मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, जेठ २५, २०८२
Sun, Jun 08, 2025
आइतबार, जेठ २५, २०८२
मुख्य समाचार
समाचार
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
मुख्य समाचार
स्थानीय तह उपनिर्वाचनः ४१ पदका लागि मतदान सुरु
निर्वाचन आयोगका प्रवक्ता नीता पोख्रेल अर्यालका अनुसार अपराह्न ५ः०० बजेसम्म मतदानमा दुई लाख २६ हजार सात सय ९९ जनाले मताधिकार प्रयोग गर्नेछन् । यो उपनिर्वाचनमा विभिन्न २० राजनीतिक दल र स्वतन्त्र गरी तीन सय ७६ उम्मेदवार प्रतिस्पर्धामा छन्।
आइतबार, मंसिर १६, २०८१
फार्मेसी काउन्सिलको नतिजा प्रकाशित, ३९ प्रतिशत उत्तीर्ण (नतिजा सहित)
काउन्सिलका रजिष्ट्रार सञ्जिव पाण्डेयका अनुसार फर्मासिस्ट (बि फार्म)को परीक्षामा एक हजार एक सय ६५ परीक्षार्थी सहभागी भएकोमा जम्मा ४५७ जना मात्र उत्तीर्ण भएका छन्।
शनिबार, मंसिर १५, २०८१
स्वास्थ्य बीमा भएका काठमाडौं महानगरका वडामा निःशुल्क भिडियो एक्सरे सेवा
स्वास्थ्य विभागका प्रमुख दीपक केसीका अनुसार सुरुमा वडा नं १२, २६ र ३० बाट सेवा दिइनेछ । आइतबार र सोमबार वडा नंं १२, १९ र १४ का सेवाग्राहीलाई वडा नं १२ मा, मङ्गलबार र बुधबार वडा नं १६, २६ र २७ का सेवाग्राहीलाई वडा नं २७ मा र बिहीबार र शुक्रबार वडा नं १० र ३० का सेवाग्राहीका लागि वडा नं ३० स्वास्थ्य प्रवद्र्धन केन्द्रमार्फत सेवा दिइने छ ।
शनिबार, मंसिर १५, २०८१
गम्भीर रोगका बिरामीलाई लुम्बिनी प्रदेश सरकारको सहयोग, चालु आर्थिक वर्षमा क्यान्सरका ३ सय १२ जनाले पाए
गाउँमा अरुकै खेत अधिया गरेर गुजारा गर्दै आएको महावीरको परिवारमा क्यान्सर जस्तो कडारोगको सुविधा सम्पन्न अस्पतालमा उपचार गर्न आर्थिक अभाव त थियो नै, थप उपचारका लागि बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा कसरी पुग्ने भन्ने समेत उनलाई थाहा थिएन ।
शुक्रबार, मंसिर १४, २०८१
झापाको हल्दिबारीका गर्भवतीलाई नगद, निःशुल्क एम्बुलेन्स र ल्याब सेवा
गाउँपालिकाले सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रमअन्तर्गत आठपटक नियमित गर्भजाँच गराउने महिलालाई प्रोत्साहनस्वरुप रु दुई हजार प्रदान गर्दै आएको छ । पालिकाभरि निःशुल्क एम्बुलेन्स सेवा उपलब्ध गराउनका साथै पालिका बाहिर जानुपरेमा ५० प्रतिशत छुटका व्यवस्था भएको छभने निःशुल्क प्रयोगशाला सुविधा दिँदै आएको छ । गत आर्थिक वर्षमा सुरक्षित प्रसूति प्रोत्साहन कार्यक्रमअन्तर्गत रु चार लाख २९ हजार खर्च भएको छ।
शुक्रबार, मंसिर १४, २०८१
सुष्मा कोइराला मेमोरियल अस्पतालको कन्ट्री डाइरेक्टरमा अल्बर्ट बेन्जिन नियुक्त
सुष्मा कोइराला मेमोरियल अस्पतालको कन्ट्री डाइरेक्टरमा अल्बर्ट बेन्जिन नियुक्त भएका छन्। उनको नियुक्तिसँगै अस्पतालले यसअघि कन्ट्री डाइरेक्टर रहेका हाइन स्टाललाई बिदाइ गरेको छ। उनी विगत २७ वर्षदेखि कन्ट्री डाइरेक्टरको रूपमा कार्यरत थिए।
बिहीबार, मंसिर १३, २०८१
स्वास्थ्य मन्त्रालयसँग अनुमति प्राप्त मेडिकल कलेजहरुको अस्पताल शय्या क्षमता सार्वजनिक, अनुगमन गर्ने तयारी
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मन्त्रालयबाट सञ्चालन अनुमति प्राप्त गरेका मेडिकल कलेज तथा विभागीय अस्पतालहरुको विवरण सार्वजनिक गरेको छ।
बिहीबार, मंसिर १३, २०८१
नेपाल नर्सिङ संघको आसन्न निर्वाचनमा कुन पदमा कसको उम्मेदवारी?
संघको निर्वाचनमा नेकपा एमाले र नेकपा माओवादी निकट रहेका नर्सहरुले प्रगतिशील प्यानल बनाएर उम्मेदवारी दिएका छन् भने नेपाली कांग्रेस र एकीकृत समाजवादी निकटहरुले संयुक्त नर्सिङ पेशागत प्यानल बनाएर उम्मेदवारी दिएका छन्।
बिहीबार, मंसिर १३, २०८१
रक्तअल्पताबाट जोगाउन टीकापुरका किशोरीहरूलाई विद्यालयमा नै आइरन चक्की
यसैगरी, वीरेन्द्र विद्यामन्दिरले पनि हरेक आइतबार कक्षा शिक्षकको सहयोगमा आइरन चक्की खुवाइरहेको शिक्षक सुरेन्द्रबहादुर शाहले बताए। “कक्षा शिक्षकको सहयोगमा आइरन चक्की खुवाउने गरिएको छ”, उनले भने, “कक्षा सुरु हुनुअघि किशोरीलाई आइरन चक्की खुवाउने अनि हरेक आइतबार पोषिला खानेकुराबारे जानकारी दिने गरेका छौँ ।”
बिहीबार, मंसिर १३, २०८१
अस्पतालको फार्मेसीमा सबै औषधि उपलब्ध हुनपर्छ : मन्त्री पौडेल
मन्त्री पौडेलले आज यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा सञ्चालनमा आएको ‘मोलेक्युलर ल्याब र मेमोग्राफी कक्ष’ को सेवा सुभारम्भ एवं निरीक्षण तथा अनुगमन पछि आयोजित अन्तक्र्रियामा अस्पतालले फार्मेसीमा कुनै पनि औषधि छैन भन्न नपाउने बताए।
बुधबार, मंसिर १२, २०८१
सरकारी आठौं तह सरह निर्वाह भत्ता लागू नभए देशभरका आवासीय चिकित्सक सडकमा उत्रने
देशका विभिन्न प्रतिष्ठान तथा मेडिकल कलेजहरुमा अध्ययनरत आवासीय चिकित्सकहरुको संगसंगठनले संयुक्त रुपमा विज्ञप्ति निकाल्दै निजी मेडिकल कलेजमा काम गर्ने आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ताको व्यवस्था लागू गर्न माग गरेका हुन्। उनीहरुले उक्त व्यवस्था लागू गर्न नसकेको खण्डमा काम छाडेर सडक आन्दोलन गर्ने चेतावनी दिएका हुन्।
बुधबार, मंसिर १२, २०८१
स्वयंसेवा तालिमले सहज बन्दै हात्तीपाइलेपीडितको दैनिकी
उनीजस्तै हात्तीपाइलेपीडित झापा गाउँपालिका–५ पन्थापाडाकी बिनादेवी गणेशलाई अहिले उठबस गर्न समस्या छ। स्वयं हेरचार तालिम लिएपछि आफ्नो दैनिकी केही सहज भएको उनको अनुभव छ । आफूलाई शौचालय आउजाउ गर्न असहज भएको बताएपछि उहाँलाई ‘ट्वाइलेट चियर’ प्रदान गरिएको छ ।
बुधबार, मंसिर १२, २०८१
छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याएर कार्यान्वयन गरौँः स्वास्थ्यमन्त्री
स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले सबै छरिएका स्वास्थ्य सहयोग कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डअन्तर्गत ल्याइ कार्यान्वयन गर्नुपर्ने बताएका छन्।
मंगलबार, मंसिर ११, २०८१
२४सै घण्टा विशेषज्ञ सेवा दिँदै शुभस्वस्तिक हस्पिटल
आजभन्दा १५ वर्षअघि २७ असोज २०६६ मा बर्दिबासको भोलबसन्त चोक नजिक पोलिक्लिनिकका रूपमा स्वास्थ्य सेवा दिन सुरु गरेको शुभस्वस्तिक अहिले १०० शैय्याको सुविधासम्पन्न हस्पिटलमा स्तरोन्नति भएको छ।
मंगलबार, मंसिर ११, २०८१
बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा बाल क्यान्सरको निःशुल्क उपचार सुरु
अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार यस अस्पतालमा बाल क्यान्सरका बिरामीको चाप अत्यधिक हुने गर्दछ। उनले भने, “धेरै बिरामी हुन्छन्, निःशुल्क गर्दा अस्पताललाई ठूलो भार हुन्छ भनेपछि स्वास्थ्य मन्त्रालयले स्रोतको सुनिश्चितताको प्रतिबद्धता दियो ।” पछि सोधभर्ना हुने गरी अहिले अस्पतालले नै केमोलगायत औषधिको व्यवस्थापन गरेको उपनिर्देशक डा नेपालको भनाइ छ।
मंगलबार, मंसिर ११, २०८१
कर्मचारीसँग स्वास्थ्य मन्त्री पौडेलः सबैभन्दा धेरै खर्च गर्ने मन्त्रालय बनाऔं, फाइल अड्काएर जनतालाई दुःख नदिनुस्
‘भएका अस्पतालमा आवश्यक सुविधा भएको सुनिश्चित गरौं,’ मन्त्री पौडेलले भने, ‘अस्पताल हुने, उपकरण नहुने तर साना अस्पताल थपिने अवस्था कम गरौं । वारि पनि पारी अस्पताल पनि हुनु भएन । भएकालाई राम्ररी कसरी चलाउने भन्नेतर्फ हामीले ध्यान दिनुपर्छ।’
सोमबार, मंसिर १०, २०८१
घट्यो डेंगुको डर, चिसोजन्य रोगको जोखिम बढ्दै
संक्रमण घटे पनि सावधानी अपनाउन उनको सुझाव छ। यस वर्ष डेंगु संक्रमण ७६ जिल्लासम्म फैलिएको महाशाखाले जनाएको छ। डेंगु संक्रमण सबैभन्दा बढी काठमाडौँमा फैलिएको थियो।
सोमबार, मंसिर १०, २०८१
नारायणी अस्पतालमा ‘क्याथ ल्याब मेसिन’ छ , उपयोग छैन
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले एक निजी आपूर्ति कम्पनी मार्फत २०७६ चैत मा चार करोड ९२ लाख १० हजार मूल्य पर्ने क्याथ ल्याब मेसिन अस्पताललाई आपूर्ति गरेको थियो। तर अस्पताल प्रशासनले भने मेसिन राख्ने भवनको अभाव देखाउदैँ हालसम्म पनि सो मेसिन जडान हुन सकेको छैन।
सोमबार, मंसिर १०, २०८१
आवासीय चिकित्सकको निर्वाह भत्ता विवाद समाधानको जिम्मा दुई मन्त्रीलाई
चिकित्सा शिक्षा आयोगको १५ औं बैठकमा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले आयोगका सहअध्यक्ष समेत रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल र शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री विद्या भट्टराईलाई दिएका छन्।
आइतबार, मंसिर ९, २०८१
आयोग बैठक : ४३ कलेजलाई सम्बन्धन र सिट निर्धारण, ७ कलेजलाई आशयपत्र [सूचीसहित]
आयोगका अध्यक्ष समेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ४३ वटा कलेजको सम्बन्धन र सिट निर्धारणको निर्णयसँगै सात वटा कलेजलाई आशयपत्र प्रदान गर्ने निर्णय समेत गरेको छ।
आइतबार, मंसिर ९, २०८१
पिजीको विवाद मिलाउन प्रधानमन्त्री ओलीको निर्देशन
प्रधानमन्त्री केपी शर्मा ओलीले मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पिजी) को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन्।
आइतबार, मंसिर ९, २०८१
बीएण्डसी एमबीबीएस पठनपाठनको लागि तयार
कलेजले मेचीनगर नगरपालिका–१२ धाइजनमा विद्यार्थीलाई पठनपाठन गराउन पाँचतले ‘बेसिक साइन्स ब्लक’ तयार गरेको छ भने ‘क्लिनिकल साइन्स’ अध्यापनका लागि विर्तामोड नगरपालिका–५ स्थित बीएण्डसी हस्पिटलमा व्यवस्था मिलाइएको जनसम्पर्क अधिकृत गिरीले जानकारी दिए।
आइतबार, मंसिर ९, २०८१
विवाद टुङ्गो नलाग्दा पाँचवर्षदेखि नारायणी अस्पतालकोे भवन निर्माण अलपत्र
अस्पतालजस्तो संवेदनशील क्षेत्रको मुद्दालाई अग्राधिकार दिएर निरुपण हुन सर्वोच्चमा अनुरोध गरिने उनले बताए। सर्वाेच्च अदालतले अस्पतालको मुद्दाको पेसी आगामी माघ २८ गतेका निम्ति निर्धारण गरेको जानकारी उनले जानकारी दिए।
शनिबार, मंसिर ८, २०८१
इजरायली युद्ध सुरु भएयता लेबनानमा करिब २३० स्वास्थ्यकर्मीको मृत्यु
युक्रेन, सुडान र कब्जा गरिएको प्यालेस्टिनी क्षेत्रसहित विभिन्न द्वन्द्व परिस्थितिहरूको डेटालाई इङ्गित गर्दै अबुबकरले भन्नुभयो, “तुलनात्मक रूपमा विश्वव्यापी रूपमा स्वास्थ्य सेवामा केवल १३.३ प्रतिशत आक्रमणहरू यसै अवधिमा भएका घातक परिणामहरू थिए।”
शनिबार, मंसिर ८, २०८१
पैसा नभएका महिलाले पनि सुरक्षित गर्भपतन सेवा पाउने मान्यता अदालतबाट स्थापित छ : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ
कार्यक्रममा पूर्वप्रधानन्यायाधीश कल्याणकुमार श्रेष्ठले नेपालमा प्रजनन स्वास्थ्य अधिकार र सुरक्षित गर्भपतन सेवासम्बन्धी कानुनी व्यवस्था गर्न सहमति जुटेको बताउनुभयो । सुरक्षित गर्भपतन सेवा चाहिनेका लागि यसको उपलब्धताको सुनिश्चित हुनुपर्ने उनको भनाइ छ ।
शनिबार, मंसिर ८, २०८१
फार्मेसी काउन्सिलको परीक्षा शत प्रतिशत पास गराउने भन्दै भ्रम छर्दै बोहरा
परिषदले एडुमार्क नामक म्यासेन्जर ग्रुप र सोका सञ्चालक डब्बल बहादुर बोहराले आफूले चलाएको अनलाइन कक्षामा पढे शतप्रतिशत पास हुने नभए पैसा फिर्ता हुने भनेर भ्रम छरिरहेको तथ्य फेला पारेपछि सार्वजनिक सूचना नै जारी गरेको छ।
शुक्रबार, मंसिर ७, २०८१
लुम्बिनी प्रदेशका जटिल रोग लागेका बिरामीले अब रु दुई लाख आर्थिक सहयोग पाउने
मुख्यमन्त्री चेतनारायण आचार्यले एउटा सिफारिस बनाउनकै लागि स्वास्थ्य सेवा निर्देशनालय धाउनुपर्ने बाध्यताको अन्त्य गरिएको र यसबाट बिरामी र उनीहरुका परिवारका सदस्यहरुलाई सहज भएको बताए।
शुक्रबार, मंसिर ७, २०८१
जीपी कोइराला अस्पतालमा फागुनदेखि डायलाइसिस सेवा
'डायलाइसिस सेवा सुरु गर्न व्यापक माग आएको छ । हामी यो सेवा सुरु गर्न आन्तरिक रूपमा तयारी थालिसकिएको छ । सेवा सञ्चालन गर्न केन्द्रले दुई नर्सलाई तालिम प्रदान गरेर तयारी अवस्थामा राखेको छ, थप दुई जनालाई मङ्सिर १ गतेदेखि तालिममा पठाइएको छ”, डा श्रेष्ठले भने।
शुक्रबार, मंसिर ७, २०८१
चिकित्सा शिक्षा आयोगको बैठक आइतबार बस्ने, यी ९ विषयमा छलफल हुने
विद्यार्थीहरुले पछिल्लो समयमा सबैभन्दा बढी चासो र चिन्ताका रुपमा लिएको स्नातकोत्तर तहमा अध्ययन गर्ने आवासीय चिकित्सकहरुको निर्वाह भत्ता र पिजीको सिटका विषय भने आइतबारको छलफलको सूचीमा परेको छैन।
शुक्रबार, मंसिर ७, २०८१
एन्टिमाइक्रोबियल रेसिस्टेन्टबिरुद्ध प्रभावकारी कदम चाल्नपर्नेमा सरोकारवालाको जोड
एएमआरमा समेत काम गरिरहेका संक्रामक रोग विशेषज्ञ डा जनक कोइरालाले यससम्बन्धी नीति, कार्ययोजना र मापदण्ड बनेपनि प्रभावकारी कार्यान्वयन हुन नसकेको बताए। उनले भने, 'एकजना व्यक्तिमा रेसिस्टेन्ट भइसकेको माइक्रोबियल (ब्याक्टेरिया, भाइरस, फंगस आदि) अर्को व्यक्तिमा सर्न नदिने कसरी ? भन्ने गाइडलाइन पनि बनिसकेको छ तर त्यो कार्यान्वयन हुन सकेको छैन।'
बिहीबार, मंसिर ६, २०८१
Previous
12
13
14
15
16
Next
ट्रेण्डिङ
स्वास्थ्य क्षेत्र सुधारका लागि नयाँ कार्यक्रम: आगामी आर्थिक वर्षदेखि प्रत्येक गाउँ/नगरमा जनस्वास्थ्य अधिकृत
७ घण्टा अगाडि
त्रिवि अन्तर्गत चिकित्सा शास्त्रका प्राध्यापक, सहप्राध्यापक र उपप्राध्यापकमा आन्तरिक र खुला भर्नाका लागि दरखास्त माग
बुधबार, जेठ २१, २०८२
स्वास्थ्यकर्मी महासंघमा नेतृत्व विवाद: अध्यक्षमा डा पौडेलसहितको नाम हलबाटै अस्वीकृत
सोमबार, जेठ १९, २०८२
लुम्बिनी प्रादेशिक अस्पतालका मेसु ढकाललाई गजेन्द्रनारायण सिंह अस्पतालमा हाजिर हुन निर्देशन
शुक्रबार, जेठ २३, २०८२
एमाले नेताको हस्तक्षेपबाट उपाध्यक्षका उम्मेदवार डा सन्तोष पौडेल अध्यक्ष चयन, निर्वाचन समितिले गर्यो प्रमाणपत्र दिन अस्वीकार
मंगलबार, जेठ २०, २०८२
मन्त्रिपरिषद बैठक: १२औं तहका अतिरिक्त सचिव नियुक्त होलान्?
सोमबार, जेठ १९, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
ब्रेन ट्युमर आकस्मिक रुपमा देखिने होइन, लक्षणलाई सामान्य रुपमा लिँदा गम्भीर हुन्छ : डा राजीव झा, न्युरोसर्जन
स्वास्थ्यखबर
बाल दन्तरोग विशेषज्ञ डा कुम्भ जोशीसँग संवाद : बालबालिकामा दाँत किराले खाने अर्थात् दन्त सडनको समस्या किन बढिरहेको छ?
स्वास्थ्यखबर
डा देवकोटाको प्रेरणाले न्युरोसर्जन बनेका डा पंकजराज नेपाल, भन्छन्- पेरीफेरीमा न्युरोसर्जरी सेवा पुर्याउन विराटनगर आइपुगेको हुँ
स्वास्थ्यखबर
लोमस फर्मास्युटिकल्समा तेस्रो पुस्ता पनि प्रवेश
स्वास्थ्यखबर
निजी मेडिकल कलेजले बन्धक बनाएका छन् र राज्य मूकदर्शक भएको छ : डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
पीजी हाम्रो उत्तरदायित्व होइन, घाटामा पढाउन सक्दैनौं भन्न पाउने कि नपाउने? : डा ज्ञानेन्द्रमान सिंह कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
निजामती अस्पताललाई स्वास्थ्य विज्ञान प्रतिष्ठानको रुपमा अघि बढाउनुपर्छ : डा रेग्मी, कार्यकारी निर्देशक (अन्तर्वार्ता)
स्वास्थ्यखबर
ह्याम्सको सबैभन्दा बलियो पक्ष एकअर्कासँग मिलेर काम गर्न सक्नु हो: डा ज्योतिन्द्र शर्मा (अन्तर्वार्ता)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
स्वास्थ्य बीमा सुधारका लागि डिजिटल परिवर्तनको आवश्यकता
२१ घण्टा अगाडि
'एक स्थानीय तह, एक जनस्वास्थ्य अधिकृत' कार्यान्वयनमा मनन गर्नुपर्ने कुरा
बुधबार, जेठ १४, २०८२
सामाजिक संजाल प्रयोगकर्ताको वर्गीकरण र यसको दुरुपयोगबाट हुने स्वास्थ्य असर
सोमबार, जेठ १२, २०८२
नेपालमा मानसिक स्वास्थ्य अवस्था: समस्या, चुनौती र लुकेका कथाहरू
आइतबार, जेठ ११, २०८२
औषधि नियमन कमजोरः औषधि व्यवस्था विभागको सुस्तता
आइतबार, जेठ ४, २०८२
वैदेशिक रोजगारीले विकास गरेको महिलाहरूलाई 'लेफ्ट-बिहाइन्ड वाइभ्स' परिभाषित गर्ने सामाजिक संरचना
शुक्रबार, जेठ २, २०८२
आवासीय चिकित्सकलाई भत्ता उपलब्ध गराउने नाममा एमबीबीएस/बीडीएस गुणस्तरमा सम्झौता नगरियोस्!
मंगलबार, वैशाख ३०, २०८२
स्वास्थ्य मन्त्रीलाई खुला पत्र
सोमबार, वैशाख २९, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
गल्कोटमा पोषण सप्ताह : प्रदर्शनीका साथै विद्यार्थीको सृजनशीलता र जनचेतनामा जोड
पारस पंगेनी
सोलुदुधकुण्डको एम्बुलेन्स सेवा : दुर्गम क्षेत्रको स्वास्थ्य सेवामा भरथेग
स्वास्थ्यखबर
उपचारमा रहेकी छोरी छाडेर अलप भएकी एउटी आमा!
डा अखण्ड उपाध्याय
स्वास्थ्यमा नमिलिरहेको तालमेल : समस्या बाँझोपनको बढेको छ, हामी परिवार नियोजन अभियानमा छौं !
गजेन्द्र बिष्ट
सामाजिक उत्तरदायित्वका लागि शिविर लिएर समाजसम्म पुगिरहेको सहिद गङ्गालाल राष्ट्रिय हृदय केन्द्र
डा शम्भु खनाल
स्वदेशमा हेपिएको स्वास्थ्य (फार्मेसी) : वैदेशिक यात्राका लागि शुभकामना साथीहरु !
जिवन केसी
बीपीकेएचआईएसको 'सिम्पोसिअम कम टक सो' अर्थात् विचार र भावनाहरु पलाउने वसन्त
पुष्प दाहाल
सरकारले दुर्गमका आकस्मिक जटिल बिरामीको हवाइ उद्धार किन नगर्ने ?
डा. अखण्ड उपाध्याय
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search