारे सरकारको ध्यानाकर्षण गराएको हो।
बिहीबार, मंसिर १८, २०८२
स्वास्थ्यलाई प्राथमिकतामा राख्दै काम गरिरहेको बर्दियाको ठाकुरबाबा नगरपालिका
स्वास्थ्य सेवाको क्षेत्रमा सुधार गर्न सके मात्रै सामाजिक विकास सम्भव भएको निष्कर्षसहित नगरपालिकाले स्वास्थ्य क्षेत्रलाई प्रमुख प्राथमिकतामा राखेको उनको दाबी छ।
बिहीबार, मंसिर १८, २०८२
आगामी पञ्च वर्षीय क्षयरोग राष्ट्रिय रणनीतिक योजना तयार हुँदै
सन् २०२६/२७ देखि २०३०/३१ सम्मलाई केन्द्रित गरी सरकारले आगामी पञ्च वर्षीय योजना तयार गर्न लागेको हो।
बिहीबार, मंसिर १८, २०८२
व्यापारिक प्रचारप्रसार प्रयोजनका लागि आफ्नो नाम र डिग्री प्रयोग नगर्न मेडिकल काउन्सिलको निर्देशन
काउन्सिलले प्रेस विज्ञप्ति जारी गरी दर्तावाला चिकित्सकहरुलाई कन्सल्टेन्सीको व्यापारिक प्रचारप्रसारका लागि आफ्नो नाम, फोटो तथा डिग्री साइनबोड, ब्रोसर, पम्प्लेट लगायत सामग्री प्रयोग नगर्न निर्देशन दिएको हो।
बुधबार, मंसिर १७, २०८२
बढ्दै फार्मेसी पेशाको विकृति, वर्षेनी निलम्बन हुने क्रम बढ्दो
फार्मेसी निलम्बनमा पर्नु भनेको रद्द हुनु होइन। उनीहरुलाई केही समयका लागि अस्थायी रुपमा रोक्नु हो। र, यसरी अधिकांश फार्मेसी निलम्बनमा पर्नुको पहिलो र मुख्य कारण हो, फर्मासिस्टको अनुपस्थिति।
बुधबार, मंसिर १७, २०८२
सहमति पालना नभए पुनः निर्णायक आन्दोलन गर्छौँ: औषधि व्यवसाय संरक्षण समितिका संयोजक खनाल
मंगलबार राष्ट्रिय औषधि व्यवसाय संरक्षण समितिद्वारा आह्वान गरिएको पत्रकार सम्मेलनमा बोल्दै खनालले यस्तो बताएका हुन्। विगत एक महिनादेखि आन्दोलनरत औषधि व्यवसायीहरूले सोमबार साँझ सरकारसँग तीन बुँदे सहमतिपछि आन्दोलनका कार्यक्रम फिर्ता लिएका थिए।
बुधबार, मंसिर १७, २०८२
Previous
19
20
21
22
23
Next
ट्रेण्डिङ
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
छोरीको उपचारमा मेडिसिटी अस्पतालमा हैरानी व्यहोर्नुपरेको कलाकार विपिन कार्कीको आरोप
८ घण्टा अगाडि
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ
मंगलबार, असोज २०, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
सोमबार, असोज १९, २०८३
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
‘चिकित्सकको लापरवाही’को विडम्बनापूर्ण तथ्य
आइतबार, असोज १८, २०८३
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search