मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, जेठ २५, २०८२
Sun, Jun 08, 2025
आइतबार, जेठ २५, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य समाचार
यी ७ विषयमा केन्द्रित रहेर अर्थ र स्वास्थ्य मन्त्रीबीच छलफल
अर्थ मन्त्रालयमा दुई मन्त्री र मन्त्रालयका प्रतिनिधिहरुबीच विभन्न ७ बुँदामा छलफल भएको छ। दुई मन्त्रालयबीच आवश्यक कामकारवाहीमा सहजीकरण गर्नेदेखि अस्पतालहरुको सेवा सुविधा बढाउनेसम्मका विषयमा छलफल भएको स्वास्थ्य मन्त्री पौडेलको सचिवालयले जनाएको छ।
बिहीबार, असोज ३, २०८१
योग्यता ढाँटेर अस्पताल विकास समिति अध्यक्ष बनेका सिंह अख्तियारको फन्दामा
डडेल्धुरा अस्पतालको विकास समितिका तत्कालीन अध्यक्ष लक्ष्मण सिंह अख्तियारको फन्दामा परेका छन्। योग्यता ढाँटेर नियुक्ति लिएपछि उनी अख्तियारको फन्दामा परेका छन्।
बिहीबार, असोज ३, २०८१
सरकारका साझा संकल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक, के-के छन् स्वास्थ्यका विषय?
नेपाली कांग्रेस र नेकपा एमालेबीचको संयुक्त सरकारले सरकारका साझ संकल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक भएको छ। बुधबार साँझ ८ बुँदे साझ संकल्प तथा नीतिगत प्रतिबद्धता सार्वजनिक भएको हो।
बिहीबार, असोज ३, २०८१
मन्त्रिपरिषदको निर्णयः भक्तपुर क्यान्सर अस्पताल विकास समितिमा रुपान्तरण, कर्मचारीको समस्या हल हुने
सरकारले भक्तपुर क्यान्सर अस्पताललाई विकास समितिमा रुपान्तरण गर्ने निर्णय गरेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले गरेको प्रस्ताव मन्त्रिपरिषद बैठकबाट स्वीकृत भएको हो।
बिहीबार, असोज ३, २०८१
एम्बुलेन्स सञ्चालनमा आएपछि स्थानीय खुसी
बाँकेका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले पालिकाले सशस्त्र प्रहरीलाई एम्बुलेन्स हस्तान्तरण गरेकोमा त्यसले विपद्का समयमा निकै सहयोग पुग्ने बताए । “दुरीका हिसाबले पनि यस पालिकामा हुने दुर्घटनाका घाइते वा बिरामीलाई समयमै अस्पताल पुर्याउन गाह्रो हुन्छ । अब एक्बुलेन्सका कारण सो समस्या समाधानमा सहयोग पुग्नेछ”, उनको भनाइ छ ।
बिहीबार, असोज ३, २०८१
गेटा अस्पतालमा स्तन क्यान्सर पहिचान गर्ने मेमोग्राम सेवा सुरु
अस्पतालका निर्देशक डा विप्लव सापकोटाका अनुसार रेडियोलोजिष्ट डा होमप्रसाद पन्तले मेमोग्राम सेवा दिनेछन्। अस्पतालले सोमबार र बिहीबार उक्त सेवा दिने गरी कार्यतालिका बनाएको छ।
बुधबार, असोज २, २०८१
विपन्न बिरामीलाई आर्थिक सहयोगसहित गाउँमै स्वास्थ्य सेवा
स्थानीय तह स्थापना हुनुअघि सातवटा मात्रै स्वास्थ्यचौकी रहेकामा यो पालिकामा हाल १६ वटा स्वास्थ्य संस्था सञ्चालनमा छन् भने १८ शय्याको आधारभूत अस्पताल सञ्चालनको तयारीमा छ। गाउँपालिकाले स्वास्थ्यचौकीसहित गाउँ–गाउँमा आभारभूत स्वास्थ्य सेवा केन्द्र र सामुदायिक स्वास्थ्य एकाइ स्थापना गरी सेवा दिन थालेको हो।
बुधबार, असोज २, २०८१
बीपी क्यान्सर अस्पताल र पोखरा स्वास्थ्य प्रतिष्ठानबीच क्यान्सर उपचार विस्तार सम्बन्धी सम्झौता
चितवनस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानबीच क्यान्सर उपचार सेवा विस्तारसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको छ।
मंगलबार, असोज १, २०८१
यौन तथा प्रजनन स्वास्थ्य र यौनिकता शिक्षामा अग्रसरता लिँदै परिवार नियोजन संघ
सङ्घद्वारा जारी विज्ञप्तिका अनुसार सङ्घले विशेषगरी सेवासुविधाबाट वञ्चित, अल्पसङ्ख्यक, सीमान्तीकृत तथा जोखिम समुदायमा यौन तथा प्रजनन स्वास्थ्यका सूचना तथा सुलभ र गुणस्तरीय सेवा पुर्याइरहेको छ । सङ्घका ८० प्रतिशतभन्दा बढी सेवाग्राही सोही समुदायका छन् ।
मंगलबार, असोज १, २०८१
'डिजिटल हेल्थ’मा केन्द्रित स्वास्थ्य खबर हेल्थ अवार्ड प्रदान
स्वास्थ्य खबरपत्रिका १५ औं वर्षमा प्रवेश गरेको अवसरमा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयसँगको समन्वयनमा स्वास्थ्यखबर फाउन्डेसनले आयोजना गरेको स्वास्थ्य खबर हेल्थ अवार्ड चिकित्सक, नर्स, स्वास्थ्यकर्मी र स्वास्थ्य संस्थालाई प्रदान गरिएको हो।
सोमबार, भदौ ३१, २०८१
नारायणी अस्पतालमा एमआरआइ सेवा सञ्चालन
नारायणी अस्पताल वीरगञ्जमा पाँच महिनादेखि अवरुद्ध भएको ‘एमआरआई’ सेवा आजदेखि पुनःसञ्चालनमा आएको छ। अस्पताल प्रशासन र एमआरआई मेसिन आपूर्तिकर्ताबीच भुक्तानीसम्बन्धी विवाद भएपछि पाँचमहिनादेखि सेवा अवरुद्ध भएको थियो।
आइतबार, भदौ ३०, २०८१
समायोजनपछि वर्षौंदेखि समस्यामा परेका स्वास्थ्यकर्मीको व्यवस्थापन हुने
समायोजनको क्रममा फाजिलमा रहेका, दरबन्दी नभएका तहमा समायोजन भएका तथा दरबन्दीभन्दा बढी समायोजन भएका स्वास्थ्यकर्मीहरूलाई यस आर्थिक वर्षभित्र सम्बन्धित प्रदेश वा स्थानीय तहको रिक्त दरबन्दीमा समायोजन गर्न मन्त्रिपरिषदले स्वीकृत दिएको छ।
आइतबार, भदौ ३०, २०८१
जमिन भासिएपछि पर्वत जिल्ला अस्पतालको निर्माणाधीन भवन अलपत्र
आइतबार, भदौ ३०, २०८१
नेपाल मेडिकल कलेजको अध्यक्षमा प्राडा जैनुद्धिन अन्सारी, क्याथ ल्याब, एमआरआई ल्याउने तयारी
शनिबार, भदौ २९, २०८१
गण्डकीमा नसर्ने रोगको ‘स्क्रिनिङ’ गरिँदै
शुक्रबार, भदौ २८, २०८१
वीर अस्पतालमा जलन उपचार केन्द्र संचालन, आर्थिक सहायता दिने स्वास्थ्यमन्त्रीको घोषणा
वीर अस्पतालमा डा केडी जोशी जलन उपचार केन्द्र संचालनमा आएको छ। केन्द्रको शुभारम्भ गर्दै स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले जलन रोगको उपचारका लागि पनि एक लाख आर्थिक सहयोग उपलब्ध गराउने घोषणा गरेका छन्।
शुक्रबार, भदौ २८, २०८१
पूजाको प्रसाद खाँदा बिरामी हुनेको सङ्ख्या ८० पुग्यो, बिरामीमध्ये ३९ मेची प्रादेशिक अस्पताल रिफर
बिरामीका कारण गाउँ नै सोत्तर भएपछि प्रमुख जिल्ला अधिकारी बन्धुप्रसाद बास्तोला, अर्जुनधारा नगरपालिका प्रमुख बलदेवसिंह गोम्देन, जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक मिलन केसी लगायतले अस्पताल पुगेर बिरामीलाई भेट गर्दै उनीहरुको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् ।
शुक्रबार, भदौ २८, २०८१
ज्ञानेश्वरको सहरी स्वास्थ्य प्रवर्द्धन केन्द्र महानगरकै उत्कृष्ट
मासिक रु एक लाख ५५ हजार भाडामा लिएको भवनमा केन्द्र सञ्चालन गर्नुपर्दा स्वास्थ्य सेवा दिन समस्या भएको लेखा एवं व्यवस्थापन अधिकृत सजना डङ्गोलले बताए । स्वास्थ्य केन्द्र चलाउने प्रयोजनले निर्माण भएको भवन नभएकाले ज्येष्ठ नागरिकलाई माथिल्लो तलासम्म पुग्न अप्ठ्यारो हुने गरेको छ ।
शुक्रबार, भदौ २८, २०८१
प्रधानमन्त्रीले गरे मन्त्रीहरूसँग कार्यसम्पादन सम्झौता, रचनात्मक ढंगले काम गर्न निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीसँग चालू आर्थिक वर्षमा गरिने मुख्य काम र हासिल हुने उपलब्धिका लागि उपप्रधानमन्त्रीद्वय र मन्त्रीले कार्यसम्पादन सम्झौता गरेका छन्।
बिहीबार, भदौ २७, २०८१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका ५८ जना शिक्षक तथा कर्मचारीको पक्षमा अदालतको आदेश
उच्च अदालत सुर्खेत, जुम्ला इजलासले कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा कार्यरत ५८ जना शिक्षक तथा कर्मचारीको पक्षमा आदेश जारी गरेको छ।
बिहीबार, भदौ २७, २०८१
स्वास्थ्यकर्मीको सुरक्षाका लागि कानुन संसोधन गर्न राय माग्दै स्वास्थ्यले लेख्यो कानुन मन्त्रालयलाई पत्र
अस्पतालहरुमा स्वास्थ्य उपचारका शिलशिलामा चिकित्सकहरुमाथि हुने आक्रमणबाट सुरक्षाका लागि भन्दै स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले कानून संसोधनको तयारी गरेको छ।
बुधबार, भदौ २६, २०८१
आयातीत बिरामीले औलो रोगको जोखिम बढ्दो
भारतीय सीमासँग जोडिएको बाँके जिल्लामा आयातीत बिरामीको कारण औलो रोगको जोखिम बढ्दो रहेको छ।
बुधबार, भदौ २६, २०८१
स्वास्थ्य मन्त्रालयद्वारा राष्ट्रिय खेलाडीहरुको निःशुल्क स्वास्थ्य परीक्षण गंगालालमा गर्ने व्यवस्था शुरुवात
राष्ट्रिय टिममा रहेका तथा खेलाडिहरुको स्वास्थ्य परीक्षण सहिद गंगालाल राष्ट्रिय हृदयरोग उपचार केन्द्रले निःशुल्क गर्ने भएको छ। देशको प्रतिनिधित्व गरेर अन्तर्राष्ट्रिय खेलमा योगदान गर्ने सबै खेलाडिहरुको मुटुदहित निःशुल्क स्वास्थ्य परीक्षण सम्बन्धी सम्झौता आज गरिएको हो।
मंगलबार, भदौ २५, २०८१
गण्डकी प्रदेशमा डेङ्गु सङ्क्रमण तीव्र
'डेङ्गुलाई सामान्य रुपले नसोचौँ, यसका अप्रिय उदाहरण हामीसँग छन्', उनले भने, 'डेङ्गु भइसकेपछि अचाक्ली पीडा हुन्छ, उपचार र हेरचाह पुगेन भने स्वास्थ्य अवस्था जटिल बन्दै गएर बिरामीको मृत्युसमेत हुनसक्छ।'
मंगलबार, भदौ २५, २०८१
तीन सय शय्याको अस्पताल सञ्चालनको माग गर्दै गेटामा धर्ना
शहीद दशरथचन्द राष्ट्रिय स्वास्थ विज्ञान विश्वविद्यालय स्थापनार्थ संघर्ष समितिले गेटामा तीन सय शय्याको अस्पताल सञ्चालन गर्न माग गर्दै धर्ना दिएको छ।
सोमबार, भदौ २४, २०८१
डेंगुबाट झापामा दुईजनाको मृत्यु, कोशीमा एक हजार ६५ जना संक्रमित
कोशी प्रदेशमा यस अवधिमा सबैभन्दा बढी मोरङमा सङ्क्रमितको सङ्ख्या पाँच सय ३२ पुगेको छभने त्यसपछि झापा, धनकुटा र सुनसरीमा डेङ्गुका सङ्क्रमित धेरै पाइएको छ । ताप्लेजुङमा भने डेङ्गुको एकजना पनि सङ्क्रमित पाइएको छैन ।
सोमबार, भदौ २४, २०८१
गण्डकी प्रदेशमा ११ लाख स्वास्थ्य बीमामा आबद्ध
प्रदेशमा एक लाख ४५ हजार एक सय १४ जना ७० वर्ष माथिका ज्येष्ठ नागरिक निःशुल्क स्वास्थ्य बीमामा आबद्ध भएका स्वास्थ्य बीमा बोर्ड गण्डकी प्रदेशका संयोजक जीवलाल खरेलले जानकारी दिए।
आइतबार, भदौ २३, २०८१
नेपालगञ्जको जानकी गाउँपालिकामा झाडाबान्ताका कारण एकजनाको मृत्यु
सो पालिकामा तीनजनामा झाडाबान्ताका बिरामी भेटिएका छन् । तीमध्ये एकजनाको भेरी अस्पताल र अर्का एकजनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ। एकजना भने उपचारपछि घर फर्केका छन् ।
आइतबार, भदौ २३, २०८१
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको दीक्षान्त स्थगित, कात्तिक २८ मा हुने
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको आज हुने भनेर तय भएको पहिलो दीक्षान्त समारोह स्थगित भएको छ। प्रतिष्ठानले प्राविधिक कारण प्रथम दिक्षान्त समारोह तथा भवन शिलान्यास कार्यक्रम स्थगित भएको जानकारी दिएको हो।
आइतबार, भदौ २३, २०८१
मन्त्री पाण्डेले अस्वीकार गरेको सूर्तिजन्य पदार्थद्वारा प्रायोजित कार्यक्रममा प्रज्ञा प्रतिष्ठानका कुलपति सहभागी
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डेले कार्यक्रममा सहभागिता अस्वीकार गरेपछि राईलाई प्रमुख अतिथि बनाइएको हो। सूर्तिजन्य पदार्थ उत्पादकको लोगोमुनि मात्रै सहभागी भएनन्, उत्पादक कम्पनीका प्रेम अर्यालसँग मञ्च समेत सेयर गरेका छन्।
शनिबार, भदौ २२, २०८१
Previous
17
18
19
20
21
Next
ट्रेण्डिङ
स्वास्थ्यकर्मी महासंघमा नेतृत्व विवाद: अध्यक्षमा डा पौडेलसहितको नाम हलबाटै अस्वीकृत
सोमबार, जेठ १९, २०८२
त्रिवि अन्तर्गत चिकित्सा शास्त्रका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकमा आन्तरिक र खुला भर्नाका लागि दरखास्त माग
बुधबार, जेठ २१, २०८२
लुम्बिनी प्रादेशिक अस्पतालका मेसु ढकाललाई गजेन्द्रनारायण सिंह अस्पतालमा हाजिर हुन निर्देशन
शुक्रबार, जेठ २३, २०८२
एमाले नेताको हस्तक्षेपबाट उपाध्यक्षका उम्मेदवार डा सन्तोष पौडेल अध्यक्ष चयन, निर्वाचन समितिले गर्यो प्रमाणपत्र दिन अस्वीकार
मंगलबार, जेठ २०, २०८२
मन्त्रिपरिषद बैठक: १२औं तहका अतिरिक्त सचिव नियुक्त होलान्?
सोमबार, जेठ १९, २०८२
मन्त्री पौडेलले मञ्चबाटै पोखे सिंहदरबार बैद्यखानाका निर्देशक डा केसीप्रतिको असन्तुष्टि
२० घण्टा अगाडि
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
पीजी हाम्रो उत्तरदायित्व होइन, घाटामा पढाउन सक्दैनौं भन्न पाउने कि नपाउने? : डा ज्ञानेन्द्रमान सिंह कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
निजामती अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अघि बढाउनुपर्छ : डा रेग्मी, कार्यकारी निर्देशक (अन्तर्वार्ता)
स्वास्थ्यखबर
ह्याम्सको सबैभन्दा बलियो पक्ष एकअर्कासँग मिलेर काम गर्न सक्नु हो: डा ज्योतिन्द्र शर्मा (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमा सुधारका लागि डिजिटल परिवर्तनको आवश्यकता
२१ घण्टा अगाडि
'एक स्थानीय तह, एक जनस्वास्थ्य अधिकृत' कार्यान्वयनमा मनन गर्नुपर्ने कुरा
बुधबार, जेठ १४, २०८२
सामाजिक संजाल प्रयोगकर्ताको वर्गीकरण र यसको दुरुपयोगबाट हुने स्वास्थ्य असर
सोमबार, जेठ १२, २०८२
नेपालमा मानसिक स्वास्थ्य अवस्था: समस्या, चुनौती र लुकेका कथाहरू
आइतबार, जेठ ११, २०८२
औषधि नियमन कमजोरः औषधि व्यवस्था विभागको सुस्तता
आइतबार, जेठ ४, २०८२
वैदेशिक रोजगारीले विकास गरेको महिलाहरूलाई 'लेफ्ट-बिहाइन्ड वाइभ्स' परिभाषित गर्ने सामाजिक संरचना
शुक्रबार, जेठ २, २०८२
आवासीय चिकित्सकलाई भत्ता उपलब्ध गराउने नाममा एमबीबीएस/बीडीएस गुणस्तरमा सम्झौता नगरियोस्!
मंगलबार, वैशाख ३०, २०८२
स्वास्थ्य मन्त्रीलाई खुला पत्र
सोमबार, वैशाख २९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
बीपीकेएचआईएसको 'सिम्पोसिअम कम टक सो' अर्थात् विचार र भावनाहरु पलाउने वसन्त
पुष्प दाहाल
सरकारले दुर्गमका आकस्मिक जटिल बिरामीको हवाइ उद्धार किन नगर्ने ?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search