मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, जेठ २५, २०८२
Sun, Jun 08, 2025
आइतबार, जेठ २५, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य समाचार
तिहारमा स्वास्थ्यका लागि ख्याल राख्नुपर्ने कुराहरु
तिहारमा हामीले पकाउने सेल, रोटी, फिनी, अर्सा, अनरसा, झिलंगी आदि घ्यू वा तेलमा पकाउने भएकाले त्यसमा स्वभावतः चिल्लो तथा गुलियोको मात्रा धेरै हुन्छ। चिल्लो तथा गुलियोले कोलेस्टेरोल बढाउँछ। रक्तचाप, मधुमेह र अम्लपित्त आदिको वृद्धि गर्छ। तसर्थ अघिपछिको तुलनामा एकैपटक शरीरमा चिल्लो तथा गुलियो बढी नहोस् भनेर सतर्क रहनुहोला।
शुक्रबार, कात्तिक १६, २०८१
क्षयरोगीको सङ्ख्या बढ्दो, गतवर्ष थपिए विश्वभर ८२ लाख नयाँ बिरामी
रोकथाम र निको पार्न सकिने रोग टिबी ब्याक्टेरियाले गर्दा हुन्छ र प्रायः फोक्सोलाई असर गर्छ। यो फोक्सोको टिबी भएका मानिसहरूले खोक्दा, हाच्छ्यूँ गर्दा वा थुक्दा हावामार्फत फैलिन्छ।
बिहीबार, कात्तिक १५, २०८१
स्वास्थ्यमा हुने सरुवामा प्रणाली बनाउन लागिपरेको छु : स्वास्थ्यमन्त्री पौडेल
मन्त्रालय तथा विभागमा धेरै वर्षसम्म प्रमुखको जिम्मेवारी पाएकालाई प्रक्रिया मिलाएर मात्रै पठाएको बताउँदै उनले भने, ‘आम मानिसलाई दुःखपिडा पर्दा मल्हम लगाउने मन्त्रालयका रुपमा स्वास्थ्य मन्त्रालयलाई बुझौं।’
बुधबार, कात्तिक १४, २०८१
सिंहदरबार वैद्यखानामा हुर्केका बालेन शाहले भने- देश कसरी डुब्छ हेर्न यहाँ आउनु
औषधि बनाएर बेच्नुपर्ने संस्था निरन्तर घाटामा जानु त्यहाँ अव्यवस्था प्रमुख कारण रहेकोतर्फ संकेत गरे। उनले भने, 'यो देश कसरी डुबेको छ भन्ने हेर्न यहाँ आउनुपर्छ। औषधि बनाएर बेच्नुपर्ने संस्था कर्मचारीकै तलब दिन नसक्ने अवस्थामा कसरी पुग्छ?'
बुधबार, कात्तिक १४, २०८१
भक्तपुर अस्पतालमा अब आँखाको शल्यक्रिया सेवा
भक्तपर अस्पतालमा आजदेखि आँखाको शल्यक्रिया सेवा सुरु गरिएको छ। बागमती प्रदेशअन्तर्गत १३ वटा अस्पतालमध्ये भक्तपुर अस्पतालमा आजदेखि आँखाको शल्यक्रिया सेवा सुरु गरेको बागमती प्रदेशका स्वास्थ्यमन्त्री किरण थापाले जानकारी दिए।
मंगलबार, कात्तिक १३, २०८१
बझाङमा ९५ जना एचआइभी सङ्क्रमित औषधि सेवन गर्दै
तथ्याङ्कअनुसार चालु आवको चार महिनामा आठ जना नयाँ सङ्क्रमित देखिएका छन् । जिल्लामा १५ हजार नौ सय ४६ जनाको एचआइभी परीक्षण गर्दा आठ जनामा पोजेटिभ देखिएको पण्डितले जानकारी दिए।
मंगलबार, कात्तिक १३, २०८१
एक सय दिनमा ४८ जना गर्भवती र सुत्केरीको हवाई उद्धार
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले एक सय दिनमा दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका ४८ जना गर्भवती तथा सुत्केरीको हवाई उद्धार गरेको छ।
आइतबार, कात्तिक ११, २०८१
सरकारी अस्पतालमा १४ वर्ष मुनिका बालबालिकाको क्यान्सर उपचार निःशुल्क गर्ने स्वास्थ्य मन्त्री पौडेलको निर्णय
आइतबार मन्त्रीस्तरीय निर्णय गर्दै उनले सरकारी अस्पतालहरु कान्ति बाल अस्पताल काठमाडौं, भक्तपुर क्यान्सर अस्पताल भक्तपुर र बीपी कोइराला मेमोरियल क्यान्सर अस्पताल भरतपुर चितवनमा यस्तो सेवा निःशुल्क गर्ने निर्णय गरेका हुन्।
आइतबार, कात्तिक ११, २०८१
पद्म ज्योति समूहले भन्यो- बिरामीको आडमा ग्रान्डी सिटी अस्पतालले गैरकानुनी रुपमा घर कब्जा गर्न खोज्यो
दुई दाजुभाइबीच भएको अंश भागबन्डामा ज्योति भवन आधा-आधा हुँदा दुवैतिर फैलिएको अस्पतालमध्ये आइपीडी सेवा, आइसीयु, एचसीयु र एनआइसियु अप्रेसन थिएटर र इएनटीको उपचार सेवा पद्म ज्योतिको भागमा परेको भवनमा रहेका छन्। अस्पताल डा रुप ज्योतिले सञ्चालन गरेको हुँदा ती विभाग त्यहाँबाट हटाउन उनका दाइ पद्म ज्योतिले कानुनी लडाइँ नै लडेका हुन्।
आइतबार, कात्तिक ११, २०८१
चिकित्सा शिक्षा पढ्न सघाउँदै कर्णाली प्रदेश सरकार
कर्णालीमा चिकित्सकको कमी हुन नदिन कर्णाली प्रदेश सरकारले प्रदेशका नागरिकलाई चिकित्सा शिक्षा पढ्न सहयोग गर्न थालेको छ। प्रदेश सरकारको शिक्षा विकास निर्देशनालय मार्फत चिकित्सा शिक्षा पढिरहेका कर्णालीका विभिन्न जिल्लाका विद्यार्थीलाई छात्रावृत्तिमार्फत सहयोग गर्न थालेको हो।
आइतबार, कात्तिक ११, २०८१
गण्डकीमा डेंगु रोगको संक्रमण घट्दै
चिसो मौसम सुरु भएसँगै लामखुट्टेको टोकाइबाट सर्ने डेंगु रोगको संक्रमण घट्दै गएको पाइएको छ। गण्डकी प्रदेशमा गत सेप्टेम्बरमा छ हजार नौ सय २० जनामा डेंगु सङ्क्रम पुष्टि भएकामा अक्टोबर २२ तारिकसम्ममा जम्मा तीन हजार आठ सय ५६ जनामा उक्त रोगको संक्रमण देखिएको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ।
शुक्रबार, कात्तिक ९, २०८१
मकवानपुरमा कुपोषण रोकथाम चुनौती बन्दै
मकवानपुरमा जन्मिएको १२ महिनाभित्र बालबालिकाको तौल लिनेको सङ्ख्या बढेको छ । दुई वर्षभित्रका बालबालिकाको कम्तीमा २४ पटक वजन मापन गर्नुपर्नेमा दुई वर्षमा पाँचपटक मात्र बालबालिकाको वजन मापन हुने गरेको प्रमुख मिजारले बताए।
शुक्रबार, कात्तिक ९, २०८१
डेंगु नियन्त्रण प्रयासः आज सरसफाइ अभियान
सरकारले डेंगुको महामारी फैलन नदिन आज देशभरका सरकारी कार्यालय परिसर सरसफाइ अभियान सञ्चालन गर्ने भएको छ। बिहीबार साँझको मन्त्रिपरिषद् बैठकले आज बिहान १० बजे देशभरका सम्पूर्ण सरकारी कार्यालय परिसरमा सरसफाइ गर्ने निर्णय गरेको हो।
शुक्रबार, कात्तिक ९, २०८१
विश्व पोलियो दिवसः नेपाल पनि पोलियोको जोखिममा
मन्त्री पौडेलले पोलियो खोपसँगै सरकारले प्रदान गर्ने सबै खोप लगाउनसमेत अनुरोध गरेका छन्। पोलियो रोग पोलियो भाइरसबाट हुने सङ्क्रामक रोग हो । पोलियो लागेपछि ज्वरो आउने, पखाला लाग्ने, जीउ दुख्ने, थकाइ महसुस गर्ने र रोग गम्भिर हुन थाल्यो भने पक्षघात हुने तथा मृत्युसम्म हुने गर्दछ।
बिहीबार, कात्तिक ८, २०८१
बजारमा सिटामोलको अभाव छैन: औषधि लिमिडेट
लिमिटेडको प्रमुख उत्पादनको रुपमा रहेको सिटामोलको नियमित उत्पादन भइरहेको र लिमिटेडमा खरिदका लागि सम्पर्क गर्ने मातहतका निकायलाई तत्काल आपूर्ति गर्दै आएको पनि लिमिटेडले बताएको छ।
बिहीबार, कात्तिक ८, २०८१
सरकारका सय दिनको उपलब्धि: प्रधानमन्त्रीले सार्वजनिक गरे स्वास्थ्यका यी तीन विषय
प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो नेतृत्वमा बनेको सरकारको एक सय दिनको उपलब्धि सार्वजनिक गरेका छन्। १०० दिनको प्रगति विवरण सार्वजनिक गर्दै प्रधानमन्त्री ओलीले स्वास्थ्य क्षेत्रमा भएका विषय पनि उल्लेख गरेका छन्।
बुधबार, कात्तिक ७, २०८१
मधेश स्वास्थ्य मन्त्रालयमा डाक्टरको नारा: नो पे–नो ड्युटी, कम्प्लिट पेन डाउन
करार चिकित्सकले मंगलबार जनकपुरस्थित मधेश प्रदेशको स्वास्थ्य मन्त्रालय परिसरमा धर्ना दिँदै नाराबाजी गरेका छन्। मन्त्रालय परिसरमा उनीहरुले ‘नो पे- नो ड्युटी, कम्प्लिट पेन डाउन’ लेखेको प्लेकार्ड बोकेर नाराबाजी गरेका हुन्।
बुधबार, कात्तिक ७, २०८१
जडीबुटी बिक्रीबाटै मनग्गे आम्दानी गरिरहेकी शेर्पा
जडीबुटी बिक्रीको अनुमति लिइसकेपछि भने निक्कै सहज भएको उनको भनाइ छ । त्यसमाथि बर्सेनि नगरपालिकाले औषधि व्यापारसम्बन्धी तालिम समेत दिने गरेको छ । तालिमले गर्दा आफूलाई यसबारे थप ज्ञान हासिल भएको समेत उनले बताए।
बुधबार, कात्तिक ७, २०८१
उपभोक्तालाई उचित मूल्यमा औषधि उपलब्ध गराउन मूल्य-नीति सुझाव समिति गठन
औषधिको मूल्य निर्धारण प्राविधिकका साथै प्रशासनिक जटिलता भएका साथै औषधिको मूल्य परिवर्तन भइरहने भएकाले सो को निर्धारण विधिको वैज्ञानिक तथा सैदान्तिक आधार हुन अवाश्यक रहेको भन्दै मन्त्री पौडेलले सात सदस्यीय समिति गठन गरेका छन्।
मंगलबार, कात्तिक ६, २०८१
उपचारका क्रममा बिरामीको मृत्यु भएपछि परिवारले माग्यो मेडिसीटी अस्पतालसँग ५ करोड रुपैयाँ क्षतिपूर्ति
उपचारका क्रममा बिरामीको मृत्यु भएपछि परिवारले अस्पतालसँग ५ करोड रुपैयाँ क्षतिपूर्ति माग गरेका छन्। मेडिसिटी अस्पतालमा उपचारका लागि भर्ना भएको बिरामीको मृत्यु भएपछि परिवारले ललितपुर जिल्ला अदालतमा पाँच करोड रुपैयाँ क्षतिपूर्ति दाबीसहित मुद्दा दायर गरेका छन्।
मंगलबार, कात्तिक ६, २०८१
कर्णालीका ४८ स्थानीय तहमा छैनन् आधारभूत अस्पताल
७९ स्थानीय तहमा सात सय १८ वडा छन्। आठ स्थानीय तह रहेको डोल्पामा एक सय १५ शय्याको जिल्ला अस्पताल र २३ वटा स्वास्थ्य चौकी छन्। यहाँका स्थानीय तहमा आधारभूत अस्पताल निर्माण हुन सकेको छैन।
मंगलबार, कात्तिक ६, २०८१
ज्योति समूहका दाजुभाइको विवादको असर ग्रान्डी सिटी अस्पतालमा, ७ गतेभित्र सीसीयु/आइसीयु सार्न दबाब
ज्योति समूहका दाजुभाइ पद्म ज्योति र डा रुप ज्योतिको आन्तरिक विवादको असर कान्तिपथस्थित ग्रान्डी सिटी अस्पताललाई परेको छ। दुई दाजुभाइबीच भएको अंश भागबन्डामा ज्योति भवन आधा-आधा हुँदा दुवैतिर फैलिएको अस्पताललाई असर परेको हो।
सोमबार, कात्तिक ५, २०८१
गेटा अस्पतालमा शल्यक्रिया सेवा सुरु
अस्पतालमा कार्यरत शल्यचिकित्सक डा शंकर अधिकारीको टोलीले सोमबार एक जना बिरामीको माइनर शल्यक्रिया गरेको हो। बिरामीको लाइपोमाको शल्यक्रिया गरिएको अस्पतालका निर्देशक डा विप्लव सापकोटाले जानकारी दिए।
सोमबार, कात्तिक ५, २०८१
स्वास्थ्यमा प्रशासन तर्फका ४४ जना कर्मचारीको सरुवा र पदस्थापन
मन्त्रालय स्रोतका अनुसार लामो समयदेखि कार्यरत रहेका कर्मचारीलाई अन्यत्र सरुवा गरिएको हो। 'वर्षौंदेखि कार्यरत रहेकाहरुलाई अन्यत्र सरुवा गरिएको हो,' स्रोतले भन्यो।
सोमबार, कात्तिक ५, २०८१
नेपाल रेडक्रस सोसाइटीको केन्द्रीय कार्यसमिति पुनर्गठन: रेडक्रस ऐन ल्याउन माग
बैठकले आगामी मङ्सिर २६ र २७ गते विधान महाधिवेशन आह्वानसमेत गरेको छ । नेपाल रेडक्रसलाई थप एकताबद्ध बनाउन गरिएका प्रयासलाई विधान अधिवेशनबाट व्यवस्थित गरिने महामन्त्री श्रेष्ठको भनाइ छ । विधान महाधिवेशनबाट निर्वाचन गरी अहिले देखिएका मतभेदलाई अन्त्य गर्ने दुवै पक्षबीच सहमति भएको उनले बताए।
सोमबार, कात्तिक ५, २०८१
स्वास्थ्य प्रविधिको प्रयोगमा नेपालको फड्कोः कुन उपचारमा कस्ता प्रविधि?
प्रविधिको विकासले विगतमा घन्टौं लाग्ने उपचार र स्वास्थ्य जाँचका लागि केही सातासम्म कुर्नुपर्ने अवस्थाको अन्त्य भइरहेको छ। शरीर भित्रका अंगहरुको रोग पहिचानका लागि तथा रोगकै उपचारका लागि ठूलो घाउ बनाएर शल्यक्रिया गर्नुपर्ने अवस्थाको समेत अहिले लगभग अन्त्य जस्तै भइसकेको छ।
सोमबार, कात्तिक ५, २०८१
स्वास्थ्य मन्त्रालयको सय दिनको उपलब्धि : आकस्मिक शल्यक्रिया समयमै, संघीय अस्पतालमा दुई सिफ्ट ओपीडी !
मन्त्रालयका प्रवक्ता डा प्रकाश बुढाथोकीकाअनुसार स्वास्थ्य जनशक्तिको समुचित व्यवस्थापन गर्न स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय, शिक्षा तथा विज्ञान प्रविधि मन्त्रालय र चिकित्सा शिक्षा आयोगबीच त्रिपक्षीय सम्झौता गरिएको छ । देशभरका १४ सङ्घीय, ६ प्रादेशिक र ६० जिल्ला अस्पतालको औजार उपकरणको सर्वेक्षण गरी एकीकृत सूची तयार गरिएको मन्त्रालयले जनाएको छ ।
सोमबार, कात्तिक ५, २०८१
स्वास्थ्य सेवा विभागका पूर्व महानिर्देशक डा महेन्द्रबहादुर विष्टको निधन
लामो समयदेखि बिरामी डा विष्टको ७५ वर्षको उमेरमा निधन भएको हो। गत वर्ष मस्तिष्कघात भएपछि उनको अवस्था थप बिग्रिएको थियो। उनको अस्पतालमा नै थप उपचार भइरहेको थियो। डा विष्टका दुई छोरा र श्रीमति छन्।
आइतबार, कात्तिक ४, २०८१
सात प्रदेशका यी सात अस्पतालमा जलनका बिरामीको नि:शुल्क उपचार हुने
मन्त्रिपरिषदको निर्णय अनुसार अब कोशी प्रदेशमा बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान, मधेश प्रदेशमा नारायणी अस्पताल, बागमती प्रदेशमा कीर्तिपुर अस्पताल, गण्डकी प्रदेशमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पताल, लुम्बिनी प्रदेशमा भेरी अस्पताल, कर्णाली प्रदेशमा सुर्खेत प्रादेशिक अस्पताल र सुदूरपश्चिम प्रदेशमा सेती प्रादेशिक अस्पतालमा उपचार खर्च व्यहोर्न नसक्ने नागरिकले नि:शुल्क सघन जलन उपचार सेवा पाउने छन्।
आइतबार, कात्तिक ४, २०८१
पर्यटन व्यवसायी मिश्रको डेंगुका कारण मृत्यु
मिश्र केही दिनअघि डेङ्गु लागेर नर्भिक अस्पताल भर्ना भएका थिए। मिश्रको पार्थिव शरीर श्रद्धाञ्जलिका लागि कुपण्डोलस्थित निवासमा दुई घण्टा राखिने र दिउँसो पशुपति आर्यघाटमा दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ ।
आइतबार, कात्तिक ४, २०८१
Previous
14
15
16
17
18
Next
ट्रेण्डिङ
त्रिवि अन्तर्गत चिकित्सा शास्त्रका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकमा आन्तरिक र खुला भर्नाका लागि दरखास्त माग
बुधबार, जेठ २१, २०८२
स्वास्थ्यकर्मी महासंघमा नेतृत्व विवाद: अध्यक्षमा डा पौडेलसहितको नाम हलबाटै अस्वीकृत
सोमबार, जेठ १९, २०८२
लुम्बिनी प्रादेशिक अस्पतालका मेसु ढकाललाई गजेन्द्रनारायण सिंह अस्पतालमा हाजिर हुन निर्देशन
शुक्रबार, जेठ २३, २०८२
स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ कार्यक्रम: आगामी आर्थिक वर्षदेखि प्रत्येक गाउँ/नगरमा जनस्वास्थ्य अधिकृत
४ घण्टा अगाडि
एमाले नेताको हस्तक्षेपबाट उपाध्यक्षका उम्मेदवार डा सन्तोष पौडेल अध्यक्ष चयन, निर्वाचन समितिले गर्यो प्रमाणपत्र दिन अस्वीकार
मंगलबार, जेठ २०, २०८२
मन्त्रिपरिषद बैठक: १२औं तहका अतिरिक्त सचिव नियुक्त होलान्?
सोमबार, जेठ १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
पीजी हाम्रो उत्तरदायित्व होइन, घाटामा पढाउन सक्दैनौं भन्न पाउने कि नपाउने? : डा ज्ञानेन्द्रमान सिंह कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
निजामती अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अघि बढाउनुपर्छ : डा रेग्मी, कार्यकारी निर्देशक (अन्तर्वार्ता)
स्वास्थ्यखबर
ह्याम्सको सबैभन्दा बलियो पक्ष एकअर्कासँग मिलेर काम गर्न सक्नु हो: डा ज्योतिन्द्र शर्मा (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमा सुधारका लागि डिजिटल परिवर्तनको आवश्यकता
२१ घण्टा अगाडि
'एक स्थानीय तह, एक जनस्वास्थ्य अधिकृत' कार्यान्वयनमा मनन गर्नुपर्ने कुरा
बुधबार, जेठ १४, २०८२
सामाजिक संजाल प्रयोगकर्ताको वर्गीकरण र यसको दुरुपयोगबाट हुने स्वास्थ्य असर
सोमबार, जेठ १२, २०८२
नेपालमा मानसिक स्वास्थ्य अवस्था: समस्या, चुनौती र लुकेका कथाहरू
आइतबार, जेठ ११, २०८२
औषधि नियमन कमजोरः औषधि व्यवस्था विभागको सुस्तता
आइतबार, जेठ ४, २०८२
वैदेशिक रोजगारीले विकास गरेको महिलाहरूलाई 'लेफ्ट-बिहाइन्ड वाइभ्स' परिभाषित गर्ने सामाजिक संरचना
शुक्रबार, जेठ २, २०८२
आवासीय चिकित्सकलाई भत्ता उपलब्ध गराउने नाममा एमबीबीएस/बीडीएस गुणस्तरमा सम्झौता नगरियोस्!
मंगलबार, वैशाख ३०, २०८२
स्वास्थ्य मन्त्रीलाई खुला पत्र
सोमबार, वैशाख २९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
बीपीकेएचआईएसको 'सिम्पोसिअम कम टक सो' अर्थात् विचार र भावनाहरु पलाउने वसन्त
पुष्प दाहाल
सरकारले दुर्गमका आकस्मिक जटिल बिरामीको हवाइ उद्धार किन नगर्ने ?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search