मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शुक्रबार, साउन २९, २०८३
Fri, Aug 14, 2026
शुक्रबार, साउन २९, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
किन खानैपर्छ फलफूल?
ताजा फलफूल भिटामिन सी को उत्तम श्रोत हुनाले शिशुको दैनिक खानामा दूधबाहेक ताजा फलफूलको मनतातो रस पनि समावेश गर्नुपर्छ। फलफूलको रस प्रत्यक्ष तताउँदा भिटामिन सी नष्ट हुन सक्छ। त्यसैले तातोपानीको भाडोमा डुबाएर मनतातो पार्नुपर्छ।
बुधबार, चैत १५, २०७९
काउलीका फाइदा र खाने विधि
काउलीले फोक्सो, स्तन, आन्द्रा, डिम्वाशय र मुत्रथैलीको क्यान्सरबाट बचाउन पनि मद्दत गर्दछ। फ्रेड हचिन्सन क्यासर रिर्सच सेन्टरमा भएको अध्ययनले काउलीजस्ता हरियो सागपातको दैनिक प्रयोगले प्रोस्टेट क्यान्सर हुने सम्भावना लगभग आधा घटाउँछ।
सोमबार, चैत १३, २०७९
यी ७ खानेकुरा जसले आँखा तेजिलो बनाउँछ
आँखाको ज्योती राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ। पावरवाला चस्मा लगाउनेले समेत यी खानेकुरा खाने हो भने दृष्टिमा सुधार आउने अध्ययनले देखाएको छ।
सोमबार, चैत १३, २०७९
गरम मसला: स्वाद, बासना र औषधि
गरम मसलामा फाइबर तत्व उच्च हुन्छ, जुन १६५ सम्म हुन्छ। गरम मसलामा थोरै मात्रामा बोसो हुन्छ। गरम मसलामा भिटामिन ए, भिटामिन बी जस्ता भिटामिन हुन्छन् र यो म्यांगनिज र पोटासियमको प्रशस्त स्रोत हो।
बिहीबार, चैत ९, २०७९
ग्रिन टी पिउने सही तरिका के हो?
ग्रिन टीमा पाइने पोषक तत्त्व र गुणले तौल घटाउन र शरीरको मेटाबोलिज्मलाई राम्रो बनाउन निकै सहयोगी भूमिका निर्वाह गर्छ।
आइतबार, चैत ५, २०७९
पुदिनाको अचारका यस्ता फाइदा
पुदिनाको अचार स्वास्थ्यको लागि लाभदायी मानिन्छ। यसले शरीरलाई शितलता प्रदान गर्नुका साथै विभिन्न रोगहरुबाट बचाउँछ।
बुधबार, चैत १, २०७९
रोग प्रतिरोधक क्षमता बढाउने ६ खानेकुरा
रोग प्रतिरोधक क्षमता बढाउने भन्नेबित्तिकै भिटामिन सप्लिमेन्ट सेवनमा धेरैको ध्यान जान्छ। तर, आफ्नै वरपर रहेका सर्वसुलभ कुरालाई भने बिर्सन्छौं। यदि ती कुराहरुको मात्रै प्रयोग गर्न सकियो भने रोग प्रतिरोधक क्षमतामा बृद्धि गर्न धेरै सोचिरहनै पर्दैन।
बिहीबार, फागुन ४, २०७९
खाना पच्दैन? यी घरेलु उपाय अपनाउनुस्
अदुवाको एउटा टुक्रामा केही थोपा कागतीको रस र अलिकति बिरे नुन मिसाएर खाने गर्नुस्।
मंगलबार, माघ १७, २०७९
गुदपाक: जाडोको स्वास्थ्यवर्द्धक साथी
जाडोको समयमा मानिसलाई अनेकथरी समस्या निम्तिन सक्छन्। जाडोमा धेरैलाई दिन काट्न पनि मुस्किल हुन्छ। जाडोको फाइदा चाहिँ के छ भने, अघिपछि खाना अरुचि हुनेलाई पनि जाडोमा रुच्ने गर्छ।
मंगलबार, माघ १०, २०७९
गरम मसला: स्वाद, बासना र औषधि
गरम मसलामा फाइबर तत्व उच्च हुन्छ, जुन १६५ सम्म हुन्छ। गरम मसलामा थोरै मात्रामा बोसो हुन्छ। गरम मसलामा भिटामिन ए, भिटामिन बी जस्ता भिटामिन हुन्छन् र यो म्यांगनिज र पोटासियमको प्रशस्त स्रोत हो।
सोमबार, पुस १८, २०७९
यस्ता छन् ‘ग्रिन टी’का फाइदा
ग्रिन टी अक्सिडाइज नगरिएका पत्तीबाट बनाइन्छ र प्रशोधन पनि कम हुन्छ, त्यसैले यसमा एन्टिअक्सिडेन्ट तत्व बढी हुन्छ र लाभकारी प्राकृतिक तत्व पोलिफेनल हुन्छन्।
बुधबार, पुस १३, २०७९
तिहारको भाइमसला: कुन खानेकुरामा के पाइन्छ? के-के छन् फाइदा?
काजु, पेस्ता, बदाम, ओखर र किसमिस जे खाए पनि मिलाएर खानु पर्छ। भाइमसलामा आउने सबै चिज राम्रो छ, फलदायी छ भनेर एकैदिन धेरै खानु भने हुँदैन। सुकेको मरमसला भनेको अलिक गहकिलो मसला हो।
बिहीबार, कात्तिक १०, २०७९
अदुवा: मांशपेशीको दुखाइ कम गर्नदेखि तौल घटाउनसम्म उपयोगी
अदुवा पानी पिउनाले शरीरमा रक्त सञ्चारमा सुधार आँउछ । यसले माशंपेशीमा आराम मिल्छ र माशंपेशीको दुखाइ कम हुन्छ ।
बिहीबार, असोज २७, २०७९
पुदिनाको अचारका फाइदाहरु
पुदिनाको पातको धुलोलाई चिनीसंग मिलाएर खाएमा पेट दुख्ने समस्या निको हुन्छ।
बुधबार, असोज २६, २०७९
यस्ता छन् लसुनका फाइदा
एक पाउ लसुन थिचेर एक चौथाइ जति तेल र चार चौथाई जति पानी एकै भाँडामा राखी घोल्ने र त्यसलाई मन्द आगोमा पकाउने।
शुक्रबार, असोज २१, २०७९
स्वास्थ्यवर्द्धक गहुँ–जौको च्याख्ला
भात जस्तै पकाएर पनि खान सकिन्छ। भिजाएर, उसिनेर, सलाद बनाएर खान सकिन्छ। सुप बनाएर खान सकिन्छ। भुटेर सातु बनाई दूध, मही या पानीसँग घोलेर पिउन सकिन्छ।
बुधबार, भदौ २९, २०७९
साकाहारी भोजन: कुन खानामा के पाइन्छ? केमा कति शक्ति?
विभिन्न प्रकारको तरकारीमा छुट्टाछुट्टै पौष्टिक तत्व पाउन सकिन्छ। तरकारी काब्र्रोहाइड्रेटले भरीपूर्ण हुन्छ भने कुनै तरकारीमा खनिज पदार्थ र भिटामिन प्रशस्त मात्रमा पाउन सकिन्छ।
आइतबार, साउन १, २०७९
किन पिउने डिटक्स वाटर? कसरी बनाउने?
नियमित रुपमा डिट्क्स पानी पिउदा धेरै स्वास्थ्य सम्बधी फाइदा पुग्ने विज्ञहरुको ठहर छ र प्रमाणित पनि भएका छन। ताजा फलफूल,तरकारी र जडीबुटी मिसाएर बनाउने हुँदा यसले पुर्ण रुपमा शरीरलाई फाइदा पुग्ने वैज्ञानिक तथ्यहरु पनि पुष्टि भएका छन्।
बुधबार, असार २९, २०७९
स्वाद मात्रै बढाउँदैन हरियो धनियाँले, यस्ता छन् फाइदा
स्वाद बढाउनुका साथै धेरै पोषक तत्वहरूले भरिपूर्ण हरियो धनियाँले स्वास्थ्यसँग सम्बन्धित धेरै समस्याहरू हटाउन मद्दत गर्दछ।
शनिबार, असार २५, २०७९
भ्यान्टा कत्तिको खानुहुन्छ?
भ्यान्टामा पर्याप्त मात्रामा आइरहन पाइन्छ। शरीरमा आइरन बढाउन मात्र होइन भ्यान्टाले मानब शरिरमा मुटु रोग लगाउने खराब कोलेस्टेरोल घटाउन समेत मद्धत गर्छ।
आइतबार, जेठ २२, २०७९
गर्मीको साथी पुदिना र मेथी
पुदिनाको पातको महत्व विदेशमा धेरै छ। यसले स्वास्थ्य राम्रो गर्छ भन्ने कुरा थाहा नपाएर धेरैले महत्व दिएका छैनन्। तर, औषधिका रूपमा त्यही पुदिना बजारमा आउँदा जति पनि पैसा तिर्छौं।
बिहीबार, वैशाख १५, २०७९
किन चाहिन्छ ‘भिटामिन बी’? के खानेकुरामा पाइन्छ?
भिटामिन बी कम्प्लेक्स पानीमा घुलनशील भिटामिन हो। भिटामिन बी कम्प्लेक्सको कमी भएमा स्मरण शक्ति कमजोर हुनुका साथै थकान महसूस हुने र डिप्रेशन पनि हुनसक्छ।
शनिबार, वैशाख १०, २०७९
यी हुन् बच्चाका लागि क्याल्सियमयुक्त खाद्यपदार्थ
वयस्कको तुलनामा उनीहरुको शरीरको आवश्यकता पनि धेरै नै हुन्छ। उनीहरुले बढी पोषक तत्व सेवन गर्नु आवश्यक हुन्छ। उचाई, तौल र उमेरको हिसाबले सन्तुलित आहारा सेवन गर्नुपर्छ। यस्तोमा बच्चाको विकासका लागि क्याल्सियमको सेवन निकै आवश्यक हुन्छ।
मंगलबार, चैत २९, २०७८
फोक्सो स्वस्थ राख्न के खाने?
लसुनमा एलिसिन नामक तत्व पाइन्छ, जसले इन्फेक्सनविरुद्ध लड्ने शरीरको क्षमतालाई बढाउने गर्छ। लसुनले फोक्सोलाई फाइदा पुर्याउँछ।
सोमबार, चैत २१, २०७८
आँखाको ‘डार्क सर्कल’ हुनेले के खाने?
बढी काम गर्ने, तनाव लिने, पर्याप्त नसुत्नेलगायत कारणले आँखावरिपरि ‘डार्क सर्कल’ देखापर्ने गर्छ। यसले मानिसको समग्र सुन्दरतामै ह्रास ल्याउँछ। डार्क सर्कल हटाउन यी भिटामिन पाइने खानेकुरा खानुपर्छः
शुक्रबार, चैत १८, २०७८
घरमै पाइने यी जडिबुटीले सहजै घटाउन सकिन्छ मोटोपन
आफ्नो शरीरको संवेदनशीलतालाई पनि ख्याल राख्दै यी जडिबुटीहरु उचित मात्रामा मिलाएर खानुपर्ने हुन्छ। भान्सामा सहजै पाइने वनस्पतिहरुमा केन्द्रित भएर शरीरको मोटोपन नियन्त्रणका विषयमा यहाँ छलफल गरिएको छ।
बिहीबार, साउन ७, २०७८
काँक्रोका १५ रोचक तथ्य र स्वास्थ्यमा फाइदा
सूर्यको किरणद्वारा उत्पन्न हुने समस्याका लागि काँक्रो लाभदायी हुन्छ । यसको बोक्रामा नै म्याग्नेसियम, पोटासियम र सिलिकनजस्ता तत्व हुन्छन्। यहीकारण यसलाई स्पा उपचारका लागि प्रयोग गरिन्छ।
बिहीबार, असार १७, २०७८
ब्राउन राइसका फाइदा
ब्राउन राइस अनस्याचुरेटेड फ्याटी एसिड, प्रोटिन, मिनरल्स, भिटामिन्स र स्टार्चको गुणले भरिपूर्ण हुन्छ। बडी विल्डिङ बनाउनेदेखि मधुमेह र मुटु सम्बन्धी रोगका बिरामीले रोगबाट बच्न ब्राउन राइसको सेवन गर्छन्।
शनिबार, फागुन २२, २०७७
दालचिनीको अनेकौ फाइदा
दालचिनी एक मात्र नभई धेरै प्रकारको हुन्छ र यो कुरा कमैलाई मात्र थाहा छ। सीलोन दालचिनी (म्याक्सिकन दालचिनी), कोरंटजे दालचिनी, क्यासिया दालचिनी र साइगान दालचिनी।
आइतबार, फागुन १६, २०७७
औषधीय गुणले भरिपूर्ण करेला
करेलामा फोस्फोरस पर्याप्त मात्रा पाइन्छ। जसले कफ, कब्जियत र पाचन प्रणाली सम्बन्धी समस्याबाट बचाउँछ। यदि तपाईंलाई भोक लाग्दैन भने करेलाको सेवन गर्नुहोस्। यसले भोक नलाग्ने समस्याबाट पनि छुटकारा दिन्छ।
बुधबार, फागुन १२, २०७७
Previous
1
2
3
4
5
Next
ट्रेण्डिङ
नाबालिगको डिम्ब निकालिएको घटना : प्रहरी बयानमा के भनिन् डा नुतनले?
आइतबार, साउन २४, २०८३
गंगालालको नवनियुक्त निर्देशक प्रा.डा. आशिष गोविन्द अमात्य को हुन्?
शुक्रबार, साउन २२, २०८३
अस्पतालको इन्टरनेटबाट भिडियो गेम खेल्न नदिएका कारण भएको थियो कालिकोटमा डाक्टर र नर्समाथि आक्रमण
शनिबार, साउन २३, २०८३
शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रको निर्देशकमा डा. आशिष गोविन्द अमात्य नियुक्त
बिहीबार, साउन २१, २०८३
वीर अस्पतालको निर्देशकमा डा. विकास नेपाल
५ घण्टा अगाडि
किन पटक-पटक उमालेको दूध पिउनु हुँदैन?
बुधबार, साउन २७, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
न्युरो फिजिसियन डा. पौडेललाई प्रश्न: टाउको दुखाइको कुन अवस्था गम्भीर हो?
लक्ष्मी चौलागाईं
आधारभूत स्वास्थ्य सेवा निःशुल्क दिन तयार छौं, तर महँगा इम्प्लान्ट र औषधि निःशुल्क दिन सक्दैनौं - डा कार्की (अन्तर्वार्ता)
स्वास्थ्यखबर
स्वास्थ्यमा गाभिएपछि कसरी चल्दै छ खाद्य प्रविधि विभाग? कति सहज, कति असहज? [अन्तर्वार्ता]
स्वास्थ्यखबर
'जनताको असन्तुष्टि समग्र प्रणालीसँग हुन्छ, तर पहिलो आक्रोश डाक्टरमाथि पोखिन्छ'
स्वास्थ्यखबर
'इतिहासले बलियो बनाएको नेपाल चिकित्सक संघ अहिले परिवर्तनको घुम्तीमा छ'
स्वास्थ्यखबर
‘टिम मंगल' चुनावी समूह मात्र थिएन, मेडिकल मुभमेन्ट हो : डा. मंगल रावल
स्वास्थ्यखबर
'हरेक टाउको दुखाइ ब्रेन ट्युमर होइन, यी लक्षणहरू देखिए हुनसक्छ जोखिम'
स्वास्थ्यखबर
डा. अमात्यलाई प्रश्न– धेरै हेडफोन वा इयरफोनको प्रयोगले कानमा असर गर्छ ?
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
नेपालमा नर्सिङ शिक्षा, सेवा र पेशागत अवस्था: अवसर र चुनौती
३ घण्टा अगाडि
सभ्य समाजको असली परिचय: अशक्त नागरिकलाई राज्यले गर्ने व्यवहार !
१० घण्टा अगाडि
नियम नमान्ने मेडिकल कलेजको सिट घटाऊ, अटेरी दोहोरिए सम्बन्धन खारेज गर
बुधबार, साउन २७, २०८३
पदभन्दा पेशा, हैसियतभन्दा क्षमता: स्वास्थ्य संस्थाको नेतृत्व कस्तो हुनुपर्छ ?
बुधबार, साउन २७, २०८३
नेपालका चिकित्सकको हेरचाह कसले गर्ने?
मंगलबार, साउन २६, २०८३
सेतो कोटभित्रको कालो श्रम शोषण: इन्टर्न र रेजिडेन्ट डाक्टरहरूको भविष्यमाथि खेलबाड कहिलेसम्म?
मंगलबार, साउन २६, २०८३
जाजरकोटमा दुई वर्ष : स्वास्थ्य संस्थाभन्दा परको कथा
मंगलबार, साउन २६, २०८३
उपेक्षामा परेको मेडिकल रेकर्ड समूह
सोमबार, साउन २५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
कर्णालीमा डाक्टर फलाउने अभियान : पहिलो मेडिकल इन्टर्नसिप ब्याचको ऐतिहासिक यात्रा
सह-प्रा. डा. डबल बहादुर धामी
प्युटार बसाइँ : दुर्गम स्वास्थ्य सेवाको वास्तविक अनुहार
रोमी बैद्य
चुरोट तनाव घटाउने कि बढाउने?
डा. अखण्ड उपाध्याय
तपाईंलाई कस्तो छ?
रामलाल श्रेष्ठ
जब कक्षा ९ मा पढ्ने किशोरीले आइरन चक्की मागिन् ...
डा आशिष प्याकुरेल
एक फुटबलप्रेमीलाई विश्वकपको प्रत्यक्षदर्शी बन्ने अवसर
डा. अरूण शाही
अपी बेसक्याम्पको बढ्दो आकर्षण र उचाइजन्य रोगको अदृश्य जोखिम
डा सुदीप अधिकारी
कटारी अस्पताल विवादः माफी, संवाद र भोलिका लागि सन्देश
विदुर कटुवाल/उदयपुर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search