मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
आइतबार, कात्तिक ८, २०८३
Sun, Oct 25, 2026
आइतबार, कात्तिक ८, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
पछिल्लो २४ घण्टामा भारतमा ३० हजार ७७३ व्यक्ति कोरोना संक्रमित
पछिल्लो २४ घण्टामा भारतमा ३० हजार ७७३ जनामा कोरोना संक्रमण देखिएको छ। त्यहाँ हालसम्म ३ करोड ३४ लाख ४८ हजार १६३ जनामा कोरोना संक्रमण पुष्टि भइसकेको छ।
आइतबार, असोज ३, २०७८
भारतमा एकै दिन थपिए ३५ हजारभन्दा बढी नयाँ संक्रमित
सरकारी अधिकारीहरूले शनिबार दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा भारतमा ३५ हजार ६६२ जना सङ्क्रमित भएका हुन।
शनिबार, असोज २, २०७८
भारतमा ३४ हजार ४०३ जना थप व्यक्तिमा कोरोना संक्रमण
पछिल्लो एकदिनमा कोरोना संक्रमणका कारण भारतमा ३२० व्यक्तिको मृत्यु भएको जनाइएको छ। कोरोना शुरु भएदेखि हालसम्म यहाँ कोरोना संक्रमणबाट चार लाख ४४ हजार २४८ जनाको मृत्यु भएको शुक्रबार जनाइएको छ।
शुक्रबार, असोज १, २०७८
कोभिडका कारण ७ करोड ७० लाख बालबालिकाको विद्यालय पूर्ण रुपमा बन्द : युनिसेफ
संयुक्त राष्ट्रसंघीय विशिष्ठ एजेन्सी युनिसेफले विश्वव्यापी रुपमा महामारीका रुपमा फैलिएको कोरोना भाइरसका कारण विश्वका बालबिालकाहरुको पठन पाठनमा समस्या भएको जनाएको छ।
शुक्रबार, असोज १, २०७८
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा वृद्धि
धबार सार्वजनिक गरिएको विवरणमा पछिल्लो एक दिनमा थप २७ हजार १७६ जना सङ्क्रमित भएका थिए भने बिहीबार सार्वजनिक गरिएको विवरणमा ३० हजारभन्दा बढी सङ्क्रमित भएको उल्लेख छ।
बिहीबार, भदौ ३१, २०७८
न्यून आय भएका राष्ट्रलाई २० करोड डोज खोप सहयोग गर्ने युरोपेली संघको घोषणा
युरोपेली संसदको बैठकमा उनले गरिब राष्ट्रहरुलाई थप २० करोड खोप उपलब्ध गराउने निर्णय गरेको बताएकी हुन्। खोप सन् २०२२ को मध्यसम्ममा उपलब्ध हुनसक्ने उनले जानकारी दिइन्।
बिहीबार, भदौ ३१, २०७८
भारतमा थप २७ हजार संक्रमित
पछिल्लो चरणमा एक दिनमा ३० हजारभन्दा कम संक्रमित भएको यो चौथो दिन हो। केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार दिएको जानकारीअनुसार पछिल्लो एक दिनमा भारतमा कोरोनाका कारण २८४ जनाको मृत्यु भएको छ।
बुधबार, भदौ ३०, २०७८
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या २५ हजारमा झर्यो
भारतमा कोरोनाभाइरसबाट दैनिक संक्रमितहरुको सङ्ख्या घटेर झण्डै २५ हजारमा पुगेको छ। सरकारी अधिकारीहरुले मंगलबार विहान दिएको जानकारीअनुसार पछिल्लो २४ घण्टामा २५ हजार ४०४ जना नयाँ संक्रमित थपिएका हुन्।
मंगलबार, भदौ २९, २०७८
दक्षिणपूर्वी चीनमा कोरोना भाइरस संक्रमितको संख्या दुई गुणा बढ्यो
स्वास्थ्य अधिकारीहरुले भाइरसको संक्रमणलाई रोक्नका लागि यात्रा प्रतिबन्धसहितका उपाय चाडो सुरु गर्न आग्रह गरेको रोयटर्सले जनाएको छ।
मंगलबार, भदौ २९, २०७८
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्या घट्दै
अघिल्लो दिन सार्वजनिक गरिएको विवरणमा भने २८ हजार ५९१ जना नयाँ सङ्क्रमितहरु थपिएको उल्लेख गरिएको थियो। त्योभन्दा अघिल्लो दिन शनिबार बिहान भारतमा कोरोनाभाइरसबाट एक दिनमा थप ३३ हजार ३७६ जना सङ्क्रमित थपिएको तथ्याङ्क सार्वजनिक गरिएको थियो।
सोमबार, भदौ २८, २०७८
पछिल्लाे २४ घण्टामा भारतमा २८ हजारभन्दा बढी काेराेना सङ्क्रमित
पछिल्लो समय केरलामा दैनिक सङ्क्रमितको सङ्ख्या अत्यधिक धेरै देखिएको छ। भारतका बाँकी भू–भागमा भन्दा केरलामा सङ्क्रमितको सङ्ख्या धेरै देखिएको हो।
आइतबार, भदौ २७, २०७८
चीनमा कोरोनाविरुद्ध दुई अर्ब चौध करोड डोज खोप लगाइयो
कोरोना भाइरसबाट प्रभावित भएका सबै देश यसको विरुद्ध खोप अभियान शुरु गरेका छन्। तर चीन खोप अभियान सबभन्दा अगाडि रहेको छ।
आइतबार, भदौ २७, २०७८
भारतमा कोरोनाभाइरसबाट थप ३३ हजार सङ्क्रमित
पछिल्लो समय केरलामा दैनिक सङ्क्रमितको सङ्ख्या अत्यधिक धेरै देखिएको छ। भारतका बाँकी भू–भागमा भन्दा केरलामा सङ्क्रमितको सङ्ख्या धेरै देखिएको हो।
शनिबार, भदौ २६, २०७८
अमेरिकामा संक्रमित बालबालिका अस्पताल भर्ना हुने क्रम बढ्यो
अमेरिकामा अस्पताल भर्ना हुने संक्रमित बालबालिकाहरुको सङ्ख्यामा बृद्धि भएको छ। कोरोनाभाइरसबाट संक्रमित भएका मध्ये अस्पताल भर्ना हुने अधिकांश बालबालिकामा डेल्टा भाइरस देखिएको अधिकारीहरुले जनाएका छन्।
शनिबार, भदौ २६, २०७८
भारतमा एकै दिनमा थप ३७ हजार ८७५ जना कोरोना सङ्क्रमित
भारतमा गत २४ घण्टामा भारतमा थप ३७ हजार ८७५ जना नयाँ सङ्क्रमित थपिए पनि कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको बताइएको छ।
बुधबार, भदौ २३, २०७८
बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७० लाख पुग्यो
बेलायतमा कोरोना भाइरसका सङ्क्रमितको सङ्ख्या ७० लाख पुगेको छ। कोरोना भाइरसको सङ्क्रमण शुरु भएदेखिको सङ्ख्या मङ्गलबार ७० लाख पुगेको हो।
मंगलबार, भदौ २२, २०७८
महामारीका विरुद्धमा लड्न विश्व समुदायलाई सहयोग गर्न अमेरिकालाई चीनको आग्रह
चीनले अमेरिकालाई भाइरसको महामारीका विरुद्धमा लड्न तथा यो भाइरस पत्ता लगाउने कार्यमा पनि समन्वय र सहयोग गर्न आग्रह गरेको हो ।
मंगलबार, भदौ २२, २०७८
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी
भारतमा कोरोनाभाइरसबाट दैनिक सङ्क्रमितको सङ्ख्यामा फेरि कमी आएको छ। पछिल्लो समय केरला राज्यमा दैनिक सङ्क्रमितको सङ्ख्या एकाएक बढेपछि देशभरीको सङ्ख्यामा पनि वृद्धि देखिएको थियो।
मंगलबार, भदौ २२, २०७८
फुटबल बादशाह पेलेको पेटको अप्रेसन गरियो
पेटमा समस्या भएसँगै ८० वर्षीय ब्राजिलियन अस्पतालमा भर्न भएका थिए। ट्युमर फालेसँगै पेलेले सामाजिक सञ्जालमार्फत सोमबार आफ्नो पेटमा रहेको शंकास्पद घाउ शनिबार हटाइएको जानकारी दिएका छन्।
मंगलबार, भदौ २२, २०७८
पाकिस्तानमा तीन हजार ६१३ जना थप व्यक्ति सङ्क्रमित
पाकिस्तानमा कोरोना शुरु भएदेखि हालसम्म ११ लाख ८२ हजार ३१९ जना सङ्क्रमित भएका छन्। त्यसगरी १० लाख ६४ हजार ३१९ कोरोना मुक्त भएका छन्।
सोमबार, भदौ २१, २०७८
भारतमा दैनिक सङ्क्रमितको सङ्ख्यामा कमी
यसअघि दैनिक ४० हजारभन्दा बढी सङ्क्रमितहरु थपिने गरेकामा अहिले घटेर ३८ हजार पुगेको अधिकारीहरुले जानकारी दिएका छन्।
सोमबार, भदौ २१, २०७८
पाकिस्तानको कोभिड-१९ सङ्क्रमण दर ६.२१ प्रतिशत
पाकिस्तानको नेशनल कमाण्ड एण्ड अपरेसन सेन्टरले शनिबार उपलब्ध गराएको तथ्याङ्कअनुसार विगत २४ घण्टामा ६४ हजार ०५३ व्यक्तिमा कोरोनभाइरस परीक्षण गरिएकोमा तीन हजार ९८० व्यक्तिमा कोभिड-१९ सङ्क्रमण पुष्टि भएपछि उनीहरूले चिन्ता व्यक्त गरेका हुन्।
आइतबार, भदौ २०, २०७८
अमेरिकामा कोरोनाबाट सङ्क्रमण र मृत्युदर वृद्धि
यहाँको यस सम्बन्धी निकाय सेन्टर्स् फर डिजीज कन्ट्रोल एण्ड प्रिभेन्सनले सो कुरा बताएको छ। उक्त निकायका अनुसार यहाँ पछिल्लो हप्तामा दिन प्रतिदिन कोभिड-१९ का संक्रमित बढ्दै गएको देखिएको छ।
शनिबार, भदौ १९, २०७८
बेलायतमा ४२ हजार नयाँ सङ्क्रमित
बेलायतमा कोरोनाभाइरसबाट थप ४२ हजार नयाँ सङ्क्रमित थपिएका छन्। योसँगै बेलायतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या ६९ लाख चार हजार ९६९ पुगेको अधिकारीले जानकारी दिएका छन्।
शनिबार, भदौ १९, २०७८
क्युवामा बालबालिकालाई पनि खोप लगाउन सुरु
कोरोना भाइरसको महामारी बढ्दै गएकाले क्षती न्यूनीकरणका लागि बालबालिकालाई पनि शुक्रबारदेखि कोरोना भाइरस विरुद्धको खोप लगाउन सुरु गरिएको हो।
शनिबार, भदौ १९, २०७८
भारतमा ६७ दशमलव ७२ करोडले पाए कोरोना विरुद्धको खोप
सरकारी अधिकारीले दिएको जानकारी अनुसार ६७ करोड ७२ लाख ११ हजार २०५ जनाले अहिलेसम्म खोप लगाएका हुन्।
शनिबार, भदौ १९, २०७८
बेलायतमा कोरोना सङ्क्रमणको दर अझ बढ्नसक्ने
बेलायतका शिक्षामन्त्री ग्याबिन विलियिमसनले बालबालिका विद्यालय जान लागेकाले यहाँको कोरोना सङ्क्रमणको दर अझ बढ्नसक्ने बताएका छन्।
शुक्रबार, भदौ १८, २०७८
भारतमा २४ घण्टामा ४७ हजार नयाँ सङ्क्रमित थपिए
भारतमा पछिल्लो २४ घण्टामा ४७ हजार ९२ जना नयाँ सङ्क्रमित थपिएका हुन। केन्द्रीय स्वास्थ्य मन्त्रालयले सोही अवधिमा ३५ हजार १८१ जना सङ्क्रमणमुक्त भएको जानकारी दिएको छ।
बिहीबार, भदौ १७, २०७८
बेलायतमा कोरोना संक्रमितहरूको संख्या पुनः बढ्न थाल्याे
संक्रमितमध्ये बेलायतमा पछिल्लो एक दिनमा कम्तीमा ५० जनाको मृत्यु भएको छ। योसँगै बेलायतमा अहिलेसम्म कोरोनाका कारण एक लाख ३२ हजार ५३५ जनाको मृत्यु भइसकेको छ।
बिहीबार, भदौ १७, २०७८
भारतमा थप ४१ हजार ९६५ जना कोरोना भाइरस सङ्क्रमित
सोही अवधिमा ४६० जनाको मृत्यु भएको केन्द्रीय स्वास्थ्य मन्त्रालयले बुधबार जानकारी दिएको छ। कोरोना भाइरसबाट सङ्क्रमित भएकामध्ये अहिलेसम्म चार लाख ३९ हजार २० जनाको मृत्यु भएको पनि मन्त्रालय जनाएको छ।
बुधबार, भदौ १६, २०७८
Previous
39
40
41
42
43
Next
ट्रेण्डिङ
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
९ घण्टा अगाडि
नर्स ममता काफ्ले भट्ट प्रकरण : पत्नी बेपत्ता भएको ४८ घण्टाभित्र नरेश भट्टले पाँच पटक फोहोर फालेको भिडियो सार्वजनिक
शुक्रबार, कात्तिक ६, २०८३
श्रीमानको कसिलो अँगालोले भाँचिए श्रीमतीका पाँच करङ, यस्तो अवस्था निम्त्याउने 'अस्टियोपोरोसिस' के हो ?
बुधबार, कात्तिक ४, २०८३
गेटाको एमबीबीएस कार्यक्रम र आर्मी मेडिकल कलेजको बढेको एमबीबीएस सिट खारेज गर्न डा. गोविन्द केसीको माग
सोमबार, कात्तिक २, २०८३
राति अबेर खाना खाने बानीले ३० प्रतिशतले बढ्छ कलेजोको रोगको जोखिम
शुक्रबार, कात्तिक ६, २०८३
३० वर्षको उमेरदेखि अपनाउनुहोस् यी बानी, ७० वर्षपछि पनि रहनुहुनेछ स्वस्थ
बिहीबार, कात्तिक ५, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
पहिलो १०० दिनका १२ प्रमुख उपलब्धिहरू
९ घण्टा अगाडि
रुबेला उन्मूलनपछि नेपालको अग्निपरीक्षा : खोपमा आत्मनिर्भरता र वित्तीय दिगोपन
१५ घण्टा अगाडि
विजयादशमीको खानपान: स्वाद, संस्कृति र खाद्य स्वच्छताको सवाल
शुक्रबार, कात्तिक ६, २०८३
चाडपर्व मनाउने शैली बदलौँ, स्वस्थ जीवनशैली अपनाऔँ
बिहीबार, कात्तिक ५, २०८३
दशैँको रमझममा जथाभावी औषधि सेवन, स्वास्थ्यमा पर्न सक्छ जोखिम
सोमबार, कात्तिक २, २०८३
खडेबाबा फ्याकल्टी : चिकित्सा शिक्षाको गुणस्तरमाथि प्रश्न
बुधबार, असोज २८, २०८३
५१ वर्षको उमेर र ७२ वटा लक्षण: मेनोपोज- स्वस्थ दीर्घजीवनको दोस्रो इनिङ
मंगलबार, असोज २७, २०८३
लाज नमान्नुहोस्, शरीरका प्राकृतिक वेग रोक्दा के हुन्छ ? बुझ्नुहोस् र अपनाउनुहोस् !
मंगलबार, असोज २७, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
दसैंमा वाक्क बनाउने प्रश्नः छोराछोरी कहिले पाउने?
डा. अच्युतशाली घिमिरे
टाउकोको शल्यक्रियाले सिकाएको जीवनको मूल्य
रमेश कुँवर, जनस्वास्थ्यकर्मी
पेलिएटिभ केयर र सुरेन्द्र अंकलसँगको अन्तिम यात्रा
स्वास्थ्यखबर
डिभोर्स गरेका श्रीमानको पूर्वश्रीमतीलाई किड्नी दिने चाहना
डा सरल शर्मा
ब्रेन ट्युमरपछि तनुजा पाण्डेको अनुभूति : हाम्रो स्वास्थ्य प्रणाली निकै कमजोर, असमान र आमजनताको पहुँचभन्दा बाहिर छ
स्वास्थ्यखबर
एउटा अवधारणादेखि उपचारसम्म : नेपालमा कार–टी सेल थेरापीको यात्रा
डा. सञ्जीवन गौतम, पीएचडी, एमपीएच, एमएस
क्यान्सरसँगको मेरो यात्रा: डरबाट आशातर्फ
अविनाश कर्ण
स्वस्थ भोलिका लागि सक्षम फार्मासिस्ट: फार्मासिस्टको रुपमा मेरो यात्रा र अनुभूति
धीरज रौनियार
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search