मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, मंसिर २७, २०८२
Sat, Dec 13, 2025
शनिबार, मंसिर २७, २०८२
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
विश्व स्वास्थ्य
अस्ट्रेलियामा कोभिड-१९ विरुद्धको खोप अभियान शुरु
अस्ट्रेलियाको क्यान्बेरास्थित गारान सर्ज सेन्टरमा सोमबार आयोजित विशेष समारोहमा एक २२ वर्षीया नर्सलाई पहिलो खोप दिइएको छ।
सोमबार, फागुन १०, २०७७
भारतमा कोभिड-१९ सङ्क्रमितको संख्या एक करोड १० नाघ्यो
२४ घण्टाको अवधिमा भारतमा १४ हजार १९९ नयाँ सङ्क्रमित फेला परेपछि कोरोना सङ्क्रमितको सङ्ख्या एक करोड १० लाख ५ हजार ८५० पुगेकोे केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले सोमबार जनाएको छ।
सोमबार, फागुन १०, २०७७
फाइजरको खोप ९५.८ प्रतिशत प्रभावकारीः इजरायली स्वास्थ्य मन्त्रालय
इजरायलको खोप अभियान विश्वमै सर्वाधिक तिब्र रहेको छ। डिसेम्बरयता इजरायलमा ४२ लाख ५० हजारलाई पहिलो डोज खोप दिइसकिएको मन्त्रालयले जनाएको छ।
आइतबार, फागुन ९, २०७७
चीन सरकारद्धारा चीनमा बनेका १६ कोभिड १९ खोपलाई परीक्षणको अनुमति
यी मध्येका दुई ओटा कम्पनीले निर्माण गरेका खोपले भने चीनभित्र र बाहिर पनि बजार लिएको बताइएको छ। चाइना नेशनल बायोटेक ग्रुपको तर्फबाट बनेको सिनोफार्मको खोपले अहिले बजार लिएको छ।
आइतबार, फागुन ९, २०७७
भारतमा कोभिड–१९ विरुद्धको खोप लगाउनेकाे सङ्ख्या एक करोड नाघ्याे
भारतमा गत २४ घण्टामा कोरोना सङ्क्रमणको कारण ९७ जनाको मृत्यु भएपछि कोरोनाभाइरसबाट मृत्यु हुनेको सङ्ख्या एक लाख ५६ हजार १११ जना पुगेको छ।
शुक्रबार, फागुन ७, २०७७
न्युजिल्याण्डले सबै विद्यालयका छात्राहरुलाई निशुल्क रुपमा सेनेटरी प्याड उपलब्ध गराउने
महिनावारी भएको समयमा धरैजसो छात्राहरु विद्यालयमा अनुपस्थित भएको पाइएपछि न्युजिल्याण्डले निशुल्क रुपमा सेनेटेरी प्याड, ट्याम्पन्स जस्ता सामग्री उपलब्ध गराउने निर्णय गरेको हो।
शुक्रबार, फागुन ७, २०७७
अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई २० करोड सहयोग गर्ने
संयुक्त राज्य अमेरिकाले विश्व स्वास्थ्य संगठनलाई आर्थिक सहयोग गर्ने भएको छ। विश्व स्वास्थ्य संगठनलाई यसअघि अमेरिकाले दिँदै आएको सहयोग रोकेको थियो।
बिहीबार, फागुन ६, २०७७
जापानमा कोरोनाविरुद्धको खोप लगाउन शुरु
पहिलो चरणमा स्वास्थ्यकर्मीलगायतका अग्रपक्तिंमा कार्यरत व्यक्तिहरुलाई खोप लगाउन थालिएको अधिकारीहरुले जनाएका छन्। खोप लगाउनका लागि प्राथमिकता क्रम निर्धारण गरिएको छ।
बिहीबार, फागुन ६, २०७७
घरघरमा पुगी कोभिड खोप दिँदै माल्दिभ्स
माल्दिभ्सको स्वास्थ्य सुरक्षा निकाय एचपिए, माल्दिभ्स रेड क्रेसेन्ट तथा धमना वेसी सहरी प्राथमिक स्वास्थ्य सेवा केन्द्रले सरकारको अभियानलाई सफल पार्न प्रतिबद्धता जनाएका छन्।
बुधबार, फागुन ५, २०७७
पोर्चुगलका प्रधानमन्त्रीलाई कोरोनाको खोप
मंगलबार, फागुन ४, २०७७
डब्लुएचओद्वारा एस्ट्राजेनिका खोपलाई मान्यता प्रदान
डब्लुएचओले जारी गरेको विज्ञप्तिमा कोभाक्स मार्फत विश्वभर नै खोप वितरण गर्न यस निर्णयले सघाउ पुग्ने उल्लेख छ। एस्ट्राजेनिकाको खोप हाल भारतको सेरम इन्स्टिच्यूट र दक्षिण कोरियाको एसकेबायोले उत्पादन गरिरहेका छन्।
मंगलबार, फागुन ४, २०७७
ब्राजिलमा हरेक दिन एकहजार भन्दा बढीको कोरोना सङ्क्रमणबाट मृत्यु
ब्राजिलमा अहिलेसम्म कोरोना भाइरसको सङ्क्रमणबाट २ लाख ३८ हजारभन्दा बढीको ज्यान गएको छ। साथै यहाँ पछिल्लो समयमा सङ्क्रमित हुनेको संख्यामा पनि बृद्धि भइरहेको छ।
आइतबार, फागुन २, २०७७
रुसी खोप स्पुतनिक-भी लाई २६ देशमा अनुमति
रूसी डाइरेक्ट इन्भेस्टमेन्ट फन्ड (आरडिआइएफ) ले रुसी खोप स्पुतनिक-भी प्रयोगका लागि २६ देशले अनुमति दिएको शुक्रबार जनाएको छ।
शुक्रबार, माघ ३०, २०७७
संयुक्त राष्ट्रसंघ : सन् २०२१ मा चार लाख यमनी बालबालिका कुपोषणकाे कारण मृत्युको जोखिममा
यो वर्ष भोकमरी तथा कुपोषणमा पर्ने २० लाखमध्ये झण्डै चार लाख बालबालिकामा कुपोषणका कारण मृत्युको जोखिम देखिएको पनि राष्ट्रसंघीय निकायले उल्लेख गरेको छ ।
शुक्रबार, माघ ३०, २०७७
भारतद्वारा विश्व समुदायलाई दुई करोड २२ लाख खोप हस्तान्तरण
भारतको विदेश मामिला मन्त्रालयले शुक्रबार दिएको जानकारी अनुसार भारतले विभिन्न देशलाई दुई करोड २९ लाख ७० हजारभन्दा बढी खोप प्रदान गरेको हो।
शुक्रबार, माघ ३०, २०७७
डब्लुएचओद्वारा अक्सफोर्ड तथा एस्ट्राजेनेकाको कोभिड खोप प्रयोगका लागि अन्तरिम सिफारिस
गत सोमबार बसेको डब्लुएचओ रणनीतिक सल्लाहकार समूहले यो खोपले ६३ प्रतिशत काम गर्ने बताएको छ।
शुक्रबार, माघ ३०, २०७७
मेक्सिकोद्वारा कोभिड–१९ विरुद्धका दुई चिनियाँ खोप स्वीकृत
मेक्सिकोका स्वास्थ्य अधिकारीहरुका अनुसार स्वीकृत गरिएका खोपहरुमा क्यानसिनो बायोलजिक्स र सिनोभ्याक कम्पनीले विकास गरेको कोरोनाभ्याक रहेका रहेका छन्।
बिहीबार, माघ २९, २०७७
जर्मनीमा मार्च ७ सम्म लकडाउनको अवधि लम्ब्याइयो
बुधबार सो विषयमा निर्णय भएको हो। हाल पनि जर्मनीमा लकडाउन रहेको छ र त्यो लकडाउनको अवधि आगामी मार्च ७ तारिखसम्म पु¥याउने गरी निर्णय भएको बताइएको छ।
बिहीबार, माघ २९, २०७७
बेइजिङका नगरहरुलाई कोरोनाको उच्च र मध्यम जोखिमका रुपमा छुट्याइयो
मंगलबार दिइएको सो जानकारीअनुसार बेइजिङको रोङ्घुई भन्ने नगरलाई यसअघि उच्च जोखिम भएको नगरका रुपमा राखिएकोमा मंगलबार त्यसलाई पनि न्यून जोखिमयुक्त नगरका रुपमा राखिएको छ।
बुधबार, माघ २८, २०७७
बेलायतमा मंगलबार कारोना भाइरसबाट एक हजारभन्दा बढीको मृत्यु
योसँगै बेलायतमा कोरोनाका कारण ज्यान गुमाउनेको संख्या १ लाख १३ हजार ८५० जना पुगेको पनि बताइएको छ। यहाँ अहिले पनि संक्रमणको संख्या बढीरहेका समाचारहरु आइरहेका छन्।
बुधबार, माघ २८, २०७७
इरानमा पनि कोरोनाविरुद्धको खोप लगाउन सुरु
महामारीको प्रारम्भिक चरणमा नै बढी प्रभावित भएको इरान मध्यपूर्वका देशहरुमध्ये धेरै मानवीय क्षति व्यहोरेको मुलुकमा पर्दछ। पहिलो चरणमै महामारी भोगेपछि खोप लगाउन भने अरु धेरै देशहरुभन्दा पछाडि परेको हो।
मंगलबार, माघ २७, २०७७
बेलायतमा अझै १० प्रतिशत नर्स काेराेना विरूद्धको खोपबाट वञ्चित : अध्ययन
रोयल कलेज अफ नर्सिङ (आरसिएन) द्वारा २४ हजार ३७० जना नर्समा गरिएको सर्भेक्षणमा अहिलेसम्म ८५ प्रतिशत नर्सले मात्र खोप लगाएको देखिएको हो।
मंगलबार, माघ २७, २०७७
कोरोनाबाट भारतमा १ लाख ५५ हजार भन्दा बढीको मृत्यु
भारतमा शनिबार कोरोना भाइरसका सङ्क्रमणको कारण ७८ जनाको मृत्यु भएको थियो। आइतबार कोरोना सङ्क्रमणको कारण ८४ जनाको मृत्यु भएको छ।
सोमबार, माघ २६, २०७७
चीनले इजिप्ट र अरब लिगलाई कोरोनाको खोप उपलब्ध गराउने
चीनले अरब लिग र इजिप्टलाई पनि कोभिड १९को खोप उपलब्ध गराउने भएको छ।
सोमबार, माघ २६, २०७७
कोरोना भाइरसविरुद्धको खोप बङ्गलादेशमा पनि शुरु
आइतबार, माघ २५, २०७७
चीनद्वारा कोभिड–१९ विरूद्धको दोस्रो खोपलाई आम प्रयोगका लागि अनुमति प्रदान
चिनिया सिनोभ्याक कम्पनीद्वारा विकसित उक्त कोरोनाभ्याक खोपलाई प्रयोगका लागि सशर्त अनुमोदन गरिएको कम्पनीले शनिबार जानकारी गराएको छ।
आइतबार, माघ २५, २०७७
बेलायत पुग्ने पर्यटक अनिवार्य रुपमा क्वारेन्टाइनमा बस्नुपर्ने
बेलायत पुग्ने विश्वका विभिन्न ३० देशका पर्यटकहरु अनिवार्य रुपमा क्यारेन्टाइनमा बस्नुपर्ने भएको हो । यस्तो क्वारेन्टाइन बेलायतको सरकारले आफैले तोकेको मापदण्डअनुसार हुने पनि बताइएको छ।
शुक्रबार, माघ २३, २०७७
इटाली कोरोना भाइरस सङ्क्रमणबाट ९० हजार भन्दा बढीको मृत्यु
इटालीमा गएको २४ घण्टाको समयमा कोरोना भाइरस सङ्क्रमणको कारणबाट ४२२ जनाको मृत्यु भएपछि कोभिड–१९ बाट मृत्यु हुने कुल सङ्क्रमितको संख्या ९० हजार २४१ पुगेको छ।
शुक्रबार, माघ २३, २०७७
भारतमा कोभिड–१९ विरुद्धको खोप ४५ लाख भन्दा बढीले लगाए
भारतमा हालसम्म ४५ लाख भन्दा बढी व्यक्तिले कोरोना भाइरसविरुद्ध खोप लगाएका छन्।
बिहीबार, माघ २२, २०७७
विश्व स्वास्थ्य संगठनका विज्ञहरुको टिम चीनको वुहानमा
कोरोना भाइरसको बारेमा अध्ययनका लागि विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले तयार पारेको टिम चीनको वुहान शहर पुगेको छ।
बुधबार, माघ २१, २०७७
Previous
51
52
53
54
55
Next
ट्रेण्डिङ
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
बुधबार, मंसिर २४, २०८२
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका रजिष्ट्रार महतलाई तत्काल हाजिर गराउन सर्वोच्चको आदेश
सोमबार, मंसिर २२, २०८२
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
आइतबार, मंसिर २१, २०८२
डा चालिसे र डा सेढाइ त्रिवि शिक्षण अस्पतालका उपनिर्देशक नियुक्त
आइतबार, मंसिर २१, २०८२
भारत उत्तर प्रदेशमा एउटा ट्रक पक्डिएपछि भेटियो खोकी सिरपको अन्तर्राष्ट्रिय र्याकेट, नेपालमा पनि सप्लाइ हुने गरेको दाबी
बिहीबार, मंसिर २५, २०८२
बिरामीको आवश्यकता अनुसार औषधिजन्य पदार्थ आफैँ तयार गर्दै भरतपुर अस्पताल
सोमबार, मंसिर २२, २०८२
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
अमेरिकामा नर्सिङ सबैभन्दा विश्वासिलो र मूल्यवान् पेशा मानिन्छ: संगीता महर्जन [अन्तर्वार्ता]
रोमीका न्यौपाने
१९ वर्षदेखि अमेरिकामा कार्यरत नर्स रोशासँग विशेष वार्ता
रोमीका न्यौपाने
हेटौंडा मेडिकल सिटी बन्दैछ, तीन–चार वर्षमै परिणाम देखिन्छ: उपकुलपति डा. प्रदीप ज्ञवाली [अन्तर्वार्ता]
स्वास्थ्यखबर
अहिले प्रक्रियामै सिट बढेको हो, निजी मेडिकल कलेजको गुणस्तर कमजोर भेटिए घट्छ : डा अञ्जनीकुमार झा (भिडियो अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्य उपकरण र सामग्री खरिदमा विवाद र गुनासो किन आइरन्छ? [विशेष वार्ता]
स्वास्थ्यखबर
चाडपर्वमा आवश्यकताभन्दा बढी खाँदा स्वास्थ्यमा अल्पकालीन तथा दीर्घकालीन असर गर्छ : अतुल उपाध्याय, पोषणविद्
स्वास्थ्यखबर
गुणस्तरको विषयलाई आधारहीन रूपमा बढी हल्ला गरिएको छ : शान्तराज बतास (अन्तर्वार्ता)
स्वास्थ्यखबर
प्राडा ज्ञानेन्द्रमान सिंह कार्कीले भने- १० वर्ष पूर्वाधार र फ्याकल्टीमा गरेकाे लगानीले न्याय पायाे (भिडियो)
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
सबैका लागि स्वास्थ्य: नेपालमा नीति सुधारको आवश्यकता
सोमबार, मंसिर २२, २०८२
ट्राफिक प्रहरीको मानसिक स्वास्थ्यमा ‘बर्नआउट सिन्ड्रोम’बारे अनुसन्धान गर्दा
आइतबार, मंसिर २१, २०८२
राष्ट्रिय महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसको सार्थकता
शुक्रबार, मंसिर १९, २०८२
गाउँका 'अस्पताल' र सहरका 'फ्यामिली डाक्टर': एमडीजीपीको भूमिका
बुधबार, मंसिर १७, २०८२
जेन्जी आन्दोलन र स्वास्थ्य
बुधबार, मंसिर १७, २०८२
क्षयरोग सूचना प्रणालीमा सुधार आवश्यक
मंगलबार, मंसिर १६, २०८२
विश्व एड्स दिवस: गोरखाको वर्तमान अवस्था, चुनौती र दिगो प्रतिकार्यको आवश्यकता
सोमबार, मंसिर १५, २०८२
एचआईभी एड्समा स्वस्थ आहारको भूमिका
सोमबार, मंसिर १५, २०८२
सबै हेर्नुहोस
ब्लग
सबै
भिनाजुको करणीबाट बसेको बहिनीको बच्चा फाल्न आइपुगेकी दिदि ...
डा. अखण्ड उपाध्याय
गुन्द्री फाल्दिने डाक्टर
डा शम्भु खनाल
वीर अस्पतालको बिग्रिएको सीटी स्क्यान मेसिन र नेपालको नयाँ 'जेनजी' सरकार
सागर सुबेदी
व्यवस्था फेरियो तर स्वास्थ्यकर्मीको अवस्था फेरिएन
उदय सुनार
गोरखामा एकीकृत आयुर्वेद र एलोप्याथिक सेवा : स्वास्थ्य सुधारको नयाँ अध्याय
डा. सिद्धार्थ खनाल
नर्सिङको अपमान, देशलाई पर्छ भारी
डा शम्भु खनाल
रेजिडेन्सीका दुर्लभ कर्णप्रिय शब्दहरु
डा शम्भु खनाल
साइतको टिका भन्दा बिरामीको सेवाले खुसी दिन्छ
सावित्री दाहाल, नर्स
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search