मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
बुधबार, असोज २१, २०८३
Thu, Oct 08, 2026
बुधबार, असोज २१, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य खबर
स्वास्थ्य मन्त्री निशा मेहतालाई सचेत गराउन रास्वपा सभापति लामिछानेको सिफारिस
बिहीबार, चैत २६, २०८२
शहीद दशरथचन्द विश्वविद्यालय सभा : चिकित्सा शिक्षा अध्ययन र ३०० बेडको अस्पताल सञ्चालनको तयारी पूरा गर्ने निर्णय
बुधबार, चैत २५, २०८२
सप्लायर्ससँग घुस लिने वीर अस्पतालका लेखा अधिकृतविरुद्ध भ्रष्टाचार मुद्दा दायर
बुधबार, चैत २५, २०८२
शहिद दशरथ चन्द चिकित्सा विज्ञान विश्वविद्यालय गेटाको चौथो सभा सुरु
बुधबार, चैत २५, २०८२
पेट्रोलियम पदार्थमा भन्सार महसुल कर ५० प्रतिशत छुट दिने सरकारको निर्णय
मंगलबार, चैत २४, २०८२
जुनु श्रेष्ठको प्रस्टोक्ति : बीमा बोर्ड सदस्यका रुपमा कुनै पत्र बुझेकी छैन
मंगलबार, चैत २४, २०८२
वैदेशिक रोजगारीमा जाने कामदारको स्वास्थ्य परीक्षण गर्न नयाँ स्वास्थ्य संस्था सूचीकरण खुला
सरकारले वैदेशिक रोजगारीमा जाने कामदारहरूको स्वास्थ्य परीक्षण गर्ने स्वास्थ्य संस्थाहरूको सूचीकरण प्रक्रिया अघि बढाएको छ। श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले एक सूचना जारी गर्दै इच्छुक स्वास्थ्य संस्थाहरूलाई सूचीकरणका लागि १० दिनभित्र निवेदन पेश गर्न आह्वान गरेको हो।
सोमबार, चैत २३, २०८२
स्वास्थ्य बीमामा बदमासी गर्ने अस्पतालको सम्झौता रद्द हुने, नगदमा औषधि किन्न लगाए कारबाही
बोर्डका अनुसार पछिल्लो समय केही सेवा प्रदायक स्वास्थ्य संस्थाहरूले बीमा सुविधा भित्रै रहेका औषधि तथा औषधिजन्य सामग्रीहरू समेत बीमितलाई बाहिरका औषधि पसलबाट नगदमा किन्न लगाएको व्यापक गुनासो प्राप्त भएको छ। 'यस्ता कार्य नगर्न सचेत गराउँछौँ, यदि गरेको पाइएमा स्वास्थ्य बीमा नियमावली, २०७५ को नियम १९ बमोजिम कडा कारबाही हुनेछ,' बोर्डको सूचनामा उल्लेख छ।
सोमबार, चैत २३, २०८२
के स्वास्थ्यका उपकुलपति राजनीतिक नियुक्ति हुन्? के छ कानुनी व्यवस्था?
न्याम्समा प्राडा भुपेन्द्र बस्नेत, बीपीमा प्राडा विक्रम प्रसाद श्रेष्ठ, पाटनमा प्राडा बुद्धि प्रसाद पौडेल, कर्णालीमा सह-प्राडा पुजन कुमार रोकाया र पोखरामा प्राडा भरत बहादुर खत्री उपकुलपति छन्। राप्तीमा भने उपकुलपति पद रिक्त रहेकाले रजिष्ट्रार श्याम लम्सालले निमित्त उपकुलपतिको जिम्मेवारी सम्हालिरहेका छन्।
सोमबार, चैत २३, २०८२
अस्पतालले दिनुपर्ने १० प्रतिशत निःशुल्क सेवामा के-के समेटिन्छन्? हालसम्म ७९ अस्पताल बुझाए विवरण
सरकारी तथा निजी अस्पतालले विपन्न बिरामीलाई १० प्रतिशत शय्या (बेड) निःशुल्क उपलब्ध गराउनुपर्ने नियमको पालनामा कडाइ गरिएपछि अस्पतालहरूले विवरण बुझाउन थालेका हुन्। सरकारको निर्देशनअनुसार हालसम्म २० सरकारी, ५१ निजी र ८ अन्य गरी कुल ७९ वटा स्वास्थ्य संस्थाले विवरण उपलब्ध गराएको मन्त्रालयका सह-प्रवक्ता डा. समीर अधिकारीले जानकारी दिए।
सोमबार, चैत २३, २०८२
सरकारी कार्यालयमा २ दिन बिदा दिने निर्णय: सरकारी अस्पतालको सेवा के हुन्छ?
स्वास्थ्य मन्त्रालयका सूचना अधिकारी भक्त केसीले अस्पताल र स्वास्थ्य संस्थाहरूमा सातामा दुई दिन बिदा दिने वा नदिने भन्ने विषयमा स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरू आन्तरिक छलफलमा जुटेको बताए।
आइतबार, चैत २२, २०८२
थर्मल गन कालोबजारीमा मुछिएका सुलभ अग्रवाल सम्पत्ति शुद्धीकरण मुद्दामा पक्राउ
कुनै समय कोभिड–१९ महामारीको संकटमा ज्वरो नाप्ने थर्मल गनमा कालोबजारी गरेर विवादमा आएका व्यवसायी सुलभ अग्रवाल पुनः पक्राउ परेका छन्। शंकर ग्रुपका सञ्चालक एवं जगदम्बा होल्डिङ्सका अध्यक्ष अग्रवाललाई सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नियन्त्रणमा लिएको हो।
आइतबार, चैत २२, २०८२
वीर अस्पतालको निर्देशन: औषधि कम्पनी र ब्रान्डमा होइन ‘जेनेरिक नेम’मै ब्लक लेटरमा लेख्नु
अस्पतालले जारी गरिएको निर्देशनअनुसार अब फार्मेसी कर्मचारीहरूले ड्युटी रोटरअनुसार तोकिएको समयमा अनिवार्य रूपमा उपस्थित भई काम गर्नुपर्नेछ। सेवाग्राहीप्रति शिष्ट, नम्र र जिम्मेवार व्यवहार गर्नुपर्ने, पोशाक र परिचयपत्र अनिवार्य लगाउनुपर्ने तथा समयभन्दा बढी काम गर्नेहरूलाई कार्यसम्पादनमा आधारित प्रोत्साहन (इन्सेन्टिभ) दिने व्यवस्था गरिएको छ।
शनिबार, चैत २१, २०८२
निःशुल्क वितरण गरिने औषधि स्वदेशमै उत्पादन गर्ने सम्भावनाबारे स्वास्थ्य मन्त्रालयमा छलफल
बैठकमा आधारभूत स्वास्थ्य सेवा अन्तर्गत निःशुल्क वितरण गरिने औषधिहरू स्वदेशमै उत्पादन गर्न सकिने सम्भाव्यताबारे विस्तृत समीक्षा गरिएको मन्त्रालयले जनाएको छ। हाल आयातमा निर्भर रहेको औषधि आपूर्तिलाई क्रमशः स्वदेशी उत्पादनमार्फत प्रतिस्थापन गर्ने रणनीतिमाथि सरोकारवाला निकायहरूबीच गहन विचार-विमर्श भएको थियो।
शुक्रबार, चैत २०, २०८२
बालेन सरकार प्रभाव: औषधि व्यवस्था विभागमा प्रवेश कार्ड लागू
यस व्यवस्थाले कार्यालय परिसरमा हुने अवाञ्छित भिडभाड र असम्बन्धित व्यक्तिको प्रवेशलाई नियन्त्रण गर्ने उद्देश्य राखिएको छ। प्रवेश कार्डका लागि कम्पनी/फर्मले आफ्नो प्रतिनिधिको नाम, पद, ठेगाना, राष्ट्रिय परिचयपत्र नम्बर, फोटो, कम्पनीको नाम, ठेगाना र प्रकार सहित विवरण विभागमा पठाउनुपर्ने छ।
शुक्रबार, चैत २०, २०८२
९ वर्षअघि नै सफाइ पाएको मुद्दाबारे श्रममन्त्रीमाथि टिप्पणी, के थियो घटना?
जिल्ला अदालतको उक्त फैसलाविरुद्ध सरकारी वकिल कार्यालयले पुनरावेदन दिए पनि उच्च अदालत पाटनले २०७४ असार ३ गते जिल्ला अदालतकै फैसला सदर गरेको थियो। यससँगै साहले उक्त ठगी मुद्दामा करिब ९ वर्षअघि नै कानुनी रूपमा सफाइ पाइसकेको देखिन्छ।
बिहीबार, चैत १९, २०८२
११औं तहका कर्मचारीको फाइल 'होल्ड', ९ र १०औं तहकाको मात्र काज फिर्ता!
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पहुँचका भरमा सुगमका अस्पतालमा 'काज' मिलाएर बसेका विशेषज्ञ चिकित्सकहरूलाई दरबन्दी भएको स्थानमा पठाउने अभियान सुरु गरे पनि माथिल्लो तहका कर्मचारीको हकमा भने 'मौनता' साधेको देखिन्छ।
बिहीबार, चैत १९, २०८२
सरकारको निर्देशनपछि अस्पतालहरूले दिन थाले १० प्रतिशत निःशुल्क सेवाको विवरण
उनका अनुसार स्वास्थ्य मन्त्रालयको वेबसाइटमै कुन–कुन स्वास्थ्य संस्थाले १० प्रतिशत सेवा उपलब्ध गराएका छन् भन्ने विवरण सार्वजनिक गर्न लागिएको यो पहिलो पटक हो। यद्यपि, मन्त्रालयले यसअघि पनि निजी तथा सरकारी अस्पतालसँग यस्तो तथ्यांक माग गर्दै आएको उनले बताए।
बिहीबार, चैत १९, २०८२
वीर अस्पतालको १४ बुँदे निर्णय: ढिलो आउने चिकित्सकलाई कारबाही हुने, ओपीडीमा मुस्कानसहितको सेवा
अस्पतालले सार्वजनिक गरेको निर्णयअनुसार अब चिकित्सक तथा कर्मचारीहरू तोकिएको समयमा अनिवार्य उपस्थित हुनुपर्नेछ। बिहान ९:०० देखि बेलुका ५:०० बजेसम्मको कार्यालय समयमा ढिलो आएमा वा विना सूचना अनुपस्थित भएमा मन्त्रालयसम्म रिपोर्ट गरिने र नियमअनुसार कारबाही गरिनेछ। विशेषगरी बिहान ९:३० बजेपछि आउने र साढे ४ बजेभन्दा अगाडि निस्कने कर्मचारीलाई 'गयल' मानिने र आधा दिनको बिदा काटिने कडा व्यवस्था गरिएको छ।
बुधबार, चैत १८, २०८२
दशरथ चन्द विश्वविद्यालयलाई रणनीतिक योजनामा राख्न सांसद डा चन्दको प्रस्ताव, प्रधानमन्त्री शाह सकारात्मक
जवाफमा शाहले उक्त प्रस्तावमा सकारात्मक प्रतिक्रिया दिएका छन्। सहिद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको विषयलाई प्राथमिकतामा राखेर छलफल गर्ने प्रतिक्रिया दिएको उनले बताएका छन्। सोमबार सुदूरपश्चिमका विभिन्न निर्वाचन क्षेत्रबाट प्रत्यक्ष निर्वाचित सांसदसँग प्रधानमन्त्री शाहले छलफल गरेका हुन्।
मंगलबार, चैत १७, २०८२
यी हुन् काज फिर्ता भएका १४ जना विशेषज्ञ डाक्टर
स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहताले देशभरको स्वास्थ्य सेवालाई सन्तुलित बनाउन र दुर्गममा विशेषज्ञको अभाव टार्न कडाइ गरेसँगै पहिलो चरणमा १४ जना नवौँ र दशौँ तहका विशेषज्ञ चिकित्सकलाई उनीहरूको दरबन्दी रहेको अस्पतालमा फिर्ता पठाइएको छ।
मंगलबार, चैत १७, २०८२
केपी ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी, शल्यक्रियाका विषयमा छलफल हुँदै
ओलीको पित्तथैलीमा २२ एमएमको पत्थरी रहेको छ। ठूलो आकारको पत्थरी भएको अवस्थामा पनि चिकित्सकहरुले शल्यक्रियाकालागि योजना बनाइ नसकेको बताएका छन्।
सोमबार, चैत १६, २०८२
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको तलबका लागि ७० करोड निकासा, कुन प्रदेशमा कति?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको प्रस्तावका आधारमा अर्थ मन्त्रालयले मिति २०८२ माघ १५ गते उक्त रकम स्वीकृत गरी सातै प्रदेश सरकारअन्तर्गत स्वास्थ्य हेर्ने मन्त्रालयहरूमा प्रविष्ट गरिसकेको जनाएको छ।
सोमबार, चैत १६, २०८२
निजी अस्पतालमा १० प्रतिशत शैय्या अनिवार्य रूपमा निःशुल्क उपलब्ध गराउन लुम्बिनी प्रदेश सरकारको सूचना
सूचनामा लुम्बिनी प्रदेशभरका सबै स्वास्थ्य कार्यालयहरूलाई लक्षित गर्दै निःशुल्क उपचारसम्बन्धी जानकारी वडा तथा टोलस्तरसम्म पुर्याउन निर्देशन दिइएको छ। यसका लागि स्थानीय तहका स्वास्थ्य शाखा, नागरिक समाज, सञ्चारमाध्यम तथा अन्य सरोकारवाला निकायहरूलाई परिचालन गर्न भनिएको छ।
सोमबार, चैत १६, २०८२
स्वास्थ्य मन्त्री मेहतालाई प्रश्न: एक सय कार्यसूचीमा स्वास्थ्य बीमा किन परेन?
स्वास्थ्य बीमाको विषय पनि आउँछ, त्यसमा पनि काम हुँदैछ। हामी हतारिनुभन्दा पनि काम ढिलो भए पनि राम्रो होस् भन्नेमा विश्वास गर्छौँ। त्यसैले अध्ययनबिना यसमा अगाडि बढ्न मिल्दैन। अहिले स्वास्थ्य बीमाका विषयमा अध्ययन भइरहेको छ, त्यसपछि यो विषय आउँछ।
आइतबार, चैत १५, २०८२
अस्पतालमा १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउने व्यवस्थालाई कडाइका साथ लागू गर्ने
बालेन्द्र शाह नेतृत्वको सरकारले सरकारी र निजी दुवै क्षेत्रका अस्पतालहरूमा विपन्न नागरिकका लागि १० प्रतिशत शय्या निःशुल्क उपलब्ध गराउने व्यवस्थालाई तत्काल कडाइका साथ लागू गर्ने भएको छ।
शनिबार, चैत १४, २०८२
बालेन सरकारको घोषणा: नेपाललाई ‘आरोग्य पर्यटन’ हब बनाइने
'नेपाललाई आरोग्य पर्यटन ( पूर्वीय दर्शन, ध्यान, योग, प्राकृतिक चिकित्सा लगायत) को हब बनाउन १५ दिनभित्र आरोग्य पर्यटन रणनीति जारी गर्ने। साथै, नेपालको प्रस्तावमा संयुक्त राष्ट्रसंघले अप्रिल १५ लाई अन्तर्राष्ट्रिय आरोग्य दिवस मनाउने निर्णय गरेकोमा उक्त प्रस्तावमा मतदान गर्ने सबै सदस्य राष्ट्रहरूलाई धन्यवाद ज्ञापन गर्ने । आरोग्य पर्यटनलाई आर्थिक रूपान्तरणको राष्ट्रिय एजेन्डाको रूपमा लिई “Nepal Wellness Year 2027” मनाउन अन्तरनिकाय समन्वय संयन्त्र बनाउने,' शासकीय सुधारका लागि १०० बुँदे कार्यसूचीमा उल्लेख छ।
शनिबार, चैत १४, २०८२
सरकारले शासकीय सुधारका लागि ल्याएका १०० वटा कार्यसूचीमा यस्ता छन् स्वास्थ्यका विषय
हिजो बसेको मन्त्रिपरिषद्को पहिलो बैठकले कार्यसूची स्वीकृत गर्ने निर्णय गरेको थियो ।
शनिबार, चैत १४, २०८२
पूर्वप्रधानमन्त्री ओली त्रिवी शिक्षण अस्पतालको नेफ्रोलोजी विभाग अन्तर्गत ५०१ नम्बर बेडमा भर्ना
आज बिहान पक्राउ परेपछि स्वास्थ्य परीक्षण गर्न ओलीलाई त्रिवी शिक्षण अस्पताल पुर्याइएको थियो।
शनिबार, चैत १४, २०८२
पहिलो मन्त्रीपरिषद् निर्णय : शासकीय सुधारका सय कार्यसूची, प्रवक्तामा शिक्षा मन्त्री सस्मित
बालेन्द्र साह नेतृत्वको सरकारले शासकीय सुधारका सय कार्यसूची अघि बढाउन निर्णय गरेको छ । शुक्रबार मन्त्रिपरिषद बैठकले कार्यसूची स्वीकृत गरेको हो । उक्त कार्यसूची सार्वजनिकरुपमा प्रकाशित गरिने सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका हुन्।
शुक्रबार, चैत १३, २०८२
Previous
11
12
13
14
15
Next
ट्रेण्डिङ
संसदमा दर्ता भयो संघीय निजामती विधेयक, स्वास्थ्य सेवाको छुट्टै ऐन हुने
बिहीबार, असोज १५, २०८३
वरिष्ठ शल्य चिकित्सक डा. सुदीपकुमार भट्टाचार्यको निधन
बिहीबार, असोज १५, २०८३
छोरीको उपचारमा मेडिसिटी अस्पतालमा हैरानी व्यहोर्नुपरेको कलाकार विपिन कार्कीको आरोप
८ घण्टा अगाडि
महिला बिरामीको संवेदनशील अंग परीक्षण गर्दा पुरुष स्वास्थ्यकर्मीले राख्नुपर्छ 'च्यापरोन'
सोमबार, असोज १९, २०८३
डाक्टरलाई विशेष सहुलियत : बीएडब्ल्यू ई७ प्रोमा ५० हजार छुटसँगै उपहार, सहज फाइनान्स
सोमबार, असोज १९, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नाम परिवर्तन होइन, इच्छाशक्ति र सोच बदलौँ: संस्था होइन, स्वास्थ्य प्रणालीमा रूपान्तरण गरौँ
मंगलबार, असोज २०, २०८३
स्वास्थ्य क्षेत्र र मेडिकल शिक्षाका 'चिकित्सकीय बाबा'हरू: कसको लीला कस्तो?
सोमबार, असोज १९, २०८३
घट्दो जन्मदरको घण्टी : परिवारमैत्री नेपाल निर्माणको समय
सोमबार, असोज १९, २०८३
प्राकृतिक विपद्प्रति नेपालको स्वास्थ्य प्रणालीको प्रतिकार्य सुदृढीकरण
आइतबार, असोज १८, २०८३
‘चिकित्सकको लापरवाही’को विडम्बनापूर्ण तथ्य
आइतबार, असोज १८, २०८३
संख्यात्मक उपलब्धिभन्दा पर: स्वास्थ्य प्रणाली रूपान्तरणका लागि दक्ष, सक्षम र प्रतिबद्ध जनशक्तिको निर्माण
शुक्रबार, असोज १६, २०८३
पितृलाई मृत्यु भएपछि मात्र नसम्झौँ; उनीहरू जीवित छँदै सम्मान गरौँ
बिहीबार, असोज १५, २०८३
औषधिदेखि बिरामीको उपचारसम्म, नेपालमा फार्मेसीको ५४ वर्षे यात्रा
शुक्रबार, असोज ९, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
छात्रवृत्ति करारका स्वास्थ्यकर्मीको पीडा : के कर्णालीलाई स्वास्थ्यकर्मी नचाहिने हो?
डा. आशिष प्याकुरेल
प्राकृतिक विपत्ति र प्रयोगशाला प्राविधिकको भूमिका
अच्युतहरि कोइराला
एउटा तस्वीरमा घर छ, अर्कोमा घाउ…
वसन्त चौधरी
नियतको बाटोमा नियतिको शिविर: गोसाइँकुण्ड यात्राको त्यो स्तब्धकारी क्षण
सुमन पौडेल
जिन्दगीबाट हराएका १२ घण्टा
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
नेपालमा बोनम्यारो प्रत्यारोपण केन्द्र स्थापनाको १० वर्ष : एउटा सत्कर्मको हिस्सा बन्न पाएकोमा हर्ष
डा. विनय शाह, एमडी, एमपीएच
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search