मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
सोमबार, फागुन ४, २०८२
Mon, Feb 16, 2026
सोमबार, फागुन ४, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
अफ्रिकामा ६२ लाखभन्दा बढी कोरोना संक्रमित
अफ्रिकी संघको स्वास्थ्य सेवा निकाय अफ्रिका सीडीसीका अनुसार महामारीका कारण अफ्रिकामा अहिलेसम्म एक लाख ५८ हजार ६९७ को मृत्यु भएको छ।
बुधबार, साउन ६, २०७८
बेइजिङका ९० प्रतिशतभन्दा बढी वयस्कले कोभिड बिरूद्धको खोप लगाए
बेइजिङमा एक करोड ७६ लाखभन्दा बढी बयस्क व्यक्तिलाई खोप लगाइएको बेइजिङको स्थानीय प्रशासनले पुष्टि गरेको छ।
बुधबार, साउन ६, २०७८
कोभिड खोप लगाएका व्यक्ति साउदी अरेबिया जान पाउने
कोभिड खोप दुवै मात्रा लगाएका व्यक्तिलाई मात्र देश भ्रमणको अनुमति दिइने निर्णय साउदी अरेबियाको सरकारले गरेको बताइएको छ।
मंगलबार, साउन ५, २०७८
यी हुन् कोरोनाबाट धेरै मृत्यु र संक्रमित भएका २० देश
विश्वभरी कूल सङ्क्रमितको संख्या १९ करोड ८ लाख ९० हजार ६५९ जना रहेका छन्। विश्वभर तीन अर्ब ६५ करोड २४ लाख २ हजार ९४० डोज कोरोनाविरुद्ध खोप लगाइएको छ।
मंगलबार, साउन ५, २०७८
१२५ दिनपछि भारतमा सबैभन्दा कम ३० हजार ९३ नयाँ सङ्क्रमित थप
सोमबार भएको सङ्क्रमितको यो संख्या गएको १२५ दिनमा सब भन्दा कम भएको बताइएको छ। भारतमा हाल कुल सङ्क्रमितको सङ्ख्या तीन करोड ११ लाख ७४ हजार भन्दा बढी पुगेको छ।
मंगलबार, साउन ५, २०७८
इङ्ल्याण्डमा कोभिड प्रतिबन्धहरू खुकुलो पारिने
सामाजिक दूरी कायम गरी महामारी नियन्त्रणका लागि लगाइएका प्रतिबन्ध हटेपछि यहाँका सार्वजनिक स्थानमा हिडडुल गर्दा वा काम गर्दा मास्क लगाउनु अनिवार्य हुनेछैन।
मंगलबार, साउन ५, २०७८
'मङ्की बी' भाइरसका कारण चीनमा एक चिकित्सकको मृत्यु, के हुन् लक्षण?
मानिसमा यो भाइरस आमरुपमा लङ्गुरु बाँदरले टोक्दा वा चिथोर्दा प्रवेश गर्न सक्छ। भाइरस संक्रमित बाँदरको मल, मूत्रबाट पनि फैलन सक्ने सम्भावना हुन्छ।
सोमबार, साउन ४, २०७८
भारतमा थप ३८ हजार १६४ नयाँ सङ्क्रमित
गत २४ घण्टामा ३८ हजार ६६० कोरोना मुक्त भएपछि भारतमा तीन करोड ३ लाख ८ हजार ४५६ व्यक्ति कोरोना मुक्त भएका छन्।
सोमबार, साउन ४, २०७८
बेलायतमा बढ्दै कोराेना सङ्क्रमण
गएको २४ घन्टाभित्र यस संक्रमणबाट २५ जनाको निधन भएको छ। यो समेतगरी बेलायतमा कोरोनाको सङ्क्रमणबाट निधन हुने व्यक्तिको संख्या १ लाख २८ हजार भन्दा बढी पुगेको बताइएको छ।
सोमबार, साउन ४, २०७८
बंगलादेशले सिनोफार्म कम्पनीद्वारा उत्पादित कोभिडविरूद्धको खोप लगाउने
बंगलादेशलगायत एशियाली मुलुकहरूमा भारतबाट खोप आपूर्ति हुन नसकेपछि ती मुलुकहरूले खोप अभियानका लागि बनाएको योजना नै प्रभावित भएको थियो।
सोमबार, साउन ४, २०७८
'मङ्की बी' भाइरसका कारण चीनमा एक चिकित्सकको मृत्यु, के हुन् लक्षण?
मानिसमा यो भाइरस आमरुपमा लङ्गुरु बाँदरले टोक्दा वा चिथोर्दा प्रवेश गर्न सक्छ। भाइरस संक्रमित बाँदरको मल, मूत्रबाट पनि फैलन सक्ने सम्भावना हुन्छ।
सोमबार, साउन ४, २०७८
भारतमा थप ४१ हजार १५७ नयाँ सङ्क्रमित
पछिल्लो एक दिनमा कोरोनाभाइरसका कारण थप ५१८ जनाको मृत्यु भएको पनि मन्त्रालयले आइतबार जानकारी दिएको छ।
आइतबार, साउन ३, २०७८
हंगेरीले अगस्टदेखि कोरोनाविरुद्ध तेस्रो खोप लगाउन आह्वान गर्ने
प्रधानमन्त्री भिक्टर अर्बानले शुक्रबार दिएको जानकारीअनुसार सरकारले आगामी अगस्टदेखि नागरिकहरुलाई खोपको तेस्रो मात्रा लगाउन आह्वान गर्ने भएको हो।
आइतबार, साउन ३, २०७८
मलेसियामा दैनिक काेराेनाका कारण मृत्यु हुनेकाे सङ्ख्यामा वृद्धि
सरकारी अधिकारीहरुले शनिबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा मलेसियामा १३८ जनाको कोरोनाभाइरसका कारण मृत्यु भएको छ।
आइतबार, साउन ३, २०७८
भारतमा अझै १०० देखि १२५ दिन कोरोना विरुद्ध लड्न गाह्रो
केन्द्रीय स्वास्थ्य मन्त्रालयले शुक्रबार आयोजना गरेको नियमित साप्ताहिक पत्रकार सम्मेलनमा आगामी केही समय अझै पनि खतरापूर्ण अवस्था रहेको जानकारी दिइएको हो।
शनिबार, साउन २, २०७८
माल्दिभ्सका ५० प्रतिशतले पाए कोरोनाको खोप
माल्दिभ्सको खाद्य तथा औषधि कार्यालयले कोभिसिल्ड, सिनोफार्म, फाइजर, स्पुतनीक भी, मोडर्ना र जोन्सन एण्ड जोन्सन खोप लगाउन अनुमति दिएको छ।
शनिबार, साउन २, २०७८
कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ६६ हजार नाघ्यो
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ६६ हजार ५६१ जनाको मृत्यु भएको छ।
शुक्रबार, साउन १, २०७८
नाइजेरियाले दियाे रुसी खोप स्पुत्नीक भी लगाउन अनुमति
खोपको विकास गरेको रुसी निकाय 'रसियन डाइरेक्ट इन्भेस्टमेन्ट फन्ट' ले यसरी खोप लगाउने अनुमति दिएका देशमध्ये नाइजेरिया ६८ औँ देश भएको पनि जनाएको छ।
शुक्रबार, साउन १, २०७८
श्रीलङ्काका ३६ प्रतिशतले पाए कोरोनाको पहिलो खोप
विभागले कोरोनाभाइरसको महामारीबाट सवैभन्दा धेरै प्रभावित भएको राजधानी कोलम्बोका भने ७० प्रतिशतलाई कम्तीमा एउटा खोप प्रदान गरिएको पनि जनाएको छ।
शुक्रबार, साउन १, २०७८
दक्षिण कोरियामा कोभिडका सङ्क्रमित बढ्दै
पछिल्ला हप्ताहरुमा यसरी सङ्क्रमितको संख्या बढेपछि दक्षिण कोरियाका स्वास्थ्य अधिकारीहरुले यहाँ कोभिडको चौथो वेभ शुरु भएको बताएका हुन्।
बिहीबार, असार ३१, २०७८
भारतमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४ लाख ११ हजार बढी
पछिल्लो २४ घन्टामा भारतमा थप ४१ हजार ८ सय ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ। भारतीय स्वास्थ्य मन्त्रालयका अनुसार भारतमा सोही समयमा ५ सय ८१ जनाको मृत्यु भएको छ।
बिहीबार, असार ३१, २०७८
कोरोनाभाइरस सङ्क्रमणबाट ज्यान गुमाउनेको संख्या ४० लाख ४८ हजार नाघ्यो
जोन्स हप्किन्स विश्वविद्यालयले दिएको पछिल्लो विवरणअनुसार विश्वभरमा ४० लाख ४८ हजार ९०३ जनाको मृत्यु भएको छ।
बुधबार, असार ३०, २०७८
कोरोना संक्रमण बढेपछि सिड्नीमा लकडाउनको समयावधि फेरि थप
पछिल्लो २४ घण्टामा कोरोनाभाइरसबाट थप ९७ जना नयाँ सङ्क्रमित थपिएको विवरण प्राप्त भएसँगै लकडाउनको समयावधि फेरि थप गर्ने निर्णय भएको जनाइएको छ।
बुधबार, असार ३०, २०७८
भारतमा थप ३८ हजार नयाँ सङ्क्रमित
संघीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले बुधबार दिएको जानकारी अनुसार अघिल्लो दिनभन्दा दैनिक सङ्क्रमितको सङ्ख्या फेरि बढेको हो।
बुधबार, असार ३०, २०७८
चिनियाँ सिनोफाम र सिनोभ्याक्स खोप काेभ्याक्स कार्यक्रममा सम्लग्न हुने
चिनियाँ सिनोफार्म र सिनोभ्याक्स खोपले काेभिड खोप कार्यान्वयन योजना (काेभ्याक्स)सँग छुट्टा–छुट्टै रूपमा सहयोग सन्धिमा हस्ताक्षर गरेका सिनोफार्मका एक उच्च अधिकारीले बताएका छन्।
मंगलबार, असार २९, २०७८
इराकको एक अस्पतालमा आगलागी हुदा ४१ को निधन
अस्पतालमा सोमबार राति अकस्मात आगो लागेको थियो। सो अस्पताल इराकको राजधानी बगदादबाट करिब ३७५ किलोमीटर टाढा रहेको छ।
मंगलबार, असार २९, २०७८
सिड्नीमा फेला परे ११२ नयाँ डेल्टा भेरियन्टका संक्रमित, लकडाउनलाई निरन्तरता दिइने
अस्ट्रेलियाको न्यू साउथ वेल्सको राज्य जारी लकडाउन लम्बिने भएको छ। कोरोनाको भेरियन्ट डेल्टाका संक्रमितको संख्यामा कमी नआएपछि जारी लकडाउनलाई निरन्तरता दिइन लागेको हो।
मंगलबार, असार २९, २०७८
प्रजनन् अधिकारको रक्षा गर्न राष्ट्रसंघीय महासचिव गुटरेसको आग्रह
यस महामारीका कारण अरु क्षेत्रमा परेको प्रभाव जस्तै महिलाको प्रजनन अधिकारको पनि रक्षा गर्नुपर्नेमा जोड दिँदै उनले विश्व जनसंख्या दिवसका अवसरमा यस विषयमा ध्यान दिन सबैलाई आग्रह गरे।
सोमबार, असार २८, २०७८
बंगलादेशमा सङ्क्रमितको सङ्ख्या बढ्दै
स्वास्थ्य सेवा महानिर्देशनालयको तथ्याङ्क अनुसार बङ्गलादेशमा विगत २४ घण्टामा ११ ८७४ व्यक्तिमा कोभिड सङ्क्रमण पुष्टि भएको छ भने २३० जनाको मृत्यु भएको छ।
सोमबार, असार २८, २०७८
जापानले जुलाई २६ देखि खोप पासपोर्टको लागि आवेदन स्वीकार्न सुरु गर्ने
खोप प्रमाणपत्रहरू नगरपालिकाद्वारा जारी आधिकारिक रेकर्ड हुनेछ। यसले खोपको मिति र स्थान, नाम र राहदानी नम्बर जस्ता व्यक्तिगत जानकारी दिनेछ।
सोमबार, असार २८, २०७८
Previous
41
42
43
44
45
Next
ट्रेण्डिङ
वीर अस्पतालको दुई छाला रोग विशेषज्ञ चिकित्सकले दिए राजीनामा
शुक्रबार, फागुन १, २०८२
काठमाडौंको चार डेन्टल क्लिनिकमा मेडिकल काउन्सिलको अनुगमन, दुईलाई सिल गर्न सिफारिस
बिहीबार, माघ २९, २०८२
मनमोहन सेन्टरमा पहिलो पटक एमआइसीएस प्रविधिबाट जन्मजात मुटुको प्वालको सफल शल्यक्रिया
शुक्रबार, फागुन १, २०८२
न्याम्समा जेरियाट्रिक मेडिसिन फेलोसिप सुरु, पहिलो ब्याचमा ३ जना
मंगलबार, माघ २७, २०८२
राष्ट्रिय स्वतन्त्र पार्टीको 'नागरिक करार' : शत प्रतिशत बीमा
२१ घण्टा अगाडि
आर्या फर्मास्युटिकल्सको ‘सुप्रामोक्स सिभी बीड’ औषधि बजारबाट तत्काल फिर्ता लैजान निर्देशन
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
डा मंगल रावललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
डा बद्री रिजाललाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
'सस्तो लोकप्रियताका ललिपप बाँड्न छोड्नुहोस्, स्पष्ट 'रोडम्याप' सहितको घोषणापत्र ल्याउनुहोस्'
स्वास्थ्यखबर
डा लोचन कार्कीलाई प्रश्न : चुनावी घोषणापत्रमा स्वास्थ्यका के कस्ता विषय समेटिनुपर्छ ?
स्वास्थ्यखबर
मेनोपज : प्राकृतिक प्रक्रिया तर बेवास्ता गर्दा जोखिम (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
‘स्वास्थ्य बीमामा सुधार चुनौतीपूर्ण छ तर विकल्प नै नभएको भने होइन’ (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
किरा लागेको दाँतलाई उपचार गर्ने की निकालेर फाल्ने ? (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
अटिजम : अभिभावकको सहयोगले सहज बन्छ बालबालिकाको जीवन (अन्तर्वार्ता)
लक्ष्मी चौलागाईं
सबै हेर्नुहोस
विचार/विश्लेषण
चुनावपछि नेपालको स्वास्थ्य मन्त्री कस्तो हुनु पर्छ?
शुक्रबार, फागुन १, २०८२
चुनावी उम्मेदवारलाई जनताको प्रश्न: स्वास्थ्यमा योजना के छ?
शुक्रबार, फागुन १, २०८२
कस्तो बनाउने हाम्रो स्वास्थ्य प्रणाली? : रूस, नेपाल, क्यानाडा र अमेरिकाको अनुभव
बिहीबार, माघ २९, २०८२
जलवायु परिवर्तनको स्वास्थ्य, प्रजनन् स्वास्थ्य र सीमान्तकृत समुदायमा प्रभाव
बुधबार, माघ २८, २०८२
राजनीतिक प्रतिबद्धताको पर्खाइमा पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान
मंगलबार, माघ २७, २०८२
आगामी निर्वाचन र स्वास्थ्य क्षेत्रको पुनर्संरचना: दलहरूको घोषणापत्रमा हुनैपर्ने आधारभूत बुँदाहरू
सोमबार, माघ २६, २०८२
नेपालमा सुर्तीजन्य पदार्थको असर र नीति कार्यान्वयनको अवस्था
सोमबार, माघ २६, २०८२
मतपेटिकादेखि बजेटसम्म: के निर्वाचनपछिको सरकारले स्वास्थ्य क्षेत्रको दीर्घ संकट अन्त्य गर्न सक्छ?
सोमबार, माघ २६, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
पाठक पत्र: मेडिकल काउन्सिलको ढिलासुस्ती, ३०० डाक्टरको एक वर्ष खेर जाने जोखिम!
स्वास्थ्यखबर
लोकप्रियताको लोभ, बिमाको दुरुपयोग र 'होल बडी चेकअप' को गज्जबको मिलन !
डा शम्भु खनाल
बीमा बोर्डको २५ हजार ओपीडी सीमा र फार्मेसीमा नियमित आइरहने एक वृद्ध अनुहारको सम्झना
सञ्जय आचार्य
बालबालिकामा बिना पर्ची एन्टिबायोटिक प्रयोग : बागलुङमा बढ्दो स्वास्थ्य संकट
डा. सन्दिप के.सी.
डाक्टरको अनुभूति : आज मैले एक नर्सलाई भगवान् जस्तै देखेँ
डा कृपेश धिताल
नेपालको संघीय स्वास्थ्य प्रणाली: नसर्ने रोगहरुका लागि वित्तीय हस्तान्तरण न्यायपूर्ण र प्रभावकारी छन् त?
विकेश रेग्मी
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search