मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, फागुन ४, २०८२
Mon, Feb 16, 2026
सोमबार, फागुन ४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
भारतमा कोरोना संक्रमितको संख्या घटेपनि कम भएन मृत्यु
पछिल्लो २४ घन्टामा भारतमा १ लाख २१ हजार जनामा संक्रमण पुष्टि भएको छ जुन करिब दुई महिनामा एकै दिनको सबैभन्दा कम संक्रमण हो।
शनिबार, जेठ २२, २०७८
भियतनाममा भेटिएको भनिएको ‘हाइब्रिड भेरियन्ट’ डेल्टा हो : डब्लुएचओ
भियतनाममा भेटिएको भनिएको कोरोनाको नयाँ ‘हाइब्रिड भेरियन्ट’ नभएको विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)ले बताएको छ।
बिहीबार, जेठ २०, २०७८
भारतमा एकै दिन एक लाख ३४ हजार संक्रमित, २८ सयको मृत्यु
भारतमा पछिल्लो २४ घण्टामा सक्रिय संक्रमितको संख्या ८० हजार २३२ ले कमी आएको छ। हाल सक्रिय संक्रमितको संख्या १७ लाख १३ हजार रहेको छ।
बिहीबार, जेठ २०, २०७८
रुसले बनाएकाे काेराेनाविरुद्धको खोप कोभिभ्याक ८० प्रतिशतभन्दा बढी प्रभावकारी भएकाे दाबी
रुसले बनाएको कोरोना भाइरस विरुद्धको तेस्रो खोप कोभिभ्याक कोभिड–१९ विरुद्ध ८० प्रतिशतभन्दा बढी प्रभावकारी रहेको जनाइएको छ।
बिहीबार, जेठ २०, २०७८
चीनको सहयोगमा पाकिस्तानले आफ्नै देशमा तयार गर्याे कोरोना खोप
पाकिस्तान सरकारले चीनको सहयोगमा आफ्नो देशमा कोरोना खोप तयार गरेको छ। पाकभ्याक नामको यो खोप मंगलबार सार्वजनिक गरिएको हो।
बुधबार, जेठ १९, २०७८
भारतमा चिकित्सकलाई आक्रमण गर्ने २४ जना पक्राउ
जाइ जिल्लामा रहेको उडाली केयर सेन्टरमा उपचारका क्रममा कोरोनाभाइरसबाट सङ्क्रमित एक बिरामीको मृत्यु भएपछि मंगलबार डा सेउज कुमार सेनापतिमाथि आक्रमण भएको थियो।
बुधबार, जेठ १९, २०७८
भारतमा कोभिडबाट २४ घण्टामा तीन हजार २०७ जनाको मृत्यु
केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार विगत २४ घण्टामा एक लाख ३२ हजार ७८८ जना नयाँ संक्रमित थपिएका छन् । यो सहित भारतमा बुधबारसम्म कूल संक्रमितको संख्या दुई करोड ८३ लाख नाघेको छ ।
बुधबार, जेठ १९, २०७८
कोभ्याक्स कार्यक्रमका लागि जापानले ८ सय मिलियन आर्थिक सहयोग गर्ने
जापानका प्रधानमन्त्री योशिहिदे सुगाले कोभ्याक्स कार्यक्रमका लागि आफ्नो राष्ट्रले थप ८ सय मिलियन डलर सहयोग गर्ने घोषणा गरेका अन्तर्राष्ट्रिय समाचारहरुमा उल्लेख छ।
बुधबार, जेठ १९, २०७८
चिनियाँ खोप सिनोभ्याकले पायो आपतकालिन प्रयोगको अनुमति
विश्व स्वास्थ्य संगठनले मंगलबार कोरोना विरुद्ध बनेको खोप सेनोभ्याकलाई आपतकालिन प्रयोगका लागि मान्यता दिएको छ।
बुधबार, जेठ १९, २०७८
डब्लुएचओले कोरोना भाइरसका भेरियन्टको नाम राख्यो, कुन देशमा भेटिएका भेरियन्टको नाम के?
संगठनका अनुसार बेलायतमा पहिलोपटक भेटिएको कोरोना भाइरसको भेरियन्टलाई अल्फा, दक्षिण अफ्रिकामा भेटिएको भेरियन्टलाई बिटा, ब्राजिलमा भेटिएको भेरियन्टलाई गामा र भारतमा भेटिएको भेरियन्टलाई डेल्टा नामाकरण गरिएको छ।
मंगलबार, जेठ १८, २०७८
कोरोनालाई जितिएको अहिले नै घोषणा गर्न अति छिटो हुने : एन्टोनी फाउची
सङ्क्रमण रोगसम्वन्धी अमेरिकाको राष्ट्रिय संस्थाका निर्देशकसमेत रहेका फाउचीले कोरोनाभाइरसबाट सङ्क्रमित र मृतकहरुको संख्या घटेपनि जितिसकियो भन्न अहिले नै नहुने बताएका हुन्।
सोमबार, जेठ १७, २०७८
भारतमा कोभिडको संक्रमण दर घट्दै
पछिल्लो २४ घण्टामा १ लाख ५२ हजार ७३४ जनामा थप व्यक्तिमा कोरोना संक्रमण भएसँग देशभर हालसम्म कूल २ करोड ८० लाख ४७ हजार ५३४ व्यक्ति कोरोना संक्रमित भएका छन्।
सोमबार, जेठ १७, २०७८
जापानमा १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि कोरोनाविरुद्धको खोप दिइने
जापानमा फाइजरको कोरोनाविरुद्धको खोप १२ देखि १५ वर्षसम्मका बालबालिकालाई पनि दिइने भएको छ।
आइतबार, जेठ १६, २०७८
जापानमा १२ देखि १५ बर्षसम्मकालाई फाइजरको खोप दिन स्वीकृति
स्वास्थ्य मन्त्रालय अन्तर्गतको विज्ञहरुको समूहले फाइजरको खोप बालबालिकालाई पनि दिन सकिने गरी स्वीकृति दिएको हो।
आइतबार, जेठ १६, २०७८
भारतमा कोरोना संक्रमितको संख्यामा गिरावट, २४ घण्टामा ३४ सयको मृत्यु
गत मे ९ तारिखमा एकै दिन चारलाख भन्दा बढी संक्रमित फेला पारिएकामा विगत २४ घण्टामा त्यो संख्या घटेर एक लाख ६५ हजार मात्र देखिएको भारतीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जनाएको छ।
आइतबार, जेठ १६, २०७८
जापानमा कोरोना भाइरसको प्रभाव कायमै रहेको भन्दै निषेधाज्ञा तीन हप्ता थप
कोरोना भाइरसको प्रभाव कायमै रहेको भन्दै जापानले जारी निषेधाज्ञा तीन हप्ताका लागि थपेको छ।
आइतबार, जेठ १६, २०७८
काेराेना भाइरस उत्पत्तिबारे अध्ययनकाे विषयलाई राजनीतिकरण नगर्न डब्ल्यूएचओकाे आग्रह
विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले शुक्रबार कोभिड-१९ भाइरसको उत्पत्तिबारे अध्ययन ‘राजनीतिकरणको विषय नभएको’ भन्दै यसलाई राजनीतिकरण नगर्न आग्रह गरेको छ।
शनिबार, जेठ १५, २०७८
दिल्ली सरकारद्वारा एक करोड खोप किन्न 'ग्लोवल टेन्टर' आह्वान
देशको केन्द्रीय राजधानीसमेत पर्ने दिल्ली सरकारले आपतकालिन 'ग्लोवल टेन्टर'आह्वान गरेको अधिकारीहरुले जनाएका छन्।
शनिबार, जेठ १५, २०७८
भारतमा ४४ दिनपछि सबैभन्दा थोरै सङ्क्रमित
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्या ४४ दिनपछि सबैभन्दा थोरै देखिएको छ।
शनिबार, जेठ १५, २०७८
भारतमा पछिल्लो २४ घण्टाभित्र १ लाख ७९ हजार नयाँ संक्रमित
भारतमा पछिल्लो २४ घण्टाभित्र १ लाख ७९ हजार ७७० जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिनको तुलनामा यो संख्या कम हो।
शुक्रबार, जेठ १४, २०७८
भारतमा कोभिडको संक्रमण दर घट्ने क्रममा
विगत २४ घण्टामा ७५ हजार ६८४ व्यक्ति कोभिडबाट संक्रमणमुक्त भएका केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बिहीबार जनाएको छ।
बिहीबार, जेठ १३, २०७८
ग्लाक्सोको कोभिड खोप अन्तिम चरणको परीक्षणमा
केही साताभित्रै गर्न लागिएको यस परीक्षणका लागि संयुक्तराज्य अमेरिका, एसिया, अफ्रिका र दक्षिण अमेरिकाका ३५ हजार वयस्क व्यक्तिलाई छनौट गरिएको छ।
बिहीबार, जेठ १३, २०७८
टोकियो ओलम्पिकका जापानी प्रतिनिधिलाई अर्काे हप्तादेखि कोरोना विरुद्धको खोप लगाइने
समाचारअनुसार जापानको ओलम्पिक कमिटीले आगामी मंगलबारबाट ती प्रतिनिधिहरुलाई खोप लगाइने भएको हो। सो ओलम्पिकमा जापानका एक हजार ६०० एथलेटिक्सका खेलाडी, सरकारी अधिकारीहरु र प्रशिक्षकहरु हुने बताइएको छ।
बिहीबार, जेठ १३, २०७८
भारतमा पछिल्लो २४ घण्टाभित्र २ लाख ११ हजार नयाँ संक्रमित
नयाँ संक्रमितको संख्या केही घटे पनि पछिल्लो केही दिनयता दैनिक मृतकको संख्या भने उच्च छ। भारतमा पछिल्लो २४ घण्टामा ३८ सय ४२ को मृत्यु भएको छ।
बिहीबार, जेठ १३, २०७८
दिल्लीले रुसी खोप ‘स्पुतनिक भि’ पाउने : मुख्यमन्त्री केजरीवाल
‘स्पुतनिक भिका निर्माताहरुसँग वार्ता भइरहेको छ। उनीहरूले हामीलाई खोप दिन्छन्, त कति दिने हो त्यो निर्णय भएको छैन। हाम्रा अधिकारीहरु र खोप निर्माता कम्पनिका प्रतिनिधिहरु अर्को मंगलबार बैठक बस्नेछन्,’ केजरीवालले बुधबार भने।
बुधबार, जेठ १२, २०७८
मोडेर्नाको खोप किशोर समूहमा शतप्रतिशत प्रभावकारी भएको दावि
हालै १२ देखि १७ वर्ष उमेर समूहमा गरिएको अध्ययनबाट यस्तो पाइएको कम्पनीले जनाएको छ। सो उमेर समूहमा प्रभावकारी देखिएका यो अमेरिकी फर्मा कम्पनीको दोस्रो खोप हो।
बुधबार, जेठ १२, २०७८
भारतमा पछिल्लो २४ घण्टाभित्र २ लाख ८ हजार संक्रमित थपिए
भारतमा पछिल्लो २४ घण्टाभित्र २ लाख ८ हजार ८८६ जना नयाँ संक्रमित थपिएका छन्। अघिल्लो दिनको तुलनामा यो संख्या केही बढी हो।
बुधबार, जेठ १२, २०७८
भारतमा कोरोना : तीन लाख नाघे मृतक
भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमतण पछिल्ला दिनमा बिस्तारै ओरालो लाग्न थालेको छ। पछिल्लो २४ घण्टाभित्र त्यहाँ २ लाख २२ हजार ८३५ जना नयाँ संक्रमित थपिएका हुन्।
सोमबार, जेठ १०, २०७८
भारतमा पछिल्लो २४ घण्टाभित्र २ लाख २२ हजार नयाँ संक्रमित
पछिल्लो २४ घण्टाभित्र भारतमा २ लाख २२ हजार ८३५ जना नयाँ संक्रमित थपिएका छन्।
सोमबार, जेठ १०, २०७८
मोडर्नाले पञ्जाब सरकारलाई कोरोनाविरुद्धको खोप नबेच्ने
अमेरिकी औषधि कम्पनी मोडर्नाले भारतको पञ्जाब सरकारलाई कोरोनाविरुद्धको खोप दिन अस्वीकार गरेको छ। कम्पनीले सिधै केन्द्र सरकारसँग कारोबार गर्ने भन्दै खोप दिन अस्वीकार गरेको हो।
आइतबार, जेठ ९, २०७८
Previous
45
46
47
48
49
Next
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
आइतबार, फागुन ३, २०८२
आर्या फर्मास्युटिकल्सको ‘सुप्रामोक्स सिभी बीड’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search