मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
जीवनशैली
English
ब्लग
सौन्दर्य
विश्व स्वास्थ्य
प्रवास
वैकल्पिक चिकित्सा
यौन स्वास्थ्य
प्रोफाइल
प्यारेन्टिङ
टेक्नोलोजी
कभर स्टोरी
भिडियो
ऐन-नियम-रिपोर्ट
सूचना-नतिजा
स्वास्थ्य साहित्य
हाम्रो बारेमा
हाम्रो टिम
शनिबार, वैशाख १२, २०८३
Sat, Apr 25, 2026
शनिबार, वैशाख १२, २०८३
मुख्य खबर
खबर
डक्टर्स आर्टिकल
मल्टिमिडिया
विचार/विश्लेषण
नर्सिङ
अन्तर्वार्ता
ब्रेन एन्ड ब्युटी
टिप्स/जानकारी
भान्सामै औषधि
गर्मीको सुरुवातसँगै कस्तो खानेकुरा खाने?
बिस्तारै गर्मी मौसमको सुरुवात भइरहेको छ र तापक्रम पनि बढ्दै गइरहेको छ। यस्तो समयमा शरीरलाई शीतल राख्ने र पानीको मात्रा सन्तुलित बनाउने खानेकुरा खानु स्वास्थ्यका लागि लाभदायक हुन्छ। पसिना धेरै आउने हुनाले शरीरलाई 'हाइड्रेटेड' राख्न पानीको मात्रा बढी भएका फलफूल, दही, मही र हरियो सागसब्जीको सेवनमा जोड दिनुपर्छ।
बिहीबार, चैत १२, २०८२
भान्छाको 'तेजपत्ता': स्वास्थ्यका लागि मात्र होइन, सौन्दर्यका लागि पनि वरदान
सामान्यतया हामी तेजपत्तालाई एउटा सुगन्धित मसलाका रूपमा मात्र चिन्छौँ, जसले तरकारी वा पुलाउको स्वाद बढाउँछ। तर, प्राकृतिक गुणले भरिपूर्ण तेजपत्ता सौन्दर्य निखारका लागि पनि उत्तिकै प्रभावकारी मानिन्छ। छाला (त्वचा) र कपालको समस्या समाधानमा यसको प्रयोग निकै लाभदायक हुन्छ।
बुधबार, फागुन १३, २०८२
भान्साको औषधि लसुनका ७ प्रमुख फाइदा, कसरी खाने? के-के सावधानी अपनाउने?
अत्यधिक लसुन सेवन गर्दा पेट पोल्ने, जलन हुने वा एलर्जी हुन सक्छ। रगत पातलो बनाउने औषधि खाइरहेका व्यक्तिले विशेष सावधानी अपनाउनुपर्छ। गर्भवती महिला वा दीर्घरोगीले सेवन गर्नुअघि चिकित्सकको सल्लाह लिनु राम्रो हुन्छ।
मंगलबार, फागुन ५, २०८२
स्वस्थ र सन्तुलित घरको भोजन: मल्टिभिटामिन र प्रोटिन पाउडरको आवश्यकता छ?
सप्लिमेन्टले कहिलेकाहीं समस्यालाई लुकाउन सक्छ, तर दीर्घकालीन स्वास्थ्यको समाधान तपाईंको थालीमै लुकेको हुन्छ। तपाईंको घरको तातो भोजन नै तपाईंको उत्तम औषधि बन्न सक्छ।
बिहीबार, भदौ १९, २०८२
मोही सेवनको फाइदाहरु एवं विभिन्न रोगको उपचारमा यसको प्रयोग
मोही सेवनको लागि मिठो हुने मात्र नभई स्वस्थ रहन र कतिपय रोगबाट छुटकारा पाउनका लागी पनि मही उत्तम पेय मानिन्छ। आयुर्वेदमा महीलाई तक्र भनिन्छ।
मंगलबार, असार ३१, २०८२
एक दिनमा कति अण्डा खाने? के के पोषक तत्व पाइन्छ?
सामान्यतय स्वस्थ वयस्क व्यक्तिले दिनमा २ अण्डा खान उपयुक्त मानिन्छ। अण्डामा कोलेस्टेरोल पनि हुने भएकाले स्वस्थ वयस्क व्यक्तिले कुनै दिन अन्य खानाको स्रोतबाट धेरै कोलेस्टरोल लिएको भएमा एउटा मात्र अण्डा खाँदा राम्रो मानिन्छ।
बिहीबार, असार ५, २०८२
असार १५: यस्ता छन् दही-चिउराका फाइदा
दूध फाटेर बन्ने दहीमा क्याल्सियम, सोडिमय, पोटासियम र भिटामिन पाइन्छ। यसमा शरीरमा फाइदा गर्ने गुड ल्याक्टोब्यासिलस ब्याक्टेरिया समेत हुन्छ। चिउरामा भने कार्बोहाइड्रेड, आइरन र प्रोटिन पाइन्छ।
शनिबार, असार १५, २०८१
कागती: छालालाई सुन्दर बनाउनेदेखि स्फूर्ति बढाउन उपयोगी
कागती बहुउपयोगी र गुणकारी फल हो। कागतीमा रोगको संक्रमणबिरुद्ध लड्न सक्ने गुण हुन्छ। यसले सेता मान्छेमा रक्तकोष उत्पादन गर्न मद्दत गर्छ र रगतलाइ संक्रमण हुनबाट पनि जोगाउन मद्दत गर्छ। कागती ‘एन्टि–अक्सिडेन्ट’ भएकाले शरीरमा रहेको विकारलाई निस्क्रिय पारी स्ट्रोक, मुटुरोग र क्यान्सरजस्ता खतरनाक रोग लाग्ने खतराबाट पनि धेरै हदसम्म जोगाउँछ।
शनिबार, फागुन ५, २०८०
तिहारको भाइमसला: कुन खानेकुरामा के पौष्टिक तत्व पाइन्छ? के-के छन् फाइदा?
बजारमा पाइने मिठाइ, चक्लेट र अन्य गुलिया चिजभन्दा बदाम, हाडेबदाम, काजु, किसमिस, ओखर, कट्टुस लगायतका ड्राइ फ्रुट्स समावेश गरेर भाइ मसला तयार गर्नु उपयुक्त हुन्छ। अनुसन्धानकर्ताहरूका अनुसार बदाम, हाडेबदाम, ओखर, कट्टुस लगायत नट्सले हृदयघात र मस्तिष्कघातको जोखिम न्यून पार्छ। उनीहरू यस्ता खानेकुरा सकेसम्म खान सुझाब दिन्छन्।
बुधबार, कात्तिक २९, २०८०
दशैंमा कसरी बनाउने खसीको टाउकोको परिकार
खसीको टाउकोलाई राम्ररी केलाएर काटेपछि नुन र बेसार हालेर उसिन्ने अनि चिस्याएर हड्डी छुट्याई तोरीको तेलमा भुटेर मुस्ताङे टिमुरको छोपसँग स्न्याक्सको रुपमा खान निकै स्वादिष्ट र स्वास्थ्यवद्र्घक हुन्छ।
आइतबार, कात्तिक ५, २०८०
मकै संस्कृतिः गाउँमा भन्दा शहरमा लोकप्रिय
इतिहास पल्टाउने हो भने मकैको पिता मेक्सिकोलाई मान्न सकिन्छ। मेक्सिकोको ९० प्रतिशत भान्सा मकैको परिकारले भरिएको हुन्छ। विश्वमा मुख्यतया ६ प्रकारका मकै पाइने भए तापनि रङ र साइजका हिसाबले मकै दर्जनौं किसिममा पाइन्छन्।
शनिबार, असोज २०, २०८०
खाँदा तीतो हुने करेला स्वास्थ्यका लागि यति लाभदायक
शरीरमा कफ जम्मा भएमा करेला खानुपर्छ। करेलामा पाइने फस्फोरसले शरीरको कफ निकास गर्न सघाउ पुर्याउँछ।
शनिबार, भदौ १६, २०८०
खाना पचाउने घरेलु उपाय
पुदिना, धनियाँ, हरियो खुर्सानी, अदुवा, कागतीको रस आदि मिसाएर बनाएको ताजा अचार खानासँग खाने गर्नाले पाचनशक्ति बलियो हुन्छ।
बिहीबार, भदौ १४, २०८०
किन खाने पुदिनाको अचार?
पुदिनाको अचार स्वास्थ्यको लागि लाभदायी मानिन्छ। यसले शरीरलाई शितलता प्रदान गर्नुका साथै विभिन्न रोगहरुबाट बचाउँछ।
बुधबार, भदौ १३, २०८०
खाने होइन स्वास्थ्यवर्ध्दक खरिया–बरिया?
थारु समुदायमा निकै लोकप्रिय परिकार हो खरिया र बरिया। निकै स्वादिष्ट र स्वाथारूहरुको परिकारमा बैरिक चटनी अनिवार्य जस्तै हुन्छ। बैरिक चटनी जंगली बयरबाट तयार पारिएको हुन्छ। नुनिलो, अमिलो, गुलियो र पिरोको मात्रा अलिक बढी हुने भएकाले बैरिक चटनी निकै स्वादिलो मानिन्छ। ढिक्री अर्थात् घोंगीसँग खाइने परिकारमध्ये बैरिक चटनी विशेष हो।स्थ्यवद्र्घक मानिने यो परिकार विस्तारै अन्य समुदायमा पनि रुचाइन थालेको छ।
शनिबार, असार ९, २०८०
गर्मीमा शरीरलाई फाइदा गर्ने यी १० फलफूल
गर्मीमा हाइड्रेटेड रहनु निकै महत्त्वपूर्ण हुन्छ। गर्मीमा हाइड्रेटेड रहन फलफूलहरू खानु सबैभन्दा उत्तम तरिका हो। फलफूलहरूले तत्काल ऊर्जा प्रदान गर्दछ र थकान कम गर्न मद्दत गर्दछ।
मंगलबार, जेठ २३, २०८०
मेवाको बियाँका फाइदै फाइदा
धेरैले रुचाउने फलफूलमध्ये एक हो मेवा। यो खनिज र भिटामिनहरूले भरपूर्ण हुन्छ। हामी प्राय: मेवा खाँदा त्यसको बियाँ निकालेर खाने गर्छौँ। तर ती बियाँ अर्थात् बीउहरू हाम्रो स्वास्थ्यको लागि भने निकै फाइदाजनक हुन्छन्।
सोमबार, जेठ २२, २०८०
नरिवल पानीका फाइदै फाइदा
नरिवल पानी जैबिक रुपमा स्वस्थ र सफा पेय पर्दाथ हो। हामीले दैनिक खाने नरिवल फलफूल परिवार अन्तर्गत पर्ने महत्वर्पूण फल हो। पोषयुक्त यस फल स्वास्थ्यको पर्याबाची नै बनेको छ। यो शत प्रतिशत स्वस्थ र संक्रमणमुक्त हुन्छ।
आइतबार, जेठ २१, २०८०
भान्सामै रहेछन् यतिका औषधि!
हामीले भान्सामा मसलाका रुपमा प्रयोग गर्ने धेरै कुरा औषधि भएको निकै कमलाई जानकारी हुन्छ। जिब्रोको स्वादका लागि आवश्यक ठानिएका ती मसलाले तन्दुरुस्त रहन सघाइरहेका हुन्छन्। कुन मसला कुन रोगका लागि लाभदायी हुन्छ त ?
शनिबार, जेठ २०, २०८०
यस्ता छन् खरबुजाको बियाँका १२ फाइदा
बियाँ अर्थात् बीउहरू हाम्रो स्वास्थ्यको लागि भने निकै फाइदाजनक हुन्छन्। यसमा जिङ्क, म्याग्नेसियम, पोटासियम, आदि जस्ता सूक्ष्म पोषक तत्त्वहरू प्रशस्त हुन्छन्।
मंगलबार, जेठ १६, २०८०
अनारका १५ फाइदा
अनार स्वास्थ्यका दृष्टीले निकै लाभदायक फल मानिन्छ। अनार यौन समस्या, मुटु रोगदेखि क्यान्सरका लागि समेत राम्रो मानिन्छ।
मंगलबार, जेठ २, २०८०
नरिवलको तेलका १० फाइदा
हालसम्म भएका १५ सय भन्दा बढी अध्ययनहरुले नरिवलको तेल संसारकै सबैभन्दा स्वस्थ खाद्यपदार्थ भएको प्रमाणित गरेकाछन्। यसमा तीन प्रकारका विशेष फ्याट्टी एसिड हुन्छन्।
सोमबार, जेठ १, २०८०
दहीका १५ फाइदा
दही संसारभरि नै स्वास्थ्यबद्र्धक भोजनमध्ये एक मानिन्छ। यो पाचन प्रक्रिया र अम्लपित्तमा प्रभावकारी मानिन्छ। यसले शरीरलाई रोगबाट टाढा राख्छ र स्वास्थ्य एवं दीर्घायु बनाउँछ। यो बालवृद्धा सबैका लागि सजिलै पचाउन सकिने अति उपयोगी खाद्य पदार्थ हो। तर, धेरै अमिलो हुनुहुँदैंन।
आइतबार, वैशाख ३१, २०८०
बहुउपयोगी बेसार
पेटमा जुका परेको छ भने १ चम्चा बेसार दैनिक बिहान खालीपेटमा एक सातासम्म ताजा पानीसँग खानुस्, स्वादका लागि नुन पनि मिसाउन सक्नुहुन्छ, यसले जुका मार्न मद्दत गर्छ।
शनिबार, वैशाख ९, २०८०
शरीर मजूबत बनाउने खाना
खानेकुरासँगै व्यायामको उत्तिकै आवश्यक छ। हरेक खाना ठिक्क मात्रामा सेवन गर्नुपर्छ। खानासँगै शारीरिक सक्रियता तथा व्यायाम गर्ने हो भने शरीर मजबुत र स्वस्थ रहन्छ।
मंगलबार, चैत २८, २०७९
कुन पौष्टिक तत्वले के काम गर्छ?
शक्ति प्रदान गर्छ। ७०–८० प्रतिशत शक्ति यसैबाट प्राप्त हुन्छ। – यसको नाप्ने इकाइलाई किलो क्यालोरी भनिन्छ। – एक ग्राम कार्बोहाइड्रेट बराबर चार किलो क्यालोरी शक्ति प्राप्त हुन्छ
शनिबार, चैत १८, २०७९
गाँजरका यति धेरै फाइदा
जरमा पाइने भिटामिन एले कलेजोलाई शरीरबाट विषाक्त पदार्थ निकाल्न मद्दत गर्छ। यसले कलेजोमा भएको चिल्लो पदार्थ र पित्तलाई घटाउनुका साथै शरीरलाई नचाहिने तत्व हटाइ शुद्द राख्न सहयोग गर्छ।
शनिबार, चैत १८, २०७९
किन खानैपर्छ फलफूल?
ताजा फलफूल भिटामिन सी को उत्तम श्रोत हुनाले शिशुको दैनिक खानामा दूधबाहेक ताजा फलफूलको मनतातो रस पनि समावेश गर्नुपर्छ। फलफूलको रस प्रत्यक्ष तताउँदा भिटामिन सी नष्ट हुन सक्छ। त्यसैले तातोपानीको भाडोमा डुबाएर मनतातो पार्नुपर्छ।
बुधबार, चैत १५, २०७९
काउलीका फाइदा र खाने विधि
काउलीले फोक्सो, स्तन, आन्द्रा, डिम्वाशय र मुत्रथैलीको क्यान्सरबाट बचाउन पनि मद्दत गर्दछ। फ्रेड हचिन्सन क्यासर रिर्सच सेन्टरमा भएको अध्ययनले काउलीजस्ता हरियो सागपातको दैनिक प्रयोगले प्रोस्टेट क्यान्सर हुने सम्भावना लगभग आधा घटाउँछ।
सोमबार, चैत १३, २०७९
यी ७ खानेकुरा जसले आँखा तेजिलो बनाउँछ
आँखाको ज्योती राम्रो बनाउन घरेलु खानेकुरामा ध्यान दिन आवश्यक छ। पावरवाला चस्मा लगाउनेले समेत यी खानेकुरा खाने हो भने दृष्टिमा सुधार आउने अध्ययनले देखाएको छ।
सोमबार, चैत १३, २०७९
1
2
3
4
5
Next
ट्रेण्डिङ
टिकटकमा भाइरल डाक्टरलाई मेडिकल काउन्सिलले साेध्याे स्पष्टीकरण
शनिबार, वैशाख ५, २०८३
स्वास्थ्यमा ९७४ पुल दरबन्दी थप गर्ने गृहकार्य
बुधबार, वैशाख ९, २०८३
जुम्ला घटना: गल्ती स्विकार्दै 'अभियन्ता'ले मागे माफी, प्रतिष्ठानको सेवा सुचारु
बिहीबार, वैशाख १०, २०८३
नेपालमा न्युरोसर्जरीको सुरुवात गर्ने डा दिनेशनाथ गोंगलको निधन
मंगलबार, वैशाख ८, २०८३
स्वास्थ्य मन्त्रीको प्रमुख विज्ञ सल्लाहकारमा प्रा.डा. मनोहर प्रधान
बिहीबार, वैशाख १०, २०८३
अबिच्युअरी: नेपाली चिकित्साका लागि अविस्मरणीय डा दिनेशको देन
मंगलबार, वैशाख ८, २०८३
सबै हेर्नुहोस
अन्तर्वार्ता
सबै
स्वास्थ्य बीमालाई दिगो बनाउन संरचनात्मक सुधार अनिवार्य छ : डा कृष्ण प्रसाद पौडेल (अन्तर्वार्ता)
रिता लम्साल
'नीतिगत सुधार भए पाँच वर्षमै औषधिमा आत्मनिर्भर बन्न सकिन्छ'
स्वास्थ्यखबर
सरकारले आयुर्वेद क्षेत्रलाई प्रोत्साहन गर्ने नीति ल्याउनुपर्छ: सुमनप्रसाद पाण्डे
स्वास्थ्यखबर
औषधि ऐन संशोधन गरी यन्त्र-उपकरणलाई पनि नियमनको दायरामा ल्याउनुपर्छ : भक्त हमाल
स्वास्थ्यखबर
सरकारले सहयोग गरे नेपाली औषधिले बजारको ८० प्रतिशत हिस्सा ओगट्छ: सन्तोष बराल
स्वास्थ्यखबर
स्वदेशी औषधि उद्योगलाई राज्यले प्राथमिक सुरक्षा र प्रोत्साहन दिनुपर्छ: प्रज्वलजंग पाण्डे
स्वास्थ्यखबर
संसारका कुनै पनि देशको विकास उद्योगबिना सम्भव छैन: महेश प्रधान
स्वास्थ्यखबर
नीति निर्माण तहमा बस्नेहरूले नबुझ्दा औषधि उद्योगीहरू मारमा छन्: शंकर घिमिरे
स्वास्थ्यखबर
सबै हेर्नुहोस
विचार/विश्लेषण
आपतकालीन विभागको वातावरणीय संकट: समस्याहरू जुन हामी देख्दै देख्दैनौँ
३ मिनेट अगाडि
नेपालको जनसङ्ख्या संक्रमण : संयुक्त राजनीतिक प्रतिबद्धता र अधुरा कार्यसूची
२ घण्टा अगाडि
नेपाली औषधि उद्योग: अर्थतन्त्रको बलियो खम्बा र सम्भावनाका पाटाहरू
मंगलबार, वैशाख ८, २०८३
स्वास्थ्य प्रणालीको यथार्थ: पहुँच बढ्यो, तर विश्वास किन घट्दैछ?
मंगलबार, वैशाख ८, २०८३
नेपालमा बढ्दो मुटु रोग र कार्डियाक टेक्नोलोजिस्टको अभाव
सोमबार, वैशाख ७, २०८३
'बन्दुकको गोलीभन्दा औषधिको गोलीमा लगानी गरौँ'
सोमबार, वैशाख ७, २०८३
राष्ट्रिय भिटामिन 'ए' र जुकाको औषधि खुवाउने अभियान: सबैको सहभागिता अनिवार्य
आइतबार, वैशाख ६, २०८३
स्वास्थ्य सेवाको प्रशासनिक चक्रब्युहमा स्थानीय सरकार
शनिबार, वैशाख ५, २०८३
सबै हेर्नुहोस
ब्लग
सबै
हामी अझै स्वास्थ्यका संरचना गन्ने हो, कि जीवन बचाउने प्रणाली बनाउने?
स्वास्थ्यखबर
पिडाबाट जन्मिएका शिव आफैंले आर्जेको शक्ति
डा. अखण्ड उपाध्याय
भोक र कर्तव्यबीचको संघर्ष
डा. अखण्ड उपाध्याय
सरकारलाई खुला पत्र : मैले कोसँग सट्टा विदा लिने, करार जागिर नि:सर्त खारेज गरियोस् !
डा. नितेश कुमार राय
करिब एक घन्टाको फोन कलले नयाँ जीवन प्राप्त गरेको त्यो शिशु...
गंगाराम खनाल
स्वास्थ्य मन्त्रीलाई एक स्वास्थ्यकर्मीको खुलापत्र : यी १० बुँदालाई मनन गरिदिनुहोस्
सन्जिव कार्की, स्वास्थ्यकर्मी
एक स्वास्थ्यकर्मीको कथा : भाग - १
विनोद खनाल
विश्व स्वास्थ्यकर्मी सप्ताहका सन्दर्भमा प्रयोगशालामा कार्यरत स्वास्थ्यकर्मीको आवाज
स्वास्थ्यखबर
सबै हेर्नुहोस
सर्च गर्नुहोस्
×
Search