मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, फागुन ४, २०८२
Mon, Feb 16, 2026
सोमबार, फागुन ४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
कोरोना संक्रमणमुक्त भएको केही दिनमा नै भारतका चर्चित धावक मिल्खा सिंहको निधन
कोरोना संक्रमण भएका उनको पछिल्लो रिपोर्टमा कोरोना नेगेटिभ आएको थियो तर अचानक उनको स्वास्थ्यमा समस्या आएपछि उनलाई चण्डीगण्डको पिजिआइ अस्पतालमा भर्ना गरिएको थियो।
शनिबार, असार ५, २०७८
दक्षिण कोरियामा काेराेना संक्रमित घट्दै
दक्षिण कोरियामा काेराेना संक्रमित घट्दै गएको बताइएको छ। अधिकारीहरुले पछिल्ला केही हप्तामा दैनिक देखिने संक्रमितको संख्यामा कमी आएको बताएका हुन्।
शुक्रबार, असार ४, २०७८
कोरोना नियन्त्रणका लागि जारी आपतकाल हटाउने जापानको तयारी
जापानको कोरोनाभाइरस सल्लाहकार समूहले आपतकाल हटाउन सिफारिस गरेसँगै सरकारले उक्त निर्णय लिएको हो। कोरोना संक्रमण बढेको भन्दै गत अप्रिल २५ देखि राजधानी टोकियो, ओसाका, क्योटो र ह्योगोमा आपतकाल लगाइएको थियो।
शुक्रबार, असार ४, २०७८
बंगलादेशमा कोरोना भाइरसको प्रकोप नघटेको भन्दै लकडाउन थप एक महिना लम्ब्याइयो
बंगलादेश सरकारले भाइरसको प्रकोप नघटेपछि यहाँ जारी रहेको लकडाउनलाई थप एक महिना लम्ब्याइएको बुधबार जानकारी दिएको छ।
बिहीबार, असार ३, २०७८
अस्ट्रेलियाले अस्ट्राजेनिका खोप ६० वर्षभन्दा माथिका व्यक्तिलाई मात्र लगाउने
सर्वप्रथम गत अप्रिलमा अस्ट्राजेनिकाको खोप लगाएकी ४८ वर्षीया एक महिलाको मृत्यु भएको थियो। ती महिलाको मृत्यु भएसँगै सरकारले ५० वर्षभन्दा माथिको उमेरका व्यक्तिलाई मात्र अस्ट्राजेनिका खोप लगाउन सिफारिस गरेको थियो।
बिहीबार, असार ३, २०७८
कोरोना भाइरस चीनको ल्याबबाट ‘लिक’ भएजस्तो लाग्दैन: बेलायती प्रधानमन्त्री
बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले कोभिड-१९ को भाइरस चीनको ल्याबबाट लिक भएजस्तो आफूलाई नलागेको बताएका छन्। बेलायतका प्रधानमन्त्री जोन्सनले ग्रुप अफ सेभेन (जी७) को पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।
बुधबार, असार २, २०७८
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्दो
त्यसैगरी सक्रिय अवस्थामा रहेका सङ्क्रमितहरुको सङ्ख्या पनि घट्दै गएर अहिले आठ लाख ६५ हजार ४३२ रहेको छ। सक्रिय सङ्क्रमितहरुको सङ्ख्या घटेर ७० दिनपछि अहिले पहिलो पटक नौ लाखभन्दा कम भएको अधिकारीहरुले जानकारी दिएका छन्।
बुधबार, असार २, २०७८
कोरोना जोखिम रहेको भन्दै यूएईले लगायो नेपाललगायत मुलुकका यात्रीलाई प्रतिवन्ध
खाडी मुलुक युनाइटेड अरब इमिरेट्स (युएई)ले असार २३ ( जुलाई ७) सम्म नेपाललगायत विभिन्न मुलुकका यात्रुको प्रवेशमा रोक लगाएको छ।
बुधबार, असार २, २०७८
अस्पतालको शय्याबाट फुटबलर एरिक्सनले भने- म अहिले ठीक छु
खेलकै क्रममा हृदयघात भएर मैदानमा ढलेका डेनमार्कका मिडफिल्डर क्रिस्टियन एरिक्सनकाे स्वास्थ्यमा सुधार आएकाे छ। सामाजिक सञ्जाल इन्स्टाग्राममा एक पोस्ट गर्दै एरिक्सनले आफू ठीक रहेको बताएका हुन्।
मंगलबार, असार १, २०७८
‘सकेसम्म छिट्टै’ कोरोना खोप लिन बाइडेनद्वारा अमेरिकी नागरिकलाई आग्रह
कोभिड–१९ को सङ्क्रमण अवस्थाबारे चिन्ता व्यक्त गर्दै अमेरिकी राष्ट्रपति जो बाइडेनले कोरोना भाइरसविरुद्धको खोप नलिएका अमेरिकीहरूलाई सकेसम्म छिट्टै खोप लगाउन आग्रह गरेका छन्।
मंगलबार, असार १, २०७८
इथियोपियाका ३३ हजार बालबालिका कुपोषणका कारणले मृत्युको जाेखिममा- युनिसेफ
युनिसेफले सो क्षेत्रका ५६ हजार जना बालबालिकाको अवस्था निकै नाजुक रहेको भन्दै ती मध्येमा पनि ३३ हजार जना त कुपोषणका कारणले मृत्युको मुखमा नै पुगेका बताएको छ।
मंगलबार, असार १, २०७८
विपन्न राष्ट्रका लागि एक अर्ब डोज खोप उपलब्ध गराउन जी ७ समूहका राष्ट्रहरु सहमत
जी ७ समूहका देशहरु विपन्न राष्ट्रका लागि कोरोना विरुद्धको खोप उपलब्ध गराउन सहमत भएका छन्। खोपमा सहज पहुँचका लागि समृद्ध राष्ट्रले आगामी वर्षभित्र एक अर्ब खोप अनुदान दिन सहमत भएको बैठक समापनको अवसरमा बेलायती प्रधानमन्त्री बोरिस जोनसनले बताए।
सोमबार, जेठ ३१, २०७८
भारतमा घट्दै संक्रमण, २४ घण्टामा ६५ हजार संक्रमित, तीन हजारको मृत्यु
भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमण पछिल्ला दिनमा ओरालो लाग्न थालेको छ। दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमण ओरालो लागे पनि मृतकको संख्या भने घटेको छैन।
आइतबार, जेठ ३०, २०७८
भारतमा घट्दै काेराेना सङ्क्रण,७० दिनपछि सबैभन्दा कम सङ्क्रमित
सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ८४ हजार ३३२ जना नयाँ सङ्क्रमित थपिएका हुन्।
शनिबार, जेठ २९, २०७८
अमेरिकामा पछिल्लो १५ दिनमा कोभिड सङ्क्रमण दरमा ४२ प्रतिशतले कमी
अमेरिकामा शुक्रबारसम्म कोरोनाबाट सङ्क्रमित हुनेको कूल सङ्ख्या तीन करोड ३४ लाख ३० हजार ३४२ रहेको छ। हालसम्म कूल पाँच लाख ९८ हजार ७ सय ७० जनाको निधन भएको छ।
शनिबार, जेठ २९, २०७८
फिलिपिन्समा पोलियो उन्मुलन भएको घोषणा
कोभिड-१९ का कारण ठूलो संकट आए पनि फिलिपिन्सको स्वास्थ्य सेवा विभागले पोलियो खोप अभियान सफलतापूर्वक सम्पन्न गरेको थियो।
शुक्रबार, जेठ २८, २०७८
विश्वभर ६ महिनामा १८ लाखभन्दा बढी मानिसको कोराेना संक्रमणबाट मृत्यु
मेरिकाको जोन हप्किन्स विश्वविद्यालयको रिपोर्टअनुसार यस वर्षको छ महिनामा मात्र १८ लाखभन्दा बढी मानिसको विश्वमा कोभिडको संक्रमणबाट नै मृत्यु भएको छ।
शुक्रबार, जेठ २८, २०७८
श्रीलंकामा सन् २०२२ सम्ममा सबैलाई कोभिडको खोप लगाइने
श्रीलंकाले सन् २०२२ सम्ममा आफ्ना नागरिकलाई खोप लगाइसक्ने बताएको छ। श्रीलंका सरकारले सोही बमोजिम काम गरिरहेको अधिकारीहरुले जानकारी दिएका छन्।
बिहीबार, जेठ २७, २०७८
अमेरिकाले फाइजरको ५० करोड डोज खोप अगस्टदेखि वितरण गर्ने
ह्वाइट हाउसका अनुसार राष्ट्रपति जो बाइडेनले न्यून आय भएका र अफ्रिकाका ९२ मुलुकका लागि फाइजरका खोप खरिद गरेर वितरण गर्ने घोषणा गरेका छन्।
बिहीबार, जेठ २७, २०७८
भारतमा २४ घण्टामा ९४ हजार कोरोना सङ्क्रमित
यहाँ गत २४ घण्टामा ९४ हजार ५२ जना कोरोना सङ्क्रमित भेटिएका छन्। एक लाख भन्दा कम कोरोना सङ्क्रमित भेटिएको भारतमा यो तेस्रो दिन हो।
बिहीबार, जेठ २७, २०७८
बेलायत कोरोनाको तेस्रो लहरकाे चपेटामा पर्नसक्ने चेतावनी
सरकारको सल्लाहकार समेत रहेका एकजना वैज्ञानिकका अनुसार यसै क्रममा बढ्दै जाने हो भने बेलायत तेस्रो लहरको पनि चपेटामा पर्न सक्ने भन्दै सरकारलाई चेतावनी दिएका छन्।
बिहीबार, जेठ २७, २०७८
युनिसेफले भन्याे- जी-सेभेनले गरिब देशहरूलाई काेरोनाविरुद्वको खोप उपलब्ध गराउने प्रतिवद्वता जनाउनुपर्छ
युनिसेफले आज एक खुल्ला पत्रमार्फत् अनुदानमा खोप उपलब्ध गराउन तथा न्यून एवं मध्यम आय भएका देशहरूका लागि निष्पक्ष एवं न्यायोचित रुपमा आपूर्ति गर्न माग गरिएकाे छ।
बुधबार, जेठ २६, २०७८
फाइजरले ६ महिनादेखि १२ वर्षसम्मका बालबालिकामा खोप परीक्षण गर्ने
अमेरिकी खोप कम्पनी फाइजरले १२ वर्षभन्दा कम उमेरका बालबालिकामा कोरोना विरुद्धको खोप परीक्षण गर्ने भएको छ।फाइजरले ६ महिनादेखि १२ वर्षसम्मका बालबालिकामा आफ्नो खोप परीक्षण गर्न लागेको समाचारहरुमा उल्लेख छ।
बुधबार, जेठ २६, २०७८
भारतमा निजी अस्पताललाई शुल्क लिएर कोराेना खाेप लगाउन अनुमति
योसँगै अब तोकिएको शुल्क लिएर निजी अस्पतालहरुले कोभिशिल्ड, कोभ्याक्सिन तथा स्पुतनिक खाेप लगाउन पाउने भएका हुन्।
बुधबार, जेठ २६, २०७८
पछिल्लो २४ घण्टाभित्र भारतमा ८७ हजार नयाँ संक्रमित थपिए
पछिल्लो २४ घण्टाभित्र भारतमा ८७ हजार ३४५ जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ८९ लाख नाघेको छ।
मंगलबार, जेठ २५, २०७८
थाइल्यान्डमा पनि उत्पादन हुन थाल्यो अस्ट्राजेनेका खोप
थाइल्यान्डमा सियाम बायोसाइन्सले अअस्ट्राजेनेका खोप उत्पादन गर्न थालेको हो। सरकारले चालु जुन महिनामा ६० लाख, जुलाईदेखि नोभेम्बरसम्म प्रत्येक महिना एक करोड तथा डिसेम्बरमा ५० लाख डोज खोप उत्पादन हुने जनाएको छ।
सोमबार, जेठ २४, २०७८
इजरायलमा १२ वर्षभन्दा माथिका बालबालिकालाई कोरोनाविरुद्धको खोप दिन सुरु
सरकारले खोप प्राप्त गर्न योग्यताको उमेर दायरा विस्तार गर्न लिइएको बुधबारको निर्णयअनुसार इजरायली स्वास्थ्य मन्त्रालयले खोप अभियान थालेको हो।
सोमबार, जेठ २४, २०७८
भारतमा घट्दै कोरोना संक्रमण
भारतमा पछिल्लो २४ घण्टाभित्र १ लाख १ हजार २३२ जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ८९ लाख नाघेको छ।
सोमबार, जेठ २४, २०७८
उहान प्रयोगशालाका कुनै कर्मचारी संक्रमित भएका छैनन् : चीन
चीनले हुवे प्रान्तको उहानस्थित प्रयोगशालाका कुनै पनि कर्मचारी वा अनुसन्धानकर्ता कोरोनाबाट संक्रमित नरहेकाे पुनः स्पष्ट पारेकाे छ।
शनिबार, जेठ २२, २०७८
दिल्लीमा आउँदो हप्तादेखि लकडाउन खुकुलो पार्ने तयारी
नयाँ दिल्ली र वरपरका क्षेत्रमा आउँदो हप्तादेखि लकडाउनलाई थप खुकुलो पारिने भएकाे छ। दैनिक काेराेना संक्रमण दरमा गिरावट आएपछि लकडाउनलाई थप खुकुलो पार्ने घोषणा गर्न लागिएकाे हाे।
शनिबार, जेठ २२, २०७८
Previous
44
45
46
47
48
Next
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
२३ घण्टा अगाडि
आर्या फर्मास्युटिकल्सको ‘सुप्रामोक्स सिभी बीड’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search