मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, फागुन ४, २०८२
Mon, Feb 16, 2026
सोमबार, फागुन ४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
विश्वका हरेक चार मध्ये १ जनालाई सफा खानेपानीको अभाव : अध्ययन
एक तथ्यांक अनुसार विश्वका हरेक १० मध्ये ३ जनाले सावुन पानीले पर्याप्त हात धुन नपाएको देखिएको छ।
शुक्रबार, असार १८, २०७८
भारतीय कम्पनी जायडसले माग्यो कोरोना खोप 'जायकोभ डी' को आपतकालीन प्रयोगको अनुमति
कम्पनीले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै भनेको छ,‘डीसीजीआईमा आपतकालीन प्रयोगका लागि अनुमतिका लागि निवेदन दिएको छ। यो खोप प्लाज्मिड डिएनए खोप हो। यो खोप प्रौढ मात्र नभएर १२ देखि १८ वर्ष उमेरसम्ममा पनि देखिएको छ।’
शुक्रबार, असार १८, २०७८
युरोपेली देशहरुमा सङ्क्रमितहरुको सङ्ख्यामा फेरि वृद्धि
'युरोपेली क्षेत्रमा महामारीको अर्को चरण सुरु हुनसक्ने खतरा देखिएको छ, त्यसैले महामारी नियन्त्रण गर्न अपनाउनु पर्ने उपायहरुप्रति सवै सतर्क हुनुपर्दछ,'संगठनको युरोप क्षेत्रीय कार्यालयका निर्देशक हान्स क्लुगले भने।
शुक्रबार, असार १८, २०७८
बेलायतमा जनवरीपछिकै सबैभन्दा धेरै सङ्क्रमित भेटिए
बुधबार त्यहाँ २६ हजार ६८ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका हुन्। गएको २४ घन्टामा बुधबार ती सङ्क्रमित भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन्।
बिहीबार, असार १७, २०७८
दिल्लीमा कोभिडका कारण करिब दुई हजार बालबालिका अविभावक विहीन
सहयोगका लागि २४ घण्टा खुला रहने फोनमार्फत् सहयोगको आवश्यकता रहेका नागरिकहरूले कुनै पनि केस रिपोर्ट गर्न वा बाल अधिकारसम्बन्धी कुनै जानकारी लिन सक्ने आयोगले बताएको छ।
बिहीबार, असार १७, २०७८
पछिल्लो २४ घण्टाभित्र भारतमा ४८ हजार ८७८ जना नयाँ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा ९ सय ९१ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या ३ लाख ९९ हजार नाघेको छ।
बिहीबार, असार १७, २०७८
भारतमा थपिए ४५ हजार कोरोना संक्रमित
भारतमा दैनिक रुपमा उच्च संख्यामा बढिरहेको कोरोना संक्रमण पछिल्ला दिनमा ओरालो लाग्न थालेको छ। दोस्रो लहरको संक्रमणको ‘हटस्पट’ बनेको भारतमा संक्रमणसँगै मृतकको संख्या पनि ओरालो लाग्न थालेको छ।
बुधबार, असार १६, २०७८
मोर्डेनाको कोरोना खोपलाई भारतमा आपतकालिन प्रयोग लागि अनुमति
भारतमा यसअघि, अक्सफोर्ड एस्ट्रजेनेकाले विकास गरेको र भारतीय खोप उत्पादक कम्पनी सेरमले उत्पादन गरेको खोप कोभिसिल्ड, भारतमै बनाइएको कोभ्याक्सिन र रसियन खोप स्पुतनिक भीलाई आपतकालिन प्रयोगका लागि अनुमति दिइसकिएको छ।
बुधबार, असार १६, २०७८
अष्ट्रेलियाली चिकित्सकद्वारा कोभिड–१९ खोपको विज्ञापन अभियान गर्न सरकारलाई आग्रह
रोयल अस्ट्रेलियन कलेज अफ जनरल प्राक्टिसनर्स (आरएसीजीपी) ले हालसालै सरकारलाई खोपप्रति सकारात्मक भावना खोप कार्यक्रमबारे सचेतना जगाउन विज्ञापन अनिवार्य र महत्वपूर्ण रहेको बताएको हो।
मंगलबार, असार १५, २०७८
भारतमा पछिल्लो २४ घण्टाभित्र ४६ हजार नयाँ संक्रमित थपिए
पछिल्लो २४ घण्टामा ९ सय ८१ जनाको मृत्यु भएको छ। कोरोना संक्रमणकै कारण भारतमा मृत्यु हुनेको कुल संख्या ३ लाख ९६ हजार नाघेको छ।
सोमबार, असार १४, २०७८
संक्रमण बढेको भन्दै देशव्यापी लकडाउनको तयारीमा बंगलादेश
दैनिक रुपमा संक्रमण बढ्दै गएकाले देशव्यापी रुपमा कडा लकडाउनको तयारी गरिएको सरकारी अधिकारीलाई उद्धत गर्दै समाचारहरुमा उल्लेख छ।
आइतबार, असार १३, २०७८
भारतमा पछिल्लो २४ घन्टामा ४८ हजार ६९८ संक्रमित फेला
भारतमा पछिल्लो २४ घन्टामा कोरोना भाइरस ४८ हजार ६९८ संक्रमित फेला परेका छन्। यो संख्या गत दिनको भन्दा ५.७ प्रतिशत कम रहेको भारतीय स्वास्थ्य मन्त्रालयले जनाएको छ।
शनिबार, असार १२, २०७८
जापानमा फेरि स्वास्थ्य सङ्कटकाल घोषणा हुनसक्ने स्वास्थ्यमन्त्रीको चेतावनी
जापानका स्वास्थ्यमन्त्री टमुरा नोहिहिसाले सरकारले फेरि अर्को पटक सङ्कटकाल घोषणा गर्नसक्ने बताएका छन्।
शुक्रबार, असार ११, २०७८
डेल्टा भेरियन्टको संक्रमण दर चिन्ताजनक : डब्लूएचओ
अहिलेसम्म डेल्टा भेरियन्ट ८५ देशमा फैलिसकेको डब्लूएचओले जनाएको छ। पछिल्लो दुई हप्तामा मात्रै डेल्टा भेरियन्ट ११ देशमा फैलिएको पाइएको डब्लूएचओको भनाइ छ।
शुक्रबार, असार ११, २०७८
पछिल्लो २४ घण्टाभित्र भारतमा ५१ हजार नयाँ संक्रमित थपिए
पछिल्लो २४ घण्टाभित्र भारतमा ५१ हजार २४८ जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या ३ करोड नाघेको छ।
शुक्रबार, असार ११, २०७८
पाकिस्तानलाई थप बीस लाख चिनियाँ खोप प्राप्त
नको राजधानी बेइजिङमा रहेको बेइजिङ अन्तर्राष्ट्रिय विमानस्थलबाट सो विमानले सिनोभ्याक खोप पाकिस्तानको राजधानी इस्लामावाद ल्याई पुर्याएको हो।
शुक्रबार, असार ११, २०७८
दक्षिण अफ्रिकी महिलाले एकैपटक १० सन्तान जन्माएको खबर असत्य
दक्षिण अफ्रिकाकी एक जना महिलाले यसै महिनाको सुरुमा १० वटा बच्चा जन्माएको दाबी असत्य रहेको एउटा आधिकारिक अनुसन्धानले पत्ता लगाएको छ।
बिहीबार, असार १०, २०७८
भारतमा सङ्क्रमण घट्दो, तर विज्ञहरु भन्छन्– यस्तै हो भने तेस्रो लहर थप जटिल हुन्छ
उनीहरुले सामाजिक दुरी कायम गर्ने तथा अरु जनस्वास्थ्यका आधारभूत मापदण्डहरु पनि पालना गर्न छोडेका छन्। जसका कारण फेरि भारतमा अर्काे खतरा आउन सक्नेतर्फ जनस्वास्थ्यविद्हरुले सरकारलाई सचेत बनाएका छन्।
बिहीबार, असार १०, २०७८
न्यूजील्याण्डमा १२ देखि १५ सम्मका किशोर किशोरीलाई पनि खोप दिइने
न्यूजील्याण्डमा १२ देखि १५ वर्षसम्मका किशोर किशोरीहरुलाई पनि कोरोनाभाइरसविरुद्धको खोप लगाइने भएको छ। न्यूजील्याण्डको औषधी नियामक निकायले फाइजर खोप सो उमेर समूहलाई लगाउन सकिने निश्कर्ष निकालेको हो।
बुधबार, असार ९, २०७८
चीनद्वारा चार कम्पनीलाई कोभिड खोप बिक्री अनुमति
चीनले विदेशमा खोप बिक्री गर्न अनुमति दिइएका कम्पनीहरुमा बेइजिङ इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स, सिनोभ्याक लाइफ साइन्सेज कम्पनी, क्यानसिनो बायोलजिक्स कम्पनी र वुहान इन्स्टिच्यूट अफ बायोलजिकल प्रडक्ट्स कम्पनी रहेका छन्।
बुधबार, असार ९, २०७८
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या ५० हजारमा झर्याे
मन्त्रालयका अनुसार भारतमा कोरोनाभाइरसबाट कुल सङ्क्रमितको सङ्ख्या तीन करोड २८ हजार २०९ पुगेको छ। पछिल्लो २५ घण्टामा भने ५० हजार ८४८ जना सङ्क्रमित थपिएको मन्त्रालयका अधिकारीहरुले बुधबार जानकारी दिएका छन्।
बुधबार, असार ९, २०७८
पाकिस्तानमा आठ महिनायता सबैभन्दा कम संक्रमण
राष्ट्रिय कमान्ड तथा अपरेसन केन्द्र (एनकोक) का अनुसार सोमबार पाकिस्तानमा गरिएको ३९ हजार नमुना परीक्षणबाट ६६३ जनामा कोभिड संक्रमण पुष्टि भएको थियो।
बुधबार, असार ९, २०७८
खोप उत्पादन ल्याब विस्तारमा एसके बायोसाइन्सले एक खर्ब ५० अर्ब वन लगानी गर्ने
एसके बायोसाइन्सले उत्तर ग्योङसाङ प्रान्तको एन्डोङमा अवस्थित खोप कारखाना एल हाउसमा कारखाना र उत्पादन केन्द्रहरू विस्तार गर्न लगानी गर्न ग्योङबुक प्रान्त र एन्डोङ सिटीसँग सम्झौता पत्रमा हस्ताक्षर गरेको घोषणा गरेको छ।
मंगलबार, असार ८, २०७८
कतारले विश्वकप फुटबल हेर्न आउने १० लाखलाई कोरोनाविरुद्धकाे खोप लगाइदिने
कतारले सन् २०२२ मा हुने विश्वकप फुटबल हेर्न आउने १० लाख खेलप्रेमीलाई कोरोनाविरुद्धको खोप लगाइदिने भएको छ।
सोमबार, असार ७, २०७८
यी हुन् कोरोनाबाट अत्यन्त प्रभावित विश्वका दश देश
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा सङ्क्रमितको संख्या सत्र करोड ८४ लाख ३६ हजार २८८ जना रहेका छन्।
सोमबार, असार ७, २०७८
चीनले लगायो एक अर्ब डोज कोभिड विरुद्धकाे खोप
पहिलो चरणमा २५ दिनको अवधिमा दश करोडबाट २० करोड डोज खोप लगाइएकोमा पछिल्ला १६ दिनमा ३० करोड डोज खोप दिइएको थियो। तर खोप अभियान अझ तिब्र बनाएसँगै छ दिनको अवधिमा ८० करोडबाट ९० करोड खोप लगाइएको थियो।
आइतबार, असार ६, २०७८
पछिल्लो २४ घण्टाभित्र भारतमा ५८ हजार नयाँ संक्रमित थपिए
पछिल्लो २४ घण्टाभित्र भारतमा ५८ हजार ५८८ जना नयाँ संक्रमित थपिएका छन्। कुल संक्रमित संख्याका आधारमा दोस्रो स्थानमा रहेको भारतमा कोरोना संक्रमितको संख्या २ करोड ९८ लाख नाघेको छ।
आइतबार, असार ६, २०७८
ब्राजिलमा एकै दिन २५ लाख ६१ हजारलाई लगाइयो कोरोनाको खोप
सो देशमा केही महिनायतादेखि नै कोरोनाका विरुद्धको खोप लगाउने व्यापक अभियान नै सञ्चालन गरिएको छ। तर एकै दिनमा यो नै सबैभन्दा बढी खोप लगाइएको बताइएको छ।
शनिबार, असार ५, २०७८
स्वास्थ्य विज्ञहरुको चेतावनी– भारतमा अक्टोबरमा कोरोनाको तेस्रो लहर आउन सक्छ
समाचार एजेन्सी रोयटर्सले गरेको स्वास्थ्य विशेषज्ञको एक सर्भेक्षणका अनुसार भारतमा कोरोनाको तेस्रो लहर अक्टोबरमा आउने सम्भावना रहेको बीबीसीले उल्लेख गरेको छ।
शनिबार, असार ५, २०७८
भारतमा सङ्क्रमितको सङ्ख्या दैनिक घट्दो
मन्त्रालयका अधिकारीका अनुसार पछिल्लो २४ घण्टामा भारतमा ६० हजार ७५३ जना कोरोनाभाइरसबाट सङ्क्रमित भएका छन्। पछिल्ला तथ्याङ्कलाई हेर्दा दैनिक सङ्क्रमितको सङ्ख्यामा २.९८ प्रतिशतको दरले कमी हुदै आएको मन्त्रालयले शनिबार जनाएको छ।
शनिबार, असार ५, २०७८
Previous
43
44
45
46
47
Next
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
२३ घण्टा अगाडि
आर्या फर्मास्युटिकल्सको ‘सुप्रामोक्स सिभी बीड’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search