मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, चैत २७, २०८१
Wed, Apr 09, 2025
बुधबार, चैत २७, २०८१
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य समाचार
राप्ती र पोखरामा एमबीबीएस कार्यक्रम सुरु गर्न प्रधानमन्त्रीको निर्देशन
मंगलबार साँझ बसेको छलफलपछि प्रधानमन्त्रीले तत्कालै आवश्यक व्यवस्था गरेर दुबै प्रतिष्ठानमा एमबीबीएस लगायतका शैक्षिक कार्यक्रम अगाडि बढाउन निर्देशन दिएको छलफलमा सहभागि एक प्रतिनिधिले जानकारी दिए।
बुधबार, भदौ १२, २०८१
स्वास्थ्य मन्त्रालयले नेपालमा हेल्थ समिट २०२४ गर्दै, कार्यदल गठन
मन्त्रालयले यसका लागि आवश्यक तयारी गर्न डा प्रकाश थपलियाको संयोजकत्वमा ९ सदस्यीय कार्यदल गठन समेत गरेको छ। कार्यदलमा स्वास्थ्य विज्ञ डा शम्भु आचार्यसँगै पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानका सङ्क्रामक रोग विशेषज्ञ डा जनक कोइराला, धुलिखेल अस्पतालका डा विराज कर्माचार्य सदस्य छन्।
बुधबार, भदौ १२, २०८१
बजेट अभावले बागलुङमा २ आधारभूत अस्पताल निर्माण अधुरै
बागलुङमा दुई पालिकास्तरीय अस्पताल अलपत्र परेका छन्। जिल्लाको ढोरपाटन नगरपालिका–९ ढोरपाटन खापाथरमा निर्माणाधीन १० शय्याको नगर अस्पताल र निसीखोला गाउँपालिका–४ झिम्पामा बन्दै गरेको १० शय्याको आधारभूत अस्पताल अलपत्र परेका हुन्।
मंगलबार, भदौ ११, २०८१
प्रतिनिधि सभामा आज सांसद्का प्रश्नको जवाफ दिँदै स्वास्थ्य मन्त्री पौडेल
संसदको कार्यसूचीअनुसार बैठकमा स्वास्थ्य तथा जनसंख्या प्रदीप पौडेल पनि सांसद्का प्रश्नो जवाफ दिनेछन्। यसैगरी वन तथा वातावरण मन्त्री ऐनबहादुर शाही र ऊर्जा तथा सिंचाइ मन्त्री दिपक खड्काले पनि जवाफ दिने कार्यसूची रहेको छ।
मंगलबार, भदौ ११, २०८१
मकवानपुरमा स्क्रब टाइफसका बिरामीको सङ्ख्यामा वृद्धि
मकवानपुरमा स्क्रब टाइफसका बिरामी बढेका छन्। साउन सुरु भएसँगै मकवानपुरमा फाट्टफुट्ट देखिने स्क्रब टाइफसका बिरामी पछिल्लो समय ठूलो सङ्ख्यामा देखा पर्न थालेको हो।
सोमबार, भदौ १०, २०८१
बीपी क्यान्सर अस्पताल र रत्ननगर नगरपालिकाबीच उपचार सहायता सम्बन्धी सम्झौता
चितवनको बीपी क्यान्सर अस्पताल र रत्ननगर नगरपालिकाबीच उपचार सहायता सम्बन्धी सम्झौता भएको छ।
आइतबार, भदौ ९, २०८१
ल्यान्डफिल साइटका कारण प्रदूषण बढेपछि विद्यालय छोडेर मन्दिरमा पढ्दै विद्यार्थी
प्रदूषण बढेपछि करिब एक महिनायता मन्दिर परिसरमा राखेर पठनपाठन गराइएको विद्यालयका प्रधानाध्यापक प्रकाश रेग्मीले जानकारी दिए। प्रदूषणका कारण विद्यार्थीहरुमा स्वास्थ्य समस्या पनि बढ्दै जान थालेको उनको भनाइ छ ।
आइतबार, भदौ ९, २०८१
सरकारी चिकित्सकलाई फेलोसिपमा प्राथमिकता दिन न्याम्सलाई स्वास्थ्य मन्त्रालयको ताकेता
प्रतिष्ठानले सरकारी चिकित्सकलाई पहिलो प्राथमिकतामा राखेर अध्यापन गराउँदै आएको सराहाना गर्दै फेलोसिपमा पनि प्राथमिकता दिन ताकेता पत्र पठाएको हो। २०७९ वैशाख २३ गते पनि मन्त्रालयले फेलोसिप तालिमको प्रवेश परीक्षामा उत्तिर्ण हुने सरकारी चिकित्सकहरुलाई पहिलो प्राथमिकतामा राखी सोही फेलोसिप तालिममा सहभागी गराउन पत्र लेखेको थियो।
आइतबार, भदौ ९, २०८१
स्वास्थ्य सामग्रीको विवरण संकलन गर्न मन्त्रालयद्वारा कार्यदल गठन
कार्यदललाई विगत तीन वर्षमा मन्त्रालय र स्वास्थ्य सेवा विभागले खरिद गरेका स्वास्थ्य उपकरण तथा सामग्रीहरूको वितरण प्रक्रिया, हालको मौज्दात अवस्था र आगामी वितरण योजनाबारे विस्तृत अध्ययन गर्न भनिएको छ।
शनिबार, भदौ ८, २०८१
भोगाधिकार विवाद समाधान नहुँदा अस्पताल निर्माण अलपत्र
जमिनको स्वामित्व निक्र्योल नगरी सरकारले स्थानीय तहको स्वास्थ्य संस्था स्तरोन्नतिका क्रममा १५ शय्याको आधारभूत अस्पताल निर्माण थालनी गरेको थियो । तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले २०७७ साल मङ्सिर १५ गते देशभरका तीन सय ९६ अस्पतालको एकसाथ शिलान्यास गरेका थिए। सोही अनुरुप घोडाघोडी नगरपालिकाले पनि वडा नं २ साडेपानीमा १५ शय्याको नगर अस्पताल बनाउने निर्णय भएको हो ।
शुक्रबार, भदौ ७, २०८१
किस्ट अस्पतालमा महिलाको मृत्युका विषयमा छानबिन समिति गठन गर्न सांसदको माग
ललितपुरको ग्वार्कोस्थित किस्ट शिक्षण अस्पतालमा मृत्यु भएकी महिलाको शव ११ दिनदेखि नउठाइएको र आन्दोलन चलिरहेको बताउँदै आवश्यक कदम चाल्न सरकारको ध्यान आकर्षण गराएका हुन्। बर्दियाको ठाकुरबाबा नगरपालिका–८ की २७ वर्षकी महिलाको गत साउन २६ गते मृत्यु भएको उनले बताएका छन्।
बिहीबार, भदौ ६, २०८१
ऐन नबन्दा नवीकरण र सेवा प्रवाह प्रभावितः अफिन
एसोसियसन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन अफ नेपाल (अफिन) ले स्वास्थ्य संस्था स्थापना स्तरोन्नति तथा नवीकरण सम्बन्धी ऐन नबन्दा नवीकरण र सेवा प्रवाह प्रभावित भएको जनाएको छ।
बिहीबार, भदौ ६, २०८१
स्वास्थ्य मन्त्रालयमा तीनै तहका सरकारको बैठक: समायोजन पुल दरबन्दीमा रहेका चिकित्सक प्रदेश र स्थानीय तहमा खटाइने
संघ, प्रदेश तथा स्थानीय तह ऐन २०७७ अन्र्तगत गठित तीनै तह सहभागी विषयगत समितिको पहिलो पटक बसेको बैठकमा सहभागी देशका प्रदेश सरकार तथा गाउँपालिका र नगरपालिका महासंघका प्रतिनिधिहरुले स्वास्थ्यका योजना तथा कार्यक्रममा दोहोरोपना ल्याउन नदिने प्रतिबद्धता जनाएका छन्।
बिहीबार, भदौ ६, २०८१
ट्रमा सेन्टरमा पेन क्लिनिक सेवा सुरु, कस्ता बिरामीलाई दिइन्छ?
ट्रमा सेन्टरका एनेस्थेसिया विभाग प्रमुख तथा इन्टरभेन्सनल पेन फिजिसियन डा रुपेश यादवका अनुसार ट्रमा सेन्टरले करिब २ वर्ष अगाडि देखि नै दीर्घकालीन दुखाइका बिरामीहरुलाई सेवा दिन थालेपछि औपचारिक रुपमा पेन इन्टरभेन्सनल क्लिनिकको सुरुवात भने भर्खरै गरेको हो।
बिहीबार, भदौ ६, २०८१
हुम्ला दुर्घटनाः घाइतेको मृत्यु, तीनजनाको उपचार हुँदै
बुधबार हुम्लाको चङ्खेलीमा भएको जीप दुर्घटनामा परी गम्भीर घाइते भएका रमेश मल्लको उपचारको क्रममा मृत्यु भएको छ।
बिहीबार, भदौ ६, २०८१
प्रतिनिधि सभाको कार्यसूचीमा सांसद् डा कार्कीले दर्ता गराएको सार्वजनिक महत्वको प्रस्तावमा स्वास्थ्यमन्त्रीलाई ध्यानाकर्षण गराइने
मनसुनजन्य महामारी र स्वास्थ्य जोखिमको बारेमा समेत पूर्वतयारी गर्ने, विपद् व्यवस्थापनमा तालिमयुक्त दक्ष जनशक्ति र्यासपिड रेस्क्यू टिम तयार गर्ने, हरेक स्वास्थ्य केन्द्रमा पर्याप्त स्रोत साधन र औषधिको भण्डारण गर्ने, क्षतिको जोखिम पूर्वानुमान गरी आम नागरिकलाई सुसूचित गराउने साथै समयमै पुनर्स्थापन र प्रतिस्थापन गर्ने/गराउने लगायतको कामबारे छलफल गर्न अति आवश्यक रहेको हुँदा यो जरूरी महत्त्वको प्रस्ताव पेस गरेको उनले उल्लेख गरेकी थिक्षन्।
बिहीबार, भदौ ६, २०८१
प्रदीप पौडेलको अध्यक्षतामा प्रदेशका स्वास्थ्य मन्त्री र मेयरसहित विषयगत समितिको बैठक बस्दै
स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलको अध्यक्षतामा संघ, प्रदेश र स्थानीय तहका प्रतिनिधि सदस्य रहने विषयगत समितिको बैठक बस्ने भएको छ। स्वास्थ्य मन्त्रालय अन्तर्गतको तीन तहको विषयगत समितिको बैठक पहिलो पटक आज बिहीबार बस्न लागेको हो।
बिहीबार, भदौ ६, २०८१
अस्पतालमा उपचारका लागि भर्ना गरिएका थुनुवा फरार
इलाका प्रहरी कार्यालय अनारमनीका एक थुनुवा हतकडी फ्याँकेर अस्पतालबाट फरार भएका छन्। फरार भएका थुनुवा दमकस्थित बेलडाँगी शरणार्थी शिविरको सेक्टर जीथ्रीका भूटानी शरणार्थी २५ वर्षीय विशाल राई रहेको प्रहरीले जनाएको छ।
बुधबार, भदौ ५, २०८१
झापाका १२ स्थानीय तहका आफ्नै अस्पताल
मेचीनगर, कनकाई र गौरादह नगरपालिकामा नगर अस्पताल सञ्चालन भइरहेका छन् भने बुद्धशान्ति, हल्दिबारी, कमल, बाह्रदशी, झापा र गौरीगञ्ज गाउँपालिकामा आधारभूत अस्पतालमार्फत पालिकाबासीले स्वास्थ्योपचार सेवा पाइरहेको स्वास्थ्य कार्यालय झापाका सूचना अधिकारी चुडामणि लुइँटेलले बताए।
बुधबार, भदौ ५, २०८१
डा खड्कालाई प्रदेश स्थापना दिवसको उपलक्ष्यमा उत्कृष्ट निजामति पुरस्कार
खड्का।ले प्रदेशको स्वास्थ्य सेवा निर्देशनालयमा बसेर गरेको कार्यको मूल्यांकन गर्दै पुरस्कार प्रदान गरिएको हो। पुरस्कारबाट आफूलाई हौसला मिलेको डा खड्काले बताएका छन्। क्लिनिकल दक्षता थाती राखेर समग्रे स्वास्थ्य सेवाका लागि दिएको योगदानको मूल्याकंनका रुपमा यसलाई लिएको उनले उल्लेख गरेका हुन्।
मंगलबार, भदौ ४, २०८१
स्वास्थ्य बीमाबाट भरतपुर अस्पतालले पायो एक अर्ब ८९ करोड
स्वास्थ्य बीमाको व्यवस्थापनमा अग्रणी रहेको भरतपुर अस्पतालले बीमा कार्यक्रम लागू भएयता रु एक अर्ब ८८ करोड ९६ लाख ७८ हजार एक सय ५८ प्राप्त गरेको छ। यो अवधिमा बिमितले १० लाख ३५ हजार एक सय १५ पटक सेवा पाएका छन्।
मंगलबार, भदौ ४, २०८१
सङ्खुवासभामा स्वास्थ्यकर्मीमाथि कुटपिट
घटनालगत्तै पीडित शाहले स्थानीय प्रहरी पोष्टमा उजुरी गरेकामा प्रहरीले आरोपित जिमीलाई सम्झाइबुझाइ छाडेको थियो । जिमीले सोही दिन राति पुनः शाहको कोठामा पुगेर धम्क्याएको पीडितको आरोप छ । शाहले फेरि इलाका प्रहरी कार्यालयमा उजुरी दिएका छन्।
मंगलबार, भदौ ४, २०८१
दुर्घटनामा घाइते सर्केगाड गाउँपालिकाका उपाध्यक्ष कार्कीको उपचारका क्रममा मृत्यु
नेपालगञ्ज मेडिकल कलेजमा उपचारका क्रममा उपाध्यक्ष कार्कीको गए राति निधन भएको अस्पतालले जनाएको छ । उनी नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)को तर्फबाट गत स्थानीय तह निर्वाचनमा उपाध्यक्ष पदमा निर्वाचत भएका थिए।
मंगलबार, भदौ ४, २०८१
मनसुनी विपद्: पछिल्लो २४ घण्टामा आठले ज्यान गुमाएसँगै आजसम्म एक सय ९० जनाको मृत्यु
भारी वर्षाका कारण आएको बाढी, पहिरो डुवानलगायत मनसुनी विपद्मा परेर आजसम्म एक सय ९० जनाको मृत्यु भएको छ।
सोमबार, भदौ ३, २०८१
जानकी मेडिकल कलेजमा स्वास्थ्य बीमा कार्यक्रम सुरु
उनले कार्यक्रममा उपस्थित क्षिरेश्वरनाथ नगरपालिकाका जनप्रतिनिधिलाई पालिकाबाटै बीमा प्याकेजको घोषणा गरी कार्यक्रम सुरु गर्न आग्रह गरे। गत जेठ २२ गते भएको सम्झौताअनुसार कलेजमा बीमा कार्यक्रम लागू भएको कलेजका अस्पताल निर्देशक डा धर्मदत्त सुवेदीले जानकारी दिए। उनकानुसार यस कलेजमा स्वास्थ्य बीमा कार्यक्रम लागू भएपछि यस क्षेत्रका विपन्न नागरिक लाभान्वित हुने विश्वास व्यक्त गरे ।
सोमबार, भदौ ३, २०८१
राप्ती र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एमबीबीएस अध्ययनका लागि बाटो खुल्यो
पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरा र राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा अब चिकित्सा शिक्षा अध्ययनअन्र्तगत एमबीबीएस अध्ययन सुरु गर्न बाटो खुलेको छ।
आइतबार, भदौ २, २०८१
कान्ति बाल अस्पतालमा विस्तारित सेवा सुरु
अस्पतालका निर्देशक डा पंकज रायका अनुसार अस्पतालमा दिउसो साढे ३ बजेपछि ईएचएस सेवा सुरु हुने छ। ईएचएस सेवाका लागि टिकट भने दिउसो ३ बजेदेखि ४ बजेसम्म लिन सकिनेछ।
आइतबार, भदौ २, २०८१
नेपालमा मुटु रोगका औषधि: के भन्छन् नेपाली उत्पादक?
औषधि व्यवस्था विभागको विवरण अनुसार नेपालमा ३३ कम्पनीहरुले मुटु रोगको औषधि उत्पादनका लागि अनुमती लिएको पाइन्छ। औषधि व्यवस्था विभागको तथ्यांक अनुसार नेपालमा करिब ७ अर्ब बराबरको आर्थिक हिस्सा मुटु रोगसम्बन्धी प्रयोग हुने औषधिले ओगटेको छ। त्यसमध्ये तीन अर्बभन्दा बढी नेपाली उत्पादकहरुको छ।
आइतबार, भदौ २, २०८१
बजेट सुनिश्चित भएपछि दाङमा एमबीबीएस पढाउने बाटो खुल्यो
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा यसै आर्थिक वर्षदेखि एमबीबिएस अध्ययन सन्चालनार्थ ७५ प्रतिशत विद्यार्थीको छात्रबृती उपलब्ध गराउन अर्थ मन्त्रालयबाट स्रोत सुनिश्चितता भएको छ।
आइतबार, भदौ २, २०८१
सहकर्मीमाथि बलात्कार र हत्याबिरुद्ध भारतीय चिकित्सकको आन्दोलनमा नेपाली चिकित्सकको पनि ऐक्यबद्धता
नेपाल चिकित्सकले संघले बिज्ञप्ति जारी गर्दै उक्त आन्दोलनमा ऐक्यबद्धता जनाएको छ। चिकित्सा शास्त्र अध्ययन संस्थामा आइओएममा अध्ययनरत चिकित्साका विद्यार्थीहरुले र्याली नै निकालेका छन्।
आइतबार, भदौ २, २०८१
Previous
15
16
17
18
19
Next
ट्रेण्डिङ
यी हुन् १२औं तहको अतिरिक्त सचिवका लागि आवेदन दिनेहरु
बुधबार, चैत २०, २०८१
डा संगीता मिश्राको पक्षमा आएन अन्तरिमा आदेश, सचिवमा डा विकास यथावत
बुधबार, चैत २०, २०८१
यस्तो छ स्वास्थ्य बीमा बोर्डले जारी गरेको ४५ बुँदे श्वेतपत्र
आइतबार, चैत २४, २०८१
आहारपुरक पदार्थ 'औषधि हो वा खाद्य पदार्थ?' तीन महिनाभित्र निष्कर्षमा पुग्न सर्वोच्चको परमादेश
बिहीबार, चैत २१, २०८१
मधेश प्रदेशमा आकस्मिक बाहेकका सेवा बन्द गर्ने चिकित्सक संघ मधेस प्रदेश कमिटीको घोषणा
बुधबार, चैत २०, २०८१
अबिच्युअरी : उपचार र उपकार एकसाथ अंगालेका 'शाही चिकित्सक' श्रेष्ठ
सोमबार, चैत २५, २०८१
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
‘नेपाल आँखा अस्पताललाई एकेडेमिक इन्स्टिच्युटका रुपमा विकास गर्न खोजेका छौं’
लक्ष्मी चौलागाईं
भरतपुर अस्पताल संघीय भएपनि मोफसल मानसिकताबाट प्रताडित छ : डा पौडेल (अन्तर्वार्ता)
स्वास्थ्यखबर
एम्बुलेन्स चालकले समेत अस्पताल चलाएका रहेछन् : मुख्यमन्त्री सिंह (अन्तर्वार्ता)
डिबी खड्का
नेपाल र जिम्बाब्वेको अध्ययनले जलवायु परिवर्तनको असरबाट स्वास्थ्य प्रणालीलाई जोगाउने उपायहरू पत्ता लगाउनेछ: डा जोआना रेभन
रोमीका न्यौपाने
नेपाल र जिम्बाब्बेका स्वास्थ्यकर्मी र समुदायमा जलवायु संकटको सामना गर्न उच्च इच्छाशक्ति र प्रतिबद्धता देखिएको छ : डा सिबान्डा
रोमीका न्यौपाने
आधारभूत अस्पतालको संरचना बन्यो, जनशक्ति व्यवस्थापनका लागि बजेट आवश्यक: मेयर चौधरी
लक्ष्मी चौलागाईं
भक्तपुर क्यान्सर अस्पतालका निर्देशकलाई ७ प्रश्न
लक्ष्मी चौलागाईं
नेपालमा डाक्टरहरूको आन्दोलन: न्याय, सुरक्षा र मर्यादाको लागि विद्यमान व्यवस्थासँगको संघर्ष हो : डा लम्साल
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
मातृ तथा नवजात शिशु स्वास्थ्य र दिगो विकास
१४ घण्टा अगाडि
विश्व स्वास्थ्य दिवस २०२५: स्वस्थ सुरुवात, आशावादी भविष्य
१८ घण्टा अगाडि
बितेका दुई वर्षमा आमजनले महशुस गर्नेगरी भरतपुर अस्पतालको सेवा सुधार गरेका छौं
२२ घण्टा अगाडि
अस्पतालको सेवा विस्तार गर्न प्राप्त भएको त्यो अवसर
२३ घण्टा अगाडि
नेपालमा स्वास्थ्यकर्मीको संचार क्षमता र व्यवहार सुधार्न आवश्यक
आइतबार, चैत २४, २०८१
नेपालमा यौनिकता: ऐतिहासिक परिप्रेक्ष्य र समकालीन चुनौतीहरू
शनिबार, चैत १६, २०८१
क्षयरोगलाई सन् २०३५ सम्म जनस्वास्थ्य समस्याबाट हटाउन सकिन्छ
सोमबार, चैत ११, २०८१
स्वास्थ्य मन्त्रालयले डिजिटल हेल्थमा खोजेको 'परनिर्भरताको अन्त्य'
सोमबार, चैत ११, २०८१
सबै हेर्नुहोस
ब्लग
सबै
महाकुम्भ मेलाको अवसरमा त्रिवेणी सङ्गममा स्नान: पापमुक्ति र स्वास्थ्य दृष्टिकोण
सरोज अधिकारी
सहिद गंगालाल : भुइँमान्छेको पनि अस्पताल
शम्भु खनाल
साँच्चै मेरो मुटु कमजोर भएको हो, बाबु!
डा शम्भु खनाल
ब्याक्टेरिया उमार्ने र मार्ने प्रक्रियाको साक्षी बन्दा...
डिबी खड्का
इसान अस्पतालको मनपरी र गैरजिम्मेवार व्यवस्थापन
किशोर खनाल
त्यो पहिलो महिनावारी...
स्वास्थ्यखबर
देखिएन तीजको मौलिकता
भोजराज पोख्रेल
बिरामीले डाक्टरलाई बताउने ५ झुट
डा. इलाई क्यानोन
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search