मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक ८, २०८३
Mon, Oct 26, 2026
आइतबार, कात्तिक ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
भारतमा पछिल्लो २४ घण्टाभित्र २ लाख ११ हजार नयाँ संक्रमित
नयाँ संक्रमितको संख्या केही घटे पनि पछिल्लो केही दिनयता दैनिक मृतकको संख्या भने उच्च छ। भारतमा पछिल्लो २४ घण्टामा ३८ सय ४२ को मृत्यु भएको छ।
बिहीबार, जेठ १३, २०७८
दिल्लीले रुसी खोप ‘स्पुतनिक भि’ पाउने : मुख्यमन्त्री केजरीवाल
‘स्पुतनिक भिका निर्माताहरुसँग वार्ता भइरहेको छ। उनीहरूले हामीलाई खोप दिन्छन्, त कति दिने हो त्यो निर्णय भएको छैन। हाम्रा अधिकारीहरु र खोप निर्माता कम्पनिका प्रतिनिधिहरु अर्को मंगलबार बैठक बस्नेछन्,’ केजरीवालले बुधबार भने।
बुधबार, जेठ १२, २०७८
मोडेर्नाको खोप किशोर समूहमा शतप्रतिशत प्रभावकारी भएको दावि
हालै १२ देखि १७ वर्ष उमेर समूहमा गरिएको अध्ययनबाट यस्तो पाइएको कम्पनीले जनाएको छ। सो उमेर समूहमा प्रभावकारी देखिएका यो अमेरिकी फर्मा कम्पनीको दोस्रो खोप हो।
बुधबार, जेठ १२, २०७८
भारतमा पछिल्लो २४ घण्टाभित्र २ लाख ८ हजार संक्रमित थपिए
भारतमा पछिल्लो २४ घण्टाभित्र २ लाख ८ हजार ८८६ जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिनको तुलनामा यो संख्या केही बढी हो।
बुधबार, जेठ १२, २०७८
भारतमा कोरोना : तीन लाख नाघे मृतक
भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमतण पछिल्ला दिनमा बिस्तारै ओरालो लाग्न थालेको छ। पछिल्लो २४ घण्टाभित्र त्यहाँ २ लाख २२ हजार ८३५ जना नयाँ संक्रमित थपिएका हुन्।
सोमबार, जेठ १०, २०७८
भारतमा पछिल्लो २४ घण्टाभित्र २ लाख २२ हजार नयाँ संक्रमित
पछिल्लो २४ घण्टाभित्र भारतमा २ लाख २२ हजार ८३५ जना नयाँ संक्रमित थपिएका छन्।
सोमबार, जेठ १०, २०७८
मोडर्नाले पञ्जाब सरकारलाई कोरोनाविरुद्धको खोप नबेच्ने
अमेरिकी औषधि कम्पनी मोडर्नाले भारतको पञ्जाब सरकारलाई कोरोनाविरुद्धको खोप दिन अस्वीकार गरेको छ। कम्पनीले सिधै केन्द्र सरकारसँग कारोबार गर्ने भन्दै खोप दिन अस्वीकार गरेको हो।
आइतबार, जेठ ९, २०७८
कोरोनाबाट निधन भएका चिकित्सकका परिवारलाई एक करोड दिने केजरीवालको घोषणा
भारतको दिल्लीराज्य सरकारले संक्रमितको उपचारको क्रममा कोरोना भाइरसबाट निधन भएका चिकित्सकका परिवारलाई एक करोड भारु क्षतिपूर्ति दिने घोषणा गरेको छ।
आइतबार, जेठ ९, २०७८
भारतीय भेरियन्टविरुद्ध बायोएनटेक र फाइजर तथा अक्सफोर्ड र एस्ट्राजेनिकाको खोप प्रभावकारी
भारतीय भेरियन्टविरुद्ध फाइजर तथा बायोएनटेकको खोप ८८ प्रतिशत प्रभावकारी भएको देखिएको छ। साथै एस्ट्राजेनिका र अक्सफोर्ड खोप सोही अवधिमा ६० प्रतिशत प्रभावकारी देखिएको छ।
आइतबार, जेठ ९, २०७८
चीनमा झण्डै ५० करोड डाेज खाेप लगाइयाे
चीनको राष्ट्रिय स्वास्थ्य आयोगका अनुसार देशभर ४९ करोड ७२ लाख ७० हजार डोज खोप दिइएको छ ।
आइतबार, जेठ ९, २०७८
कोरोना उपचारको ६ हप्ताभित्रका बिरामीको आँखामा ‘कालो ढुसी’ संक्रमणको बढी जोखिम: चिकित्सक
काेराेना महामारीको अतिरिक्त कालो ढुसीको संक्रमण समस्या बढ्दो चिन्ताको बीचमा, दिल्लीको सर गंगाराम अस्पतालमा सानो नशाको म्युकोर्मिकोसिसको दुर्लभ घटनाहरू देखिएका छन्।
आइतबार, जेठ ९, २०७८
अमेरिकामा ३८ प्रतिशत नागरिकले लगाए कोरोना विरुद्धको पूर्ण खोप
अमेरिकाका ३८ प्रतिशत नागरिकले कोरोना विरुद्धको पूर्ण खोप लगाएका छन्। हालसम्म खोपको एक मात्रा मात्र लगाउनेको संख्या भने ४९ प्रतिशत पुगेको सरकारी अधिकारीले बताएका छन्।
आइतबार, जेठ ९, २०७८
पछिल्लो २४ घण्टाभित्र भारतमा २ लाख ४३ हजार नयाँ संक्रमित थपिए
पछिल्लो २४ घण्टाभित्र भारतमा २ लाख ४३ हजार ७७७ जना नयाँ संक्रमित थपिएका छन्।
आइतबार, जेठ ९, २०७८
पछिल्लो २४ घण्टामा भारतमा २ लाख ७६ हजार नयाँ संक्रमित पुष्टि
पछिल्लो २४ घण्टाभित्र भारतमा २ लाख ७६ हजार २६१ जना नयाँ संक्रमित थपिएका छन्।
बिहीबार, जेठ ६, २०७८
भारतमा कोभिडबाट एकै दिनमा चार हजार ५२९ जनाको मृत्यु
कोरोनाभाइरस महामारीको दोस्रो लहरबाट ठूलो क्षति व्यहोरिरहेको भारतमा विगत २४ घण्टामा थप चार हजार ५२९ जनाको मृत्यु भएको यहाँको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।
बुधबार, जेठ ५, २०७८
भारतको उत्तराखण्डमा डेढ महिनामा १६ हजार बढी बालबालिकामा काेराना संक्रमण पुष्टि
स्टेट कन्ट्रोल रुम कोभिड १९ को बेवसाइटका अनुसार यो संख्यामा ९ वर्ष उमेर समूहका ३ हजार २० जना र १० देखि १९ वर्षका १३ हजार ३ सय ९३ जनामा संक्रमण पुष्टि भएको छ।
बुधबार, जेठ ५, २०७८
डब्लूएचओ भन्छ- खोप वितरणमा असमानता देखियो
धनी राष्ट्र र मध्य एवं न्यून आय भएका मुलुकबीच कोभिड–१९ विरुद्धको खोप वितरणमा असमानता रहेको विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) का महानिर्देशक टेड्रोस अधानोम गेब्रियेससले बताएका छन्।
मंगलबार, जेठ ४, २०७८
कोभिड महामारीका कारण अस्ट्रेलियाली सीमा खोल्न अझै सुरक्षित छैनः प्रधानमन्त्री मोरिसन
राजनीतिक दलका नेताहरु र व्यावसायिक व्यक्तिहरुले अस्ट्रेलियाको अन्तर्राष्ट्रिय सीमा खोल्नेतर्फ लचकता अपनाउन गरिएको आग्रहलाई अस्वीकार गर्दै प्रधानमन्त्री मोरिसनले अझै पनि कोभिड -१९ को महामारीका कारण सीमा खोल्न सुरक्षित नरहेको स्पष्ट पारे।
सोमबार, जेठ ३, २०७८
भारतमा २४ घण्टामा दुई लाख ८१ हजार नयाँ संक्रमित
मन्त्रालयका अनुसार यहाँ अघिल्लो अप्रिल महिनाको २१ तारिखपछि हरेक दिन चार लाभन्दा बढी नै मानिस संक्रमित भएकोमा पछिल्ला केही दिनहरुमा यो संख्या घट्दै गएको देखिएको हो।
सोमबार, जेठ ३, २०७८
कोभ्याक्समा खोप उपलब्ध गराउन युनिसेफको सात औद्योगिक राष्ट्रसंग आग्रह
संयुक्त राष्ट्रसंघीय बालकोष (युनिसेफ)की कार्यकारी निर्देशक हेनरिटा फोरले विश्वका सात प्रमुख औद्योगिक राष्ट्रहरुको समूह (जी-७) का मुलुकहरुलाई आफूसँग बढी भएको कोभिड–१९ विरुद्धको खोप कोभ्याक्सका लागि उपलब्ध गराउन गरेकी छिन्।
सोमबार, जेठ ३, २०७८
भारतले कोरोनाको पहिलो औषधि बनाएको दाबी, आज सार्वजनिक गरिँदै
भारतीय रक्षा मन्त्री राजनाथ सिंहले आज २–डीजी नामको कोरोनाविरुद्धको औषधिलाई सार्वजनिक गर्ने बीबीसीले जनाएको छ। यो औषधि भारतमा कोभिड–१९ का बिरामीको लागि पहिलो भएको दाबी गरिएको छ।
सोमबार, जेठ ३, २०७८
काेराेना महामारीसँग जुध्न नेपाललाई आपत्कालीन सहयोगको खाँचो : विश्व स्वास्थ्य संगठन
शुक्रबार नियमित प्रेस सम्मेलनमा बोल्दै डब्लूएचओका महानिर्देशक डा टेड्रोस एड्हानोम गेहब्रेयससले पछिल्लो समय नेपालसहितका अन्य केही मुलुकमा पनि संक्रमण र अस्पताल भर्ना दर ह्वात्तै बढेको बताए।
शनिबार, जेठ १, २०७८
भारतमा पछिल्लो २४ घण्टाभित्र ३ लाख ३८ हजार नयाँ संक्रमित थपिए
पछिल्लो २४ घण्टाभित्र भारतमा ३ लाख ३८ हजार २३९ जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिन यो सख्या ३ लाख ६२ हजारभन्दा बढी थियाे।
शुक्रबार, वैशाख ३१, २०७८
अस्ट्रेलिया र मोडर्नाबीच दुई करोड ५० लाख डोज खोपमा सहमति
अस्ट्रेलियाले आफ्ना सबै बयस्क नागरिकलाई खोप लगाउने गरी अमेरिकी औषधि निर्माता कम्पनी मोडर्नासँग कोभिड-१९ विरुद्धको दुई करोड ५० लाख खोप किन्न सम्झौता गरेको छ।
बिहीबार, वैशाख ३०, २०७८
भारतमा ३ लाख ६२ हजार नयाँ संक्रमित थपिए
पछिल्लो २४ घण्टाभित्र भारतमा ३ लाख ६२ हजार ४०६ जना नयाँ संक्रमित थपिएका छन्।
बिहीबार, वैशाख ३०, २०७८
वरिष्ठ संक्रामक रोग विशेषज्ञ डाक्टर फाउची भन्छन्- गलत पूर्वानुमानले भारतमा कोरोना भयावह
कोरोना माहामारीकाे दाेस्राे लहर सुरुभएसँगै भारतमा स्वास्थ्य संकट देखिएको छ। कोरोना संक्रमितको उपचारको लागि अक्सिजन लगायत मेडिकल उपकरणको अभाव रहेको छ।
बिहीबार, वैशाख ३०, २०७८
भारतमा संक्रमितको संख्या बढेसँगै भाइरसकाे अनुसन्धानमा सक्रिय बन्दै वैज्ञानिकहरु
विज्ञहरुले धार्मिक सभासमारोह र राजनीतिक दलका भिडभाडयुक्त चुनावी सभाका कारण पनि कोरोनाभाइरस तिब्र गतिमा फैलिएको औंल्याएका छन्।
बुधबार, वैशाख २९, २०७८
चीनले अनुदान दिएको पाँच लाख डोज खोप बंगलादेशमा
चीनले अनुदानमा उपलब्ध गराएको पाँच लाख डोज कोभिड-१९ विरुद्धको खोप ढाका पुगेकाे छ। बंगलादेश वायुसेना (बिएएफ) को विशेष विमानले उक्त खोप बुधबार बिहान राजधानी ढाका पुर्याएकाे हाे।
बुधबार, वैशाख २९, २०७८
पछिल्लो २४ घण्टाभित्र भारतमा ३ लाख ४८ हजार नयाँ संक्रमित थपिए
पछिल्लो २४ घण्टाभित्र भारतमा ३ लाख ४८ हजार ५२९ जना नयाँ संक्रमित थपिएका छन्।
बुधबार, वैशाख २९, २०७८
भारतमा देखिएकाे भेरियन्ट विश्वका ४४ देशमा पुगिसकेकाे छ : विश्व स्वास्थ्य संगठन
अहिले भारतमा देखिएको यो भेरियन्ट विश्वका ४४ देशमा पुगिसकेको विश्व स्वास्थ्य संगठनले बताएको छ।
बुधबार, वैशाख २९, २०७८
Previous
47
48
49
50
51
Next
ट्रेण्डिङ
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
१३ घण्टा अगाडि
नर्स ममता काफ्ले भट्ट प्रकरण : पत्नी बेपत्ता भएको ४८ घण्टाभित्र नरेश भट्टले पाँच पटक फोहोर फालेको भिडियो सार्वजनिक
शुक्रबार, कात्तिक ६, २०८३
श्रीमानको कसिलो अँगालोले भाँचिए श्रीमतीका पाँच करङ, यस्तो अवस्था निम्त्याउने 'अस्टियोपोरोसिस' के हो ?
बुधबार, कात्तिक ४, २०८३
गेटाको एमबीबीएस कार्यक्रम र आर्मी मेडिकल कलेजको बढेको एमबीबीएस सिट खारेज गर्न डा. गोविन्द केसीको माग
सोमबार, कात्तिक २, २०८३
राति अबेर खाना खाने बानीले ३० प्रतिशतले बढ्छ कलेजोको रोगको जोखिम
शुक्रबार, कात्तिक ६, २०८३
३० वर्षको उमेरदेखि अपनाउनुहोस् यी बानी, ७० वर्षपछि पनि रहनुहुनेछ स्वस्थ
बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
पहिलो १०० दिनका १२ प्रमुख उपलब्धिहरू
९ घण्टा अगाडि
रुबेला उन्मूलनपछि नेपालको अग्निपरीक्षा : खोपमा आत्मनिर्भरता र वित्तीय दिगोपन
१५ घण्टा अगाडि
विजयादशमीको खानपान: स्वाद, संस्कृति र खाद्य स्वच्छताको सवाल
शुक्रबार, कात्तिक ६, २०८३
चाडपर्व मनाउने शैली बदलौँ, स्वस्थ जीवनशैली अपनाऔँ
बिहीबार, कात्तिक ५, २०८३
दशैँको रमझममा जथाभावी औषधि सेवन, स्वास्थ्यमा पर्न सक्छ जोखिम
सोमबार, कात्तिक २, २०८३
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search