मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, फागुन ३, २०८२
Sun, Feb 15, 2026
आइतबार, फागुन ३, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
दक्षिण कोरियामा हजारौँ डाक्टरहरू काम बन्द गरेर हडतालमा, काममा नफर्किए पक्राउ गर्ने सरकारको चेतावनी
तीन चौथाइ जुनियर डाक्टरहरू काम बन्द गरेर आन्दोलनमा उत्रिँदा देशको स्वास्थ्य व्यवस्था अस्तव्यस्त बनेको छ भने मुख्य शिक्षण अस्पतालहरूमा शल्यक्रियाहरू समेत रोकिएका छन्।
बिहीबार, फागुन १७, २०८०
'जिए तो कैसे जिए'जस्ता चर्चित हिन्दी गीतका गायक पंकज उदासको मृत्यु
सोमबार, फागुन १४, २०८०
नाइजेरियामा ‘लस्सा ज्वरो’बाट ७२ जनाको मृत्यु
नाइजेरियामा यस वर्षकाे प्रारम्भमा ‘लस्सा ज्वरो’बाट ७२ जनाको मृत्यु भएकाे छ। अफ्रिकाको सबैभन्दा धेरै जनसंख्या भएको मुलुक नाइजेरियामा लस्सा ज्वरोबाट कम्तीमा ७२ जनाको मृत्यु भएको हाे।
शुक्रबार, फागुन ११, २०८०
तापक्रम घटेपछि चीनमा उच्च मौसमी चेतावनी जारी
सरकारी समाचार समिति सिन्ह्वाले एनएमसीले स्थानीय सरकारहरूसँग चिसो मौसमप्रति सावधानी अपनाउन आह्वान गरेको, जनतालाई न्यानोमा बस्न सल्लाह दिएको र बाली र जलीय उत्पादनको सुरक्षाका लागि आवश्यक उपाय गर्न आग्रह गरेको बताएको छ।
बुधबार, फागुन ९, २०८०
इथियोपियामा हैजा प्रकोप विरुद्ध लड्न डब्लुएचओद्वारा १७ वटा हैजा उपचार केन्द्र स्थापना
त्यसमा आवश्यक चिकित्सा उपकरणले सुसज्जित ७१८ शैया क्षमताको हैजा उपचार केन्द्रमा स्क्रिनिङ र ट्राइज, अवलोकन, भर्ना, रिकभरी, फोहोर व्यवस्थापन, लुगा धुने, क्लोरिन तयारी, भान्छा लगायतको व्यवस्थापन गरिएको छ ।
मंगलबार, फागुन ८, २०८०
६५ प्रतिशतले मेडिकल विद्यार्थी बढाउने दक्षिण कोरिया सरकारको योजनामा प्रशिक्षार्थी चिकित्सकको विरोध, ७०० ले बुझाए सामूहिक राजीनामा
यो योजना जनतामाझ लोकप्रिय छ । विशेषज्ञहरू भन्छन्, 'अस्पतालहरूमा लामो समय चिकित्सकको प्रतीक्षा गर्ने समस्याबाट बिरामी थकित छन् । हालै कोरियन ग्यालप सर्वेक्षणले ७५ प्रतिशत भन्दा बढी उत्तरदाताहरूले राजनीतिक सम्बद्धताको परवाह नगरी योजनाको पक्षमा उभिएका देखाएको छ।'
सोमबार, फागुन ७, २०८०
चुरोटको कुलतले 'फाइटर'को सुटिङमा समस्या पारेपछि त्यागें - ऋतिक रोशन
उनले एक अन्तर्वार्तामा भने, 'एक हप्ता सुटिङ गरेपछि विस्तारै हर्टबिट बढेको महशुस हुन थाल्यो। मैले जाँच गरें, सत्य रहेछ। त्यसपछि मेरो चुरोट पिउने बानीको कारण यस्तो समस्या आएको मैले महशुस गरें र छाडें। चुरोट छाडेको केही दिनमै स्वस्थ महशुस गर्न थालें।'
सोमबार, फागुन ७, २०८०
दक्षिण कोरिया: सरकारद्वारा आन्दोलनरत चिकित्सकलाई काममा फर्कन निर्देशन
प्रशिक्षार्थी चिकित्सकले चिकित्सा तालिम सुधारको विरोधमा सामूहिक राजीनामा दिएपछि दक्षिण कोरियाले उनीहरूलाई सोमबार काममा फर्कन आदेश दिएको छ।
सोमबार, फागुन ७, २०८०
कटन क्यान्डीमा भेटियो क्यान्सर गराउने केमिकल, भारतका दुई राज्यमा प्रतिबन्ध
चीनीबाट तयार पारिने यो मिठाईमा भारतका खाद्य सुरक्षा अधिकारीहरूले जाँचको क्रममा रोडोमाइन–बी केमिकल फेला पारेका छन्। यो केमिकल खासगरी कपडा उद्योगमा प्रयोग गरिन्छ। शरीरभित्र गएपछि यो क्यान्सर उत्पन्न गर्ने कारक बन्न सक्छ।
आइतबार, फागुन ६, २०८०
आमिरको फिल्म 'दंगल'की बबिता फोगाटको डर्मेटोमायोसाइटिसबाट मृत्यु
बिराम बढेपछि गत मंगलबार उनलाई एम्स अस्पताल भर्ना गरिएको थियो। यो दुर्लभ रोगको उपचारका लागि चिकित्सकले स्टेराइड दिन सुरु गरेका थिए। जसले उनको रोगप्रतिरोधी क्षमता घटायो र इन्फक्सन झन् बढायो।
आइतबार, फागुन ६, २०८०
परम्परागत चिनियाँ औषधि बनाउन प्रत्येक वर्ष मारिन्छन् लाखौँ गधा
केही देशले गधाको छाला निकासी गर्न दिन्छन् भने केही देशले दिँदैनन्। तर महादेशभरि नै बजारको उच्च माग र उच्च मूल्यका कारणले गधा चोरीका घटना बढेका छन् र डङ्की स्याङ्चुअरीले गधाहरूको छाला निकासी गैरकानुनी भएको देशबाट कानुनी भएको देशमा तस्करी हुने गरेको बताएको छ।
शनिबार, फागुन ५, २०८०
भारतीय टेलिशृंखला 'उडान'की चर्चित अभिनेत्री कविता चौधरीको कार्डियाक अरेस्टबाट निधन
६७ वर्षिया चौधरी सन् १९८९ मा दूरदर्शन पर प्रसारित 'उडान' टेलिशृंखलाबाट प्रख्यात बनेकी थिइन्। जहाँ उनले आईपीएस अधिकारी कल्याणी सिंहको भूमिका निभाएकी थिइन्। कविताले नै उक्त शृंखला लेखेकी थिइन्। उक्त टेलिशृंखला उनकी दिदि कञ्चन चौधरी भट्टाचार्यको जीवनमा आधारित थियो र जो भारतमा किरण बेदीपछि आइपिएस बन्ने दोस्री महिला हुन्। त्यसपछि पनि उनले धेरै विज्ञापन र टेलिशृंखलामा काम गरेकी थिइन्।
शुक्रबार, फागुन ४, २०८०
भारतले पहिलो पटक हेलिकप्टर आकस्मिक चिकित्सा सेवा शुरु गर्ने
सिन्धियाका अनुसार, ऋषिकेशको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स) मा हेलिकप्टर राखिनेछ र यसले १५० किलोमिटर आसपासका जनतालाई आवश्यक सेवा पुर्याउने छ।
बिहीबार, फागुन ३, २०८०
थाइल्याण्डमा प्रदूषण बढेपछि घरबाट नै काम गर्न आग्रह
थाइल्याण्डको राजधानी बैङ्ककमा बिहीबार धुवाँको बाक्लो तह फैलिएपछि हानिकारक वायु प्रदूषणबाट बच्न बैङ्कक शहरका कर्मचारीहरूलाई घरबाट काम गर्न भनिएको छ।
बिहीबार, फागुन ३, २०८०
'मायोसाइटिस'बाट सञ्चो भएकी सामन्थाले हेल्थ पोडकास्ट चलाउने
स्वास्थ्यमा समस्या आएपछि उपचार गरेर उनले कामबाट ब्रेक लिएकी थिइन्। ३६ वर्षीया अभिनेत्री सामन्थाले आइतबार सामाजिक सञ्जालमा एक भिडियो सेयर गरेकी छिन्। जहाँ भनेकी छिन्, 'हो म अन्तत: काममा फर्किएर आएकी छु। यत्रो समय म कामबिहीन थिएँ। म मेरो एक साथीसँग मिलेर गजब गर्न गइरहेकी छु। त्यो एक हेल्थ पोडकास्ट हुनेछ।'
सोमबार, माघ २९, २०८०
बाइडेनको 'स्वास्थ्य'मा प्रश्नपछि राष्ट्रपतिमा मिशेल ओबामाको इन्ट्रीको दाबी
रिपब्लिकन पार्टीका विवेक रामास्वामीले पनि डेमोक्रेटिकबाट मिशेल राष्ट्रपतिको उम्मेदवार हुनसक्ने बताएका छन्। उनले भनेका छन्, 'स्पेशल काउन्सिल रबर्ट हुरको रिपोर्ट बाहिर आएपछि मिशेललाई उम्मेदवार बनाउने कुरामा विचार गर्न थालिएको छ। सवैलाई थाहा छ- जुन रिपोर्टमा बाइडेनको मानसिक र शारीरिक स्वास्थ्यलाई लिएर गम्भीर प्रश्न गरिएको छ। उनको मेमोरीलाई लिएर जे भनिएको छ, त्यो सही छ। यो रिपोर्टलाई कसैले खारेज गर्न सक्दैन।'
आइतबार, माघ २८, २०८०
दिमागको दुरुस्तिका लागि हिँड्नैपर्छ दैनिक कम्तिमा ४ हजार कदम
प्यासिफिक न्युरोसाइन्स इन्सिच्युटको ब्रेन हेल्थ सेन्टरका निर्देशक एवं अध्येता डा डेबिड मेरिलका अनुसार दैनिक अभ्यास गर्दा मस्तिष्कमा सकारात्मक असर पर्छ। यसका लागि दैनिक ४ हजार कदम नै प्रशस्त देखिन्छ। त्यसै १० हजारको लक्ष्य लिएर नियमित अभ्यास छुटाउनु भन्दा दैनिक ४ हजार कदम हिँडेर दिमा स्वस्थ राख्नु उचित हुने यो अध्ययनले देखाएको छ।
आइतबार, माघ २८, २०८०
सुटिङका क्रममा बिरामी परे चर्चित अभिनेता मिथुन चक्रवर्ती
हाल ७४ वर्षमा रहेका चक्रवर्तीको त्यहाँ एमआरआइ जाँच गरिएको छ। उनी फिल्म 'शास्त्री'को सुटिङ गरिरहेका थिए। त्यसक्रममा उनको स्वास्थ्यमा खराबी आयो र तुरुन्तै अस्पताल पुर्याइएको हो। उनलाई न्युरो मेडिसिन विशेषज्ञ डा सजय भौमिकले उपचार गरिरहेका छन्। उनको उपचारका लागि डा सजयको नेतृत्वमा विशेषज्ञ चिकित्सकको टिम गठन गरिएको छ।
शनिबार, माघ २७, २०८०
गाजा अस्पतालबाट ८ हजार विस्थापितलाई निकालियो
गाजाको प्रमुख दक्षिणी शहर खान युनिसको घेराबन्दीमा परेको एक अस्पतालबाट करिब ८ हजार विस्थापितलाई निकालिएको रेडक्रसले मङ्गलबार बताएको छ।
बुधबार, माघ २४, २०८०
महिनावारी अघि असाध्य दुखाइ हुने एन्डोमेट्रियोसिस के हो ?
महिनावारीका समयमा सामान्य दुखाइ आम कुरा हो । तर हद भन्दा धेरै दुखाइ सामान्य होइन। यो एक प्रकारको बिमारी हो । जसलाई एन्डोमेट्रियोसिस भनिन्छ।
बुधबार, माघ २४, २०८०
दक्षिण भारतमा 'मङ्की फिवर' का कारण २ जनाको मृत्यु, ४९ जनामा सङ्क्रमण
रतको दक्षिणी राज्य कर्नाटकमा 'मङ्की फिवर' का कारण यस वर्ष अहिलेसम्म कम्तीमा दुई जनाको मृत्यु भएको सञ्चारमाध्यमले जनाएको छ। मृत्यु हुनेमा १८ वर्षीया युवती र ७९ वर्षीय पुरुष रहेका छन् । हाल राज्यमा जम्मा ४९ जनामा सो सङ्क्रमण देखिएको हिन्दुस्तान टाइम्सले जनाएको छ।
मंगलबार, माघ २३, २०८०
पुनम पाण्डे जस्तो स्टन्ट होइन, यी हुन् साँच्चिकै क्यान्सर जितेका बलिउड अभिनेत्री
आइतबार, माघ २१, २०८०
मस्कको कम्पनीले गर्यो मानिसमा वायरलेस ब्रेन चिप इन्प्लान्ट
मस्कको कम्पनीलाई गतवर्ष एफडीएले मानवमा चिपको टेस्ट गर्ने अनुमति दिएको थियो। यसअघि कपाल भन्दा पातले यस चिपलाई रोबर्टमा प्रयोग गरिएको थियो। ६ वर्षसम्म यो चिपमाथि काम गरिएको छ। यस चिपको मस्तिष्कको त्यो भागमा लगाइएको छ, जसले मुभमेन्ट इन्टेसन नियन्त्रण गर्छ।'
मंगलबार, माघ १६, २०८०
युवा उमेरमै बिर्सिने रोग लाग्नुका ७ कारण
हामी सवै कतिपय अवस्थामा बिर्सिन्छौं । कहिलेकै कसैको नाम र कहिले कुनै सामान कहीँ राखेर भुल्छौं । केही समयपछि याद आउँछ। यो भने डिमेन्सियाको लक्षण होइन। ल्याक अफ अटेन्सन अर्थात् एकाग्रताको कमीका कारण यस्तो हुन्छ। सामान्यतया उमेर बढ्दै जाँदा हुने यो समस्या अहिले युवावयमै पनि हुने गरेको पाइन्छ।
शनिबार, माघ १३, २०८०
'गाजामा हरेक घन्टामा दुई आमाको मृत्यु’
लैङ्गिक समानता र महिला सशक्तीकरणका लागि काम गरिरहेको संयुक्त राष्ट्रसङ्घीय निकाय युएन विमेनको प्रतिवेदनमा गाजामा युद्ध शरू भएको दिनदेखि १०० दिनसम्मको महिलाहरूको औसत मृत्यु दरलाई मूल्याङ्कन गरी उक्त तथ्य सार्वजनिक गरेको हो।
शनिबार, माघ ६, २०८०
बोतलको पानीमा हुन सक्छन् लाखौं माइक्रोप्लास्टिक
'माइक्रोप्लास्टिकको खतराका विषयमा सिमित अध्ययन बाहिर आएका छन्। केही अध्ययनले हाम्रो इन्डोक्राइन ग्रन्थीमा (हर्मोन उत्पादन गर्ने ग्रन्थी) समस्या ल्याउने देखाएका छन्। भविष्यमा यसको गम्भीर असर पत्ता लाग्न सक्छ । त्यसैले अहिले नै सावधान भने हुन जरुरी छ।'
शुक्रबार, माघ ५, २०८०
राजा चार्ल्सलाई प्रोस्टेटको समस्या, अर्को हप्ता उपचार हुने
बेलायतका राजा चार्ल्स तृतीयले आफ्नो प्रोस्टेटको उपचारको लागि अर्को हप्ता अस्पताल जाने बकिंघम प्यालेसले बिहीबार जनाएको छ।
बिहीबार, माघ ४, २०८०
संक्रमित बढेपछि ग्रिक सरकारले दियो कोभिड-१९ र इन्फ्लुएन्जाविरुद्ध खोप लगाउन निर्देशन
एथेन्समा एक पत्रकार सम्मेलनमा स्वास्थ्यमन्त्री एडोनिस जर्जियाडिसले कोरोना संक्रमण बढेकाले सतर्क रहन आग्रह गरे। गत सेप्टेम्बरदेखि देशभर कोभिड- १९ सँग सम्बन्धित १ हजार २८ मृत्युमध्ये दुईजनालाई मात्रै खोप लगाइएको थियो।
बिहीबार, पुस २६, २०८०
स्वास्थ्य सल्लाहकार बनेको १० वर्षमा फ्रान्सको प्रधानमन्त्री बने एटल
१० वर्षअघि स्वास्थ्य सल्लाहकारबाट सत्ताको सिढी उक्लिन थालेका उनले छोटो समयमै प्रधानमन्त्री हुने मौका पाएका हुन्। फ्रान्सको प्रधानमन्त्रीमध्ये उनी अहिलेसम्मकै कान्छा हुन्। प्रधानमन्त्री एलिजाबेथ बोर्नले राजीनामा दिएपछि गेब्रियल एटललाई राष्ट्रपति म्याक्रोनले प्रधानमन्त्री नियुक्त गरेका हुन्।
बुधबार, पुस २५, २०८०
बच्चाको योजना बनाउँदै ३८ वर्षका दीपिका-रणवीर, हुन सक्छन् उमेरसँग सम्बन्धित समस्या
चर्चित बलिउड जोडी दिपिका पादुकोण र रणवीर सिंहले बच्चाको योजना बनाइरहेको बताएका छन्। अभिनेत्री पादुकोणले एक अन्तर्वार्ताका क्रममा यस्तो बताएकी हुन्।
सोमबार, पुस २३, २०८०
Previous
9
10
11
12
13
Next
ट्रेण्डिङ
फेक रेस्क्यू प्रकरण: श्रीधी इन्टरनेशनल हस्पिटलका सञ्चालक डा. तिमिल्सिना पक्राउ
आइतबार, माघ २५, २०८२
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
आइतबार, माघ २५, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search