मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २१, २०८३
Wed, Oct 07, 2026
बुधबार, असोज २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
चुनावपछि पनि पहिलेदेखि दिइआएको छुटदेखि निःशुल्क उपचार रोकिएको छैन : डा. सुनिल शर्मा
डा. शर्माले विगतदेखि नै आर्थिक अवस्था कमजोर भएका नागरिकलाई प्राथमिकतामा राख्दै छुटदेखि निःशुल्क उपचार तथा स्वास्थ्य सेवा उपलब्ध गराउँदै आएको जानकारी दिए। उनका अनुसार यस्तो सेवा देशका विभिन्न स्थानमा सम्बन्धित वार्ड र जिल्लामार्फत निर्धारित प्रक्रिया तथा आधिकारिक माध्यमबाट उपलब्ध गराइँदै आएको छ।
मंगलबार, फागुन २६, २०८२
सरकारी उदासीनताले स्वदेशी औषधिको बजार सुस्त, एक वर्षमा जम्मा १ प्रतिशतको वृद्धि
नेपालमा औषधि उत्पादन गर्दै आइरहेका उद्योगीहरुको संस्था नेपाल औषधि उत्पादक संघ (एपोन)ले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष जम्मा ३६ करोड बढी रकमको औषधि कारोबार भएको छ। एपोनले संकलन गरेको ७० वटा उद्योगको खुत्रुके तथ्यांकले उक्त तथ्य देखाएको हो।
सोमबार, फागुन २५, २०८२
प्रतिनिधि सभामा उम्मेदवार बनेका ८ पूर्व स्वास्थ्यमन्त्री पराजित
गत बिहीबार सम्पन्न प्रतिनिधिसभा सदस्य पदको निर्वाचनमा अधिकांश पूर्व स्वास्थ्य मन्त्रीहरू पराजित भएका छन्। पराजित हुनेमा निवर्तमान स्वास्थ्य मन्त्री प्रदीप पौडेल, पूर्व स्वास्थ्य मन्त्री भानुभक्त ढकाल, गिरिराजमणि पोखरेल, गगनकुमार थापा, पदम गिरी, प्रदीप यादव, शेरबहादुर तामाङ र उपेन्द्र यादव रहेका छन्।
आइतबार, फागुन २४, २०८२
चिकित्सक उम्मेदवार डा. शम्भु यादव सिराहा–३ बाट विजयी
त्यसैगरी नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का विश्वनाथ साहले ९ हजार ९४२ मत, नेपाली कांग्रेसका डा. सुभाषचन्द्र यादवले ९ हजार ८७९ मत तथा जनता समाजवादी पार्टी नेपालका अशेश्वर यादवले ५ हजार ६७० मत प्राप्त गरेको निर्वाचन अधिकृत राजन श्रीवास्तवले जानकारी दिए।
आइतबार, फागुन २४, २०८२
नेपाल आँखा अस्पताल 'बेखानारायण देवकुमारी राष्ट्रिय प्रतिभा पुरस्कार' बाट सम्मानित
नेपालको पहिलो आँखा अस्पतालको रूपमा स्थापित नेपाल आँखा अस्पताल, त्रिपुरेश्वर 'बेखानारायण देवकुमारी राष्ट्रिय प्रतिभा पुरस्कार' बाट सम्मानित भएको छ।
शनिबार, फागुन २३, २०८२
मजदुरी गर्दै एमबीबीएसमा नाम निकालेका सत्यनारायणले लगाए 'सेतो एप्रोन'
आर्थिक अभावकै कारण काठमाडौँमा तयारी कक्षा लिन गएका उनी दुई महिनामै घर फर्किन बाध्य भए। तर, उनले हार मानेनन्। उनले दुई वर्षसम्म बुबाआमासँगै निर्माण क्षेत्रमा मजदुरी गरे।
मंगलबार, फागुन १९, २०८२
निर्वाचन विशेष: वीर अस्पतालद्वारा २६ सदस्यीय 'र्यापिड रेस्पोन्स टिम' गठन [नाम सहित]
वीर अस्पतालका निर्देशक डा. दिलीप शर्माका अनुसार निर्वाचन बिदाको अवधिभर यो टोलीलाई 'हाइ अलर्ट' (उच्च सतर्कता) मा राखिनेछ। 'निर्वाचनका बेला घट्न सक्ने सम्भावित घटनाहरूबाट उत्पन्न हुन सक्ने स्वास्थ्य चुनौतीको व्यवस्थापनका लागि हामीले विज्ञहरूको टोलीलाई तयारी अवस्थामा राखेका हौँ,' निर्देशक शर्माले भने।
मंगलबार, फागुन १९, २०८२
दलका घोषणापत्रमा स्वास्थ्य: के भन्छन् विज्ञ?
अन्य राजनीतिक दलहरूको तुलनामा नेपाली कांग्रेसले यस पटकको घोषणापत्रमा स्वास्थ्यका विषयलाई प्राथमिकता र स्पष्टताका साथ अगाडि बढाएको स्वास्थ्य क्षेत्रका केही जानकारहरू बताउँछन्।
बिहीबार, फागुन १४, २०८२
निर्वाचन : आजदेखि चुनाव अवधिभर मादक पदार्थ बिक्री-वितरण तथा सेवनमा प्रतिबन्ध
प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले आजैदेखि देशभर मादक पदार्थको बिक्री-वितरण र सेवनमा पूर्ण प्रतिबन्ध लगाएको छ।
बिहीबार, फागुन १४, २०८२
निर्वाचन विशेष: मतदान केन्द्रमै 'इमर्जेन्सी' स्वास्थ्य सेवा, अस्पतालहरू 'हाइ अलर्ट'मा
मतदानका दिन हुनसक्ने सम्भावित स्वास्थ्य जोखिमलाई मध्यनजर गर्दै आयोगले देशभरका स्वास्थ्य संस्था र स्वास्थ्यकर्मीलाई 'स्ट्यान्डबाई' (तयारी अवस्था) मा रहन निर्देशन दिएको छ।
बिहीबार, फागुन १४, २०८२
मन्त्रालयका यी २२ कार्यक्रमबाट ७५ करोड रुपैयाँ स्वास्थ्य बीमालाई दिइयो
स्वास्थ्य बीमा बोर्डले सेवा प्रदायक अस्पतालहरूलाई तिर्नुपर्ने बक्यौता रकम गत साउनयता मात्रै १० अर्ब रुपैयाँ नाघिसकेको छ। बजेट अभावका कारण ठूला सरकारी अस्पतालहरूले समेत बीमा सेवा बन्द गर्ने चेतावनी दिन थालेपछि सरकार दबाबमा परेको थियो।
बुधबार, फागुन १३, २०८२
निर्वाचनलाई मध्यनजर गर्दै फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा निर्वाचनलाई मध्यनजर गर्दै सरकारले देशभर तीन दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ। मंगलबार बसेको मन्त्रिपरिषद् बैठकले निर्वाचनको पूर्वसन्ध्या, निर्वाचनको दिन र त्यसको भोलिपल्ट गरी फागुन २०, २१ र २२ गते सार्वजनिक बिदा दिने निर्णय गरेको हो।
मंगलबार, फागुन १२, २०८२
साम्बाको जटिल शल्यक्रिया ट्रमा सेन्टरले 'नि:शुल्क' गरिदिने
नेपाली महिला राष्ट्रिय फुटबल टोलीकी कप्तान तथा स्टार स्ट्राइकर सावित्रा भण्डारी ‘साम्बा’को उपचारका लागि राष्ट्रिय ट्रमा सेन्टरले निःशुल्क सेवा उपलब्ध गराउने प्रस्ताव अघि सारेको छ। साम्बाले आफ्नो घुँडाको पुनः शल्यक्रियाका लागि आर्थिक सहयोगको अपिल गरेलगत्तै ट्रमा सेन्टरका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. रुद्र मरासिनीले यस्तो प्रतिबद्धता जनाएका हुन्।
मंगलबार, फागुन १२, २०८२
कांग्रेस, रास्वपा, एमाले र नेकपाको चुनावी 'घोषणापत्र' एकै ठाउँमा हेरौं
नेपाली राजनीतिमा चुनावी घोषणापत्रलाई केवल सपनाको पुलिन्दा मान्ने गरिए पनि यसपटक दलहरूले अलि बढी विशिष्ट र कार्यान्वयनमुखी बुँदाहरू समेट्ने प्रयास गरेका छन्। विशेषगरी नेपाली कांग्रेसले आफ्नो दस्तावेजमा स्वास्थ्य क्षेत्रलाई निकै प्राथमिकतामा राखेको देखिन्छ।
शनिबार, फागुन ९, २०८२
एनएचपिसीको लाइसेन्स परीक्षामा शैक्षिक गुणस्तरको ऐना: १२ विषयमा सबै विद्यार्थी फेल
उच्च तहको अध्ययन पूरा गरेर पनि लाइसेन्स परीक्षामा एकै जना पनि सफल हुन नसक्नुले सम्बन्धित शिक्षण संस्थाहरूको शैक्षिक गुणस्तर र विद्यार्थीको दक्षतामाथि ठुलो प्रश्नचिह्न खडा गरिदिएको छ।
शनिबार, फागुन ९, २०८२
नेकपा एमालेको घोषणापत्र : आधारभूत स्वास्थ्य सेवा निःशुल्क, विश्वसनीय र पहुँच योग्य बनाउने अभियान
नेकपा एमालेले आज एक समारोहका बीच ‘समृद्ध नेपाल, सुखी नेपाली राष्ट्रिय आकांक्षा हाम्रो गन्तव्य’ को मूल नारा सहित आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।
बिहीबार, फागुन ७, २०८२
कुन दलका घोषणापत्रमा स्वास्थ्यका कस्ता एजेन्डा ?
सबै दलहरुले समसामयिक विषयसँगै स्वास्थ्य क्षेत्रका एजेन्डालाई पनि समावेश गरेको पाईन्छ। घोषणापत्रमा स्वास्थ्यका महत्वपूर्ण विषयहरु समेट्ने गरेपनि दलहरु सरकारमा गइसकेपछि ती प्रतिवद्धता पुरा नगर्ने प्रवृत्ति रहेको विज्ञ बताउँछन्।
बिहीबार, फागुन ७, २०८२
नेपाली कांग्रेसको १० प्रतिज्ञापत्रमा स्वास्थ्य : ओखती र ओत दिने नेपाल
'नेपाली कांग्रेसको ध्येय : समुन्नत नेपाल, सम्मानित नेपाली' भन्ने नाराका साथ सार्वजनिक गरिएको प्रतिज्ञापत्रमा ओखती र ओत दिने नेपाल शिर्षकमा स्वास्थ्यका विषयहरु समेटिएका छन्।
बुधबार, फागुन ६, २०८२
नेकपाको घोषणापत्रमा स्वास्थ्य : अधिकांश पुरानै विषय समावेश
उक्त पार्टीले घोषणापत्रमा राजनीतिक स्थिरता, सुशासन, नयाँ चरणको आर्थिक सुधार र सामाजिक न्यायसहितको समृद्धिलाई प्राथमिकतामा राखेको जनाएको छ। पुराना घोषणापत्रमा जस्तै स्वास्थ्यमा क्षेत्रका गरिएका प्रतिवद्धतामा खासै नवीनता छैन।
बुधबार, फागुन ६, २०८२
डा विकास गौचन मोन्टेगट ग्लोबल स्लोकलर अवार्डका लागि छनौट
उक्त अवाडसँगै डा गौचनले ३५ सय अमेरिकन डलर ग्रान्टको पुरस्कार राशी प्राप्त गर्ने भएका छन्।
बुधबार, फागुन ६, २०८२
क्युरेक्सको ‘इन्क्लेभ ओडी’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
विभागले एक सूचना जारी गरी क्युरेक्स उत्पादन गरेको टीइओडी–०२६ ब्याच नम्बरको इन्क्लेभ ओडी न्यून गुणस्तरको भएको भन्दै बजारबाट तत्काल फिर्ता लैजान निर्देशन दिएको हो।
मंगलबार, फागुन ५, २०८२
यस्ता छन् राप्रपाको चुनावी संकल्प पत्रमा स्वास्थ्यका १३ विषय
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले आफ्नो चुनावी संकल्प पत्र मार्फत स्वास्थ्य क्षेत्रमा व्यापक सुधार र रूपान्तरण गर्ने महत्वाकांक्षी योजनाहरू अघि सारेको छ। पार्टीले आधारभूत स्वास्थ्य सेवालाई नागरिकको मौलिक अधिकारका रूपमा स्थापित गर्दै 'कोही पनि उपचार नपाएर मर्नु नपर्ने' अवस्थाको सिर्जना गर्ने संकल्प गरेको छ।
सोमबार, फागुन ४, २०८२
चितवनमा ९५ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
खोप अभियानको छैटौँ दिनसम्म यहाँ ९५ प्रतिशत अर्थात् ६ हजार ४४८ किशोरीले एचपिभी खोप लगाएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
शनिबार, फागुन २, २०८२
जसपाको घोषणापत्र : स्वास्थ्य उच्च प्राथमिकताको सार्वजनिक सेवा
जसपाले नेपालको स्वास्थ्य क्षेत्र लामो समयदेखि व्यवस्थापकीय कमजोरी, अनियन्त्रित निजीकरण र झन्झटिलो बीमा प्रणालीका कारण थला परेको निष्कर्ष निकालेको छ। स्वास्थ्य सेवा महँगो हुँदा आम नागरिकको पहुँचभन्दा बाहिर गएको भन्दै पार्टीले समयसीमासहितको व्यावहारिक सुधार लागू गर्ने प्रतिबद्धता व्यक्त गरेको छ।
शुक्रबार, फागुन १, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
मुटु रोग विशेषज्ञ प्राडा अनिल भट्टराईका अनुसार काखीमुनि सानो प्वाल पारेर गरिने आधुनिक शल्यक्रिया प्रविधि हो। यसमा छाती पुरै चिर्नु पर्दैन। यस किसिमको आधुनिक प्रविधिबाट गरिएको यो शल्यक्रिया नेपालमै पहिलो पटक भएको उनले बताए।
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
अनुगमनका क्रममा ती डेन्टल क्लिनीकले आवयश्क न्यूनतम मापदण्ड समेत पुरा नगरेको पाइएको छ।
बिहीबार, माघ २९, २०८२
चितवनमा ९१ प्रतिशत किशोरीले लगाए एचपिभी खोप
खोप अभियानको चौथो दिनसम्म ९१ प्रतिशत अर्थात् ६ हजार १३० किशोरीले एचपिभी खोप लगाएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
बिहीबार, माघ २९, २०८२
एक वर्षसम्म पनि बन्न सकेन अटिजमसम्बन्धी निर्देशिका
अटिजमको रोकथाम, उपचार, हेरविचार तथा सहयोग जस्ता विषय समेटेर निर्देशिका बनाउने निर्णय गरिएको थियो। तर एक वर्ष भइसक्दा पनि उक्त निर्णय कार्यान्वयनका लागि काम हुन सकेको छैन।
बिहीबार, माघ २९, २०८२
चितवनमा ८० प्रतिशत किशोरीले लगाए एचपिभी खोप
खोप अभियानको तेस्रो दिन माघ २७ गतेसम्म ८० प्रतिशत अर्थात् ५ हजार ४२४ किशोरीलाई एचपिभी खोप लगाइएको जनस्वास्थ्य कार्यालय चितवनले जनाएको छ।
बुधबार, माघ २८, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
जेरियाट्रिक मेडिसिन फेलोसिपको पहिलो ब्याचमा तीन जनाले तालिम लिइरहेका छन्। डा विनोद पन्थ, डा सनी बज्राचार्य र डा मिलन खड्काले पहिलो ब्याचमा फेलोसिप पाएका हुन्।
मंगलबार, माघ २७, २०८२
Previous
13
14
15
16
17
Next
ट्रेण्डिङ
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
छोरीको उपचारमा मेडिसिटी अस्पतालमा हैरानी व्यहोर्नुपरेको कलाकार विपिन कार्कीको आरोप
८ घण्टा अगाडि
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ
मंगलबार, असोज २०, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
सोमबार, असोज १९, २०८३
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
‘चिकित्सकको लापरवाही’को विडम्बनापूर्ण तथ्य
आइतबार, असोज १८, २०८३
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search