मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, फागुन ४, २०८२
Mon, Feb 16, 2026
सोमबार, फागुन ४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
भारतमा एकै दिन ६२ हजारभन्दा बढी संक्रमित थपिए, २९२ जनाको मृत्यु
भारतमा एकै दिन ६२ हजारभन्दा बढी कोरोना भाइरसका संक्रमित थपिएका छन्। त्यहाँ गत २४ घण्टाभित्र थप ६२ हजार २९१ जनामा संक्रमण पुष्टि भएको हो।
शनिबार, चैत १४, २०७७
मुम्बईको कोरोना अस्पतालमा आगलागी, १० काे मृत्यु
यो अस्पतालमा भाइरसका संक्रमितको उपचार हुँदै आएको थियो। भारतीय सञ्चारमाध्यमका अनुसार उक्त दुर्घटनामा मृत्यु हुनेहरु कोरोना संक्रमित हुन् वा होइनन् भन्ने खुलेको छैन।
शुक्रबार, चैत १३, २०७७
भारतमा कोरोना भाइरसबाट एकै दिनमा २५७ जनाको मृत्यु
गत २४ घण्टामा कोरोना सङ्क्रमणबाट २५७ जनाको मृत्यु भएपछि यहाँ कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ९४९ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले शुक्रबार जानकारी दिएको छ।
शुक्रबार, चैत १३, २०७७
अमेरिकाले सय दिनमा २० करोड नागरिकलाई कोभिड-१९ विरुद्धको खोप दिने
आफ्नो कार्यकालको सय दिनमा २० करोड अमेरिकी नागरिकलाई खोप दिने लक्ष्य राखेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन्।
शुक्रबार, चैत १३, २०७७
कोरोना अपडेट : ब्राजिलमा मृत्यु हुनेको संख्या तीन लाख नाघ्याे
स्वास्थ्य अधिकारीहरुले बिहीबार दिएको जानकारीअनुसार ब्राजिलमा कोरोनाबाट मृत्यु हुने व्यक्तिको संख्या तीन लाख ६८५ पुगेको हाे।
बिहीबार, चैत १२, २०७७
भारतले तत्काललाई लगायो कोरोना भाइरसविरूद्धको भ्याक्सिन निर्यातमा रोक
भारतको अवस्था समाधान नभएसम्म बिहीबारदेखि कुनै निर्यात नहुने भारतीय विदेश मन्त्रालय स्रोतलाई उद्धृत गर्दै सञ्चारमाध्यमले लेखेका छन्।
बिहीबार, चैत १२, २०७७
रुसी राष्ट्रपति पुटिनले लगाए स्वदेशमै बनेकाे कोरोनाविरुद्धकाे खोप
मंगलबार पुटिनले रुसमै बनाएको खोप लगाएको रुस सरकारका प्रवक्ता दिमित्री पेस्कोभले बुधबार जानकारी दिएका हुन्।
बुधबार, चैत ११, २०७७
राजकुमार ह्यारीले सुरु गरे मानसिक स्वास्थ्यमा काम गर्ने ‘स्टार्टअप बेटरअप’मा जागिर
कम्पनीको वेबसाइटमा ह्यारीलाई ‘मानवतावादी, सैन्य अनुभवी, मानसिक स्वास्थ्यको पक्षमा बोल्ने र वातावरणवादी’का रुपमा चिनाएकाे छ।
बुधबार, चैत ११, २०७७
ब्राजिलमा कोरोना संक्रमण बढ्दो, २४ घन्टामा ३ हजार भन्दा बढीको मृत्यु
ब्राजिलको स्वास्थ्य मन्त्रालयले मंगलबार यहाँ कोरोना भाइरसको प्रकोपबाट मृत्यु हुने व्यक्तिको संख्या ३ हजार २५१ जना पुगेको बताएको समाचारमा उल्लेख गरिएको छ।
बुधबार, चैत ११, २०७७
भारतमा कोरोना भाइरसबाट एकै दिनमा २७५ को मृत्यु
भारतमा गत २४ घण्टामा कोरोना संक्रमणबाट २७५ जनाको मृत्यु भएपछि कूल मृतकको सङ्ख्या एक लाख ६० हजार ४४१ पुगेको केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले मंगलबार दिएको जानकारी दिएको छ।
बुधबार, चैत ११, २०७७
एस्ट्राजेनिका खोप गम्भीर बिरामी हुनबाट रोक्न शतप्रतिशत प्रभावकारी : अध्ययन
कोलम्बिया विश्वविद्यालय र रोचेस्टर विश्वविद्यालयले गरेको नयाँ परीक्षणले खोप प्रभावकारी र सुरक्षित रहेको फेरि प्रमाणित गरेको हो। अमेरिका, चिली र पेरुका ३२ हजारभन्दा बढी स्वयंसेवकमा खोप परीक्षण गरिएको अध्ययनकर्ताहरुले जनाएका छन्।
मंगलबार, चैत १०, २०७७
भारतमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्याको १ लाख ६० हजार नाघ्यो
सोही अवधीमा यहाँँ ४० हजार ७१५ जना थप व्यक्तिमा कोरोना संक्रमण देखिएपछि कूल संक्रमितको सङ्ख्या एक करोड १६ लाख ८६ हजार ७९६ पुगेको मन्त्रालयले जानकारी दिएको छ।
मंगलबार, चैत १०, २०७७
कोरोना खोप: पहिलो डोज लगाएको ६ हप्तापछि दोस्रो डोज लगाउने भारतको तयारी
केन्द्र सरकारको निर्देशनअनुसार अक्सफोर्ड विश्वविद्यालय र एस्ट्रेजेनेका कम्पनीले संयुक्त रूपमा विकास गरेकाे कोभिसिल्डको पहिलो डोज र दोस्रो डोज लगाउने समय बढाइएकाे हाे।
मंगलबार, चैत १०, २०७७
अमेरिका, चिली र पेरुमा गरिएकाे परीक्षणमा एस्ट्राजेनेकाको खाेप ७९ प्रतिशत प्रभावकारी
यता खाेप उत्पादनकर्ताहरुले काेराेना संक्रमण भएर अस्पताल भर्ना गरिएकामाथि गरिएकाे परिक्षणमा १०० प्रतिशत प्रभावकारी देखिएकाे बताएकाे छ।
सोमबार, चैत ९, २०७७
भारतमा कोरोना भाइरस संक्रमित र मृतकको संख्या बढ्दै
गत २४ घण्टामा कोरोना संक्रमितको यो सङ्ख्या यसवर्ष शुरु भएयताको नै सब भन्दा बढी हो।
सोमबार, चैत ९, २०७७
जुलाईसम्ममा युरोपमा ‘हर्ड इम्युनिटी’ तयार हुन्छ : युरोपेली आयुक्त
युरोपेली मुलुकहरुमा कोभिडविरुद्धको खोप पर्याप्त उपलब्ध नभएपछि चौतर्फी आलोचना खेप्दै आएको युरोपमा आयुक्तको यो पछिल्लो भनाइले अविश्वसनीय भए पनि केही आशाको किरण देखापरेको छ।
सोमबार, चैत ९, २०७७
अप्रिलभर आंशिक लकडाउन गर्दै जर्मनी
विभिन्न क्षेत्रका राज्य सरकार प्रमुखको सुझाबको आधारमा जर्मन चान्सलर एञ्जेला मर्केलले आंशिक लकडाउनलाई केही कडा पार्दै आगामी दुई महिना नियन्त्रणका उपायलाई लागू गर्ने अनुमान अधिकारीले गरेका हुन्।
सोमबार, चैत ९, २०७७
बेलायतमा ५० प्रतिशत वयस्कलाई कोभिड भ्याक्सिन
बेलायतका हेल्थ सेक्रेटरी म्याट हानककले शुक्रबार बेलुकासम्ममा २ करोड ६२ लाख ६३ हजार ७ सय ३२ जनालाई कोरोना विरुद्धको भ्याक्सिन लगाइएको बेलायत सरकारको तथ्यांकले देखाएको छ।
आइतबार, चैत ८, २०७७
पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण
पाकिस्तानी प्रधानमन्त्री इमरान खानलाई कोरोना संक्रमण भएको छ। पाकिस्तानी स्वास्थ्यमन्त्री फैसल सुल्तानले प्रधानमन्त्री खानलाई कोरोना संक्रमण भएको जानकारी दिएका हुन्।
शनिबार, चैत ७, २०७७
बेलायतमा ५० प्रतिशत वयस्कलाई काेराेना भ्याक्सिन
बेलायतका हेल्थ सेक्रेटरी म्याट हानककले शुक्रबार बेलुकासम्ममा २ करोड ६२ लाख ६३ हजार ७ सय ३२ जनालाई कोरोना विरुद्धको भ्याक्सिन लगाइएको बेलायत सरकारको तथ्यांकले देखाएको छ।
शनिबार, चैत ७, २०७७
ब्राजिलमा पहिलो पटक एकै दिन ९० हजार कोरोना संक्रमित भेटिए
ब्राजिलको स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार कोरोना भाइरसको महामारीबाट साओ पाउलो सबैभन्दा बढी प्रभावित भएको छ। त्यहाँ पछिल्लो २४ घण्टामा मात्रै चार सय जनाभन्दा बढीको मृत्यु भएको छ।
बिहीबार, चैत ५, २०७७
चीनले दियो कोरोनाविरुद्धको चौथो खोपलाई अनुमति
केन्द्रका प्रमुख गाओ फु नेतृत्वको टोलीले यो खोपलाई अन्तिम रूप दिएको हो। त्यसलाई अन्य नियामक निकायले गत हप्ता नै आपत्कालीन अवस्थामा प्रयोग गर्न सकिने गरी अनुमति दिएका थिए।
बिहीबार, चैत ५, २०७७
फिलिपिन्समा कोभिडका संक्रमित बढेपछि विदेशी नागरिकलाई यात्रा अनुमति रद्द
फिलिपिन्समा पछिल्ला केही हप्तायता कोभिडका संक्रमितहरु बढेपछि विदेशी नागरिकका लागि यात्राको अनुमति रद्द गरिएको बताइएको छ। फिलिपिन्सले दक्षिणपूर्वी एसियाली देशहरुमाथि यात्रा प्रतिबन्ध लगाएको जनाएको छ।
बुधबार, चैत ४, २०७७
मङ्गलबार भारतमा २८ हजार ९०३ बढी व्यक्ति काेराेना सङ्क्रमित
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा भारतमा २८ हजार ९०३ जना सङ्क्रमित भएका हुन्।
बुधबार, चैत ४, २०७७
एस्ट्राजेनिकाको विवाद कायमै, विश्व स्वास्थ्य संगठन भन्छः खोप सुरक्षित छ
अक्सफोर्ड र एस्ट्राजेनिकाले संयुक्त रुपमा विकास गरेको कोभिड–१९ विरुद्धको एस्ट्राजेनिका खोपका कारण रगत जमेको भन्ने अपुष्ट विवाद कायमै रहेका बेला विश्व स्वास्थ्य संगठनका विज्ञहरुले खोप सुरक्षित रहेको दाबी गरेका छन्।
मंगलबार, चैत ३, २०७७
भारतमा कोरोना संक्रमण तिव्र, एकै दिन २६ हजार बढी संक्रमित
भारतमा एकै दिन २६ हजार बढी कोरोना संक्रमित भेटिएका छन्। गत २४ घण्टामा मात्र २६ हजार २ सय ९१ जनामा कोरोना पुष्टि भएको भारतको स्वास्थ्य मन्त्रालयले जनाएको छ।
सोमबार, चैत २, २०७७
थाईल्यान्डमा कोरोनाभाइरस खोप अभियान स्थगित
अमेरिकी राष्ट्रपति जो बाइडेनले खोप र अन्य सचेतना बढाइएको भन्दै कोभिडको त्रासबाट अमेरिकीलाई निराश नहुन आह्वान गरेकै दिन थाईल्यान्डले खोप अभियान स्थगन गरेको छ।
शुक्रबार, फागुन २८, २०७७
खोपले रगत जमेको संकेत छैन : युरोपेली मेडिसिन्स एजेन्सी
युरोपेली युनियनको औषधि नियामक निकायले अक्सफाेर्ड-आस्ट्राजेनेका खोपले मानिसहरूमा रगत जम्ने खतरा बढाएको कुनै संकेत फेला नपारेकाे प्रस्टीकरण दिएकाे छ।
शुक्रबार, फागुन २८, २०७७
कोरियामा कोरोना परीक्षण नगर्ने विदेशीलाई ३० लाख वनसम्म जरिवाना हुने
स्थानीय प्रशासनले यही मार्च २२ तारिख (चैत ९ गते) भित्र सम्पूर्ण विदेशीलाई अनिवार्य परीक्षण गर्न निर्देशन दिएको हो।
बिहीबार, फागुन २७, २०७७
जापानले २५ विकासशील देशलाई कोरोना विरुद्धको खोप अभियानमा सघाउने
जापान सरकारले नेपाल, भुटान, म्यानमार, श्रीलंकासमेत २५ देशलाई ४ करोड १० लाख डलर (१ अर्ब ३० करोड येन) बराबरको आपतकालीन सहायता उपलब्ध गराउने भएको निर्णय गरेको अन्तराष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।
बुधबार, फागुन २६, २०७७
Previous
50
51
52
53
54
Next
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
आर्या फर्मास्युटिकल्सको ‘सुप्रामोक्स सिभी बीड’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search