मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, फागुन ४, २०८२
Mon, Feb 16, 2026
सोमबार, फागुन ४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
मद्रास हाइकाेर्टले भन्यो- भारतमा काेराेनाकाे दाेस्राे लहरका लागि निर्वाचन आयाेग दाेषी
साेमबार मद्रासका मुख्य न्यायाधीश सञ्जीव बनर्जीले निर्वाचन आयाेगका तर्फबाट बहसमा उपस्थित कानुन व्यवसायीलाई भने, ‘काेराेनाकाे दाेस्राे लहरका लागि मात्र निर्वाचन आयाेग जिम्मेवार छ।’
मंगलबार, वैशाख १४, २०७८
भारतमा एकै दिन ३ लाख १९ हजार संक्रमित थपिए, २७ सयभन्दा बढीको मृत्यु
पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख १९ हजार ४३५ जना नयाँ संक्रमित थपिएका हुन्। अघिल्लो दिन भारतमा ३ लाख ५२ हजारभन्दा बढी संक्रमित थपिएका थिए।
मंगलबार, वैशाख १४, २०७८
भारतकाे अवस्था दु:खदायीभन्दा पनि माथि: विश्व स्वास्थ्य संगठन
स्वास्थ्य संगठनका प्रमुख टेड्रोस अधानम गेब्रियससले भारतकाे महामारीकाे स्थितिप्रति दु:ख व्यक्त गरेका छन्। मिडिया ब्रिफिङका क्रममा उनले भारतमा बढिरहेकाे काेराेनाकाे भयावह अवस्थाप्रति चिन्ता व्यक्त गरेका हुन्।
मंगलबार, वैशाख १४, २०७८
भारतमा पछिल्लो २४ घण्टामा ३ लाख ५४ हजार व्यक्ति संक्रमित
पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ५४ हजार ५३१ जना नयाँ संक्रमित थपिएका हुन्। अघिल्लो दिन पनि भारतमा ३ लाख ४९ हजारभन्दा बढी संक्रमित थपिएका थिए।
सोमबार, वैशाख १३, २०७८
इराकको कोभिड अस्पतालमा आगलागी, कम्तीमा २३ जनाको मृत्यु
इराकको राजधानी बग्दादस्थित इबन अल-खातिभ अस्ततालको कोरोनाभाइरस सघन उपचार कक्षमा आइतबार भएको आगलागीमा परेर कम्तीमा २३ जना बिरामीको मृत्यु भएको छ।
आइतबार, वैशाख १२, २०७८
पछिल्लो २४ घण्टामा भारतमा साढे तीन लाख संक्रमित, २७ सयभन्दा बढीको मृत्यु
पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ४९ हजार ३१३ जना नयाँ संक्रमित थपिएका हुन्। अघिल्लो दिन पनि भारतमा ३ लाख ३२ हजारभन्दा बढी संक्रमित थपिएका थिए।
आइतबार, वैशाख १२, २०७८
जापानमा काेराेना महामारी फैलिएपछि फेरि पनि संकटकालको घोषणा
प्रधानममन्त्री सुगाले शुक्रबार जापानको राजधानी टोकियोसहितका क्षेत्रमा फेरि संकटकालको घोषणा गरेकाे अधिकारीहरूले जानकारी दिएका छन्।
शनिबार, वैशाख ११, २०७८
कोरोना संक्रमणलाई वेवास्ता गरे देशको अवस्था भारतको जस्तै भयावह बन्छ- पाकिस्तानी प्रधानमन्त्री
सरकारले जारी गरेको निर्देशनको पालना गर्दै कोरोनाबाट बच्ने उपायतर्फ लाग्ने हो भने भारतमा जस्तोे शहरहरुमा लकडाउन गर्नुपर्ने अवस्था नबन्ने उनको भनाइ छ।
शनिबार, वैशाख ११, २०७८
विश्वमा एकै दिन ९ लाख संक्रमित , १४ हजारभन्दा बढीको मृत्यु
विश्वमा एकै दिन करिब नाै लाख कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र आठ लाख ९४ हजार संक्रमित थपिएका हुन्।
शनिबार, वैशाख ११, २०७८
महाराष्ट्रको एक कोभिड अस्पतालमा आगलागी हुँदा १३ जना बिरामीको मृत्यु
भारतको महाराष्ट्रको वसाइमा अवस्थित विराज वल्लभ कोभिड अस्पतालमा आगलागी भएको छ। आगलागीमा परी कम्तीमा १३ जना बिरामीको ज्यान गएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् ।
शुक्रबार, वैशाख १०, २०७८
भारतमा एकै दिन तीन लाख ३२ हजारलाई संक्रमण पुष्टि, २२ सय ५६को मृत्यु
पछिल्लो २४ घण्टाभित्र त्यहाँ ३ लाख ३२ हजार ५०३ जना नयाँ संक्रमित थपिएका हुन्। अघिल्लो दिन पनि भारतमा ३ लाख १५ हजारभन्दा बढी संक्रमित थपिएका थिए।
शुक्रबार, वैशाख १०, २०७८
कोभ्याक्सिन र कोभिसिल्ड नयाँ प्रकारकाे भेरियन्टमा प्रभावकारी देखिएकाे दाबी
आईसीएमआरका निर्देशक बलराम भार्गवले भने, ‘यो खोपले निश्चित रुपमा संक्रमणबाट बचाउँछ। खोप दिएकामध्ये निकै कम मानिसलाई मात्र कोरोना संक्रमण देखिएको छ।’
बिहीबार, वैशाख ९, २०७८
भारतमा एकै दिन तीन लाख भन्दा बढी कोरोना भाइरस सङ्क्रमित
भारतमा बुधबार एकै दिनमा कोभिड-१९ को सङ्क्रमित संख्या तीन लाख १४ हजार ८३५ जना थपिएपछि कुल सङ्क्रमितको संख्या एक करोड ५९ लाख ३० हजार भन्दा बढी भएको छ।
बिहीबार, वैशाख ९, २०७८
भारतमा कोरोनाविरुद्धको खाेप कोभिसिल्डकाे मूल्य ६००
भारत सरकारले खोपको नयाँ चरणको घोषणा गरेसँगै कम्पनीले नयाँ मूल्यसूची सार्वजनिक गरेको हो। नयाँ मूल्यसूची अनुसार प्रदेश सरकारलाई ४०० रुपैयाँ प्रतिडोजमा खोप उपलब्ध गराइने छ।
बुधबार, वैशाख ८, २०७८
भारतमा एकै दिन थपिए २ लाख २४ हजार संक्रमित, दुई हजारभन्दा बढीको मृत्यु
कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ५६ लाख ९० हजार नाघेको छ।
बुधबार, वैशाख ८, २०७८
भारतमा एकै दिनमा दुई लाख ५९ हजार कोरोना सङ्क्रमित
भारतमा कोरोना भाइरसबाट एकै दिनमा दुई लाख ५९ हजार १७० सङ्क्रमित भएका छन्।
मंगलबार, वैशाख ७, २०७८
ब्राजिलमा एकै दिन १ हजार ६५७ जनाको कोभिड-१९ सङ्क्रमणबाट निधन
ब्राजिलमा अहिलेसम्ममा ज्यान जाने व्यक्तिको संख्या ३ लाख ७३ हजार भन्दा बढी पुगेको बताइएको ब्राजिलका स्वास्थ्य अधिकारीहरुले जानकारी दिएका छन्।
सोमबार, वैशाख ६, २०७८
कोरोना संक्रमित बढेसँगै भारतमा अक्सिजन अभाव
कोरोना संक्रमितको संख्या अत्यधिक बढेसँगै सरकारी तथा निजी अस्पतालले अक्सिजन ग्यासको चरम अभाव झेलिरहेको समाचारहरुमा उल्लेख छ।
सोमबार, वैशाख ६, २०७८
भारतमा एकै दिन दुई लाख ७५ हजार संक्रमित थपिए, १६ सयभन्दा बढीको मृत्यु
कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ५० लाख ५७ हजार ७६७ पुगेको छ।
सोमबार, वैशाख ६, २०७८
दिल्लीमा रेमडेसिभिर औषधि र अक्सिजन अभाव : मुख्यमन्त्री केजरीवाल
कोरोना संक्रमितको उपचारमा यो औषधि धेरै महत्त्वपूर्ण मानिन्छ र आपतकालीन प्रयोग गरिँदै आएको छ। तर, पछिल्लो समयमा कोरोना संक्रमण बढ्दै जाँदा यो औषधिको माग पनि बढेको छ।
शनिबार, वैशाख ४, २०७८
भारतमा एकै दिन थपिए दुई लाख १६ हजार संक्रमित, ११ सयभन्दा बढीको मृत्यु
कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या एक करोड ४२ लाख ८७ हजार ७४०पुगेको छ।
शुक्रबार, वैशाख ३, २०७८
रगत जम्ने समस्या देखिएको भन्दै डेनमार्कले रोक्याे एस्ट्राजेनेका खोप
यो खोप लगाएका केही व्यक्तिमा रगत जम्ने समस्या देखिन थालेपछि खोप अभियान स्थगित गरेको डेनमार्कका अधिकारीलाई उद्धृत गर्दै सञ्चारमाध्यमले जनाएका छन्।
बिहीबार, वैशाख २, २०७८
भारतमा एकै दिन थपिए दुई लाख कोरोना संक्रमित
भारतमा एकै दिन २ लाखको हाराहारीमा कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र त्यहाँ एक लाख ९९ हजार ५६९ जना नयाँ संक्रमित थपिएका हुन्।
बिहीबार, वैशाख २, २०७८
भारतमा दुई लाखको हाराहारीमा थपिए कोरोना संक्रमित
भारतमा एकै दिन एक लाख ८५ हजारभन्दा कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र त्यहाँ एक लाख ८५ हजार २४८ जना नयाँ संक्रमित थपिएका हुन्।
बुधबार, वैशाख १, २०७८
बेलायती कोरोनाको भेरिएन्ट खतरनाक छैन : अध्ययन
मेडिकल जर्नल ल्यान्सेटमा प्रकाशित अध्ययनका अनुसार यो स्ट्रेनलाई बी.१.१.७ भनिन्छ र यो सन् २०२० को अन्त्यतिर पहिचान गरिएको थियो।
मंगलबार, चैत ३१, २०७७
चेक गणतन्त्र सामान्य स्थितिमा फर्कियो, हप्तामा दुई पटक विद्यार्थीको स्वाब टेस्ट लिइने
रातिकालीन समयमा लगाइएकाे कर्फ्यूलगायतका आवागमन सम्बन्धी प्रतिबन्ध हटाइएकाे छ तर, जिल्लाहरूमा अपरिहार्य यात्राबाहेक सबै प्रतिबन्ध लगाइएकाे स्थानिय अधिकारीहरुले बताएका छन्।
मंगलबार, चैत ३१, २०७७
भारतमा उच्च संख्यामा बढ्दै कोरोना संक्रमित, एकै दिन ८८० को मृत्यु
भारतमा एकै दिन एक लाख ६० हजारभन्दा कोरोना भाइरसका संक्रमित थपिएका छन्। गत २४ घण्टाभित्र त्यहाँ एक लाख ६० हजार ६९४ जना नयाँ संक्रमित थपिएका हुन्।
मंगलबार, चैत ३१, २०७७
स्वास्थ्य मापदण्डका उपाय र आत्मसंयमले काेराेनालाई नियन्त्रण गर्न सकिन्छ : डब्ल्यूएचओ
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का प्रमुख डा टेड्रोस अधानम गेब्रियससले कोरोना महामारी अन्त हुन धेरै समय लाग्ने भएकाले स्वास्थ्य मापदण्डका उपायहरु पालना गर्न सुझाव दिएका छन्।
मंगलबार, चैत ३१, २०७७
भारतमा एकैदिन ९०४ कोरोना संक्रमितको मृत्यु, मृतकको संख्या एक लाख ७० हजार नाघ्यो
गत २४ घण्टामा भारतमा १ लाख ६८ हजार ९१२ जनामा थप व्यक्तिमा कोरोना भाइरस सङक्रमण देखिएको छ। यो संख्या भारतमा कोरोना भाइरस शुरु भएयता कै सव भन्दा धेरै भएको सरकारी स्रोतले सोमाबार जनाएको छ।
सोमबार, चैत ३०, २०७७
भारतमा एकै दिन थपिए करिब एक लाख ७० हजार कोरोना संक्रमित
विश्वमा कुल संक्रमितका आधारमा अगाडि रहेको अमेरिकामा तनि करोड १९ लाख १८ हजार ५९१ संक्रमित रहेका छन्। तेस्रोमा रहेको ब्राजिलमा भने एक करोड ३४ लाख ८२ हजार ५४३ संक्रमित रहेका छन्।
सोमबार, चैत ३०, २०७७
Previous
48
49
50
51
52
Next
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
आर्या फर्मास्युटिकल्सको ‘सुप्रामोक्स सिभी बीड’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search